मायामा धोका पाएपछि यस्तो अबस्थामा पुगे सुमन र तिर्सना | Suman Pariyar Vs Tirsana Budha | Live Dohori
HTML-код
- Опубликовано: 17 окт 2024
- नमस्कार,
म लोक दोहोरी गायिका
हुमा बि.क.
आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
#live_dohori
#dhanmayanepali
#manishabhatta
-----------------------------------------------------------
🎶 Audio Credits:-
-----------------------------------------------------------
Live Dohori Singer :
🎤 Suman Pariyar
🎤 Tirsana Budha Chhetri
----------------------------------------------------------------------------------------------------------------------
© Huma BK 2023,
Huma BK is authorized to upload this video. Using of this video on other RUclips channels or social media without prior permission will be strictly prohibited
----------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ
रमाईलो लाग्यो आजको लाईभ दोहोरि
सुनेर आनन्द आयो
Aha Kate rammaro geet👌👍👍👍
❤❤❤❤❤🎉🎉🎉🎉yo geetle sabaiko mutu xoyo safltako sikhar chadadi janu
आहा कति मिठो मार्मिक दोहोरी हेरिरहु जस्तो 👍️👍️👍️👍️👍️👍️👍️👍️
Dherai ramro lagyo
अचेल सुत्न सक्दिन रातिमा चुरोट तान्छु निभाउंछु छात्तीमा👍️दुबै जनाको शब्द चयन राम्रो छ
यो होनि त लाईभ दोहोरी भनेको 👌👌👌👌👌👍️👍️👍️👍️
देख्दा जति राम्रो छन सुमन र तिर्सना उतिकै सुन्दर प्रस्तुति पनि
ढिलै भए पनि एकदमै मीठो दोहोरी सुनेर आनन्द लिइयो ।🎉🎉🎉🎉🎉🎉🎉🎉
टिक टक मा सुमन को तुक्क सुन्नेर म येता आयेको आहा कत्ती मार्मिक सब्ध दुबै जना लाई सफलता को कामना छ
Mero Suman Vai vako thau ma tasai ramilo hunxa ni🥰🥰🥰🥰
अति दामि छ
सारै मार्मिक गित दुबै जना लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤❤❤❤❤🙏🙏🙏
आहा कति राम्रो मार्मिक गित गाउँनुहुने सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🎉🎉🇳🇵🇳🇵
आहाकति रमाइलो छ धेरै धरै धन्यबाद छ❤
आहा कति मार्मिक दोहोरी रमाइलो लाग्यो ♥️❤️♥️
यो गीत को मेलोडी एक दम मस्त मिलेको सुपर स्टार voice suman pariyar kojodi lai dherahi dherahi badhai chha ñice song good tarm 17:48
Aaha kati marmik dohori bdaix vai bahine lai
Suman dadako Gita atinai marmik xa hjrlai dherai dherai suvakamana ❤❤❤❤❤❤❤
सारै मन छुन छुने गित हजुर हरु काे त भेट भयर गुनासाे पाेखा पाेख भयाे तर मेराे त नत भेट नत यस्तो ठाउमा छन भनेर नत थाहा छ तर पनि भेटने आसा याे मन बाट कैले नि हटेकाे छैन 😢😭😭🙏😭😭
सार्है मन छुने गित दुबै लाई बधाई तथा नमन 🙏🙏🙏🙏🙏🙏🇳🇵🍉
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
धेरै राम्रो छ गीत ❤❤❤❤ धेरै धेरै शुभकामना सबै कलाकारहरुलाई अनि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
कति मार्मिक गित बधाई छ सुमनले त गाउनि नै कि रमाइलो गाउनु हुन्छ कि त यस्तै मार्मिक गाउनु हुन्छ कस्तो मनै भक्कानु छुट्छ मलाई त ❤❤❤❤
आहा मार्मिक दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
Sarai ramro
सुमन भाइ र रेजिन बैनि को गित कति मीठो शब्द हो सफलत हुदही जानु
कति मिठो दोहोरी रहेछ मेरो त मन छोयो ❤ ल बधाई छ सबै कलाकार हुरुलाई धेरै समान छ र हुमा दिदिले चलाएको कार्यक्रम अझै राम्रो होस् भदै भगवान् सँग प्रथाना गर्छु
कति मिठो लोक दोहोरि गित म्य्रोत मन चास गोचोनी ❤❤❤❤❤❤
Marmik damdar prastuti nikai ramailo ra meetho geet 💯✔👍🌹
Wow Nice 1 songs ❤❤❤
Best dohari
आहा कति मीठो गीत शुभकामना दुबैलाई।
मार्मिक दोहोरी 😭😭😭😭😭
सारै मार्मिक दोहोरी आज पहिलो चोटि सुन्दै छु त्रिसाना बैनी को स्वार सारै राम्रो लागो स्वार शब्द चयन उत्कृष्ट छ सुमन को त नामै काफी छ। शुभकामना ❤❤❤❤
Suman vai tirsana baini aauta song hjr 2jana le yo song Gaya kati ramro hola Raju pariyar rw purnakala le gayako mon ma pir badai gako x vanne 🙏🙏🙏🙏
सुमन सुमधुर लोक दोहरि नसुनि समय बिताउनै गारो😢😢😢😢😢
Wow nice songs ❤❤❤❤
मार्मिक , भावुक , उत्कृष्ट शब्द चयन , जय दाहाेरि ।
राम्रो प्रस्तुति , सम्पूर्ण टिमलाई बधाई छ ।❤
मार्मिक दोहोरि बधाई छ सबै लाई ❤❤❤
Supar supar supar
Wow very nice 👌👌👌❤️
Marmik dohori,nice❤❤❤❤❤❤
आहा कति राम्रो दोहोरी कति मिठो सारै भित्री मन समै भेटछ यो गित ले धेरै कथा यस्तै यस्तै लुकेको छ
अतिसुन्दर प्रस्तुती ❤❤
मर्म स्पर्सि शब्द अनि मधुर स्व्च्छ स्बर
दुबै तर्फ लाई 🙏🙏🙏🙏🙏🙏K roodan Hong Kong Now London
Veri Good saung ❤❤❤❤❤
Tiktok मा सुमनको टुक्का सुनेर हेर्न आएको youtube तिर 👌👌🤘🤘
Very nice song 🎵 🎉congratulations 🎊 all 🎊 🎉🎉🎉🎉
बैनी हुमा अर्को भाग पनि चाहियो
Dami ❤❤❤❤❤
Kati ramro hola suman g ko voice ❤
कति मार्मिक गित बधाई छ दुबै जना लाइ मेरो त मन मा चस्स छाेयाे हजुर ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
Dhime xa❤❤❤
Like and share done❤❤❤dang dekhi
wow nice dohori❤❤❤❤🎉
दोहोरी गित 👍️👍️
Facebook Messenger dekhi herna aayako hai ma dammi ❤❤❤lagyo
Very nice
मन छुने मार्मिक गित छ सम्मान छ दुबै कलाकार सुमन र तिर्सना लाई।🎉
Aaha❤❤
Aaha👌👌♥️♥️♥️♥️🙏🇳🇵
Marmik songs
❤❤❤❤❤sUpEr
Nice
Nice🌹🙏🌹🙏🌹❤️❤️
सबैलाइ नमस्कार
नया दोहोरि कस्तो लाग्यो हजुर ह्ररुलाइ कुन्नि❤
सारै मन पर्यो राम्रो लाग्यो यो गित त सुनेर हेरेर अगाउन्न यो फर स्वाद मा हेर्न पाइयो झन राम्रो लाग्यो झन कति भित्र मुटु छोयो छोयो खै कसरी के भनुम र ३ पटक हेरि सके
राम्रो लाग्यो यो च्यानल लाई सफलता को शुभ कामना छ
😅😅WWI.baba🎉😅@@rajendrachand2938
very nice love u
Nice song
Wow nice sog
नमस्कार म गायिका तिर्सना बुढा क्षेत्री। लाईभ दाेहाेरिकाे राजा सुमन दाइ सँग गाएकाे दाेहाेरि हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहाेला ।❤❤❤❤❤❤❤
दोहोरी सुन्दा समाल्न गारो भयो ह्जुर फ़ेरि पनि सुमन सर को ह्जुर दोहोरी सारङ्गी सन्सार देखि सुन पाउ
मन छुने गाऊनु भऐकोछ धेरैराम्रो
❤❤❤❤❤
Very nice sung all the best for your beautiful face ❤️
Nice song ❤❤❤
आहा कती मार्मिक गित मेरो त भित्री आत्मा चस्स बिजायो यो गित गाउनू हुने दुबै जना लाई सलूट छ तर हजुर हरू को त भेट भयछ तर मेरो त भेट पनी यको छैन अही पनी भेट ने आसामा छु अनिता अनु सुरत गुजरात ❤❤❤❤🎉🎉🎉😢😢😢😢🎉🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Mutu xune words haru 😢
❤❤❤❤❤🌹🌹🌹🌹👍
मनै चसक्क भयो😭😭💋
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SINGING BY SWEET SINGER TRISANA JI AND AMAZING SINGER SUMAN JI.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
😢😢😢😢😢😢
Thank you so much❤❤❤❤
nice nice 👍️👍️👍️👍️
❤❤❤❤👌
👌👌👌👍👍👍💞💞💞💞
Great
❤
👌👌👌👌
बिर्सन नै नसकिने दुबै जना गायक ।र गायिका जि काे
😢😢😢😭😭😭😭😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭
20:45 ko tukka chai alli milena hola baki ❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
ggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggvggggggggggggggggguggggggg
भाग दुईपनी आओस दुईजनाको
निकै मार्मिक गित प्ररतुत गरनु भयो कलाकार टिमलाई धन्यवाद
❤❤❤❤ मार्मिक दोहोरी बधाई छ सबै लाई
Aaha ❤❤❤
❤❤❤❤wow wowo wow❤❤❤❤❤
Nice song ❤❤❤❤