सुमन र सुशीलाको छिटै बिहे हुदै Suman pariyar vs Sushila gautam New Live Dohori 2079 Maya layera
HTML-код
- Опубликовано: 15 сен 2024
- Present :- सुमन र सुशीलाको छिटै बिहे हुदै New Live Dohori 2079
-2022
...................................................
Orginal song
Maya layera
Singer:Bimal Raj Chhetri /Devi Gharti /Radha Tamang
Lyrics:Smarpit Man
Music: Bimal Raj Chhetri/ Samarpit Man
• Super Hits Song Maya L...
🎙गायक/Singer
Suman Pariyar
🎙गायिका/Singer
Sushila gautam
सहयोगी कलाकारहरु / Support Singer
बिशाल बिसी / Bishal Bc
आमर भट्टराई / Amar Bhattrai
गौरव राउत / Gaurav Raut
निशा सुनार / Nisha Sunar
बिमला सुनार / Bimala Sunar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पवन शाही /Pawan shahi
इलेक्सन सुनार /Election Sunar
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला /Pn Saila
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही/Arjun Sharma Birahi
🎬️छाँयाकन / Video Recordist
प्रवेश श्रेष्ठ
अमिस उप्परकोटी
सुर्य परियार
🎬️ Editor /Colour/ GFX
Ishwor Bhantana
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2022 All Right Reserved to
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from sushila gautam . Embedding to a website is allowed
नमस्कार 🙏सम्पूर्णमा यो रमाइलो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है त
ati ramro lagyo baini agami din ajhai safal rahun
Kun tham ma hola aauna man lagyo ktm ma ho bhane
उज्जल भविष्य को हार्दिक शुभकामना बैनी अावाज अति मीठो छ 👍️👍️🙏🙏🍓❣️
.
@@rabiachariya7677 mĺ.
कति मीठो गीत❤ टुक्का उस्तै मीठो, म त गीतमै हराउन पुगेछु❤ हुँदै नभाको मायाको कल्पनामा😊
Tq bimal chhetri ji and samarpit man ji lai mitho get dinuvayako ma ani suman ji ra susila ji lai kati mitho gaunu vayako dhit marena sunera arko vag lera aauna paryo
Ati Uttam lagyo suman vai KO ta k vannu ahile charai tira suman Suman xa
Sushila sis KO Pani bayan gari saknu xaina Jasto sundar rup xa testai mittho swor ani sabda super ❤❤❤❤
आज पहिलो चोटि सुसिला सिसको भ्वाइसमा दोहोरि सुनेको आसध्य मिठास तथा समुधर स्वरमा गाउनु भो यसरिनै गाउदै अगाडि बढ्नु बधाई छ सुसिला तथा सुमन जि लाइ
सुमन दाइको बयान गर्न शब्द नै छैन हजुर ❣️❣️
प्रिय सुशीला बहिनी धेरै माया ल।
शब्द चयन, गीतको लय सबै राम्रो लाग्यो । मलाइ सबै भन्दा स्वर मीठो लाग्यो ।
धेरै राम्रो सोर ,शब्द अनि अनुसासन पनि ,जीवन सीग्देल संघ ,अर्को दोहोरी लीयर आउनु होला ,धन्यवाद सम्पुर्ण कलाकार टीमलाइ
मिठो स्वोर अनि सरल सुन्दरताले भरिपुर्ण सुशीला बैनी को गीत ले मन सार्है खुसी छ अरु पनि यस्तै कोसेली पस्कदै गर्नु सुमन भाइ त दोहोरि का राजा नै हुन दुबै को स्वोर अनि सब्द हरु सबै मर्म स्पर्सी छ्न सबै ले हेरेर माया गरिदिनुहोला 🙏💗🧡💘❤️💛🌷🌹🌺🥀🌷big respect both of you
Sushila sis badhai sa mitthu awaaz ko dhan shubhkamnaen
आहा कति मन छुने गित समय सान्दर्भिक
Suman vai ko geet sarai ramro pagx kunai naxutai herxu
सुमन परियार को दोहोरि गीत अति मन पर्छ मलाइ यो गीतमा साझपख फोन गर्छु ख्याल राखे समुन्द्रको छेउमा आयेर भन्नु पर्ने हो सुमन जि❤❤❤❤
धेरै मनपर्ने गायक सुमन सर शुसिला र सुमनले गाउनु पर्याे दाेहाेरि सुमन सर भयर सस्करायब गरेकाे छु
एकदम मार्मिक शब्द ले गाउनुभयो छ धन्यबाद दुबै
जनालाई र सम्पूर्ण कलाकार टिमलाई पनि ।धन्यबाद
kati ramro geet suman bhaisor pani kati mitho xa manxe nti valadmi anusasit hunuhunxa
Sushila baini ko pahli patak live Dohari kati mithoo ani dami soor pani ❤️❤️
आहा कति राम्रो गित स्वरका धनी सुमन भाइ होल टिम लगाएत शुसिला बैहिनी शुभ कामना छ
अतिनै राम्रो लाग्याे बधाई तथा शुभकामना भाइ बहिनी🌹🌹🌹🌷🌷🌷🌺🌺🌺🙏
दोहोरि सारै मामिक् छ आउदा दिनहरुमा अझै राम्रो राम्रो गाउनु होला शुभकामना
तिम्रै यादको चलेसि बतास कति सालिन शब्द ( सुमन सुसिल )
आहा कति राम्रो शब्द कति मिठो आयोज सुमन सर शुभकामना ♥️
कति राम्रो गीत गाएको अति मन पर्यो सुमन परियार र सुशील को फेरि भाग 2 पनि गाएमा धेरै खुसी हुनिथियो बिदेश मा बस्ने हरु!
सुमन हजुर को स्वर टुक्का सारै मन पर्छ best of luck ❤❤❤
शब्द चयन गितको लय सबैराम्रोछ दुबै जनाको सोरपनि उत्तिकै मीठो लाग्यो अझै उनन्ति परगतिको कामना दुबै कलाकार भाइ बैनिलाई ❤❤❤❤
अहा!अत्यन्तै राम्रो लाग्यो दोहोरी!
शुशिला जि को स्वर अत्यन्तै मीठो रहेछ!
हिराेईन भन्दा राम्ररी हुनुहुन्छ त अहिले सम्म काहा हुनुहुन्थाेर सुमन त हिराे ❤❤❤❤
सुशील, सालिन शब्द चयन पनि उत्तिकै उत्कृष्ट ।सुन्दरताकी खानी प्रकृति कि रानी सुन्दर भबिस्य को धेरै धेरै शुभकामन😍😍❤️❤️
कस्तो मिठो स्वर अनि शब्द दुबैजना कलाकारको ❤️❤️❤️👍️👍️
शुसिला जि को आवाज निकै मन पर्छ 😍😍😍
यो दोहोरी दुई पटक सुनी सके अति राम्रो छ सायद मेरोलागी बनायको जस्तो लागो
मीठो स्वर शुसिला मन पर्ने गायिका
अत्यन्तै सुशील हँसिलो मुहार अनुशासित लोक दोहोरीमा चाहिने सबै कुरा को भरिपूर्ण हुनुहुन्छ सुशीला जी
सुसिला गौतम् को म अति ठुलो फेन है उहाको अावाज र टुका को अति राम्रो लाग्छ्
बहिनी प्रत्यक्ष दोहोरीमा राम्रो भबिस्य र अलग आवाजको कारण पहिचान छिट्टै स्थापित होस्स ।
धन्यवाद दुबै जना लाई नया भाका लियेर आउनु भयेको म।।। राम्री मन्छे मानको नि घरको नि।। सफलता को सुभाकामना।।।।
ramri sushila gautam sor pani dami xa
ऐले पो ४० को आस्पास पुग्यो र खासै वास्था हुदैन कुनै समय मलाइ पनि ठ्याकै दोहोरी मा पर्योग गरेका शब्द हरु जस्तै शब्द हरु ले निकै पिरोल्ने गर्थ्यो मलाई पनि सारै आनन्द आयो दोहोरी सुनेर
कति सालिन अनि मिजासिली गायिका लाई पहिलो पटक देख्दै छु गाउने शैली सारै राम्रो लाग्यो सुमन को नियमित दर्सक हु म
कति मिठो स्वर शब्द अति नै मन पर्यो दुवै जना कलाकार हरु को सारै राम्रो लाग्यो दोहोरी गीत अति नै उत्कृष्ट लाग्यो प्रगति को कामना
सुसिलाको गितपनी निकै मिठो रहेछ पहिलो चोटि सुन्दैछु
Aaha da n dd Dubai jana sorka dhani Dherai maya X hoi sarai man paryo
सारै राम्रो लागो दोहोरी भाइ बैनी लाई मेरो सम्मान।ढुक्क भएर गाउने बैनी आहा स्वार शब्द चयन गित उठान गर्ने तरिका आहा सारै मन छोयो बैनी को आज बाट म बिग फेन भए। भाइ सुमन को त बयान गरेर सकिन्न। अब अर्को भाग पनि ल्याउन परो।शुभकामना
मत सुमन भाइले गायकाे गित भनेपछि जति हेरेनि पुग्दैन युटुबमा जति आउँछ तेति नछुटाइ हेर्छु दुबै जनालाई धेरै धेरै सुभकामना छ राम्रो लाग्याे
Me too
म पनी तेसतैई हो मैईलेनी सबैई गत हरु हेर्रछू र सूंनछू
मपनि सबै हेरछु
Hi
@sarmila newarni 3
मलाइ अत्यन्तै मन पर्ने जोडि
आहा कति राम्रो शब्द हरु सुनौ सुनौ लाग्ने😂😂
आहा अति नै मिठो रमाइलो आहा यो लोक दोहोरी छेत्र मा दिजु को स्माइल र भोईस अति नै उत्कृष्ट बेग्लै मिठो पन लाग्यो मलाई big fan शुसिला diju ❤️❤️🙏❤️❤️🙏🙏🙏🙏🙏
नमस्कार सबै दर्सक हरुलाइ गित दामी छ यसैगरी मलाइनी गाउन मन छ सुसिला शीत कहिले जुर्लार खोइ😍😍😍😍
सूसीला बैंईनी को नी हर गीत नछूटाई किनहेर्रछूर सूंनछू सारैई नैई मन प्रर्रछ बधाई छ बैंईनीलाई
आहा दोहरी भनेको यस्तो हुनुपर्छ । दुबै जनाको बिग फ्यान है म 😘😘♥️🙏
दुबै जनाको उत्कृष्ट शब्द स्वर खोट लाउने ठाँउ कतै छैन सारै मन पर्यो सफलता को शुभकामना 🙏🙏
दुबै उत्कृट कलाकार हुनुहुन्छ सुसिला अत्यन्तै मन पर्ने गाईका हुन मेरो
ढेरैई ढेरैई बधाई छ दूबैई जना मा सारैई राम्रो नाईस बिडीवो छ
Jati suneyo uti sunna man lagni ❤❤🎉 bahut fleeng ka saath gaunu hunx suman le ani shusila bahini ko yo geet sunda ati man xunxa 😊
hajurko voice jati suno tetinai sunna man lauxa dharai ramro dhohori Pani
सुशीला को सारै दमदार लाग्यो
आहा कति मीठो भाका अनि दोहोरी कति मीठो सोर सुसिला जि को बधाइ छ दुबै जना लाई।
Sushila ra suman ko ati sundar geet
अाहा सारै रमाईलाे दाेहाेरी गाउनु भयाे तेहि माथि सारै मलाई मन पर्ने भाका बधाई छ दुबै जना लाई 👌👌👌💯🌹❤️
मेरो ब्यक्तिगत जीवनमा मेल खाने गीत गाउनु भयो धेरै धेरै धन्यवाद आँसु रोक्न सकिन 😪😪फेरि अर्को भाग सुन्न पाम हजुर
मन पर्ने कलाकारहरुको मिठो दोहोरी 🙏
दाेहाेरि त यस्ताे पाे हाेत सारै राम्राेछ
हजुरको सोर कत्ति मीठो हो सुशीला दिदि❤
धेरै धेरै शुभकामना छ
गाउले चेली को गित अतिनै मीठो तेसै माथी सुमन् को त केकुरा कति मज्जा आयो
सुमन दाई को दोहोरो नसुने को दिन मलाई निन्दरा लाऊ दैन सुमन दाई हजुर हरूलाई धेरै धेरै🎉🎊 सुभकामना छ
शितल गुरुङ संग गाउनु पर्यो सुशिला जि
Aaha Kati metho geet gaunu vayo didi and Suman dai
आहा कति मिठा शब्दहरु सुमन भाईको गीत हरु सारै मन पर्छ ।सधै सधैं लाई सुभ कामना छ है ।
आहा कति मिठो सब्द अनि स्वर सुमन सुशीला दिदिको
गित सुनेर बडो मजा आयो ।
उत्कृष्ट शब्द चयन सहित निकै राम्रो दोहोरी
Sarai ramaro lageyo sushila ji ajai pargati ko kamana gardaxu
आह मन छोयो मेरो पोनि पुरानो याद आयो 🙏🙏🙏🙏🙏🙏
❤️❤️ hearts touches ...Sis ko voice sunera म कहिले नि अघाउदैन ।।👨👧👨👧❤️❤️❤️
सुमन भाईले सारै राम्राे गाउनुहुन्छ सारै राम्राेछ
Sushila dd dherai mitho sor aani sabda ❤❤❤❤
सुसिला बहिनी लाई त मैले जिबन भाई सँग गाएको धेरै देखेको र सुनेको छु तर अाज सुमन भाई सँग गाउनु भएको रहेछ खुसी लाग्यो जे होस् गित चाहिँ दामि गाउनु हुन्छ हई बहिनी ले भाई को त बयान गरि साध्य छैन अनि बियारी बहिनी रेनुका लाई नि धेरै मायाँ छ
सारै मार्मीक गित दूबै जना लाई धन्यबाद
जति रामारा गायक गाइका उतिनै राम्रो सबदा शुबाकामाना र बिहे को अगिमशुबाकामाना
बल्ल सुमनभाइकाे मिल्दो साथि भिटियछ याे जाेडि सधैं हाेस जस्तो छ
Sumadhur swarma utkrista dohori Sunda khub Maja aayo
मन छाेयाे सारै दमदार प्रस्तुति
Aahaa so nice sweet live dohori ❤❤Suman or sushila ko super nice best of luck 🤞
Supper dubaijanako sabda n voice ra anusashit x
शुसिला को सोर अति राम्रो छ सुभकामना
सारै राम्रो लाग्यो लोक दोहोरी।
Yo bainiko voice kati mitho rahexa.
गीत भनेको यस्तो हुनुपर्छ सबै लाई सुन्न पनि राम्रो लागुसन
म किन मुस्कुराएकि हुम्ला याे दाेहाेरि हेरेर ❤️😂
अस्ति बोल्दा दाजुले चाल पाएको सम्झेर होला कि😁
कति राम्रो स्वर रैछ।अति अनुशासित शब्द छ्नोट,खुसी लाग्यो।sister bro.
Yestai yestai mitho geet gaudai safalta ko shikhar chumnu shusila ji safalta ko kamana gardaxu hjur ko
सुमधुर स्वारमा मर्मस्पर्शी दोहोरी!
New singer gautam baini good luck ur future 🌹🌹
नमस्कार सबै गाएक हरुलाई सारै मिठाे साेर छ दुबै जना सुमन भाइ र शुशिला बैनीकाे दुबै लाई शुभ कामना छ
भन्छन घरमा कोहिभय छ भन
नत्र बे गर्दिन नभन
कति मिठो शब्द चहेन बधाई छ दुबै जना लाई
M pani testai xu sumanko get nasuni chittai bujdaina very good. Sumn
Malai hajur ko sor kati mitho laxa khoji khoji sunxu ma ta❤❤
सारै राम्रो दोहोरी गित, दुबै जनाको राम्रो छ शब्द अनि स्वर।
Kati sumdur sunira lagne mitho sorma gaunu vo manai xune jati sune sunu sunu lagne dannebad susila sis
dharai ramro xa bunu