हाम्रो दुर्गा प्रसैइँ जि बिजनेसमेन अनि सामाजिक अभियान्ता पनि हुनुहुन्छ ।यो प्रकाश तामाङ को बारेमा जति सक्दो पहल गरिदिनुहोला । जो ती बालकलाई उठाएर लाने साहु लाई आज सम्म बिनातलब राखेर त्यो भाइ ले कति पाउने सम्पुर्ण अधिकार दिलाई दिनुहोला ।
एक करोड रूपैयाँ दिने भन्दा पनि उसलाई रोजगारी दिनेतिर लाग्नुपर्छ। सबैलाई एक करोड दिँदै जाने हो भने यस्ता लाखौँ लाख जनता होलान्। जुन असाय अक्षितिक गरिब यसैको कारणले गर्दा यस्ता जनताको माझ पैसाको भन्दा पनि रोजगार दिएर उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु राम्रो हुन्छ जस्तो लाग्छ। दुर्गा सरको जस्तो एक करोड बढ्दै हिँड्ने हो भने सबै जनताहरु अप्ठ्यारोमा छन् यो चाहिँ राज्यले गर्ने यसमा विरोध पनि हुन सक्छ। त्यसैले रोजगार दिन चाहिँ मिल्ने ठाउँमा रोजगार दिन चाहिँ हुन्छ। उनले सक्ने र गर्न मिल्ने सक्षम र सबल बनाउन मिल्छ जस्तो लाग्छ मलाई जनता जनादेश
दुर्गा दाई केपि ओलि ले प्रकाश भाइ को नागरिक्क्ता बनाउन ग्रीह मन्त्री लाई नै फोन गरेर नागरिक्ता दिलाई दिनु पर्छ र उसको बाउ आमा दाजुभाई ले प्रकाश भाइ को नागरिक्त्ता बनाइ दिन सक्तैन होलार के यौटा नागरिकले आफ्नो नागरिकत्ता बानाउनलाई ठूलो सघर्स गर्नु पर्ने होर यो सब केपिको स्टन बाजि हो दुर्गा दाई ।
दुर्गा सर नमस्कार म काठमाडौँमा भाँडाको जग्गामा बस्छु तर साह्रै देखेको बिरामी पनि थिएँ अहिलेसम्म अहिले साह्रै गाह्रो भयो। र म होटलको काम पनि जानेको छु म हजुरसँग काम गर्न चाहन्छु
आज सम्म जिबन मा भौतिक शुख नपाए का प्रकाश लाई उस्को छेमता अनुसारको जाहिर दिये ठुलो धर्म हुन्थ्यो।
जय होश दुर्गा दाई 🇳🇵🇳🇵🇳🇵
हजुरले एउटा कथा हेर्नू भो हेर्ने कथा सयौ तेस्तै कथाहरु छन जय दुर्गे।
दुर्गा दाइ मन पर्ने जति येता हाजिर हुनु त❤🙏🇳🇵
Bidhya didi lai samman sorup khata mala lagaera badhai denu pareyo hajur☺
दुर्गा सर साच्चिकै राम्रो मान्छे हुन् जुन चोरले जे भने पनि
जस्तो राम्रै कामको पनी बिरोधै गर्ने दुर्गे प्रसाई र युटुबेलाई धन्यवाद।
Durga parsai hero of Nepal... keep it up I
ramro smbata
dhurgasir
दुर्गा काका हजुर बाबाले गरिखान नदिने भए ।
यी दुई पत्रकार हरु दुर्गा प्रसाईं का आफ्नै ब्याक्ति गत हुन ,जता पनि सङै जान्छन
Good Durga sir ..Parkash dai kaam dinu sir
हैसियतअनुसार हैईन सीप क्षमताअनुसार होला ।
सहि भन्नू भो
एकदमै सहि कुरा प्रकाश तामाङको क्षमता अनुसार जागीर दिनुस् । दुर्गा प्रसाईं दाजु
दुर्गा प्रसाईं सर महान ब्यक्ति हुनुहुन्छ । हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद ।
सिधै हैसियत नभन्न हौ क्षमता अनुशारको भनम न
Salute xa Durga parsai sir lai
दुर्गेको पछाडि हिड्छ्न सारा युटुवेहरु अनि कहाँबाट भेटिन्छ्न गाउमा हराएका मान्छे😢😢हैट! तिम्रा बुद्दि,, एक करोड खातामा हाल्देउ रे😢😢
केपि रबि को पछाडी हिड्नु पर्ने
केपि रबि को पछाडी हिड्नु पर्ने
Ek karod haler ke ब्यवस्थापन गर्न सक्छ
सोझो छ आफन्तले फाईदा उठाउन्छ बरु गरिखाने भाडा दिनु।
yo gulmelikpmc bhanne yamale kai jhole hola usalai apnai bau pyaro hola ghas
अनि केपि ओलीको पछाडी हिड्नु पर्ने हो पत्रकार?
यो गुल्मीको युटुबेको पत्रकारिता पनि दुर्गा प्रसाई दिनचार्यमै बित्ने भयो
Salute bidya devi bhandari dd lai yo katha herda ma ni roko thye dhurga dai ni man ko safa manxe
@3:25 सहि कुरा गर्नु भयो 👏👏
केपि ओलि को नाटक नै हो 🙌
लाैन हालेर हेराै । व्लड मनि काे स्टन्डवाजि गर्ने तिमी नै हाेइनाै र ।
Durga dai❤❤
हाम्रो दुर्गा प्रसैइँ जि बिजनेसमेन अनि सामाजिक अभियान्ता पनि हुनुहुन्छ ।यो प्रकाश तामाङ को बारेमा जति सक्दो पहल गरिदिनुहोला । जो ती बालकलाई उठाएर लाने साहु लाई आज सम्म बिनातलब राखेर त्यो भाइ ले कति पाउने सम्पुर्ण अधिकार दिलाई दिनुहोला ।
सयौ यूटुबे हरुलाई पनि पालेकै छ नि दुर्गेले
हो 100% सहि कुरा काठमाडौंमा तस्कर मात्र भेटिन्छा
Very excellent document ❤
Good talking Durga Daju...
यो जीवन पान्डे भन्ने पत्रुकार को बास्तबिक हैसियत यहाँ देख्न पाईयो ? अहिले दुर्गा को गुणगानमा लागेको छ
Yes
Very good durga dai 🙏🏼🙏🏼
जय होश दुर्गा सर जय नेपाल
Eak dam ramro Durga ji tapai ko jay hunxa yo satay ghatana hunxa
देशा का जनता हराइरहेका छन..भोजपुरमा खोइ कस्ले के बनाइ दिने रे..झापामा खोइ..स्वरहरुले के गर्छन..
लौ न दाइ मलाई नि जागिर मिलाइदीनु पर्यो
दुर्गाजी,
यी सभ्य भद्र भनिएका अवसरवादि सुरेन्द्र केसि भन्नेलाई,यसबारे बुझ्दै नबुझि बाेलेकाे देख्दा,
हाम्रि छाेरि विद्या चापागाईंमाथि के के भनेकाे सुन्दा,
थुक्न मनलाग्याे।
थचक्कै बस्नेगरि यस्काे हर बसाल्दिम त !
Good 👍👍
सहि कुरा ।
जय होस् हजुर्को !
good job👍️👍️🙏🙏🙏🙏
यो जीवन पाण्डे दुर्गा प्रसाईको रखेलो पत्रकार हो।खोज पत्रकार भनेको के हो कसरी बुझ्नु।
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
पत्रकार दिदी को जय होस्
आफ्नो आफ्नो अनुभब को कुरा हो
कसैलाइ पैसा, कसैलाइ माया त कसैलाइ आफन्त ठूलो लाग्छ।
भेताउने ,, कोहो कसलाई ईन्तरभिउ लेउछन ,,
grt job
Good luck दुर्गा parshi
❤❤❤ durga dai
यो देश दुनिया खबर भन्ने मिडिया दुर्गा प्रसाईंको हलि नै रछ यस्का ९५% भिडियो दुर्गे कै हुन्छ, यस्को पत्रकारिता छि
😂😂
दुर्गा आफ़ै लाईं त कस्ले दिओस दिन्छ ऐस्ले प्रकाश लाईं पैसा ,,,,, मुख् मा हानु जस्तों
दुर्गा दाई सलाम.
Jay durga
jay hoss durga dai
Miler support garau hai
Sahi kura garnu vayo❤❤
Mankari Hunuhunxa Durga Dai
jay durga❤❤❤❤
गफ नै हो सम्धी
Durga sir le job diye ekdam ramro hune thiyo🙏🙏🙏
कसैले सयेद उसलाई त्यहा लगेर साउसङ बेचेर छोडेकाे हुनसक्छ त्यो कुरा पत्ता लगाएर साउलाइ कार्वाही गर्नु पर्छ ।
Malai pani auta jagir dinus
goods नेव्स🎉❤
Good.....
Great thank
Durga dai mlai pani 50 lakh dinuna m beroj gar pani k hi garnam
Very good God bless you Durga sir❤😂😂
चिन्दिन रे भेटेको छैन भन्नू नि 🙄🙄
तेस्तो पत्रकारीता गर्न जो कोहिले कहाँ गर्न सक्छ र दुर्गा सर
यो दुर्गेको चाहिँ स्टन्टबाजी हो। माओबादी बनेर लुटेको सम्पतिले धनी बनेको यो हाउडेको फुर्ती नै बढी ।
जागीर नै दिये ठिक छ तर जागिरको नाममा फेरि गोठालो राख्नु चै भयेन किनकी दुर्गाको पनि भैंसी छ फेरि गोठालो राखी बस्ला
हरेकदुखी पिडितलाइ अहिलेसम्मा देशबिदेशमा छरियररहेका जनतालेसहयोग गरिराखेकैछन अझैपनिसहयोग गर्नेछौ केपिलेगर्छु भन्नु जलासपदहो स्टन्टनैहो अहिलेसम्माकस्लाइ गरेकोछर गर्छभनेर बिस्वासगर्ने चाक्लेपादेकोजस्तो फुस्सबोलेरहुन्छ भनेसिद्दियो गर्नेकेहिहोइना।
एक करोड रूपैयाँ दिने भन्दा पनि उसलाई रोजगारी दिनेतिर लाग्नुपर्छ। सबैलाई एक करोड दिँदै जाने हो भने यस्ता लाखौँ लाख जनता होलान्। जुन असाय अक्षितिक गरिब यसैको कारणले गर्दा यस्ता जनताको माझ पैसाको भन्दा पनि रोजगार दिएर उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु राम्रो हुन्छ जस्तो लाग्छ। दुर्गा सरको जस्तो एक करोड बढ्दै हिँड्ने हो भने सबै जनताहरु अप्ठ्यारोमा छन् यो चाहिँ राज्यले गर्ने यसमा विरोध पनि हुन सक्छ। त्यसैले रोजगार दिन चाहिँ मिल्ने ठाउँमा रोजगार दिन चाहिँ हुन्छ। उनले सक्ने र गर्न मिल्ने सक्षम र सबल बनाउन मिल्छ जस्तो लाग्छ मलाई जनता जनादेश
जय दु्गा
जबर जस्ती दिन्छु दिन्छु जागिर गरे
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job durga sir
दुर्ग दाई हाई हाई
Kahile kahita ekdammai sahi kura garxa 1 karot dida kehi hunnxa
Sir please tyo bhai lai sayog garnu hola
Good
लास्ट हावा लाग्छ यो ढोगि
Help him❤
या दुर्गा दाई मलाई पनि देऊ ना हो जागिर😂😢
Yo dherai halla matra Garcha
दुर्गा दाई केपि ओलि ले प्रकाश भाइ को नागरिक्क्ता बनाउन ग्रीह मन्त्री लाई नै फोन गरेर नागरिक्ता दिलाई दिनु पर्छ र उसको बाउ आमा दाजुभाई ले प्रकाश भाइ को नागरिक्त्ता बनाइ दिन सक्तैन होलार के यौटा नागरिकले आफ्नो नागरिकत्ता बानाउनलाई ठूलो सघर्स गर्नु पर्ने होर यो सब केपिको स्टन बाजि
हो दुर्गा दाई ।
👍
Malai Pani paisa haldinu paryo 1karod chahidain50 lakha samma dinu paryo😢
Help garnu Hola
Durga daju bidesh baseko 14 barsa vayo tar desh ma roj gari xain. Rojgari vaya ma pani hjr ko company ma kaam garxu
Durge aafai yek hisable sakiyeko manchhe ho yelle job arulai hasyadpad kuro. Bankharu le kryakjyap parnu ho vane yo manchhe patalmai vasinu parne abastha aauchha yinko
👍️👍️👍️
दुर्गा सर नमस्कार म काठमाडौँमा भाँडाको जग्गामा बस्छु तर साह्रै देखेको बिरामी पनि थिएँ अहिलेसम्म अहिले साह्रै गाह्रो भयो। र म होटलको काम पनि जानेको छु म हजुरसँग काम गर्न चाहन्छु
हिमाल मा गएर खोज्ने एउटा ।अर्को यु टुबे बुङा ले अर्को बुङा लाई ईन्टरबियु
सब चिक्ने भुक्ने मात्र हो मिडियामा गर्ने कसैलाई केई होइन नेपाली जस्तो ठ्ग चोर फटाहा दुनियामा कोइ नहुने हो😅😅
Plz bidhya chapagain Abroad ma huni neplease ko esto story khojnus
कसैले उसलाई १० अाेटा दुहुनु गाई पाल्न लगानी सहयाेग गरिदिए हुन्थ्यो ।त्यसमा ऊसकाे विधावारिधी छ।
गफै त हो 😂😂😂
Nagrita ta tesai paihalcha ni, yo Nagrita paune Kaale dai ko adhikaar ho
Durga baula ho k kura sunnu yeasto ko kura
❤❤❤😊
Sahe kura garnu vo human trafficking case
Yo durge ko paxi na lagnu hola hai
Ani. Natila[. Riss. Uuthihalyyo