कांग्रेसमा नेतृत्वको बहसः देउवा पछि कसको हातमा ? गगन, शेखर, शशांकको आफ्नै दाउ !

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको साढे दुई वर्ष पूरा भइसकेको छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका थिए । विधानतः कांग्रेसले नियमित ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । यो हिसाबले हेर्दा कांग्रेसको १५औं महाधिवेशन हुन अब करिब डेढ वर्षमात्र छ । कांग्रेसको १५औं महाधिवेशनमा विधानअनुसार अहिलेका सभापति देउवा नेतृत्वमा उठ्न पाउदैनन् । त्यसैले, देउवापछि पार्टीको नेतृत्व कसले सम्हाल्ने बन्ने बारे नेताहरु बीच अहिलेबाटै मन्थन सुरु भइसकेको छ भने कतिपय नेता त तयारीमा समेत जुटिसकेका छन् । सरसर्ती हेर्दा, कांग्रेसभित्र नेतृत्वका लागि आकांक्षीहरु धेरै देखिदा सभापति देउवा पनि विश्वासिलो पात्रको खोजीमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 18

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 3 месяца назад +4

    गगन हुनु पर्छ!

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee 3 месяца назад +2

    गगन

  • @singhabudha7216
    @singhabudha7216 3 месяца назад +2

    Gagaan

  • @KamalJungthaquree-pq9ce
    @KamalJungthaquree-pq9ce 3 месяца назад +2

    Gagan🎉🎉

  • @dblama5837
    @dblama5837 3 месяца назад +2

    GAGAN lai dinu parxa

  • @bishnuprasadsigdel5755
    @bishnuprasadsigdel5755 3 месяца назад

    नेतृत्व दिने भए गगनलाइ दिदा हुन्छ तर शेखर रशशान्कलाइ दिए पार्टी चलाउन सक्तैनन्

  • @bishnuprasadsigdel5755
    @bishnuprasadsigdel5755 3 месяца назад

    यदी काङ्ग्रेस नै चाहिन्छ भनेतुरुन्तै शेर बहादुर ले पार्टीको पद बाट शेखर या गगन लाई सुम्पनु पर्छ र शेर बहादुर ले राजनीति बाट विश्राम लिए झन राम्रो हुन्छ यो गठवन्धन ले उथलपुथल बनायो गठवन्धन बनाउने बाताबरण नबनोस गठवन्धन बनाए केभो नेतालाई फाइदा जनता लाई निराश भयो

  • @badriparajuli9621
    @badriparajuli9621 3 месяца назад +2

    Gagan❤

  • @maheshhamal7969
    @maheshhamal7969 2 месяца назад

    Dr Shekhar kOIRALA ab ko President

  • @arunkumargurung7186
    @arunkumargurung7186 3 месяца назад +1

    Gagan

  • @krishnakuikel6448
    @krishnakuikel6448 3 месяца назад

    युवाले

  • @Krishna-b7o4e
    @Krishna-b7o4e 3 месяца назад

    Gagan dai ❣️❣️

  • @singhabudha7216
    @singhabudha7216 3 месяца назад

    ❤❤❤❤❤

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 месяца назад

    Gagan

  • @dayaramrana7494
    @dayaramrana7494 3 месяца назад

    gagan

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 месяца назад

    Gagan

  • @dandapanichapagain9270
    @dandapanichapagain9270 3 месяца назад

    Gagan

  • @ramkisun6163
    @ramkisun6163 3 месяца назад

    Gagan❤