गाउकै महिलाले यस्तो देखेका रहेछन / सबैले हेर्नुहोला

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 632

  • @krishnabahadurkarki9200
    @krishnabahadurkarki9200 6 лет назад +257

    सलुट छ सर्बेन्द्र सर हामी जनताले ठूलो बिस्वास गरेका छौ निरास नपार्नहुन बिनम्र अनुरोध छ निर्मला बैनी जस्ता हजारौ निर्मलाले हजुर को काम लाई मारियर गए पनि आत्माले हजुर लाई पल पल हर पल पुकार्ने छन सर हजुर को बारेमा एस्तै कमेन्ट् गर्न पाइयोस जय सर्बिन्द्र खनाल

    • @gpp6900
      @gpp6900 6 лет назад +1

      Right

    • @tejbahadurrai8630
      @tejbahadurrai8630 6 лет назад +1

      Sabai dosi lai karbai sathai jagirbata nikali dinu best hunchha holla. Yasto fatha harulai.

    • @sanu6605
      @sanu6605 6 лет назад +2

      जय सर्बेन्द्र खनाल

    • @sumitbhujel5271
      @sumitbhujel5271 6 лет назад +1

      के को सलुट होर भुकेर मात्र हुन्छ उसो त नेता लाइ झन धेरै सलुट गर्नी होकि नेता हरुले झनै भुक्छनी काम गरेर देखाओस जनता हरुले तेत्रो बयान देकाछन दोसि फेला पारोस प्रमाण नस्ट गर्नी हरुलाइ सजय देओस तेसै हावा को ताल मा सलुट गरेर हुन्छ नालायक पुलिस ले गरेर येस्तो भयो उस्तो भयो भनेर सुख पाउछ काम गरेको खोइ एक जना गतिलो पुलिस छानेर केस जिम्मा दिन सक्दैन येस्तो जाबा पनि igp रे नेता को कुकुर भन्न बल्ल सुहाउछ तेत्रो सुन हरायो थाह छ नेताको हात नभै कसरी हराउछ सुन तै पनि एक जना नेता लाइ समायेन खोजेन यो igp नेता को कुकुर नभयेको भये समाउथेन ? तेसैले हेर साथी हरु igp ले भुक्यो भन्दैमा सलाम गर्न छाडिदिनुस

    • @rijalhariram3331
      @rijalhariram3331 6 лет назад

      सही

  • @arthurgunnmusic5085
    @arthurgunnmusic5085 6 лет назад +7

    एका एक खोलियो पोल / गाउकै महिलाले यस्तो देखेका रहेछन सबैले हेर्नुहोला : GOOD JOB= THUMBS UP.

    • @hemtharu3194
      @hemtharu3194 6 лет назад +1

      Bum didi bahini lae police le 3rd, 4rd, 5ft degree tourcher dida sabai dosiko name 100% bol6 ti Didi bahini euta ledy Ko name ma kalank hun yi sabailae direct goli thoknu par6 iraque jasto vayanak maut dinupar6 ani balatkari haru chet6an ki?

    • @yekgurung298
      @yekgurung298 6 лет назад +1

      jeudo lass gindage vari ganauxa mareko lass khi din vane jasto....neta chor police chor media chor pahila tw Eni haru lai fasima latakaunu parxa balla pidit le sukhsanti pauxa

    • @ashmikarai5679
      @ashmikarai5679 6 лет назад +1

      goo sar

  • @गोपाललामा
    @गोपाललामा Год назад +1

    केपी ओली र सर्बेन्द्र वदाल मिलेर निर्मला को हत्यार गुप चुप गरेको हो

  • @sagarlama9884
    @sagarlama9884 6 лет назад +5

    गोलि हाननु सर्बेन्द्रा जि तेस्तो पापि प्राहरि चाहिन्ना हाम्रो देश मा

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 6 лет назад +158

    दिनका दिन छान बिन गर्छ एउता हत्यारा समाउन सक्दैन

    • @gpp6900
      @gpp6900 6 лет назад +1

      Right

    • @technicaljanak3187
      @technicaljanak3187 6 лет назад

      Pramod kharel The voice of Nepal yess sir hjr le sahi kura ta garnu bho but ke garne nepal prahari yastai x

    • @khumanrahadi8851
      @khumanrahadi8851 6 лет назад

      Pramod kharel The voice of Nepal good

    • @rekhachettri652
      @rekhachettri652 6 лет назад

      Promad kharel sir I m from jhapa too,malai pani news herda herda aabo ta aasha nai harai sako

    • @aashikshrestha6876
      @aashikshrestha6876 6 лет назад

      I was waiting desperately for the final but not happening
      Fed up with nepal's law😥😥

  • @aryalvlog2284
    @aryalvlog2284 6 лет назад +129

    बर्खास्त मात्रै होइन फासि नै दिनु पर्छ

    • @rajanxettri1069
      @rajanxettri1069 6 лет назад +4

      Bicha bajar ma toyo pani

    • @sanu6605
      @sanu6605 6 лет назад +5

      खुल्ला मन्च म फाँसी दिनु पर्छ तेहि पनि खुकुरिले शरीर चिरी नुन चुक मोलेर 3 करोड जनता को अगाडि तड्पाई तड्पाई मार्नु पर्छ😈😈😈

    • @aryalvlog2284
      @aryalvlog2284 6 лет назад +2

      100%sai ho yesto bijok abasta ma parerw fasi dinu parxa ki aru atanka kari ko pani pasina niklyos

    • @aryalvlog2284
      @aryalvlog2284 6 лет назад +1

      Hatyara lai fasi hunai parxa

    • @aryalvlog2284
      @aryalvlog2284 6 лет назад

      Tyo barkhastw tw kebal khi hoina

  • @नानुपाल्पाली
    @नानुपाल्पाली 6 лет назад +29

    सत्यको बाटो नै जिबन मा धेरै खुशी मिल्छ आखीर जती नराम्रो काम गरे पनी जती धन कमाय पनी मरेर खरानी भयर उड्नी नै हो मानीस को जिबन सर हजुर लाई धेरै बिस्वास गरेका छम निरास नबनाउनु है दोसी लाई फासी नै हुन पर्छ ताकी अब अरू आमा को काख रित्तो नहोस जय नेपाल

    • @ombahadur5529
      @ombahadur5529 6 лет назад +2

      Hjr ko bechaar ma ma shahamati xu..

  • @bhaktipoudel7600
    @bhaktipoudel7600 6 лет назад +2

    यदि जनतालाई न्याय दिलाउने भए जनताका कुरा सुन्नुपर्छ ।

  • @bimalagurung7796
    @bimalagurung7796 6 лет назад +9

    राम राम कसरी बाच्नेहोला हामी गरिबजनता हरुको सुरक्षा अबो कस्लेगर्ला हाम्रो देसमा

  • @manojsaru3443
    @manojsaru3443 6 лет назад +5

    निर्मला हत्या प्रकरणमा जो कोहि त्यो पुलिस किन नओहस अनुसन्धान गरि कानुनको कथ्घरामा लिइ हदैसम्मको सजाय हुनुपर्छ भन्ने हाम्रो राय हो।

  • @babutamang9648
    @babutamang9648 6 лет назад +8

    रक्षक नै राक्षस भएपछि के गर्नु...
    अब डन्ठेको अनुहार हेर्दा चोर नै लाग्छ

  • @jansena9080
    @jansena9080 6 лет назад +16

    नेपाल प्रहरी लाई बिश्वास गर्नेत थाउओइ छैन जनता लाई ताकी ताकी गोलि हान्ने र बल्त्काकार गर्ने र चोर ने पुलिस भयपछी कस्ले बिश्वास गर्छ

  • @technicalshyam7263
    @technicalshyam7263 6 лет назад

    एस्तै डन्ठे हरुले गर्दा हाम्रो देसको पर्गती भाछैन एस्ता डन्ठे हरुलाइ सिधै ठाेक्नु पर्छ

  • @aakashkhadka4092
    @aakashkhadka4092 6 лет назад +6

    सलुट छ सर हेर्नुहोस जनता लाई न्याय दिनुहोस र निर्मला बैनिको आत्मा लाई पनि

  • @rawalanupa5638
    @rawalanupa5638 6 лет назад

    सुलेट छ सर्बेन्द्र खनाल सर यो घटना यो पर्दाफास गर्नु हुन्छ भनेर हामि सबै नेपालीहरु को आशा नटुटाउनु हुन अनुरोध गर्दछौ
    यदि यश घटना मा जतिअनि अप्रराधी छन सबैलाइ कार्बाही गर्नु होस

  • @kinglama2991
    @kinglama2991 6 лет назад +14

    पैसा कमाउन मात्र news बनाउने यस्ता पत्रकारलाई झेल हाल्नु पर्ने।

  • @omshakti8011
    @omshakti8011 6 лет назад

    धन्यवाद खनाल ज्यु, यी सबै दोषी लाई उचित कारबाही होस ।

  • @prazolmoktan9970
    @prazolmoktan9970 6 лет назад

    38केजि सुन काण्ड र निरमला काण्ड एउटै जस्तो भयो नि

  • @daklalghale3225
    @daklalghale3225 6 лет назад

    सलाम छ। खनाल ज्युलाइ100% बिस्वास छु।।।।

  • @mayakhatiwada913
    @mayakhatiwada913 6 лет назад

    खनाल जि अब तपाइले प्रहरीको इज्जत र प्रहरी प्रती को विस्वास जोगाउन चाहनुहुन्छ भने यो अपराधीलाइ कानुनको दायरामा ल्याउनुस र कडा भन्दा कडा सजाय दिनुहोस्।

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 6 лет назад +38

    सलाम छ सर्वेन्द्र खनाल लाई तर कदम नबढाइयो भने आलोचनामा तानिनुपर्ला

  • @अनिशफालमगर
    @अनिशफालमगर 6 лет назад +7

    पोल खुल्यो भन्छ रहस्य खुल्यो भन्छ आखिर दोशी पत्ता लाग्यको कहिल्येइ हेर्न पाइयन

    • @jaydevbhatt815
      @jaydevbhatt815 6 лет назад

      यसो कुरासहि हौ

    • @tikashahi3574
      @tikashahi3574 5 лет назад

      Yo kura satya huna sakxaEsto lai nokari bata matra hataerakehi hundaina jel Bal I parxa

  • @tilakthapa7502
    @tilakthapa7502 6 лет назад

    सरवेन्द् सर काे बिशवास रअास अनि भराेसा मा छाै हामी जनता ।याे घटना काे बारेमा दुधकाे दुध र पानीकाे पानी छुटीइ दिनुहाेला।

  • @kalibankhatri284
    @kalibankhatri284 6 лет назад

    नालायक प्रहरीले गर्दा अहीलेसम्म हत्यारा पत्तानलाग्को हो सलाम छ सर्बेन्द्र जी

  • @AmanKumar-jn9bb
    @AmanKumar-jn9bb 6 лет назад +7

    त्योस्तो हो भने सबै प्रहरी लाई कार्बाई हूनुपर्यो र हत्या रालाई फासि हूनुपर्यो सरकार

  • @sujanxattry7713
    @sujanxattry7713 6 лет назад +20

    Sp दोसि भए बर्खास्त मात्रै हैन फाँसी या जन्मकहिद हुनुपर्छ

    • @raiprakriti5407
      @raiprakriti5407 6 лет назад

      Nilamban matra sunchhu mata .. Nilambanta just kambata adhikar khosiyako ho.barkhast khai ta kahile??baru badu hola next year... tiniharuko

  • @milankc3691
    @milankc3691 6 лет назад +9

    बर्खासत हैन फाँसी हुनुपर्छ निर्मला हत्यरा लाई ??

  • @partyzone31
    @partyzone31 6 лет назад

    हत्या भयेको येतिका दिन बिति सक्दा पनि नेपाल प्रहरी तमासे बनेर बस्नु को मुख्य कारण नेपाल प्रहरीकै लपर्बाही हो जे होस छिटो भ्न्दा छिटो पिडित ले न्याये पाउन पर्यो र दोशी लाई सक्ट कार्बाही होस

  • @shresthajoshan4934
    @shresthajoshan4934 6 лет назад

    बिना आदेश गोलि हानी हत्या गर्ने हत्यारा प्रहरीलाई पनि कडा भन्दा कडा कर्बाही हुनु पर्छ । खनाल सर ।

  • @magaragnirolpaiagni1638
    @magaragnirolpaiagni1638 6 лет назад +24

    हैत जोसुकै होस कानुन भन्दा माथी को हि पनि छैन बल्त्करी लाई फाँसी दिनु पर्छ

  • @ziddiraj4822
    @ziddiraj4822 6 лет назад +6

    ..एऊटा अपराधि पत्ता लगाऊन पनि एक बर्ष लाग्छ केहो नेपाल प्रहरी लाई...फेरि मिडीया हरु पत्ता लाग्यो कि जस्तो गरेर हेडलाईन बनाऊछन अनि लास्टमा चाहि यस्ले यस्तो भन्यो ऊस्ले यस्तो गर्यो..के नाटक..गरेको

  • @karanthagunna6973
    @karanthagunna6973 5 лет назад

    बम दिदी बहिनी भन्दा पनि यसमा police ले नै लापरबाही गरेको छ र यसो गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नै पर्छ

  • @ninamrai7660
    @ninamrai7660 6 лет назад

    गर्भ छ सर्बेन्द्र ज्यु माथि✊✊✊

    • @manbshadurthapa4462
      @manbshadurthapa4462 6 лет назад

      सवेन्द खनल सहर लाई सलाम छ।

  • @praballimbu9961
    @praballimbu9961 6 лет назад

    निलम्बन, बर्खास्त मात्र हैन जनता को पसिना खाएर जनताको सुरक्षाको नाम मा आफ्नो जिम्मेवार पोस्ट को दुरुपयोग गर्ने यस्ता देश का भाइरस लाई सिदै फाँसी को सजाय हुनु पर्छ सरकार ✊

  • @deepudarpan8165
    @deepudarpan8165 6 лет назад

    प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको होइन गद्दार प्रहरीले गर्दा प्रहरीको बदनाम भएको हो ।

  • @sanusubba7905
    @sanusubba7905 6 лет назад

    बम दिदी बहिनिलाई कडा भन्दा कडा कारबाई गरनुपछ अनि मात्र पतलागछ

  • @अर्जुनगहतराज

    येस्पी बिष्ट जागिर बाट नै बर्खास्त हैन येस्तो सजाये होस सारा नेपालिको आखा खुसिले रसियोस तेइ दिनको पर्खाइमा छौ बम दिदी बैनी लाई येस्तो सजाय होस नत मर्न सकुन नत बाच्न मर्न चाहेर पनि मर्न नसकुन

  • @giveawayjimmy
    @giveawayjimmy 6 лет назад

    तपाइको अनुसन्धाले पिडितले न्याय पाउने आस छ सफल होस अनुसन्धान

  • @simmasiwwaae5940
    @simmasiwwaae5940 6 лет назад +53

    गुड गुड अपराधी लाई नेपाली प्रचलित कानुन भन्दा पनि काटेर टुत्रा टुक्रा पालेर गल्लिका कुत्तालाइ खिलाइदे।

  • @magarpunvishal3706
    @magarpunvishal3706 6 лет назад +43

    इनि प्रहरी लाई ता सिधाइ इन्काउन्ट्र गरनु परछ साले कुकुर हरु लाई जन्ता लाई सेवा गरन कसम खानछ्न कि साले हरु ले जन्ता मार्ने कसम खान्छ अब हेराम क्या कार्बाइ हुन्छ इनि लाई 😂😂😂😁😂😂😂😂

  • @onlinejamana
    @onlinejamana 6 лет назад

    हत्यारा कहिले पत्ता लगाएर सजाय दिने हो ????

  • @netrarai5232
    @netrarai5232 6 лет назад

    जिम्मेवार हिन प्रहरिलाइ देशको सुरक्षाको निम्ति बनाएको बर्दि लाउना कुनै अधिकार छैन

  • @gurungrachhe1199
    @gurungrachhe1199 6 лет назад +3

    very good job khanal sir ! I salute you ! thanks to media partner !

  • @pratapgrg2454
    @pratapgrg2454 6 лет назад +20

    Umm balla najik najik pugna lageko good

  • @nepalnepal397
    @nepalnepal397 6 лет назад

    जहिले पनि हत्यारा समातियाे भनेर भिडीयाे अाँऊछ तर खबर उहीँ पुरानाे छ

  • @nirmalkharal
    @nirmalkharal 6 лет назад

    यस्तो हुदा पनी के घन्टा हेरेर बस्ने हो सरकार!! यसको लागी कढा पाइला चाल्नुपर्छ सरकारले !!!
    ------- JUSTICE FOR NIRMALA

  • @SriRam-ux4wb
    @SriRam-ux4wb 6 лет назад

    सलाम छ सुर्बेन्द्र सर

  • @luitelshree1056
    @luitelshree1056 6 лет назад

    यस्ता अपराधी हरु लाई कडा भन्दा कडा सजाय दिनु पर्छ अन्यथा हामी सम्पुर्ण नेपाली र हाम्रो देश को समेत ठूलो बेइज्जत हुने छ

    • @lokshresthashrestha5915
      @lokshresthashrestha5915 6 лет назад

      सत्य तथ्य बस्तुनिस्थ डङग्बाट अनुसन्धान हुनुपर्यो दोसिलाइ कानुनी कठ्घराम तुरुन्तै ल्याउनु पर्यो नेपालको नियम कानुन अनुसार दोसिलाइ सजय हुनुपर्छ

  • @RupaKunwar
    @RupaKunwar 6 лет назад

    जब देखी प्रहरी प्रसासनमा सरुबा र बडुवा को लागी सुटकेसको प्रयोग भयको समाचार आउन थाल्यो तब देखी बिश्बमा चुस्त दुरस्थ रहेर नाम कमायकोे नेपाल प्रहरी जस्ले बिश्बले समातन नसकेको चाल्स सोभराज जस्तो लाई पनि समातेको थियो को कार्य क्षेमतामा कमजोरी देखी थालेको छ र जनताबाट बिस्तारै सम्मान बिश्बाश गुमाउदै गयेको छ! नेपालको राजनैतीक दल र नेताले समयमानै यस मा खेलन नछोडे सुडान को हबिगत नेपाले पनि भोगन नपर्ला भन्न सकिन् !!!

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 лет назад

    अाई जि पी सर्बेन्द्अ खनाल सरको हामी सबै सर्बसाधारण नेपालीको अाड र भरोसा छ अपराधी चाहे जो सुकै भएपनि कानुनी कठघरामा उभ्याउनु हुनेछ भन्ने दिृण सङ्कल्प गर्दछु म चितवने "प्रकाश "हाल साउदी अरेबिया बाट !!✋💌

  • @pushakartimilsena1070
    @pushakartimilsena1070 6 лет назад +13

    सलुट सर्बेन्द सर हत्यारालाइ कानुनि दायरामा ल्याउनुहुनेछ तपाईं हाम्रै छोरी हुन निर्मला नानू

  • @munamusicnepal509
    @munamusicnepal509 6 лет назад

    छिटो भन्दा छिटो छान बिन गरि अप्रादिलाइ फासिको सजय होस

  • @educationaltrainingcentrem3474
    @educationaltrainingcentrem3474 6 лет назад

    ल है प्रहरी महानिरीक्षक ज्यू तपाईको निस्पक्षता प्रति जनताले गहिरिए हेरेका छन दूतको दूत पानीको पानी हुने गरि न्याय दिनुहुन अनुरोध गरिन्छ । अव ढिला भै सक्यो ।

  • @deepakthapa238
    @deepakthapa238 6 лет назад

    यादी प्रहरीले याती लामो अनुसन्धान चल्दा पनि यो हत्याहारा लाई पत्त लगाउन सकेनन् भने प्रहरी प्रसासन्को कुनै पनि मान्याता हुने छैन

  • @chandranembang119
    @chandranembang119 6 лет назад

    अाफ्नो बिचार सबै जन्ताको सोचाई दोसि ठहर भएमा बबिता बम दिदी बाहिनि लाई सरकारले केगर्ने यदि प्रहरि अधिकृत हरुलाईके गर्ने जागिर मत्र खोसिने हो वा अजीवन काराबास पनि हुने हो प्रस्ट पारि दनु भएको भए राम्रो हुन्थियो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 6 лет назад +4

    बास्तबिक त प्रहरी नै लज्जित बनेको छ
    पहिलो कुरो सरोकार वाला लाई सुरक्षा दिनु
    दोस्रो कुरा आन्दोलन कारी लाई गोलि हान्नु

  • @tigerbabulaury4622
    @tigerbabulaury4622 6 лет назад

    नोकरी बाट हैन मीरतुदन्ड दीनुप्रछ

  • @PujaFilms
    @PujaFilms 6 лет назад

    निर्मला हत्या काण्ड - यि महिलाले गरे कंचनपुर घटनाको प्रदाफास,यसरि खुलाए घटनाको भित्रि कुरा Nirmala panta , kanchanpur
    ruclips.net/video/A43xS1BLPq4/видео.html

  • @guser8632
    @guser8632 6 лет назад

    निज एस पि लाई अपराधी भएको ठहर भएमा जागिरबाट बर्खास्त गर्नु मात्रै उसको सजाँय अनि निर्मलाको पारिवारलाई न्याय भएको कसरि मान्न सकिन्छ त खनाल सर ? यसप्रकारले अब उप्रान्त हामी जनताहरुले नेपाल प्रहरीबाट कस्तो आश गर्न सकिन्छ त ?

  • @mekhmgr3585
    @mekhmgr3585 6 лет назад

    सर्बेन्द्र जि जनतालाइ आस मात्र देखाउने होइन कि काम पनि पूरा गर्नु पर्छ।

  • @gurudevgautam9053
    @gurudevgautam9053 6 лет назад +2

    सर्वेन्द्र सर लाई धन्यवाद तर सर यस्तै सत्ताधारी दलहरुका अरौटे/ भरौटे हरु जो हली/ गोठाला हुन योग्य छन, अहिले पुलिस प्रसासनमा जिम्मेवार पदमा पनि छन। यत्रो दिन बितिसक्दा पनि नेपाल भित्रको कुरा नै पत्ता लगाउन नसक्नु यसको उदाहरण हो। ल है सर, जसरी भएपनी सत्य तथ्य बाहिर आओस र दोषीले सजाय पाओस।..

    • @rameshrawat1375
      @rameshrawat1375 6 лет назад

      guru Prasad Nepali Pashupati Bharosa Facebook

  • @मैलेनचिनेकाेमान्छेतिमी

    कार्बाई हैन सबैलाई फासिनै दिनु पर्छ जेलकाे खाना खाएर बस्ने तिपापीहरुकाे कुनै स्थान छैन

  • @sherbahadurtamangmoktan8608
    @sherbahadurtamangmoktan8608 6 лет назад

    सील्वल कांड ले कांग्रेस सखाप भयो नीर्मला कांड ले ने क पा सखाप हनी पक्का भयो...

  • @rajumagar9102
    @rajumagar9102 6 лет назад

    Sarbindra sir hajur jasto manxe yo desh ma jug jug jeyos vani hajur lie salut garxu

  • @pradeshiale5490
    @pradeshiale5490 6 лет назад

    नोकोरि बर्खास्त गरेर मात्र पुग्दैन
    दण्ड सजायँपनि हुनू पर्छ

  • @govindabaral4200
    @govindabaral4200 6 лет назад

    निलम्बन या बर्खास्त भन्ने मात्रै होइन यस्ता बदमासीलाई आजीवन कारावास सजाय हुन सकाेस् ।

  • @ramchaudhary3751
    @ramchaudhary3751 6 лет назад +19

    सिधै फासी दिनुपर्छ हत्यारा लाई

  • @mr_funny100
    @mr_funny100 6 лет назад

    खोई त यो बेला नेपाली बाम गठबन्धन
    चुनावमा मात्रै भाषण ठोक्नेलाई के थाहा जनताको पीडा

  • @taratara6206
    @taratara6206 6 лет назад

    आइ जि पि सर । हजुर माथी ठुलो बिस्वास छ ।अबस्य हजुल ले हत्यारालाई छोद्नु हुन्न भन्ने

  • @basudevpm4774
    @basudevpm4774 6 лет назад

    सहि हो यो अनुसन्धान पनि खेर गयो भने त प्रहरीप्रती पुरै बिस्वास उद्नेछ ।

  • @hanswishbowl3147
    @hanswishbowl3147 6 лет назад

    💿💿💿 #💿💿💿💿 💿💿💿 #💿💿💿💿 परमेश्वरले हामीलाई उहाँको प्रेमलाई आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाएर देखाउनुभयो जसले मर्नुभयो र मरेकाहरूलाई उठाउनुभयो हामीलाई अनन्त जीवन दिन।
    उहाँले तपाईंको शरीरलाई निको पार्नु पनि प्रतिज्ञा गर्नुभयो।
    (बस उहाँलाई सोध्नुहोस्)

  • @rameshnepal3256
    @rameshnepal3256 6 лет назад

    जसरी निर्मलाले बलत्कार पोछिको पिडा छटपटी चोट खेपेर मर्नु परेको छ त्यसरी नै ती सबै अपराधिलाइ शरीर चक्कुले चिरेर नुन खुर्सानी चुक छर्केर मार्नु पर्छ सार्बजनिक ठाउमा आफ्नो सरिरको पिडा कस्तो हुदो रहिछ खातेहरुलाइ त्यति नगरे सम्म निर्मलाको आत्माले सान्ती पाउने छैन

  • @bhaghbatigautam2994
    @bhaghbatigautam2994 6 лет назад +5

    Badai x kharo media

  • @deepakraz2003
    @deepakraz2003 6 лет назад

    गरिब र दुखि हरुको छोरि चेलिले अब बॉच्न नपाउने नै भो राणा शासन मा पनि यस्तो थिएन कमसेकम छोरि चेलि हरु बॉच्न पाउंथे मेरो ७८ बर्से बुढो हजुरबुवा को गुनासो😭😭😭😭😭😭

  • @bimastamang6648
    @bimastamang6648 6 лет назад

    जस्ले गोलि हानेर मार्यो त्यो ब्यक्ति लाई , र आदेश दिने लाई पनि गोलि हान्नु पर्छ !

  • @sumantamu5610
    @sumantamu5610 6 лет назад

    यहा रमेस खरेलको आवश्यकता छ......

  • @shantiwangjen
    @shantiwangjen 6 лет назад

    कार्वाही मात्रै होइन जेलमा हाल्नु पर्छ प्रहरी एसपी लाई दोसि हो भने

  • @srijanaabhandari9235
    @srijanaabhandari9235 6 лет назад

    हामी नारिहरु लाई त घरबाट बाहिर निस्किन समेत डर भैसक्यो|
    जहिले नि अनुसन्धान मात्र आखीर दोषीले सजाय कहिले पाउने???? किन निर्मलाको हत्यारालाई समात्न सकिरहेको छैन ??
    धिक्कार छ यस्तो सरकार अनि नेपाली पुलिस लाई जस्ले राष्ट्रको रछ्या गर्छ भनेर हामी विश्वास गर्छौ😑😑😑💔

  • @suzanmagar6806
    @suzanmagar6806 6 лет назад

    अब यो केस को जिम्मा CIB लाई दिनु पर्छ

  • @devdutdevdut6258
    @devdutdevdut6258 6 лет назад

    Sarbendra khanal jindabad

  • @dineshjaiswal4888
    @dineshjaiswal4888 6 лет назад +4

    Hatyara Jo vaye pani pashi nai dinu parxa ☄☄🔫🔫(hatrata sangha Milne Prahari tatha neta sabai lai karbahi hunuparxa )

  • @uttmrai2297
    @uttmrai2297 6 лет назад

    नाटक नगरि पक्रउगर्नु पर्यो।नाटक धेरै भयो

  • @bhimsenchhetri7160
    @bhimsenchhetri7160 6 лет назад

    एउटा मानसिक सन्तुलन ठीक नभए ब्यक्तीलाई दोषी ठहर गरेर किटानी गर्न आग्रह गर्ने पुलिसलाई फाँसीको सजाय दिन पर्छ किनकि उसको हातमा कानुन छ भन्दैमा सिङ्गो देश र जनतालाई झुक्याउन खोजेको मा यदि हामी सबै जनता चुपलागेर बस्थ्यौ भने आज के हुनेथियो सबैलाई थाहा भएको छ ।

  • @shukraraj3055
    @shukraraj3055 6 лет назад

    थोरै भए पनि आसा पलाएको छ निर्मलाले न्याय पाउछ भन्ने ।

  • @mongaliangirl7062
    @mongaliangirl7062 6 лет назад

    यसमा ठुला बडा हरुको हात छ होला तेसैले वास्तविक अपराधी पत्ता लगाउदैन। हाम्रो देश को सरकार लाई जन्ता हरुको केहि महत्त्व नै छैन । हाम्रो देसको कानुन देखदा पनि सरै दुख लाग्छ।

  • @सन्तोशशर्मा

    येस्पी बिस्ट लाई बिच सडक मा फाँसी दिनपर्छ

  • @santoshmusic8743
    @santoshmusic8743 6 лет назад

    सहि छ सम्चार

  • @budhirai6324
    @budhirai6324 6 лет назад

    त्यो हुदैन निर्मला को हत्या बरे सब भन्दा पहिला कामरेड अोलिसर दोस्रो कामरेड बादल सर ले लिनु पर्छ अाइजिवी खनाल को केही दोस छैन गराउने मुलुकको पर्टित नेता

  • @puspalimbu6174
    @puspalimbu6174 6 лет назад +17

    नाबालीका बलात्कारी लाई फाँसी हुनुपर्छ।

  • @binoddaamixarai516
    @binoddaamixarai516 6 лет назад

    जैले पनि छानबिन मात्रै कैले पत्ता लागाउछ?? यौटा हत्यारा लाई पनि समाउन नसक्ने कस्तो प्रहरी प्रशासन हो??

  • @घरतकैलाली
    @घरतकैलाली 6 лет назад

    Sp मेयर लाई जागीरबाट मात्रै होईन यदी मेयर ले पनी हत्यारालाई सहयोग गरेको रहेछ भने मेयर लाई यो धर्तीबाट बर्खास्त गरीदीय हुन्छ ???

  • @सन्तोशशर्मा

    अब येउटै आस छ सर्बेन्द्र सर हजुर को छिटै यो अपराधी लाई जेल मा सडाउनु पर्यो

  • @lnachary7642
    @lnachary7642 6 лет назад

    तेसो भए बलात्कार कहाँ गर्यो ? अनि कहाँ मारेर त्यहा फाल्यो ? त्यो ठाँउ मा त सम्भब थिएन रे कसरी कहाँ कस्को घरमै भएको हुनुपर्छ ।

  • @sureshdarpan8396
    @sureshdarpan8396 6 лет назад

    बलत्कार पछि हत्या भएको यो घटनामा पुलिसप्रशासनको लापरबाही देख्दा मलाई लाग्छ त्यो बलत्कारी 100%पुलिसप्रशासन कै मानिस हुनसक्छ।

  • @shantaaryal202
    @shantaaryal202 6 лет назад

    यति भयपछि त खनाल सरले अपराधि समाउनलपहल गर्नु पर्याे नि कि सर्बसाधारण लाई मात्र समाउने हाे???

  • @sushilathagunna4830
    @sushilathagunna4830 6 лет назад

    छान्बिन छान्बिन भन्दा भन्दै एतिकै सेलाएर जान्छ जस्तो छ | यो देशमा कानुन छैन |कस्तो अचम् को कुरा हत्त्यारा खुलेआम घुम्दै गारिब आमा बुवा अाशुमा |😢😢😢😢

  • @d4deepak437
    @d4deepak437 6 лет назад

    Ramro ati ramro salut chh sarbendra sir. Hjr

  • @sansarsenpirthak5473
    @sansarsenpirthak5473 6 лет назад

    बम दिदिबहिनी बाट अनुसन्धान सुरु गरेपछि अप्रादी पत्ता लाग्छ

  • @dakmanchamling5743
    @dakmanchamling5743 5 лет назад

    यो नेपालको मान्छेहरु पटटट बोल्नु मत्रै जनेको छ ।।गर्नु भन्ने कै जन्दैन।। हो येही कारन्ले गर्दा BACKWARD भाको हो

  • @ahboy7162
    @ahboy7162 6 лет назад +12

    Bom didi Baini nai ho no. 1 hamree Baini ko killer ko gundaa