१ सय २७ लि. दुध एक दिनमै दिने गाई ! पत्याउनुहुन्छ ? त्यो गाई ग्रिल्याण्डो नेपाल आइपुग्यो│NepalChitra

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #hetauda

Комментарии • 141

  • @bishanbbc6500
    @bishanbbc6500 8 месяцев назад +6

    अति राम्रो काम सम्मान छ हजुर , यहाँ सम्म आउन लाई कति दुख गर्नु परे होला , यस्ता गाई हरु देश भरी नै फैलिएको हेर्न पाइयोस , बधाई छ ह्जुर ,

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 8 месяцев назад +18

    हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !

  • @romankarki6323
    @romankarki6323 8 месяцев назад +6

    पौरखी हातलाई हिर्दयदेखि सलाम !🇳🇵❤❤

  • @ramrijal2516
    @ramrijal2516 8 месяцев назад +6

    दाजुको कुरा चित्तबुझ्दो लाग्यो.पौरखी हातलाइ नमन्🙏🙏🙏🙏

  • @shauravkhadka6026
    @shauravkhadka6026 8 месяцев назад +8

    आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤

  • @ShankarBrai
    @ShankarBrai 7 месяцев назад +2

    कृषकको लुरा उठान गर्नुभएकोमा धन्यवाद नेपाल चित्रलाइ

  • @kparyal
    @kparyal 8 месяцев назад +4

    अति राम्रो❤ ज्ञान बर्दक।

  • @user-fy2ie6ie7v
    @user-fy2ie6ie7v 2 месяца назад +3

    Right infrometion sir

  • @narayansharma2077
    @narayansharma2077 8 месяцев назад +4

    बडाे रमाइलाे तरिकाले हेरियाे हाल साउदि अरब बाट ❤❤❤

  • @chitrathapa8302
    @chitrathapa8302 8 месяцев назад +3

    Dherai ramro kurakani ani sahi bichar,hats up Kiran sir ani dhimal sir lai

  • @rm_hechahangchris
    @rm_hechahangchris Месяц назад +1

    धेरै राम्रो ! प्रेरणादायी
    धन्यवाद

  • @ARPAN.OFFICIAL.123
    @ARPAN.OFFICIAL.123 6 месяцев назад +3

    Right ho sir

  • @user-rx1wi2xf2s
    @user-rx1wi2xf2s 8 месяцев назад +2

    धेरै राम्रो छ

  • @safalyatrai7410
    @safalyatrai7410 7 месяцев назад +1

    Waaaa sar

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 8 месяцев назад +1

    Great job

  • @MinpsdGautam
    @MinpsdGautam 8 месяцев назад +3

    नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो ।
    ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ ।
    त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ ।
    भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ ।
    तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ ।
    तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन ।
    न प्रबिधि छ ।
    न सरकारको योजना आउँछ ।
    न किसान तालीम प्राप्त छन ।
    काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ ।
    तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस्
    देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन ।
    रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤
    ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ ।
    सपना चाडै पूरा हुन शुभकामना छ ।
    ❤❤

  • @tenzindharpo
    @tenzindharpo 8 месяцев назад +3

    Very very very 💯 good farm👍👍👍👍👍

  • @rameshacharya1032
    @rameshacharya1032 27 дней назад +1

    स्थानीय जातिलाई प्रबर्द्धन गर्नु परछ

  • @ranjema703
    @ranjema703 8 месяцев назад +1

    Good job

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 8 месяцев назад

    धेरै राम्रो बेबसता राम्रो

  • @akasamir9243
    @akasamir9243 Месяц назад

    कहाँ किन्न पाइन्छ यो गाई अनि कति पर्छ एउटा गाइको मुल्य

  • @manishadhikari903
    @manishadhikari903 15 дней назад

    भारत बाट गाई ल्याउने प्रक्रिया काे बारेमा जानकारी चाईएको थियो दाई

  • @ranjema703
    @ranjema703 8 месяцев назад +1

    आहा यो होनि तरिका

  • @Prem_kaidi
    @Prem_kaidi 8 месяцев назад +4

    कृषक साथीहरु मेरोमा पनि जोडिनु है😂

    • @rituthakuri9894
      @rituthakuri9894 8 месяцев назад

      जय गोरख 🙏🇳🇵🇳🇵

  • @harikummar5469
    @harikummar5469 8 месяцев назад +1

    Good bro❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @sushilghimire6944
    @sushilghimire6944 8 месяцев назад +2

    गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 ।
    तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 8 месяцев назад +1

    दाइ बाच्छी दिनुहुन्छ ।भक्तपुरबाट

  • @Manoj1245.
    @Manoj1245. 5 месяцев назад

    Wow

  • @Manoj1245.
    @Manoj1245. 5 месяцев назад

    Hair gret video

  • @krishnaprasadlamichhanekri6406
    @krishnaprasadlamichhanekri6406 6 месяцев назад +2

    यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !

  • @DalKunwar-si1ly
    @DalKunwar-si1ly 19 дней назад

    णेपल सर्कर्ले 5लख अनुदन दिनुपर्छ।

  • @dinanathkhanal1207
    @dinanathkhanal1207 15 дней назад

    कुन ठाउमा हो सर ? एउटा गाई तपाईं सग किन्दा कति लिटर दिनेलाइ कति दाम पर्छ होला ?

  • @timothyallen6949
    @timothyallen6949 8 месяцев назад +1

    Waiyat kura ho

  • @tenzindharpo
    @tenzindharpo 8 месяцев назад

    Jankari baye ko Kisan bane ko testo po ho🙏🙏🙏. ABS sement is 👍👍👍

  • @yunishakhadka9831
    @yunishakhadka9831 14 дней назад

    Hami sana kisan la ramro aauta gai paidaina raxa pura tanab dai aauta gai dius from ithare purba

  • @krishnakp1042
    @krishnakp1042 Месяц назад

    मानिस ले छोरि हेलागरेको देंखें गाइको छोरालाई हेला किन?

  • @govindabhandari8836
    @govindabhandari8836 7 месяцев назад +1

    insurance hamrai raix

  • @tekbahadurbhandari2239
    @tekbahadurbhandari2239 8 месяцев назад +1

    दाङ मा सम्भब छकी छैन होला।

  • @bbrvideos1068
    @bbrvideos1068 8 месяцев назад +1

    हैन म अचम्ममा परे ? गाईकाे शरिपुरै निचाेरे पनि १ सय २७ लिटल पानी आउदैन हाेला तर दूध ?😅❤❤❤

    • @IshwarThapa
      @IshwarThapa 8 месяцев назад

      तेइ त के

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад +1

      Napataya RUclips ma khojana

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Hoina sir yo samvab xa RUclips ma khojnu na herna paixa

  • @anuchaulagain3106
    @anuchaulagain3106 8 месяцев назад

    God

  • @Artist797
    @Artist797 6 месяцев назад +1

    म आउँछु तपाईको फाम भिजीट गर्न

    • @lokdhimal184
      @lokdhimal184 6 месяцев назад +1

      Hunxa sir

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 22 дня назад

      ​@@lokdhimal184molai 26.27 LTR dhudh dini gai chaiye KO XA

    • @LuZarVlog
      @LuZarVlog 21 день назад

      @@lokdhimal184 कुन ठाउँ हाेला

  • @user-ri3ys5oo3t
    @user-ri3ys5oo3t 7 месяцев назад +1

    नेपालमा येउटा नराम्रो चलन गाइको नाक छेड्नी !

  • @Mahakaal.Bholenath
    @Mahakaal.Bholenath 7 месяцев назад

    Location ko lagi jankari garaunu na hjr

  • @IshwarThapa
    @IshwarThapa 8 месяцев назад +1

    १२७ लिटर दुध कसरी आउँछ कहाँ बाट आउँछ शरीरमा कसरी उत्पादन हुन्छ यो पत्याउने कुरा भयन।

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Sir patune din pani aauxa RUclips ma khojnu hola

    • @IshwarThapa
      @IshwarThapa 8 месяцев назад

      @@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Sir yo samvab xa RUclips ma khojera hernu hola

  • @bambahadurrai3572
    @bambahadurrai3572 8 месяцев назад

    धिमाल जि को पोरख उन्नति लाई मान्नु नै पर्छ । तर 170 /किलो दूध दिन्छ भन्ने चहि गफै मात्रै हो ।

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Hoina sir yo RUclips ma herna saknu hunxa samvab xa

  • @PbspcSingh
    @PbspcSingh 3 месяца назад

    याे गाई बर्दिया मा हाेलाकि नहाेला हजुर

  • @prakashchandragautam596
    @prakashchandragautam596 7 месяцев назад

    किरण भाइ नमस्कार
    हैन! १२७ लिटर भनेको त झण्डै एक ड्रम दुध पो हो त गिनिज बुकमा लेख्ने प्रकृया सुरु गर्दिनु न।

    • @lokdhimal184
      @lokdhimal184 7 месяцев назад

      यो रेकड ब्राजिल को हो youtub मा भिडियो हेर्नु होला सर

  • @KamleshYadav-xx6wc
    @KamleshYadav-xx6wc 5 месяцев назад

    Yo farm kun thau ma Ho dai plz reply me plz❤

  • @user-gg3oo2lu9l
    @user-gg3oo2lu9l Месяц назад

    कुन ठाउमा हो दाइ??? यो फम????

  • @pokhreldevi3939
    @pokhreldevi3939 8 месяцев назад +1

    फटाहा तेस्तो हुन्छ girlando

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад +1

      Kasto hunxa ta dekhaidena taile ma pani herxu bujhis

    • @pokhreldevi3939
      @pokhreldevi3939 8 месяцев назад

      @@lokdhimal184 तैले कहिलै गाइ देखेको छोइनस आइज हेर्न म देखाइदिन्छु कुन जातको कस्तो हुन्छ आइज

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 8 месяцев назад +1

    Kati nechural

  • @TirthaDhital-hl3du
    @TirthaDhital-hl3du 4 месяца назад

    Bachhe ko .dam kati. Parcha

  • @user-hg4ue7qp6b
    @user-hg4ue7qp6b 8 месяцев назад +1

    दिनको 127 लिटर होइन महिनाको भन अनि पत्याउछन दर्शकहरुले

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Anusndn gar ani thaha hunxa swath

  • @Sameep1421
    @Sameep1421 8 месяцев назад

    haawaa

  • @devbdrdevkotadevkota9475
    @devbdrdevkotadevkota9475 7 месяцев назад

    उहाको मोबाइल नम्बर राख्न मिल्दैन सर

  • @roshanpoudel-xv1ho
    @roshanpoudel-xv1ho 22 дня назад

    Molai same dudhalu gai chaiye KO XA

  • @rekhalimbu3333
    @rekhalimbu3333 8 дней назад

    मलाई नि चाहीया छ एसतो दुधदिने भेटेको छुईन

  • @enourmous2kgaming960
    @enourmous2kgaming960 8 месяцев назад +1

    Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa

  • @sukraLama-ef2ft
    @sukraLama-ef2ft 8 месяцев назад

    Kaatha diyraai kura gachha

  • @sgmsugam1115
    @sgmsugam1115 5 месяцев назад

    Nepalma pain milx

  • @user-sh2mf3ph8y
    @user-sh2mf3ph8y 8 месяцев назад

    Duth dinxx ki pani haruoo 127 liter chahhii

  • @Lucefurgod
    @Lucefurgod 4 месяца назад

    गाई नै छैन 127 केजि को दुध काहा बाट आउँछ होला

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta 7 месяцев назад

    Gaf nadinu sir hami vaneko kisan ho ek arka lai bachaunu parxa hai sir

    • @lokdhimal184
      @lokdhimal184 7 месяцев назад

      सर किसान हरुले यो सब कुरो बुझ्न जरुरि छ दुध भनेको बृड मा छ अनि तेस्लाइ राम्रो ढङले दाना घास खुवाएर हुर्काउन जरुरि छ

  • @Ram-ng5zm
    @Ram-ng5zm 8 месяцев назад

    Gai palan garne daiko number pauna

  • @ManishThapa-ig3ds
    @ManishThapa-ig3ds 5 месяцев назад

    kati parxa yo gaai lai?

    • @Starcowfarming12
      @Starcowfarming12 2 месяца назад

      Ysko bija vakhar aaudai xa gai kahabata paunu hajur

  • @user-bn8bt2hm9k
    @user-bn8bt2hm9k 8 месяцев назад +2

    Bahun le gafai badi dinxa 😂😂😂

    • @Nep841
      @Nep841 8 месяцев назад

      Thik kura ❤❤

  • @DeepakDeepak-kt8tq
    @DeepakDeepak-kt8tq 8 месяцев назад

    Kun thau ma ho yo good luck hai

  • @lionbeast6100
    @lionbeast6100 8 месяцев назад

    Yo gai lai Kati parcha hola

  • @aayushmatamang2190
    @aayushmatamang2190 6 дней назад

    Number dinun

  • @Android_police
    @Android_police 8 месяцев назад

    127 लिटर गाईको शरिरको खुन नै हुँदैन भने पछि त्यो पनि fake हुन सक्छ

  • @gurungdambar8865
    @gurungdambar8865 Месяц назад

    गफाडी

  • @rameshmagar5088
    @rameshmagar5088 8 месяцев назад

    Tasto ka huncha

  • @Everestpool2000
    @Everestpool2000 8 месяцев назад

    हजुर बाछी त देखियो बाछो चाहिँ छैन कि क्या हो

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Bachha 3 chhan bachhi 2 matra ho

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta 7 месяцев назад

    Tapaiko number pauta sir

  • @pradipsunuwar6065
    @pradipsunuwar6065 6 месяцев назад

    girland gai yaha inda ma xain k ko nepal ma hunx brazil jrmni ma hunx

  • @chandragurung8309
    @chandragurung8309 8 месяцев назад

    1 yeuta gaile kadapi 26-27 ltr dudh didaina yo kunai artificial dabai khuwayera huna sakxa ki 15 litres pani misayera hola unnat jatiko dudhalo gaile maximum 10-12 lits samma dinxa sadharan gaile 5-6 ltr matrai dinxa

  • @chandragurung8309
    @chandragurung8309 8 месяцев назад

    Dhimal bhaneko thar xetri bahun ko thar ta hudaina ta kasari uhako thar dhimal vayo??????

  • @chakradhanrai6848
    @chakradhanrai6848 8 месяцев назад

    १०० सय २७ मा सत्य भनेको २७ लिटर चही होला😂

  • @Raidipesh-ir6tx
    @Raidipesh-ir6tx 6 месяцев назад

    5 ota gaii chayo sms garnu hai tw

  • @sagarhumagain4841
    @sagarhumagain4841 8 месяцев назад +1

    Guff nai ta ho ni

  • @harsisshah9930
    @harsisshah9930 3 месяца назад

    Phon nambar denuun

  • @chandralalchhetri8205
    @chandralalchhetri8205 8 месяцев назад

    १२७ लिटर दूध दिनि गाई अरे लु मैले चै पत्त्याइन है

    • @lokdhimal184
      @lokdhimal184 7 месяцев назад

      RUclips ma hernu holaa

  • @chandragurung8309
    @chandragurung8309 8 месяцев назад

    1 din ma kasari chahi 127 ltrs dudh dinxa yo hunai nasakne kura ho gai kai weight 127 kg xaina hola???????

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 8 месяцев назад

    यो कलि हो ? सब मान्छे मा हावा बोल्ने फेसन नै भयो ।

  • @rojjani7393
    @rojjani7393 7 месяцев назад

    Yo phek ho

  • @nabintehrathum5742
    @nabintehrathum5742 8 месяцев назад

    Hawaa

    • @Chettri_vlog3
      @Chettri_vlog3 8 месяцев назад

      Nepala xa tah Vanya xaina Brazil ma xa Vanya xa Brazil Mani xaina jasto lagxa Vani RUclips ma gayara herna dakyenxa Ni

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Herna aaunu holaa

  • @user-hg4ue7qp6b
    @user-hg4ue7qp6b 8 месяцев назад

    127 लिटर त गाई सङ्ग रगत पनि छैन होला दुधको कुरा गर्छ्न फटाहा हरु

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Pahila bujha tespaxi bola lathhu haru

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn 7 месяцев назад

    Khokni lutni kam na gar bhai jasto raja gaile २०liter dinma dincha thaya bhanda thopo dinna na khokda huncha mero gharma aunu ma firima dinchu

    • @lokdhimal184
      @lokdhimal184 7 месяцев назад

      Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra

  • @user-il4dx8dp1d
    @user-il4dx8dp1d 8 месяцев назад

    Manxelai ullu nabanau 127 liter vaneko 1 mahina ko van virl hunu je pani lekhne bolne

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Hoina sir yo suneko kuro ho RUclips ma maile pani aba kehi samayema vijeta garxu

  • @acharyaraju3755
    @acharyaraju3755 8 месяцев назад

    Fake news

    • @lokdhimal184
      @lokdhimal184 8 месяцев назад

      Herna aaunu holaa wollcom chha

  • @sontoshlimbu760
    @sontoshlimbu760 8 месяцев назад

    Bachhai le paisa dinchha ra maya garchha hoi. Dimal vai