भैसिपालन ब्यबसाय गर्न धेरै चुनौतीपूर्ण छ्न हेर्दा देख्दा ओहो जस्तो लाग्छ तर खासै फाइदा छैन ।भैसिको लागि चाइने दानाहरु आहार धेरै मह्गो भयकाले फाईदा निकाल्न कठिन नै छ।।हजुरको काम र सकारात्मक सोचलाई सलाम साथै प्रगतिको सुभकामना।
तपाई को फाराम मा नगए पनि तपाई को अन्तरक्रिया बाट फारामको बारेमा धेरै कुरा जानकारी भयो । तपाईको साहासिक अन्तरक्रिया उतप्रेरादायिक छ । प्रयास निरन्तार गर्दै जानु बिचौलिया कम गर्ने प्रयास गर्नुहोस ।
सर नमस्ते तपाईं हरेक ठाउमा घुम्नुहुन्छ गाउँ तिर सारै दुख पाएका मान्छे तर काम गर्न पाए गर्थे भन्ने कोहिहुनुहुन्छ भने मलाइ सम्पर्क गराइदिनुहोला 2 जना एउटै परिवारका बुडा बुडिभए झन मजा ।
सबैको 6 लाख मात्र हुन्छ हावा कुरा मेरो बार्षिक 36 लाख भन्दा धेरै हुन्छ मेरो भन्नू को मतलब खाडिमा बस्दैमा कमाउनु नै नसक्ने भन्ने हुदैन तै पनि यो दाई 18 बर्षा सम्म गल्फ बस्नु भएको हो गल्फ बसेर कसैले केही प्रगती गरेको छ भने नेताको गुलामी भएको भन्नू मिल्दैन

साह्रै राम्रो काम हजुर❤
Wow Kiran Sir Pani Hamro Gau ma Khusi Lagyo Shiva Mama Ko Yeti Ramro Kura Haru Yeti Thulo Form 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाई को फाराम मा नगए पनि तपाई को अन्तरक्रिया बाट फारामको बारेमा धेरै कुरा जानकारी भयो । तपाईको साहासिक अन्तरक्रिया उतप्रेरादायिक छ । प्रयास निरन्तार गर्दै जानु बिचौलिया कम गर्ने प्रयास गर्नुहोस ।
Kasto ramro kaam. Aananda lagxa herera pani
Good job ma saudi bata hirdahi xu sir ❤❤🎉
अति राम्रो काम ।
Very good work God bless your farm
६करोडको मासिक ब्याज कति हुन्छ ?नाफा होला के।
Pasu lai pakayerw khuwauna xoderw ghass rw paral ma tye dana misayere dine garda kam sajilo ani utapadan ni austai huntho hola
Good 👍 job 👏 🙏🙏💞💞
झापा बाट ❤❤❤
Krishi garera asafal vayeka haru ko Pani video upload garnus
Good job❤❤
सर नमस्ते तपाईं हरेक ठाउमा घुम्नुहुन्छ गाउँ तिर सारै दुख पाएका मान्छे तर काम गर्न पाए गर्थे भन्ने कोहिहुनुहुन्छ भने मलाइ सम्पर्क गराइदिनुहोला 2 जना एउटै परिवारका बुडा बुडिभए झन मजा ।
Good job
Sir hajur ko ma pada padi kati samma dina saknu hunxa
good 👍️
तपाइ को फर्म बाट सहकारी लाई कति रुपैया लि मा दुध बेच्नु हुन्छ ।
60
धेरै भिडियो हेरियो तर पसुपालक किसान निरासै देखे त सर 😅आफैले सुरु गरौं भनेको दोधारमा पो परियो त?
Derai ramro kam❤❤
मेहनती हात प्रती सलाम
Good
Talent dai
Wow❤❤❤❤❤❤❤
यो मान्छे टाट पल्टिएको छ गफ चाहि ठुलो ठुलो कुरा गर्यो
कुन ठाउ म
पौरखी किसान
❤❤❤❤❤❤
Malai kam chaheyo hajur
105 Vaise Lai 6cr Ali badi nai vayana rw hjr
Jagga kineko sabai thau sahita banayako vaneko ho video ramro heridai na ki kya ho
@@Volasap jagga samrachana sayth pni teti vetnu naparni ho vnako ni sr hamro pni xw btw teti kharcha Ako thyana so
दिनको 33 हजारले महिनाको कति सालमा कति कमाउला पैसा राख्छ कहा
नेपालमा bank छैन र?
fasne kam ho 😮😮😮
Talab Kati ho kamdaarko
Kehi thik ho kehi gaf ho
N chaine kuro 6 karodko lagani hahaha
ढुब्छ बाजे
खाडिमा त छ लाख कमाउनु भो होला कुन नताको झोला बोकेको छ भनु होला
सबैको 6 लाख मात्र हुन्छ हावा कुरा मेरो बार्षिक 36 लाख भन्दा धेरै हुन्छ मेरो भन्नू को मतलब खाडिमा बस्दैमा कमाउनु नै नसक्ने भन्ने हुदैन तै पनि यो दाई 18 बर्षा सम्म गल्फ बस्नु भएको हो गल्फ बसेर कसैले केही प्रगती गरेको छ भने नेताको गुलामी भएको भन्नू मिल्दैन
गेडा जस्तो सोचाइ भनेको येस्तो लाई भन्छन् होला
Good job
❤❤❤❤❤❤
❤❤❤❤❤❤