Butwal :लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको दादागिरी, भयो लफडा | छड्के हमला |Current Tv| chadkehamala
HTML-код
- Опубликовано: 18 авг 2023
- Butwal :लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको दादागिरी, भयो लफडा | छड्के हमला |Current Tv| chadkehamala
Current Tv is official youtube channel.Our main aim is information our viewers & subscribers our channel for More Videos
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर 9863353059 यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
#currentTv
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
uploading our videos to ot other websites youtube channel strictly prohibited ...
1 don't copy video to other website..
2 subscribe us for more video....
पत्रकार ज्यु, अपिल जस्तै खराे उत्रनु हाेला
पेखरा्मा अपिल तिर्पाटि छन र जन्ताले साथ पनि दिराका छन अब पालो तपाइको पत्रकार भाइ हामिछम तपाइको साथमा डराउनु पर्दिन र अब जन्ता जाग्न जरुरि छ यत्तिकै चुप बसेउभने जिन्दगि न्याय पाइदैन
yes
छाति फुल्लायर नडराइ छातिमा हात राखेर यस्ता फटाहाको पर्दाफास गर्नु हामिछम तपाइको साथमा
,६
सर्बप्रथम पत्रकार जिउ नमस्कार जुन हजुरकाे अधिकार माथी हनान भाकाे छ तिहा यस्मा छन्नवीन हुनुपर्छ र यस्ता अबेब्थितहरु हुस्खोरिलाइ एशनमा उतेर बाहिर प्रदा फाश गरिदिनु ह्जुरको यस्न लाई सलाम छ सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै दुख दिन्छन् जनतालाई यकै दिनमा हुने काम लाई 2.3.दिन लाग्छ😥😥
सहि गर्नु भयो❤❤❤
सरकारी कार्यालयहरू मा दिने सेवा सुबिधा को पर्दा फास गर्न पत्रकार ले पाउनु पर्छ।
तपाईंको कार्य पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम छ हजुर तपाईं नडराऊनू हामी तपाईंको साथ मा छौ पोखरा मा अपील त्रिपाठी र रुपन्देहीमा हजूर हूनूहून्छ अपील त्रिपाठी झैं खरो रुपमा उत्रनु सर यो लूम्बीनी पा्रदेशीक हस्पिटल देशकै कचरो नालायक हो
स्वास्थ्य मा राजनीतिक भएकाले गरिबले उपचार पाउन गाहाराे छ
पत्रकार बाबुहरु को छड्के धेरै राम्रो लाग्यो तर अस्पताल को ब्यतित अन्ततः हुन् आवश्यक जरुरी छ।
सहि ठाउँमा पत्रकारको नजर पुगेछ बल्ल।याे अस्पतालमा एक पटक गएकाे बिरामि अर्को पटक जान्न भनेर कान समाएर फर्किन्छ।म आफै स्वयं याे पीडा भाेगेकि छु।
त्यो सेकुरिटी लाई हान्नु पर्ने रहेछ।
Good job dai best of luck
ई शेक्रेटि 2 दिने भतुवाहुन् अ।ज यहा भोलि कहाँ पुुलिसकै जागिर खाए जस्तै काहिनभाको जात्रा हाडिगाउमा 😅
😂😂😂
Good job patrakar vai, keep it up
good
यो बुटवल जस्तो लापर्बाही र खेरा गाको नगरपालिका अधिराज्य भरि छैन् ।
200%right
@@NickTv901😅😅 no
Patrakar bhai lai dhanne bad
Good job sir
Good reproter well done
Very good vaili
जये पत्रकार
पत्रकार भाई good job. I help you
Good 👍 sir
यो सरकारी अस्पतालमा धेरै लापरबाही छ पैसाको लागी ज पनि गर्छन यिनिहरु😡😡
आफुले नजानेको काममा हात हालेर जनताको जीवन माथि खेल्वाड गर्ने येहि हो तिमिहरु को काम
तेस्ता डाक्टरहरु लाई कडा भन्दा पनि कडा सजाय हुन आवस्यक छ😡😡😡
लुम्बिनी प्रादेशिक हस्पिटल दाक्तरहरुको यति चरम लाहाप्रबहा छकी नेपाल सरकार स्यम लाहाप्रबहा छ त कर्मचारी किन नहोस यस्ता बिरामी माथि लाहचारहरुलाई किकवाउत गर्नु जरुरी छ
डाक्टर ले आफ्नो किल्निक को काम छोडेर सरकारी काम किन गर्ने सरकार ले त तनखा मात्र दिन्छन आफ्नो किल्निक मा त जनताको छाला काढ्न मिल्छ अझै माउबादी लाई भोट दिनुस यो त नमुना मत्र हो
य पत्रकार भाइ यसो लुम्बिनिको टोइलेट मा गयर हेर्नुत केछ तेहाको हल्लिचल्लि😂😂😂😂
ए पुलिस दाजु भाइ हजुर हरुलाई भन्दात पत्रकार लाई भोलाएर छिटो हुन्छ❤ नि तेसैले पत्रकार लाई भोलाउा को फाहिदा छ
Good 👍👍👍👍
Good
यो अस्पतालमा सारै लापरवाहिछ ।
Yestai ho patrakar jiyu balla thavo yesto t hami lai sadhai grinx harek aspatal ma
पात्रहरू को।काम।पूरा।गनदिनुपर्छ ।केहो।यसतो।पार।कनाुन।यसतो।थुक।मुजि।डाक्टर हरु।चोर
दादागिरी देखाउँछ खाते अलिकति पनि नदकमगाउनु सर यस्ता कुन दल का झोले हुन इनी यस्ता लाई कार्रवाई हुनु पर्छ पत्रकार माथि हात पात गर्ने हरु लाई त्यसै नचोड्नुहोला सर😡😡
प्रशासन को कमजोरी धेरै रहेछ कार्बाही हुन पर्छ।
अस्पतालको दादागिरी मुर्दाबाद ।
ramro 6
यो लुम्बिनी हस्पिटल को निकै दादागि नै छ
Good job patrakar sir
म पनि गर्भबती मैलाको चेकगराउन गको सबै डक्टर ठुलठुला छँदैछैनन् सबै बाहिर मेडिकल राखेर बाहिर पैसाकमाउने गर्नु हुदोरहेछ धेरै टाढाबाट आएका बिरामि 8/10लाग्छ
यो हस्पिटकको लापर्बाही कतिसम्म रहेछ भन्नेकुरा त मैले आफैले देखे अनि भोगेपनि रगत निकाल्ने सन्कलनगर्ने ठाउँको लापर्बाहीले एकदिन ठुलै क्षती पुर्याउन सक्ने सम्भावना पढी देखेमैले त्यो माथि एकदिन रगत निकाल्छन भोलि पल्ट रिपोट लिन बोलाएर जादा रगत पुगेनरे फेरि निकाल्नु पर्छ आजको रिपोटलिन भोलि आउनुरे दुखदिएको होकि ढङ्ग नपुगेकोहो बुझ्नै सकुएन🤔
Yo Lumbini hospital butwal ko lastai lapabahi khatam hospital xa butwal jasto thao maa dr haru time ma kahile hudaina good job bro👍👍yestai pardafas garnu prx ab
Good 👍👍👍👍 job patrakar babu
पोखारा मा अपिल तिर्पाथी ।ले गर्द कोइ भस्ताचारी बेहोश पनि हुन्छ्न बुटवल हजुर को पालो हामी छौ हजुर को सात मा । ।
Good job
बुटवल मा एउटा निडर पत्रकार को खाचो छ।यो प्रादेशिक हस्पिटल मा एकदम बेतिथी छ।सुधार हुनुपर्छ एउटा घाउ डे्सिङ गर्दा पनि दिन भरी लाग्छ।एउटा फताहा कर्मचारी छ।आईमाई लाई हात सम्म हालेछ मेरो आमालाई।म अप्रेसन गरेको भएर केही गर्न सकिन😢 😢
good work brother
धन्यवाद मिडिया पत्रकार भाइ यसैगरी डटेर अगाडि बड्नु तेसैलेत मान्छे मार्छ नि डक्टर ले गर्ने काम नस ले पिउन ले दबाई दिने डेट ईस्पायर ईन्जेक्सन लाईदिने अनि मान्छे मार्ने यही हो कारण डक्टर ले गर्ने काम पिउनले गर्ने अनि बिरामी मार्ने
यो अस्पताल मा ज्यादै दादागिरी र अहमता बढी छ यस्तै पत्रकार को अवसेक थियो आउनु भयो हजुर लाई धेरै धेरै धन्यवाद अगाडि बढ्दै जानुहोला निडर भएर हजुर को साथ मा हामी जनता छौ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
Sahi ho yo sab talab matrai Kahan ko lagi matrai ho yesta laikabahi hunu parxa
khatam xa yao hospital ani doctor pni 😡😏
Good patakar bro
👍👍👍👍👍👍👍
Garib ko paisa khani chor haruko dadagiri hernus salam patrakar ji
Sale chor haru lai thik garnu parchha aba janta jagnu parchha hai🙏
Pokhara ko apil sir jsto nidar vyr kam grnus sir good work
आज पछुतो लाग्यो ल्याबको भिड्यो गर्नुपर्ने रहेछ किन गरिन
same apill sar khatraa 🎉🎉
निदर पत्रकार यो अस्पताल मा धेरै बेथिति छ
Patrakar lai yesto garcha janta lai k Sawa dincha hola tehi Nepal ko kanoon
हस्पिटलकाे लापरबाईछ
भाई नछोड है एसतो हरु लाई
They do not check presure and weight😢😢😮
It's about our life. They should manage carefully. 😢😢😢😢
यो कस्तो खाले गार्ड हो,पत्रकार लाई जनताको गुनासो गर्न पनि न दिने.
अज पर्सासन जानिरे भनेसि पर्सासनले जेजे भन्छ तेहि गर्निरछ अब लुम्बिनिमा कोहि यकजना मान्छे मोरो भने पर्सासन ले जिम्मा लिन्छ
manxeko jiban sanga khelbad garna paidain asta dactorko namma e kalankaharulai kada karbahi hunuparxa
yek dam real ho sir bicke chori hunx ani dacotar haru paisa ko lagi bahir medical kholeko x tehi vaya haspital ma ramro chekjacha gardain
❤❤अब जनता को पालो जागौ
यो कुन युटुबर हो गु आउने गरि चिच्चाएको हासो लागेर आयो
Han mg harulai
10 Samma bhastachar garecha yo bhastacharile
Yo haspital maa dherai dadagiri dhekhauxn maile pani vogeko xu
Sahi ho ma jada ni vogeko bolne tarika xaen sabai ta nvnm kohi kohi
Ho yo haspitlma badi nai laparbahi xa
खातै गाट र ईछ
Majjale khichan paunu hunx hjur na daraunus khichanu hami Cham sath dina
🤲🤲🤲🤲🤲🤲
Ahata pahile dhekhinae astai Chali raxa asko Sudar garayara matroi xodnu hola hai mitra
Patrakar ta jaha jana pauna paryo ni ta
yasatai payakar hunu parax
Aago lagaudiye huncha yesto thau ma..😡😡😡
Sahi partrakar jeu
😮😮😮😮😮
डाक्टर भन्दा नि ठुला हुनि सेक्रर्टि गाड इ
Eniharuko purapur galti xa biramiko gunaso sunna nadine guardle
Yaha jantala Thulomanchako paber bena upachar hudaina sadhai yastai ho Kate dukhi chan
Yo guardlai tei biramile karbahi garehunxa
Gard ko dadagiri
Sir tapai le post gareko news here, khabar chitta bujhyo. But your body language(in black T-shirt ) and camera angel was not good.
याे सरकार डाका चाेर हसपिटल मा चाेर डाका हरु
hmro deshma neetaharu nai powerless xn ys karanle dadagiri dekhauxn
Midiya le kanun bisaya bolna paunu parxa 🙏🙏🙏🙏🙏🙏🙏
Sir tahako toilet ....canteen ko mahango rate ma ni chadke hanu
Yo hospital ko karma Chari lai thoknu parxa
Hospital chore xa sabai
लुते पत्राकार।।
Yo lumbinika karmacari doctor sabko dada giri alik badinai xa
Lumbini hospital ma ka po hunuhara doctor, doctor ta kileneka ma pohunha Pisa kamuna
Butwal ma testai ho birami mare paxi balla palo aauxa..