कम्युनिष्ट राजनीतिमा कार्यकारी ओली, सेरेमोनियल प्रचण्ड र ओलीपछि विद्या, चुनाव ओलीले गराउछन् ||

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Amresh Kumar Singh
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #AMRESH_KUMAR_SINGH #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

Комментарии • 46

  • @pawankarki1876
    @pawankarki1876 Месяц назад +1

    सत्य तथ्य उज्जागर गिरि जनतामा सम्प्रेषण,यी युवा बन्नेहरुको नियति जनताले बुझ्ने अबसर,नागरिक कसरी झुक्याइरहेका छन, नाङ्गो नाच, माननीय अम्रेश सिह लाई धन्यवाद

  • @gorakhasingh1282
    @gorakhasingh1282 Месяц назад +6

    यथार्थ विश्लेषण अमरेशकुमार जी को | उहाँ पनि अन्तराष्ट्रिय खेलाडी हो | जीवराम सर एक बौद्धिक, तथष्ट र तार्किक पत्रकार हुनुहुछ , मेरो देखाईमा |

  • @bishunsahu527
    @bishunsahu527 Месяц назад +4

    एकदम राम्रो विश्लेषण ,राम्रो लाग्यो ,अमरेश ज्यूको प्रस्तुति ,यथार्थ , वस्तुगत कुरामा ।

  • @harkashrestha2382
    @harkashrestha2382 Месяц назад

    धेरै राम्रो सही प्रश्न उत्तर बिसलेसन राम्रो intarview अमरेश राम्रो भयो कोंग्रेस्स छोडेर भस्ट्र हुन बन्नबाट बचयो futur राम्रो छ amrsh को जनता मा जानू आफनु ठाऊ लाई अली धेरै टाइम दिनु

  • @durgadattjoshi5491
    @durgadattjoshi5491 Месяц назад

    अमरेसजीले यथार्थ र सही विल्लेषण गरे ! याे अन्तर्वार्ता सुन्दा म वहाँ प्रति सार्है प्रभावित भए ! तर टीकापुर घटना हुनुभन्दा पुर्व थारुहरुलाई हतियार उठाउन उस्काउने वहाँ नै प्रमुख व्यक्ती हाे रे ! याे बारेमा पनि जीवरामजीले प्रश्न उठाई दिएकाे भए राम्राे हुन्थ्याे की ?

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u Месяц назад +2

    अमरेशकुमारकाे सहि विश्लेषण ।

  • @bungdebaitado
    @bungdebaitado Месяц назад +6

    टिकापुर नरसंहारको मतियार यस आतंककारीलाई किन समय दिनुभयो जिवराम सर यो आतंककारी सिआईएको तलुवा हो र नेपाली समाज बिखण्डन गराउने मिसनमा आबद्ध छ भन्ने देशभक्त नेपालीले नबुझेको कुरो होर ?

  • @bodharana2331
    @bodharana2331 Месяц назад +4

    जिबराज जि और अमरेश कुमारको प्रस्तुति सुन्दा आज सबै कुराबाट उस्तै उस्तै लाग्छ कुनैपनि कुरा को समापन हुने देखिदैन ।

  • @RakeshYadav-tn1om
    @RakeshYadav-tn1om Месяц назад

    imandar ho d.r.amaresh kumar singh stya ki jay hoss

  • @rajendradhakal4306
    @rajendradhakal4306 Месяц назад +2

    कुनै वेला र को एजेन्ट तर हालकाे विश्लेषण सहि छ

  • @krishnaprasadkoirala4269
    @krishnaprasadkoirala4269 Месяц назад +4

    अम्रेश कुमार ठिकै हुन

  • @binodpal6447
    @binodpal6447 Месяц назад

    Good amresh ji..good question jibram bhandari ji .good ..ramro bichar

  • @user-vl5el8nm3t
    @user-vl5el8nm3t Месяц назад +6

    सहि कुरो

  • @user-zm1qc1cm4s
    @user-zm1qc1cm4s Месяц назад

    अमरेशकुमार सिंह ले कांग्रेस एमाले एमाओवादी को चर्तिकला प्रष्ट पारिदिनु भयो,

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +1

    💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk Месяц назад

    जय नेपाल

  • @santoshpokharel3168
    @santoshpokharel3168 Месяц назад

    अमरेसजी 👍👍👍

  • @user-xg7he5np9q
    @user-xg7he5np9q Месяц назад

    Afresh ji is a good man,

  • @mohankrishnaghimire198
    @mohankrishnaghimire198 Месяц назад

    याे टिकापुर काण्डकाे याेजना कार हाे।भारतीय सस्थापन पक्षले फ्याके पछी राष्ठ्रवादी भएकाे हाे।तर अाज जे बाेल्दैछन सही बाेल्दैछन।।

  • @premrajbhandari1573
    @premrajbhandari1573 Месяц назад

    satik xa hai

  • @ramsedai804
    @ramsedai804 Месяц назад

    बाैद्दीक मान्छे राम्रो बिस्लेसण🙏♥️

  • @meghukandel2076
    @meghukandel2076 Месяц назад

    सुध्रीएको मान्छे /नेता

  • @forever_85
    @forever_85 Месяц назад

    Amresh ji aab oli ko party ma janu huncha yo mero nishkarsa

  • @rajendraramtel5834
    @rajendraramtel5834 Месяц назад

    Sahi kura ho sir sahi neta hunuhunchha

  • @abhishekrawal2837
    @abhishekrawal2837 Месяц назад

    Good analisis

  • @keeritijoshi3179
    @keeritijoshi3179 Месяц назад

    जीवराम भण्डारी र डा. अमरेशकुमारको दमदार सवाल जवाफ।

  • @umakantaregmi7430
    @umakantaregmi7430 Месяц назад

    यथार्थ राजनैतिक विश्लेषण ठिक गर्नु भयाे तर कमरेड अाेलि अन्तत भारत परस्थ व्यक्ति हाे।जसमा पस्चिमाहरुकाे वाेलावाला छ यिनिहरुले नेपालकाे राज्य सत्तामा पहुँच छ तसर्थ अाेलि सरकार सत्तामा भए पनि नभए पनि एमालेकै पकड रहन्छ।राज्य सत्ता चलाउने कर्मचारि क्षेत्र ७०-८०% उच्च प्रशाशक एमालेका छन,सेना पुलिस,शिक्षक,डाक्टर जस्ता क्षेत्रमा एमालेकाे पकट छ।😮

  • @Voice_Of_Youths
    @Voice_Of_Youths Месяц назад

    We want kp oli 🎉❤

  • @ganeshpsdchaulagain
    @ganeshpsdchaulagain Месяц назад

    Sandhai sandhai uhi ya ustai byakti wori pori ghumera k naya kura paunu hunxa ra
    Jibram sir?

  • @user-ue9bs9xe3m
    @user-ue9bs9xe3m Месяц назад

    Oho ho yita durdarsi rachhan kina yaklae sathi banaune aba amalema jauna hai,,,

  • @umakantaregmi7430
    @umakantaregmi7430 Месяц назад

    याे वाैद्दिक दास रहेछ ।दाशतावाट माथि उठेन किनकि विकल्प के रहन्छ भन्ने कुरा नि अाएन।

  • @rracharya2056
    @rracharya2056 Месяц назад

    अती भए खती हुन्छ ।

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Месяц назад

    ऐमसिसि चाँहि १००%सहयोग होत....?

  • @dineshshahi7427
    @dineshshahi7427 Месяц назад

    प्रचण्ड को छोरिको Ncell कान्डाको अडियो रेकर्ड का छ कुनै नेताको घरमा पैसा पैसाको भिडियो छ भन्थेउ त कहाँ गयो चोर बार्गेनिङ गरेर पैसा कमाउने डाका

  • @dipakrayamajhi4690
    @dipakrayamajhi4690 Месяц назад

    Bhaiya lai tha hunchha India ko barema

  • @ChudamaniRegmi-gm3cn
    @ChudamaniRegmi-gm3cn Месяц назад

    अम्रेश खरब मान्छे चाही हैन है।

  • @rajshrestha6593
    @rajshrestha6593 Месяц назад

    उता (काजुदाजुको channel) मा तकलु । यता जीवरामजीको channel मा तकलु। कस्तो खेलोमेलो हो, यस्तो। नेपालका channels तकलुमय पो भयो त हऊ।✌️

  • @patb8605
    @patb8605 Месяц назад

    ‘Arjoo Bhauju Rey 😮’ Valu Vannus Valu ‘ . Jathi Vrasta ko Swasni. Maha , Dalalni Jathi Vrasta. Chor Nai Chor vaye paxi , Desh Kaha bata Mathi Jancha.

  • @bhugol123
    @bhugol123 Месяц назад

    चाकरि सुरु गरेछ यस्ले।

  • @VV-vo6xm
    @VV-vo6xm Месяц назад

    यो मूजिको पनि काम छैन् अब

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 Месяц назад

    Chor ko Dharma Chorne Ho.Hawa kura garera Na Basau...

  • @aflatoonking2398
    @aflatoonking2398 Месяц назад

    Nepali Ko DNA ma varstar vari sake ko x.. Afno dharm n manepaxi je pani grda gantantra mero landtantra

  • @ramesharyal745
    @ramesharyal745 Месяц назад

    उग्य्फ्ग्फ्र्‍

  • @publicmediatv8408
    @publicmediatv8408 Месяц назад +1

    नाम गल्ती लेखेको छ
    Amresh kumar yadav हैन सिंह छ