फेसबुक कै स्टोरी ले मलाई यहाँ सम्म खिचेर ल्यायो। अत्यन्तै मिठो शब्द र धुन र गायन आहा। हाम्रो @umashankar joshi दाजुलाई विशेष गरी यो सानो मुटुबाट माया दर्साउन चाहन्छु । ❤🥰
सारै राम्रो मन मुटू मा बस्न सफल गलबन्दी का ताल कुन शब्दले बायन् गरौं लय शब्द सोर अनि मिलेको अभिनय love you song❤❤🎉🎉🎉 भगवान ले अझै राम्रो प्रतिभा प्रस्तुत गर्ने शक्ति र अशिरबाद मिलोस् सम्पुर्ण टीम लाई हार्दिक बधाई टक्र्याउँदछु
खुबै राम्ररा शब्द लय अनि श्वोर पनि दामी छ सर तर अलि कमी मेरो नजरले भिडीयो डायरेक्टर को कमी भो, पुरा भिडीयो मा कणनाली देखानु भयन शब्द अनुसार भिडीयो मा धेरै देखानु पर्ने देखानु भयन। धन्यवाद
अहिलेको भाइरल देउडा अनि उत्कृष्ट लय शब्द सहित पृथक संदेश बोकेको सारै लोकप्रिय गीत कर्णप्रिय छ बधाई छ उमा संकर जि सङिता बडुवाल सहित सम्पुर्ण टिमहरु लाई ,,,,
I am from Qatar 😊🙏💗💗 and my district is baglung and but this pachemali songs is love 💝😊🎉 congratulations 👏🎉 all team 🎉🎁🎇 Pragati hudai jahosh 😊✌️🤘🐱🙏🙏💗💗
गीतकाे बोल थाहा नभएर कति खोजें भेट्दै नभेट्ने।। बल्ल बल्ल आज भेटे अति सुन्दर देउडा कोशेली❤❤
Ma xu
Tq❤
Same here 😭
Same😂😂
ओ😅😅8😅ई😅 6:25 ई 6:28 ई 6:29 😅 6:29 ⁸😅 6:30 ई8 ई😅आयो😊 को😊ल9😊ओ😊ओ9😊ओ😊 को😊लओ
यो गितले best award पाउनु पर्छ नेपाल सरकार ♥️♥️
एकदम हजुर
Right sir 🎉
सै बात
Facebook ko story bat यो गीत सुनेर आउने काे कोे छौ ❣️👋
Ma pani ho😂
Ma pani xu😂
Same 😀
Yes
Ma pani ho
आहा कति राम्रो देउडा गित, सार्है मन पर्यो! 🙏🙏🙏
म पुर्बको हो तर देउडा बिचितै मनपर्ने झनै राम्रो लाग्यो यो गित❤❤को को हुनुनछ पुर्व बाट?
खास डेउडा होइन यो ओरिजिनल बुझ्न😊 सक्नु हुन्न तपाईले
Respect from pachim❤❤
Dhanne waad hajur
धेरै राम्राे लाग्याे याे गित मलाई त❤❤
आज सम्म कहिले सुने को थिईन यस्तो गित सुन्दर
Dherai prayash poxi vetiyeko atinai ramro deuda geet❤
छाडा गित सुनेर अपबित्रभयका कानले समयसान्रदर्भिक सभ्यगित र भिडियाे सुनेर रमाय बधाई छ हाेल टिमलाई
छिट्टै 1m views पुग्छ
धेरै धेरै बधाई तमिलाई दाजै उमाशंकर जोशी र दिदी संगीता बदुवाल
मु त सुन्या को सुनै छु 🎉🎉🎉
कति राम्रो lyrics😍😍😍🙋♂️🇳🇵
आहा कति निको देउडा गित। सफल्ताले सगरमाथाको चुचुरोमा पुगोस्।
Ma tharu samudaye ko vaye pani malai deuda geet dherai man parxa😮🎉❤
एउटा अर्गानिक गित बनेको रहेछ।उत्कृष्ट छ।सुदुरपस्चिम र कर्णालीको सेरोफेरोमा❤️❤️
Dhilo Vaya Pani Sunna paaieyo dhanyawaad whool team Lai Jai deuda geet❤❤
Gajab chha
लास्टै दमदार छ है ल, अति नै मन पर्याे
Congratulation to all team. Best Deuda Song.
उमाशंकर दाई को सबै भन्दा बेस्ट देउडा गित बधाई छ 🎉🎉🎉❤ सम्पुर्ण टिम लाई मैले 10 चोटि हेरि पनि अज हेरम हेर्म लाग्छ दा ❤❤❤
Sarai ramro sangit daju ❤ babisya ma yestai yestai song haru laudai garne hai 😍
देउडा प्रेमि हरूको लागि एकदमै ताजा स्वाद दिनुभयो...... best wishes sir यो गितले अझै सफलता पाएको देख्न पाम्....❤
बधाई छ , भाई अनि शुभकनमना ।। यस्तै गित सुन्न पाईरहाै।।।
झिक्क निको deuda song ❤❤❤❤
देउदा केहिले सुनेको थिएन tiktok बात सुनेको साह्रै राम्रो ।❤❤❤।
tq hajur
आहा ! कति मीठो देउडा गीत❤❤
आहा कति निको गीत , विशेष गरि उमाशंकर जि धेरै धन्यवाद। छ ❤❤❤🙏🙏
पश्चिम् गितहरु मध्यको यक उत्कृष्ट गित हो सार्है मन पर्यो❤
बधाई छ लोकप्रिय गायक उमाशंकर जोशी ज्युलाई ।
आकश भिनाको देउडा यकदम दामी लाग्यो यार❤कैलै देउडा नसुन्या मान्छेले पनि देउडा भिडियो बनायको बधाई छ भेना ❤❤❤हजुर लाई❤
Ho ra salo g
बधाई छ❤सम्पूर्ण टिम लाइ
धेरै राम्राे छ दिदि संगिता अझै गर्दैै जानुहोस
शुभकामन 🎉
यो टिम लाई धन्ने वाद राम्रो लाग्यो देउडा गित
मन लाई नै छोयो आउने देउडा गित अझ राम्रो
आवोस यहि कामना छ?🙏🙏🙏🇳🇵
फेसबुक कै स्टोरी ले मलाई यहाँ सम्म खिचेर ल्यायो। अत्यन्तै मिठो शब्द र धुन र गायन आहा। हाम्रो @umashankar joshi दाजुलाई विशेष गरी यो सानो मुटुबाट माया दर्साउन चाहन्छु । ❤🥰
tq dear bro
1 Million पुगाउन सहयोग गरौ सबैले यो गित लाई❤❤
आभारि छु हजुर ❤❤❤❤❤❤❤❤
La hai
@@UmashankarJoshiOfficial1M पुगिग्यो त बड्डाउ❤🎉 ल बधाई छ
बधाई तथा शुभ कामना छ प्रिय सर❤❤❤
म ललितपुरबाट मनलाई आनन्द दिने शब्द,सङ्गीत र लय एकदम मन पर्यो । best of luck ❤❤
Wo wo आज सम्मकै उत्कृष्ट रचना ।। ❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो लाग्यो यो गित सुनेर बहुत आनन्द आयो🙏🙏सम्पुर्ण टिम लाई विशेष धन्न्येबात❤❤
गितको रचना होस त यस्तो होस आहा सुनौ सुनौ लाग्ने बधाई छ सम्पूर्ण टिमलाई र गायक दुबै जनालाई मन देखि सम्मान छ ❤❤🎉🎉
सारै राम्रो मन मुटू मा बस्न सफल गलबन्दी का ताल कुन शब्दले बायन् गरौं लय शब्द सोर अनि मिलेको अभिनय love you song❤❤🎉🎉🎉 भगवान ले अझै राम्रो प्रतिभा प्रस्तुत गर्ने शक्ति र अशिरबाद मिलोस् सम्पुर्ण टीम लाई हार्दिक बधाई टक्र्याउँदछु
❤❤❤❤❤ हजुर
मैले पनि यो देउडा गित facebook story मै सुनेको मलाई धेरै राम्रो लाग्यो । यो गीत खोजेर हैरान भयर बल्ल भेटियो दरो हेरियो।।।।😊😊😊❤❤
देउडा अनुसार भिडियो बन्दैन कर्णाली र सुन्दुरपश्चिम कति राम्रा राम्रा ठाउँ छन सिन अलि राम्रा हाल्नु परो
नमस्कार म उमा शन्कर जोशि यो गीत को गायक नया गीत मनकि कलि कस्तो लाग्यो ? सुझाव दिनु होला है
Daju 🥰🥰
कलाकाे सिमा छैन हजुर
धेरै राम्रो
🎉🎉🎉🎉🎉
खुबै राम्ररा शब्द लय अनि श्वोर पनि दामी छ सर तर अलि कमी मेरो नजरले भिडीयो डायरेक्टर को कमी भो, पुरा भिडीयो मा कणनाली देखानु भयन शब्द अनुसार भिडीयो मा धेरै देखानु पर्ने देखानु भयन। धन्यवाद
👍️👍️👍️👍️
जत्ती अहिलेको छाडा गीतको भिडियो ले आँखा लोभ्याए नि मन मुटु छुने र असली नेपालीको पहिचान भनेकै यस्तै यस्तै लोक गीत हो❤❤ जय लोक गीत जय नेपाली🇳🇵🙏❤️
सारै राम्रो देउडा गीत मलाई निकै मनपर्यो ❤❤
धेरै राम्राे देउडा गीत सम्पुर्ण कलाकार प्रति सम्मान छ ❤❤
ऐले सम्म अति धेरै सुनेको गीत हो यो धेरै मन पर्यो ❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाई बिशेष बधाई उमाशंकर जोशी अंकल लाई ❤❤
मलाई त सारै मन परि बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉miss you alll❤❤
गीत धेरै राम्रो बनेको छ सबै टिम लाई बधाई छ विशेष गरि बझाङको सान उमाशंकर दाइ लाई लभ यु ❤❤🎉
धेरै राम्रो अभिनय छ सबै जनालाइ बधाई छ ।
कति सुन्दर गीत हो नि॥ अब नेपालमा डेउडाले खाईदिन्छ॥ ❤❤❤॥ सुप का कलाकारहरूलाई मेरो धेरै सम्मान र प्रेम प्रणाम॥
तपाईंको फेसबुकबाट सुनेर आएको पुरै गीत सुने साह्रै मीठो छ दाइ शुभकामना अझै यो भन्दा राम्रो अर्को आओस् पर्खाइमा छौँ।❤
उमा दाजु हजुर हरु यसरी हाम्रो भाषा सस्कुर्तिको बचाउ गर्नु हुन्छ र पो हामी हरुबाट हरेक कुरामा सपोर्ट गर्न मन लाग्छ ❣️❣️जय डोटेलि जय जननि ❣️❣️❣️❣️
tq dear bro
बझांगी हो डोटेली होईन
बझांगी हो डोटेली होईन।
Namaskar ayo teem lai badhai chha ma hal japan bata ayo geet sune sarai ramro chha hjr
thanks sir❤❤❤❤❤❤
धेरै धेरै बधाई छ काका र सम्पूर्ण टिमलाई❤❤❤❤🙏🙏🙏😘
सलाम छ कलाकार हरुमा गज्जब लायो अझै अझै राम्रा राम्म्रा deuda सुन्न पाइयोस् जय नेपाल
Maile ayle samme 16 choti sundai xu so ❤ thank you for everything team yasta yastai song sunna Pawos yo pachimle chelo le❤❤❤
सारै राम्रो गित जति हेरे नी अझै हेरू लाग्ने सफलताको कामना सम्पुर्ण टिमलाई❤❤❤👍️👍️👍️👌👌👌
गित काे बाेल थाहा नपायेर तनाब मा थिये अाज पूरा सुन्न पायौं कति मिठाे स्वर का धनी रहेछन 🙏🙏👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
सार्है राम्रो देउडा अझै परिचीत बनोस् गायक/गायिका लगायत सबैमा शुभकामना 👏👏
धेरै राम्रो न्याउले ❤
Wow so nice song
Badhai xa team lai❤🇳🇵🎊🙏🏆️
आहा कति मिठो गीत हो ल बधाई छ all टीम lai ❤❤❤❤🎉🎉🎉
Wow outstanding voice ,audio, music and lyrics ❤
Facebook story ma suneko ramro lagra RUclips ma khojako ak dom ramro raixa ❤❤
Love from Patan, Lalitpur. Very melodious.
Congratulations सम्पूर्ण टिम लाई विशेष बधाई मेराे बहिनी। संगीत लाई ❤❤
Aahaa yo honi hamro sundar sudurpachhim ko saskriti badhai xa sabai kalakar team laai❤❤
धेरै राम्रो छ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।❤❤❤🎉🎉🎉🎉🎉
100 चोटि सुनेर पनि धित मरेन यो गीत धेरै राम्रो छ ❤🎉
बर्षकै एक उत्कृष्ट डेउडा गित 🙏❤️
मनकी कली ले मन छ्यो ❤❤सारै राम्रो गीत
❤❤❤❤
बधाई छ मामा ❤❤❤
नबुझे नि music खुब मन पर्च यो डेउडा गित को
❤❤❤high level deuda singer in Nepal big fan and huge respect ❤❤❤❤
tq
भौती निको गित हजुर मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो देउडा गीत ❤
हाम्रो दाई उमाशंकर जोशी दर्जनौ गीत गाउनु भो ऐले सम्म कै हीट गीत
Super duper viral video bahut ramro xa congratulations 🎉👏
So Nice, मनै छोयो
आहा कति मिठो देउडा गीत उतिनै राम्रो सुन्दर प्रस्तुति हजुर 🙏🏼🌹 धेरै धेरै धन्यबाद 🙏🏼🌹🇳🇵🇳🇵
Dherai paxi ek ramro deuda geet Sunna paiyoo
🥰🥰🥰
Aajahi yesti ramro ramro geet baunu hola Thanks you 🥰🥰🥰
अति मीठो ❤
अहिलेको भाइरल देउडा अनि उत्कृष्ट लय शब्द सहित पृथक संदेश बोकेको सारै लोकप्रिय गीत कर्णप्रिय छ बधाई छ उमा संकर जि सङिता बडुवाल सहित सम्पुर्ण टिमहरु लाई ,,,,
Dherai ramro video baneko chha sampurna team lai subhakamana 😊
धन्यवाद सर❤
Deuda Gita pani dherai ramro ramro Aaudai chha sabai Tim laie subhakamna🎉🎉🎉🎉🎉🎉
सबै भन्दा बेस्ट गित बधाई छ 🎉🎉 सम्पुर्ण टिम लाई
Derai man paryo hajur
Kaika KO ta ma tullo fen hu ma
आहा देउडा भनेको त यस्तो पो हुनुपर्छ त सुन्ने बितिक्कै मन छोयो❤❤❤दधाइ छ संगीता दिदी शंकर दाइ लगाएत सम्पूर्ण टिमलाई ❤❤❤
मलाई त सारै मन पर्यो यो गित अरु दिन मा पनि एस्तै गित को आसा गर्छौ हार्मो बझाङ को सान दाई बधाई छ दाई 🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
बधाई छ सबैलाई अनि मिठो माया दामि देउडा song❤❤🎉🎉 म रसिया देखि 😍😍🙏
उमाशंकर दाई को सबै भन्दा बेस्ट गित बधाई छ 🎉🎉 सम्पुर्ण टिम लाई
यस्तै सफलताको शुभकामना दाजु ❤❤
❤🎉❤ दामी दाइ मन भित्र ❤❤❤❤
I am from Qatar 😊🙏💗💗 and my district is baglung and but this pachemali songs is love 💝😊🎉 congratulations 👏🎉 all team 🎉🎁🎇 Pragati hudai jahosh 😊✌️🤘🐱🙏🙏💗💗
बधाइ छ सम्पुर्ण टिम लाई आहा गीत सारै राम्रो छ
Best of luck for the entire team ❤
Yo गीत सुदूरपश्चिम की कर्णाली प्रदेशको उत्पादन हो
धेरै राम्रो छ अंकल ❤❤❤गीत ❤❤❤❤❤❤❤
अति राम्रो मित्र अझै राम्रो गितकाे अपेक्षा छ