बालेनसँग प्रधानमन्त्री ओली, एमाले किन भिडेको ? बालेन समूहको ‘अनफलो क्याम्पेन’ले एमाले तर्सियो ?

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2024

Комментарии • 60

  • @prakashgautam3689
    @prakashgautam3689 Месяц назад +8

    सबै जना मिलेर Unfllow अभियान सफल परौ

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      आफ्नो देस का प्रधानमन्त्रि लाइ अनफलो रे! कहा बाट आउछ एस्तो बुद्धि? मन मा लाको कुरा खुलेर पोख्नि ठाउनै प्रधानमन्त्रि कहा हो, लोकतन्त्र भन्छ, आफैले आफैलाइ अनफलो। गजब छ नेपालिका सोचाइ।

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 Месяц назад

      @@JM-rc5xv लोकतान्त्रिक स्वतन्त्रता हो नि त ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +11

    कुनैपनि पुराना पार्टीका झोलेको अन्तर्वार्ता हेरिदैन ।

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      मुला लुकि लुकि हेर्छ

    • @RanBirLimbu-y3j
      @RanBirLimbu-y3j Месяц назад

      हामी मज्जाले हेर्छौ

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад +4

    काङग्रेस एमाले काम छैन अब पालो बालेनको हो अब उखान टुक्का को काम छैन। जय बालेन ❤❤❤❤

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +9

    म मकवानपुर थाहा नगरपालिकाको तपाईको मतदाता हु तपाई युबा नेता अब केपी बा हरुले जे भन्यो तेहि नमान्नुस आफ्नो स्ट्यान्ड लिनुहोला, बुढाहरुले देश ढुबाइसके

  • @birendrathapa4931
    @birendrathapa4931 Месяц назад +1

    राम्रो नेता महेश सर

  • @santoshkhanal7351
    @santoshkhanal7351 Месяц назад +7

    केपिको दास बान्नु बाहेक अरु केही आश नगर नेपाली हो..!

  • @trendingnepal12
    @trendingnepal12 Месяц назад +1

    ओलिको हलि बन्नु बाहेक अरु केही योग्यता रहेनछ यसको ।

  • @Bhishma5671
    @Bhishma5671 Месяц назад +6

    Yo pani euta chor nai ho

  • @rameshacharya779
    @rameshacharya779 Месяц назад +1

    बैक लुट, सरकारी सम्पती क्षेती,ब्यक्तिका धनमाल लुटपाट बारे सम्बन्धित पिडकबाट परिपुरन गर्ने बारेमा यो टिआरसी ऎन बोल्छ कि बोल्दैन ? यदि बोल्दैन भने कानुन अपुरो भो !

  • @uniqkarki10
    @uniqkarki10 Месяц назад +6

    Waa oli ko jhole Media comment delete handaii basa wow

  • @kumargiri9594
    @kumargiri9594 Месяц назад +2

    केपि को गुणि केटो

  • @tulbahadurthapa5598
    @tulbahadurthapa5598 Месяц назад +1

    हैट जिवराम सर याे माफियाकाे गाेटीले बाेलेकाे कुनै अर्थ छैन लुटेरा समूह हुन् जे बाेल्छन् ठिक उल्टाे गर्छन् चाेरले म चाेर हाे चाेर्छु भन्छ र केही नभनी थाहै नदिई चाेर्छ यीनीहरू पनि त्यही समुहका चाेर हुन् हेरिदैन है जिवरनम सर।

  • @Damodar-pj4ln
    @Damodar-pj4ln Месяц назад +3

    Yesta sang k ko aash?

  • @samratsapkota-kg9xs
    @samratsapkota-kg9xs Месяц назад +1

    फेरिपनि योदेसलाइखल्डोमा हाल्ने देखियो मिलेर चुनाब ललण्दैनौ भन्ने तर कग्रेसले उठाने ठाॅउमा
    एमाले उमेदबार उठाउ दैन उठएपनि कंजोर मानिस उठाउने
    तेस्पछि जनताले दिएको मेन्डेट होभनि जनताठग्ने

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 Месяц назад

    यो बर्ताैला हेर्दा नयाँ देखिन्छ तर केपि ओली भन्दा पनि चार गुणा खत्तम छ ।

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 Месяц назад +1

    ❤❤❤

  • @milanbogati8762
    @milanbogati8762 Месяц назад +1

    3 दल मिलेर जनता मार्ने तिमीहरू मिल्ले पछि कुन पिडित लाई सोध्नु भो पीडितहरु को राय सुझाव कहा समावेश गरियो 3 दल मिलेर हुन्छ?

  • @girirajdoranga4159
    @girirajdoranga4159 Месяц назад +1

    यस्ता पकम्फुर कुराले केही हुदैन । खै सरकार बनेकाे २ महिना भयाे ७ बुदे सम्झौता कहाँ गयाे । अब सेना, प्रहरी र कर्मचारीलाई दाेष दिएर जनताले मान्ने वाला छैनन् ।नाच्न जान्दैन अागन टेडाे भने जस्ताे जवाफ भयाे । अब त ख्याल गर न हाे ! नेता हाे ।

  • @khadkasantosh2048
    @khadkasantosh2048 Месяц назад

    एमाले नेता देख्यो कि मुखमै बजाउन मन लाग्ने किन होला😡😡

  • @Nepal1235
    @Nepal1235 Месяц назад

    राजा बिना लस रहदैन कुनै पाटिको काम छैन

  • @ishworinepal6612
    @ishworinepal6612 Месяц назад

    daka pati

  • @krishaghimire10
    @krishaghimire10 Месяц назад

    बालेन सँग जाेरि खाेज्याै भने म पनि एमालेको साधारण सदस्य त्यागिदिन्छु।जय बालेन।

    • @Valumedia422
      @Valumedia422 Месяц назад +1

      साधारण सदस्य त्यागेर के भयो र सय आउट हुन्छ हजार भित्रिन्छ

    • @RanBirLimbu-y3j
      @RanBirLimbu-y3j Месяц назад

      तिमी जस्ता दैचिउरे को एमालेमा खाचो छैन? तुरुन्तै गोइहाले भैगो त के भुकिबसेको?

  • @GaneshKarki-hp8fr
    @GaneshKarki-hp8fr Месяц назад

    Gff

  • @Maheshsaud
    @Maheshsaud Месяц назад

    लाज लाग्दैन मीडिया लाई के कुरा जनता माझ पस्किरहेका छौ भनेर एकातिर सत्ता को चाप्लुसी गर्न अर्को तिर तिनिहरुकै भाषन पस्किने अझ तिनीहरूलाई नै प्रस्तुत गरेर देश मा बितन्दा मच्चाउने वास्तम मा गर्न खोजेको के हो नेपालि मीडिया लाई कहिले गम्भीर हुने देश मा जनताको perception create गर्ने मीडिया फगग सटही र TRP को पछि लागेर गुम्राह र प्रोपागान्डा मा रमाई रहेछौ धिक्कार छ गतिलो बाटोमा लाग्नु को साटो रातदिन त्यही बाजाको छ जनता लाई गुम्राह बनाएको छ थुक्क

  • @birendrathapa4931
    @birendrathapa4931 Месяц назад

    एमाले बाहेक गाजा टोलि काम छैन

  • @badribahadurkarki9808
    @badribahadurkarki9808 Месяц назад

    नेपाल एउटा यस्तो भौगोलिक स्थान (दुई बिशाल देशका बिच) मा अवस्थित छ, जसका राजा, जनता, नेता एबं प्रशासक सबै एकजुट हुन् सकेमात्र देशलाई स्वतन्त्र राखि बिकास र सम्बृद्धि तर्फ लैजान सकिने हो, तर नेपालमा शासन गर्ने लोभले गर्दा आर्काको झोला बोकेर राजा मार्ने, गद्दीबाट हटाउने काम भयो। र, आज नेपालको यस्तो अबस्था हुन पुग्यो। यो देसमा राजा त मार्न सके भने अरु को नै सुरक्षित रहन सक्ने होला, तेसैले जसले जस्तै कुरा गरे पनि मालिकको अगाडि सबै तेल लियर नै दौडिने हो??? तर यिनको सालिनपन मन पर्छ।

  • @amulyabasnet5497
    @amulyabasnet5497 Месяц назад +1

    Pahile ta yo manche raamro thiyo Tara aja bholi yo kp dalal ko pani dalal rahecha

  • @beyondinfinity3876
    @beyondinfinity3876 Месяц назад +1

    थुइक्क भ्रस्टचारी डाका ओलिको झोले।

    • @RanBirLimbu-y3j
      @RanBirLimbu-y3j Месяц назад

      तिमी चै कस्को झोले पर्यौ मनुवा?

    • @beyondinfinity3876
      @beyondinfinity3876 Месяц назад

      @@RanBirLimbu-y3j तेरो आमालाइ सोध।

  • @uniqkarki10
    @uniqkarki10 Месяц назад +1

    Hawa

  • @ParbhubhatranaRanabhat
    @ParbhubhatranaRanabhat Месяц назад +1

    hello

  • @dipakc7871
    @dipakc7871 Месяц назад

    Yooo kp kooo original jholiyaa hoooo Tait vhartha dalaala

  • @gocool1866
    @gocool1866 Месяц назад +1

    Promising leader Mahesh Bartaula. Keep up the spirit

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 Месяц назад +1

    great leader

  • @birbahadur6107
    @birbahadur6107 Месяц назад +1

    बालेन ले जे भने पनी जे गरे पनी भक्त हरू आशीर्वाद मान्ने हरूले दशै भरी बालेन मन्दिर बनाएर पूजा गरे हन्छ बालेन ले एमाले पाटी वा अदक्ष्य ओली को पछी पणेर बीरोद गर्नू को कारण मूख्खे त भारत र पर्चन्ड कै भीत्री भूमीकाछ जस्तै गौरा पर्ब कार्यक्रम मा नारा बाजी देखी कामानडौ का सणक हरू मा अराजकता मचाउन लगाउन सम्म

  • @kishanthapa1423
    @kishanthapa1423 Месяц назад +1

    Yemale daka

  • @prakashgautam3689
    @prakashgautam3689 Месяц назад

    सबै जना मिलेर Unfllow अभियान सफल परौ