बुहारी भाग-१७२|| Buhari Episode-172 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th April 2024

Поделиться
HTML-код
  • Опубликовано: 18 апр 2024
  • बुहारी भाग-१७२|| Buhari Episode-172 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th April 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Pabu Bhattarai
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    #Buhariepisode​172 #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com

Комментарии • 3,8 тыс.

  • @buhariofficial4146

    अन्तत राम र कमलाको भेट भएको छ राम र कमला भेट भएको देखेर तपाइहरु को को खुशी हुनु हुन्छ खुशी हुने ले हाम्रो कमेन्ट लाई like गर्नु होला हस 🙏🙏

  • @user-mg4bz6sc7x

    काभ्रे पलान्चोक मन्डन देउपुर नगरपालिका माइ ब्राह्मणि भगवतीले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न को सोचेको सबै पूरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @gyanubhusal9373

    वुहारि 7 बजे नै आउनु पर्छ भने जति यता हाजिर हुन है

  • @user-mq4bw9me2r

    श्रुर्ति र सिर्जना ले सजाय पाउनुपर्छ भन्ने जति एता हाजिर हुनुत🎉🙏🇳🇵🙏

  • @mayasanimaya2713

    राम, कमला र मुनाको भेट हुदा खुशी हुने को को हुनुहुन्छ त यता हाजिर हुम है त...🙏🎉❤️🎉

  • @user-ii6wu9re9d

    बुहारी सिरियल 1 देखि 172 सम्म नछुटाई हेर्नु हुने सबैलाई पशुपति नाथ ले रछा गरुन र राम र कमला को भेट हुनुपर्छ भन्ने सबैले 1 लायक गर्नुहोला धन्यवाद❤❤❤❤

  • @PramodKharel-1.1M_views

    बुहारी सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है

  • @aashikamagar1968

    राम र कमला घर आएर ती दुई दिदिहरुलाइ सजाय दिनु पर्छ भन्ने कोको हुनु हुन्छ गाइचहरु

  • @lanamdorje2537

    यो बुहारी सिरियल धेरै भन्द धेरै मन पराउने जति एता हाजिर गरौं है धन्यवाद ❤❤

  • @sitabaraili3531

    बुहारी सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏🙏

  • @santoshkarki4630

    श्रुति र सृजना ले सजाय पाउन पर्छ भन्ने जतिले like गरम त साथीहरू

  • @Rajanpaudel97

    राम र कमला को भेट हुँदा खुसी हुने जतिले like,comments गर्नुहोला

  • @user-kd7cz2lo6f

    राम दाजु अनि कमला दिदि को मिलन भयकोमा को को खुसी हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

  • @Rajanpaudel97

    रामको दिदी श्रुति र सिर्जनालाई सजाय दिनु पर्छ भने जति यता सहभगी हुनुहोला।

  • @Rajanpaudel97

    रामले कमलालाई घर ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @magarIn2024_ajit

    🕉️ ओम नमः शिवाय 🙏🙏 बुहारी सिरियल एपिसोड १ देखि १७२ सम्म नछूटाइहर्नु हुने साथीहरू यति हाजिर गरम ल!

  • @aadhikholarameshor369

    बुहारी सिरियल त महाभारत तिर जान लाग्यो ।बुहारी तिरै सिमित हुनपर्छ भन्ने मेरो चाहना ।❤❤❤❤

  • @Rajanpaudel97

    राम र कमलाको जोडी क-कस्लाई मन पर्छ?

  • @Rajanpaudel97

    बुहारि सिरियल हेर्ने जति सबैले like , comments गर्नुहोला

  • @SereneHikingTrail-sv6vq

    भाग १ देखि भाग १७२ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हम त ❤️🤗