सुमनले सुशिलाको फोटो हेरेर मात्र भात खान्छु भनेपछि Suman Pariyar vs Sushila Gautam | Live Dohori
HTML-код
- Опубликовано: 15 сен 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Original Song: • New Nepali lok dohori ...
Song:- लाउँछ माया Launchha Maya ( Lauchha Maya )
Vocal:- Kulendra Bishwakarma & Sarita Karki
Lyrics / Music:- Shiva Hamal
_______________________________________________________________
#suman_pariyar
#sushila_gautam
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Sushila Gautam
_______________________________________________________________
Musician Team
♬ Rejash Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सबैलाई आज नयाँ गीत लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है।अनि लाईक कमेन्ट सिएर संस्क्राइब गर्न नभुल्नु होला है।
Eka dam ramro xa.🎉
Suman sir Sagar sir lai ❤❤pani dekhna paya hunthiyo ❤❤❤❤
सुमन जि अब लमजुङको ठाडाेभाका प्रयास गर्नुपर्नेछ है किनभने नयाँ पिडिमा तपाई जत्तिकाे दाेहाेरी गाएकले साहास गर्नु भएन भने याे हराउन पनि सक्छ।अावज छ ,शब्द संयाेजन उत्कृष्ट छ र माैलिकाता पुरै खेल्न सक्नुहुन्छ ।
Badhai xa suman babu abata,bihe garnuni sachikai bihe bhako hernemanxa ❤❤
Eka damee ramro x.❤️❤️❤️👍️👍️
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😊😊
Waiting ✋️
❤♥️♥️♥️
❤
धेरै राम्रो छ ।
❤❤
आहा कती मिठो लोकप्रिय दोहोरी
एकदमै राम्रो छ गित सुमन र सुसिला जिलाई सम्मान
सधै हेर्न बानि परिसकेको छ शुभकामना सुमन सर अझै सफलताको कामना गर्छु
अत्यन्तै मार्मिक छ सब्धरु
नमस्ते म कालिकोट बाट हो ।
आज बाट म पनि हजुर को फ्यान हैइ❤❤❤❤
सुमन परियार,चिज गुरुङ,कुशल बेलबासे महिला मा अश्मिता डि सी,मिना बुढाथोकी तथा अब निरा छन्त्याल बहिनिको ठाउँ सुशिला बहिनी ले लिनुपर्छ ।बधाइ छ दुबै गायक गायिका लाई अर्गानिक गीतमा ।बहिनी सुशिला सङीतको दैलो उगारेकी छौ यात्रा क्षितिज सम्म पुगोस शुभकामना ।।।
शुशिला जि का शब्दहरु पनि निकै मिठा आज त सुमन जिलाई भन्नु परेन👍️👍️👍️👍️👍️🌺🌺🌺🌺🌺
लाेकदाेहरि क्षेत्रका चर्चामा रहेका सुमनपरियार तथा सुशिलागाैतमकाे निकै राम्राटुक्काप्रहार गर्न सक्ने जाेडिलाइ धन्नेबाद साङ्गेतिकयात्र सफलरहाेस
दुवै जना गायक/गायिका my favourite
मिठो मायाकाे दाेहाेरी ! दुबै अाशा लाग्दा कलाकार ।हरिदेविकाे नयाँ पिडिकाे जन्म भएकोमा अत्यन्तै खुसि लाग्छ।सुमन जि ले अब नेपाली लाेक दाेहाेरीलाई हाँक्नु पर्छ ।
आहा कति मिठो दोहोरि छ है म पनि शऊथ ईनडिया बाट हेदै छु
सुसीला र सुमन को ठुलो फ्यान हो कोरिया बाट हेर्दै छु
सुमन सर को शब्द टुक्का को त कुरै नगरौं जति बयान गरेनी कम पर्छ सुशीला सिस को पनि शब्द टुक्का स्वर राम्रो लाग्छ बधाई सुभकामना सम्पूर्ण टीम लाई
धेरै राम्रो लाग्छ सुमन सर को स्वर बधाई छ सबै टिम लाई
एकदम मन पर्छ सुमन ले गाको सदै सुन्नु पाइयोस्🙏🙏♥️♥️♥️🥀🥀
सुमन सर ❤🎉🎉🎉को गीत को टुक्का सुनेर धित मर्दैन कस्सम यार
सुमन भाई एक दमै मज्जाको दोहरी 👌मैले धेरै मनोरंजन लिए ❤ धन्यबाद
आहा कति रमाइलो गित सुमन र सुसिला जि काे सधैं भरी सुमन जि काे राेधी घर मा रमाइलो हाेस प्रगति साथ अगाडी बड्दै जाहाेस यही नई छ सुमन जि लाई नयाँ राेधी घरकाे शुभाकामना❤❤❤❤❤
सलाम छ सुमन परियार दाईकाे राेधि घरलाई मिठा मिठा गित सुन्न पाईन्छ
आहा कति रमाइलो गित सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🍅🍅🍍🍎🇳🇵🙏🍒🍒🍒🌹🌹🎀🎋🎋
❤❤❤❤ अाहा कति राम्रो दोहोरी ❤धेरै धेरै ❤शुभकामना छ सुमन जि ❤लगायत ❤सम्पूर्ण ❤लाई ❤
सुशीला को शब्दमा कमि छैन सरै राम्रो लाग्यो सुमन भाइको त कुरै नगरौ ।
आहा कति राम्रो टुक्का सारै दा मि छ सुमन दाइको सोर क्या❤❤❤❤❤❤❤
बधाई छ सुमन दा 👍️🙏❤️big fan haju ko गित पनि दामी मान्छे पनि दामी हाइहाइ 😀👍️
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️
Aaha verry nice song suman and sushila g❤❤❤❤❤ jodi pani ati suhauxa ❤❤❤❤
Aaha very nice song suman❤all
शुशिला गाैतम र सुमन जि काे दुबै काे सालिन प्रस्तुति शुभकामना सफलताको ❤❤❤❤
❤❤❤आहा कस्तो दामी गित एकदमै रमाईलो भाका छ दादा 🎉🎉🎉
आहा कति मिठाे जति सुने पनि धित नमर्ने दाेहरी ❤❤❤❤बधाई छ सम्पूर्ण टिमलाई
घरमा जु?,?,गरेका क्ग्त्ग्जुय,,??य्य,,,ynhjjj
आफुलाइ सुमन भाइकाे गित भनेपछि कति मनपर्छ आज त हामिकाेमा बत्ती गएकाे थियाे बल्ल आयाे नेट नचलेर म ढिला भए
Hahahaha, Kati mitho Sowor Tatha utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️❤️❤️
Very very nice song badhai ho
आहा❤❤सुशीला दिदी को र सुमन को दाइ को गित सुन्दा आन्नन्दा आउछ
बिग फेन सुमन भाइ र शुसिला बैनी को दोहोरी दमदार छ शुभकामना
आहा कति मिठो स्वर सुशीला बैनी अनि सुमन दाईको सारै रमाइलो गरेर हेरियो धेरै धेरै शुभकामना दुबैजानालाई big fan suman daju❤❤❤
Dherai ramro x suman da ko voice n sabda ajai ramro lagx hajur ko dohori naxutai herne garxu
आहा कति राम्रो गित स्वरकी धनी सुशिला बैहिनी बधाईछ होटिम लगाऐत सुमन भाइ शुभ कामना❤️🙏
jati ramri manche teti ramro geet suman ji ta vannai parena love you both❤❤❤❤
सारै रमाइलो दोहोरी सफलता को शुभकामना 🙏🙏
हेर्दा हेर्दै कति चाँडै सिदियो पतै भएन
भात केक सिन्दुर को अति राम्रो प्रस्तुती लाग्यो
मिठो स्वरकि धनि सुसिला ! प्रगति हुदै जावस शुभकामना ! ! पहिलो पटक सुन्दा नै मन पर्यो
शुशिला मान्छे पनि राम्री 👌👌👌गाएकीसँगै अनुहारकाे हाउभाउ अाहा 👌👌👌👌👌👌
गितकाे भाका पनि राम्राे 💜💜💜
सुमनकाे के कुरा गर्नु ! याे भन्दा अगाडि धेरै तारिफ गरिसकेकि छु 👍️👍️👍️
याे दाेहाेरी असाध्यै मन पर्याे 💞💞💞💞
कति मिठो हो क्या सुमनको शब्द
Super cool! from Australia 🎉
कति रामो गित हो जति सुने नि धित पुगेन congratulations सुमन भाई र सुसी पियारिलाई हाल अम्ेरिका बाट❤❤❤❤
I watched every song of your. I am big fan of suman bro. Now i am wathching malaysia
आहा सारै रमाइलो दोहोरी
Dami xa suman daiko geet malai dereai herni garxu❤❤❤❤
Dammi xa suman bhai and sushila bahini ko dohori
आहा कति मिठाे जति सुने पनि धित नमर्ने दाेहरी ❤❤
रमाइलो दोहोरी 👍️👍️👍️👍️👍️
आहा....🤗🤗❤️ सम्पुर्ण कलाकार प्रति मेरो सम्मान छ 🙏🙏
Ramro cha dohori hajur haru ko n wow ❤❤❤❤
वाह धेरै रमाइलो लाग्यो! धेरै धेरै शुभकामनाए सम्पूर्ण तिम लाइ🎉🎉🎉!!
जुन सङ्ग नि myach हुने सुमन जी ।अझै हाउ भाउ मेल खाने त यिनी बहिनी सङग पो ।वाव रे दामी दोहोरि
सुशीला को भ्वाइस राम्रो रैच्छ है🎉🎉🎉🎉
दामी लायो
Super dohori bhadhai xa
सुमन परियार को थुलो फ्यान उस्को हरेक गित भाकामा दम छ छुट्टै मजा प्रगतिको सुभ काम्ना छ।
आहा साह्रै मिठो शब्द अनि स्वरमा सजिएको यो रमाइलो दोहोरी सफलताको शुभकामना🙏❤️
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉बधाई छ
Wow majja yara Dohori hereko suman bro hahahahahahah hahhahahahha👌👌👌♥️♥️♥️♥️♥️🙏
Hjr ko geet dami ho suman dai❤❤❤❤❤❤
Wow nice dohori suman dai my favourite safalta ko dherai suvkamana all team laii👌😍💖
सारै राम्रो
आहा अति मीठो दोहोरी ❤शुशिला को स्वर शब्द को फ्यान +सुमन को पनि।सुमन सर कलाकार को परिचय र अन्त्यमा प्रतिक्रिया लिन न भुल्नु होला अबका episode मा ।प्रतिक्रिया बिना खल्लो लाग्छ
गित र गित गाउने गायक गायिका अती सुन्दर हुनुहुन्छ स्वर पनि उत्तिलकै उत्क्रिष्ट छ तै पनि गित सुरु गर्दा हे,हा जस्ता शब्द को प्रयोग गरेको भए सुनमा सुगन्ध हुने थियो कि मलाई कता कता के नपुगेको जस्तो लागेर मात्र लेखेको अन्यथा नलिन अनुरोध को साथै सम्पुर्ण टिमलाई हार्दिक बधाई छ
आहा कति राम्रो दोहोरी
sampurna holtimlai safaltako subhakamana xa git ramro banLajsto xa Hee
लु सारै रमाइलो दाेहाेरि अनि मिठाे स्वर पनि बधाई छ सम्पूर्ण टिमलाई❤❤❤
राम्राे छ अरू सफलता मिलाेस ।
शुशीला जि मान्छे पनि राम्री गित गाउँदा शरीरको हाउ भाउ पनि आकर्षक छ गितको टुक्काहरु पनि उत्कृष्ट लाग्यो। सुमन जि को मत फ्यान नै हो दोहोरी रोमान्टिक लाग्यो दुबै जना लाई सफलता को शुभकामना ❤❤❤
sweet voice दुबै जनाको congratulations
आहा सुपर 👍️👍️👍️
Super duper excited both of you voice and song 🇳🇵🇳🇵🇳🇵👍
Like u best sing My brother song kulendra hero
Babal xa dohori , hamro gorkhali gayak ani swor ramro susilajiko
शुसिला दिदी धेरै अनुसार हुन्नुहुन्छ अरु कलाकार भन्दा खास अरु पनि यस्तै अनुसार भएको भय लोक दोहोरी parsethan राम्रो हुनि थियो 🙏🙏🙏
Aàha mitho voice suman dai ko Malai sarai man parx get sadhai herxu Suman daiko get kahile aaux vani heri rahanxu 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Suman bhai prastuti ko parkhai ma baseko thiye.
धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु
गाएक त ठिकै हो तर गायिका झन better, शब्द चयन र रिप्लाई राम्रो।
Sumansir and sushila g Jodi nice
Aaha nice song👌👌♥️♥️♥️💐🌹
लोकदोहोरी गित होस त यस्तो जति सुन्यो तेति सुन्न मन लाउने👌
सुमनजि र शुशिला जि को लाइभ दोहोरी असाध्यै राम्रो लाग्यो।।।
Sabdharuko damdar prastuti nikai ramailo geet...
Wow very nice xa dohori 👌👌👌❤️🌹
आहा कत्ति मिठाे लाेकदाेहाेरि❤❤❤😊❤❤
Suman ra similar Katie ramrod git❤❤
Suman parihar dau big fan
मिठो गित रामो लग्यो बधाई छ सबै टिम लाई
Wow kati mitho miss you suman dai😘😘
Sarai ramro Suman daju
susila baini ko ati mitho sor best of luck 🎉❤️
Aaha kati mitho yastai ramiela parsuti ajhai sunna paou ma Dubai bata tapaiko oujal vabise koe Suva kamana 🇦🇪🇦🇪🇦🇪
Sushila Gautam ko sorr dherai man paro Mero first crush live dohorima sushila Gautam ko fan vaye ma Dami sorr new tone Dami dami❤❤❤❤❤❤
दुबई जनाको शब्द लए धेरै राम्रो बधाई छ 👏👏