झर्ने फुल रैछ । सुमन परियार र सुशिला बिछोड को काहानी , संसार रुवायो, Suman Pariyar Vs Sushila Gautam

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 163

  • @tikaram6193
    @tikaram6193 11 месяцев назад +3

    ढेरैई ढेरैई बधाई छ भाई सूमन‌ परियार र प्पेयारी बैनी सूसीला गौतम र संमपूर्रन टिम हरु मां ❤❤❤❤❤❤❤

  • @somsunar4460
    @somsunar4460 2 года назад +8

    मैले पाए तिमिले नपाए
    साचो माया गरेको सजाय
    आह कति मीठो शब्द अनि स्वर शुशिला जि हजुरको प्रगति को शुभकामना साथै सुमन जि लाई पनि

  • @hhhvuu7377
    @hhhvuu7377 2 года назад +10

    भाछु सब्को कठै र बिचरा
    तिमी पनि आउ घाँटी निचर।।।वा सुमन सर कहाँ बाट आउँछ के एस्ता सब्द

    • @SushilaGautam
      @SushilaGautam  2 года назад

      मिठो प्रतिकृयाको लागि धन्यवाद ।मन परे सेयर गरिदिनु होला है

  • @narayanchhetri8923
    @narayanchhetri8923 Год назад +2

    बहिनि सुसिला हिज जस्तो लाग्छ, तिमी यता उता दगुरे अति खुशी लाग्यो हिर्दय छुने गित गाइ सबै लाई खुसि को साथ मा भाबुक तिमि यसरी नै अगाडि बढाउनु आफ्नो कला छेत्र मा उज्जवल भविष्यको कामना। अनि सहपाठी कलाकार मित्र सबै लाई सफलता को कामना।

  • @tikaram6193
    @tikaram6193 2 года назад +5

    सूसीला बैईनी को सोर र आबाज सारैई मिठो छ टूकका नी सारैई मार्रम्रीक छन‌ बधाई छ बैईनी लाई उसतैई मार्रम्रीक संबदहरु भंनछीन‌ बैईनी रेनूका भटटराई लेनी धनेबाद छ

  • @ujjwolkc9141
    @ujjwolkc9141 2 года назад +2

    राम निरज भण्डारी नेपाली लोक दोहोरी आकाश को एक उज्ज्वल नक्षत्र हुनुहुन्छ। उहाँ हाल बार्सिलोना स्पेन मा हुनुहुन्छ। उहाँ को पहिलो सांगितिक कोसेली हो यो "झर्ने फुल रैछ " ।। जुन गित ले ६४/६५ साल मा गण्डकी अञ्चलमा एकलौटी ब्यापार गर्न सफल थियो।।

  • @rameshdhakal4911
    @rameshdhakal4911 2 года назад +8

    आहा सारै राम्रो मेरो असाधै नजिक को मान्छे हरु शुभकामना

    • @SushilaGautam
      @SushilaGautam  2 года назад +1

      मिठो प्रतिकृयाको लागि धन्यवाद ।मन परे सेयर गरिदिनु होला है

    • @Dynamic840
      @Dynamic840 2 года назад

      @@SushilaGautam सेयर मात्रै होईन मैले त च्यानल सब्स्क्राइब पनि गरें है प्यारी 😘😘
      कालजयी गित छ यो ! बारम्बार सुनिरहु जस्तो लाग्ने !!

  • @alishabaruwal6533
    @alishabaruwal6533 2 года назад +11

    साचिनै सुशीला जिको आवाज यति मिठो छकि मन मा छुन्छ उहाको गित सुनेर छुट्टै आनन्द आउँछ 😘

    • @tikaram6193
      @tikaram6193 2 года назад

      बधाई छ

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад +1

      Ani suman RAmeo xain ra ko pagal ho yo achammm yarrr nepalko number 1 suamnnn ko kura garsnnn ta yarrr

  • @kasbirsarki9079
    @kasbirsarki9079 Год назад +1

    Waw marmsprsi sabad badhaixa 👏👏

  • @hemrajsharma8990
    @hemrajsharma8990 Год назад +1

    सारै राम्रोछ गायिकि अनि शब्दका खानि दुबै जना अब्बल कलाकार मेरो रोजाईको

  • @gopalshahi8739
    @gopalshahi8739 Год назад +1

    शुसिला जि को गाउने तरिका असाध्यै मनपर्यो कति सालिन सब्य अनि मिठास अहिलेसम्म जोगायर राखेको मेरो मन चोरी भयो न्याय दे सरकार

  • @dharmadatta463
    @dharmadatta463 Год назад

    Susela garuta ramrox kapal fejarako man paran. Hajur❤❤❤

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma Год назад +1

    यो छुच्चीको किन हो खै नाक अत्ति मन पर्ने मलाइ love u

  • @khemkarki3460
    @khemkarki3460 2 года назад +3

    सारै राम्रो छ गीत मलाई मन पर्ने बधाई छ।
    यस्तै यस्तै गीत सुन्ने मौऊका मिलोस् सुशील जी।।

    • @SushilaGautam
      @SushilaGautam  2 года назад

      मिठो प्रतिकृयाको लागि धन्यवाद ।मन परे सेयर गरिदिनु होला है

    • @ramnirajbhandari2905
      @ramnirajbhandari2905 2 года назад

      @@SushilaGautam SARJAK KO NAM RAKHNA PARDAINA? BINA ANUMATI GIT GAYERA UPLOAD GARNE KASTO NIYAM HO?

  • @chandrikarasaili3148
    @chandrikarasaili3148 2 года назад +5

    अति मिठो प्रस्तुती शब्द पनि उतीकै सुन्दा सुन्दै मनै रोइदिन्छ सम्पूर्ण टिम ज्यु हरु लाई सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏

  • @demlalbhandari1916
    @demlalbhandari1916 2 года назад +1

    मलाई सारै मनपर्ने कला गला भएको बैनी सुशिला उत्तर उत्तर प्रगतिको कामना

  • @ArjunSharma-dt3wp
    @ArjunSharma-dt3wp 2 года назад +1

    शूभकामना शुसिला
    आहा स्वर love you

  • @bishnuregmi3
    @bishnuregmi3 2 года назад +21

    गायिका शुशिला बैनि स्टेजमा मात्रै देख्न पाइन्थ्यो लाइभ दाेहाेरीमा देख्न र गित सुन्न पाउन थालिएको छ खुशी लाग्यो,गितका सर्जक पनि सम्झने गराै

    • @rameshdhami9817
      @rameshdhami9817 2 года назад +2

      uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu

    • @sampatidhakal1832
      @sampatidhakal1832 Год назад

      @@rameshdhami9817 .ft

  • @dasuthapa2503
    @dasuthapa2503 2 года назад +3

    वियोगान्त शब्द मा सुहाउने सुमन र सुशीला बहिनी ले राम्रो गाउनु भयो।सुभ कामना

  • @tikaram6193
    @tikaram6193 2 года назад +2

    ढेरैई ढेरैई बधाई छ बैईनी सूनीता गौतम अझैई राम्रो प्रर्रगतीको ढेरैई ढेरैई सूभ कामना छ र संमपूर्रन टिम हरुमा धनेबाद छ र सूमन परीयार्रको हर गित मलाई सारैई मन प्रर्र सबैई गीत हरु नछूटाईकीन हेर्रछू र सूनंछू

    • @tikaram6193
      @tikaram6193 2 года назад

      राम्रो प्रर्रगतीको सूभ कामना छ बैईनी लाई

  • @sagargautamupadhyaya3698
    @sagargautamupadhyaya3698 2 года назад +4

    स्वरनै क्या मिठो छ, सुनिरहुँ जस्तो । साह्रै मार्मिक अनि अति उत्कृष्ट लाग्यो यहाँहरुको प्रस्तुति । सफलताको शुभकामना ।

    • @harithapa8338
      @harithapa8338 Год назад +1

      स्वर मात्र मन पर्यो कि रुप पनि

    • @sagargautamupadhyaya3698
      @sagargautamupadhyaya3698 Год назад

      @@harithapa8338 राम्रि हुनुहुन्छ हाम्रि दिदी

  • @tikaram6193
    @tikaram6193 2 года назад +2

    बैईनी रेनूका भटराई मा नी बधाई छ उनका गित नी सारैई मन प्रर्रछ

  • @yubarajpandey6686
    @yubarajpandey6686 Год назад +1

    सारै अनुसाशित गायिका सुशिला बैनीलाई मेरो सलाम छ l

  • @kharbahadur352
    @kharbahadur352 Год назад +1

    पछिल्लो पुस्ता को उदाउँदो तारा सुसिला बहिनि स्वोरकी धनी रूप कि रानी सब्द कि खानी धेरै धेरै शुभकामना यो आवज निरन्तर सुन्न पाइयोस् ❤️🌷

  • @krishnapaudel8840
    @krishnapaudel8840 2 года назад +2

    ❤️❤️अहा सार्है राम्रो ।कति मीठो ❤️सफलता को शुभकामना

  • @bhanudumre1766
    @bhanudumre1766 Год назад +1

    big fan har geet 10 choti hrisakey

  • @prakashdhami7521
    @prakashdhami7521 7 месяцев назад +1

    यो जोडी ले गाएको गित पनि मन पर्छ 👌❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 года назад +1

    अति मार्मिक मन् छुने खालको गित प्रस्तुत गर्नु भयो सुमन परियार र सुशिला बहिनी को स्वर शब्द सारै मन पर्यो सफलताको शुभकामना

  • @gitashahi586
    @gitashahi586 2 года назад +5

    आहाँ! सुशिला सिसलाई लाईभ दोहोरी मा पनि देख्न पाउँदा खुसि लाग्यो ।🎵🎵🙏❤️❤️❤️❤️मन छुने दोहोरी सफलताको शुभकामना ! सम्मान छ।❤️❤️❤️

    • @SushilaGautam
      @SushilaGautam  2 года назад

      मिठो प्रतिकृयाको लागि धन्यवाद ।मन परे सेयर गरिदिनु होला है

    • @ramnirajbhandari2905
      @ramnirajbhandari2905 2 года назад

      @@SushilaGautam SARJAK KO NAM RAKHNA PARDAINA? BINA ANUMATI GIT GAYERA UPLOAD GARNE KASTO NIYAM HO?

  • @rameshchhetri6349
    @rameshchhetri6349 Год назад +1

    Saharai ramro dohori bhadhai xa timlai

  • @kopilasunar1534
    @kopilasunar1534 2 года назад +1

    आहा कति मार्मिक सब्द दुबै जना लाई सफलता को सुभकामना छ

  • @chhetridorchhetri6791
    @chhetridorchhetri6791 Год назад +2

    आहा धेरै दिन मा सुन्न पाइयो शुशिला दि को गीत ❤️❤️

  • @Dynamic840
    @Dynamic840 2 года назад +4

    शुशिला जि को गित सायद म कम सुनेको रहेछु !
    अत्यन्तै स्वरमा निखार, शब्दमा सर्वोत्कृष्ट चयन,अत्यन्तै लयको वियोगान्त गित सुन्न पाइयो !
    कति राम्री के मोरि !!😍😍

    • @SushilaGautam
      @SushilaGautam  2 года назад +1

      मिठो प्रतिकृयाको लागि धन्यवाद ।मन परे सेयर गरिदिनु होला है

    • @Dynamic840
      @Dynamic840 2 года назад

      @@SushilaGautam सेयर मात्रै होईन मैले त च्यानल सब्स्क्राइब पनि गरें है प्यारी 😘😘
      कालजयी गित छ यो ,जति सुन्यो त्यति सुन्न मन लाग्ने ।

    • @munakhadka9081
      @munakhadka9081 2 года назад +1

      Wow

  • @magarramesh5043
    @magarramesh5043 Год назад +1

    Sushila ji hajur ko awaj ko ma Sarai dhulo fan ho ajai pargati ko kamana gardaxu

  • @gangadhakal5472
    @gangadhakal5472 2 года назад +1

    बहीनीको स्वर सुन्दा हरिदेवी कोइरालाको छनक देखिन्छ । सफलताकोशुभकामना छ ।

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 года назад +1

    आहा कति मीठो गित सुमनभाई हजारौ बर्ष बाच्नु मनै थामियन यो गितले

  • @rachanapariyar1199
    @rachanapariyar1199 2 года назад +1

    थिए मैले पिरती लाएको आफै भुली तिमिलाइ चाहेको woowww sushila di hjr ko big fan ma कति राम्रो सब्द

  • @hariharkafle6531
    @hariharkafle6531 2 года назад +2

    आहा ! मीठो लाग्यो, मार्मिक

  • @bharatbudhathoki8175
    @bharatbudhathoki8175 2 года назад +1

    पहिलो चोटि होला मैले पुरै दोहोरी सुनेको तर सब्दले सारै मन छुयो 😘😘😘

  • @salumiya4220
    @salumiya4220 2 года назад +1

    Yesari nai aru geet Pani Sunna paiyos dherai aananda aayo

  • @beshrajdahal5169
    @beshrajdahal5169 2 года назад +2

    आहा सुसीला जि को स्वर

  • @mahendrakc5448
    @mahendrakc5448 2 года назад +1

    वा नयाँ गायिका देखे पहिलोपटक सुमन परिवार सँग यति राम्रो दोहोरी गित गाउने गायिका र मोडल जस्ती राम्री पनि कति कति सारै राम्रो लाग्यो
    प्रगति हुँदै जावस शुभकामना

  • @kusumsunar6732
    @kusumsunar6732 Год назад +3

    kati mitho dohori 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma Год назад

    बिचरी को प्रयास निक्कै मिठोछ सिर्जना पनि उत्तिकै गर्न सक्ने छेमताछ हरेक गीत हेर्छु सुन्छु फलो गरीराछु बुवा बितेदेखी अलि गीत सङ्गीत तिर अस्तायकोजस्तो लाग्छ सफल्ताको कामना फुच्ची

  • @minchhetri7452
    @minchhetri7452 Год назад +1

    सुसि को लजालु मुस्कानले लठठै मिठो मुस्कान मिठो गित आहा आनन्द आयो

  • @nisalbabuxettri3397
    @nisalbabuxettri3397 2 года назад +1

    Wow dhohariko razaa Suman dajai Always king 👑👑💖👑💖👑 sabai Tim lai badhai xa

  • @prakashkhatri4469
    @prakashkhatri4469 2 года назад

    याे गित मलाई पटक पटक हेर्नु मन लागछ। सुमन भाइ र सुसिला बैनिमा उतर उतर प्रगति को कामना ।

  • @santoshlakhe8830
    @santoshlakhe8830 Год назад +1

    Dherai ramro xa

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤❤
    WAO- WAO- WAO
    SO LOVELY, SWEET, BEAUTIFUL SINGING BY SUSHILA JI AND SUMAN JI.
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤

  • @heerasen4846
    @heerasen4846 2 года назад +1

    सुशील गौतम हजुर ले त आमा भन्ने भाका को गीत गाएर दुनियाँ रुवाएको कलाकार हो अहिले पनि सुमन परियार सङ गीत गाउदा अति मन छोयो सुशील गौतम हजुर यसरी नै आगादी बढनु होला फ़ेरि भाग 2 पनि बनाउनु होला

  • @cndhakal5833
    @cndhakal5833 2 года назад +1

    Wow!!!जस्तो मान्छे उस्तै स्वर ।शुसिला जि म हजुरको ठुलो शुभचिन्तक!!❤️

  • @abiralyoutubechannel6213
    @abiralyoutubechannel6213 2 года назад +1

    सुसिलाकाे स्वर र शव्दकाे म ठुलाे फ्यान हुँ अझै प्रगतिकाे कामना बहिनी।मान्छे पनि तेति नै सुन्दर।

  • @nirmalabist5618
    @nirmalabist5618 Год назад +1

    Nice Jodi suman renuka ko Kati hamro mile ko xa yo jodi

  • @gyanukapaudel6664
    @gyanukapaudel6664 Год назад +1

    सारै मन छोयो नि

  • @amritsigdel8664
    @amritsigdel8664 2 года назад

    धेरै राम्रो पस्तुती best of luck sushila miss❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bidhanaryal7534
    @bidhanaryal7534 2 года назад +1

    राम्रो छ सुशीला अनी सुमन थैंक्स

  • @meghraj16066hfjh
    @meghraj16066hfjh 2 года назад +1

    Waw super live dohari geet verry interesting congratulations all team lai

  • @nabinbasel1068
    @nabinbasel1068 2 года назад

    Khatra mitho raixa sushilako swor

  • @samirkc1592
    @samirkc1592 2 года назад +1

    सुसिला जि लाई पहिलोपटक सुन्दैछु ,साह्रै मिठाे अावाज ,हरिदेवि काेईरालाकाे जस्तै रहेछ।

  • @chandragurung8721
    @chandragurung8721 2 года назад +1

    अति उत्तम, सफलताको शुभकामना छ।।👍️🙏

  • @chandraadhikari78
    @chandraadhikari78 2 года назад +1

    सुमन जि को त के कुरा गरौ र सुशीला बैनि को पनि मिठो स्वर सुभकामना दुबै लाई

  • @rajugurug1971
    @rajugurug1971 2 года назад

    sushila gautam ko mitho awaj x so congratulation.suman pariwar lai pani congratulation

  • @ankitaneupane6850
    @ankitaneupane6850 2 года назад +1

    सुमन सरको त म एकदम ठूलो फ्यान हु आहा

  • @amritathapa3
    @amritathapa3 2 года назад +1

    आहा सुशीला बैनी 👌👌❤️❤️

  • @sagarkharel8831
    @sagarkharel8831 2 года назад +1

    Sarai ramro sabda gaunu vayo daju dd ❤️🔥🙏

  • @rajandrajhakri2963
    @rajandrajhakri2963 2 года назад +1

    शुशिला जि ले बिगतका दिनहरु हिजो जस्तै बनाइदिनु भयो मेरै लागि गाए जस्तो लाग्यो भाग 2 शुभकामना।

  • @prakashregmii7945
    @prakashregmii7945 2 года назад +1

    सरै राम्रो गीत वो भन्न मन लायो

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 2 года назад +1

    मर्मस्पर्शी गीत शुभकामना 2 जना लाई

  • @bastolashanti601
    @bastolashanti601 9 месяцев назад

    Ramro cha dohori hajur haru ko 👌❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤
    Sushila Ji , your vocal is really beautiful and soothing. Keep singing live folk duets frequently.
    ❤❤❤❤❤

  • @padamthapa4851
    @padamthapa4851 2 года назад +1

    Sarai ramro ❤️❤️

  • @nirmalabist5618
    @nirmalabist5618 Год назад +1

    Suman dada best singar

  • @durgaphoto2347
    @durgaphoto2347 Год назад +1

    sarai marmik ......

  • @roshansk8820
    @roshansk8820 2 года назад

    सारै ममँईशपसि गित सुमन सर अनि सुशिला दि अकाेँ भाग मा नि याे जाेडि लाई देखन पाउ हामी प,देसि काे पीडा समेटेर गित दिनु हाेला चाँडै हामी हजाराै प,देसि प,त्रीक्षा मा रहने छाै🙏🙏🙏🙏

  • @bishnuregmi152
    @bishnuregmi152 Год назад +1

    Heart touching 💗 song keep it up

  • @laxmidhakal3053
    @laxmidhakal3053 2 года назад +1

    Aaha 👌 👌

  • @uttamparki4274
    @uttamparki4274 2 года назад +3

    अतिनै मीठो दोहोरी

  • @dukhiman7442
    @dukhiman7442 2 года назад +1

    Kati marmik sabda man choyo hjr

  • @shankardamai2441
    @shankardamai2441 2 года назад +1

    क्या दामी गीत अती सुंदर 🙏🙏

  • @deepakpaudel6060
    @deepakpaudel6060 2 года назад

    Kati ramro sor baine ko sadhai ramro hus baine tamli

  • @julantamang7052
    @julantamang7052 2 года назад +1

    wow yo honita dohori

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 года назад

    आहा गज्जब राम्रो प्रस्तुति नतमस्तक भएर सुन्दासुन्दै सकिएको पत्तै पाइएन।

  • @haribhattarai1113
    @haribhattarai1113 2 года назад +2

    Susila gautam ko heartbeat fan❤️❤️❤️

  • @lokendrabista3460
    @lokendrabista3460 Год назад +1

    Very nice song and nice voice best luck

  • @mayakomayamoh9902
    @mayakomayamoh9902 2 года назад

    Ramro xa dharahi

  • @bhanurgyoutube1990
    @bhanurgyoutube1990 2 года назад +1

    Kati mitho geet

  • @janakchand832
    @janakchand832 2 года назад +1

    Nice one Shusila ❤

  • @gopalruchal9380
    @gopalruchal9380 Год назад +1

    Sachai maile sushila Lai chinthin but jaba suman parwiar nepalko number 1 gayak snag gaya batt balll chinekooo sumann ta Mero vagwannn ho kamsmamm

  • @sitakoirala816
    @sitakoirala816 2 года назад +1

    wow dami love u both😍😍😍

  • @gmsantosh55
    @gmsantosh55 2 года назад +1

    Sarai mitho ... dohori..atinai man xoyo ...🥰🥰🥰🥰🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    अति नै मिठो मार्मिक दोहोरी आहा

  • @nirajkcnirajkc2663
    @nirajkcnirajkc2663 Год назад +1

    Wow nice live dohori song

  • @durgashahu4624
    @durgashahu4624 2 года назад +1

    सारै राम्रो गित

  • @rameshgairhe7538
    @rameshgairhe7538 Год назад +1

    Haso ramro lagxa malae ta

  • @ridampariyar894
    @ridampariyar894 2 года назад +2

    This couple will be get destination

  • @दिपकबियोगि
    @दिपकबियोगि 2 года назад +1

    सुसिलाले सुमनलाई सारै पेलिन

  • @comedytvso6367
    @comedytvso6367 2 года назад

    dherai ramro

  • @nirmalamagar2043
    @nirmalamagar2043 2 года назад +1

    Kati mitho voice suman dadako an buboiko

  • @tilakoli7134
    @tilakoli7134 2 года назад

    जस्ले मलाइ आफ्नो नै ठान्दैन
    उस्लाइ भुल्न मनैले मान्दैन ।।।।।म हजुर्को फ्यान

  • @sarjunc1274
    @sarjunc1274 Год назад

    Dami song 😍👍👍💯