माओवादीको नयाँ चाल बेलैमा थाहा पाएर नयाँ समिकरण बनेको हो । सूर्य थापा, नेता, नेकपा एमाले। AP CENTER

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
    Host: Sama Thapa
    Guest: सूर्य थापा, नेता - नेकपा एमाले
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #suryathapa #nepalipolitics #nepalipoliticalnews #talkshow

Комментарии • 120

  • @premskimagar7283
    @premskimagar7283 2 месяца назад +2

    कार्यक्रम प्रस्तोता जिउ। तपाइको प्रश्न शोधने तरिका चाहि ओउधि मन पर्यो हो। great job!

  • @nirpradhan5084
    @nirpradhan5084 2 месяца назад +14

    आर्जु लाई थुन्ने डर ले एमाले ले यस्तो खेल खेलेको हो यो एमाले पनि भ्रस्टाचार गर्ने मा 1 नम्बर नै रैछ अब एमाले आजै त्याग्छु।

  • @user-cb7oy6gv1u
    @user-cb7oy6gv1u 2 месяца назад +16

    हिजोसम्म तिनै प्रचण्ड चिज थिए आज काम नदिने भयो होइन त फटा फोरीहरु खान पल्केका भ्रष्टाचारीहरु

  • @user-cc1xv8bu5b
    @user-cc1xv8bu5b 2 месяца назад +3

    राजनीतिमा काेही र शत्रु र मित्र हुदैन ।परिस्थिति अनुसार फेरबदल भईरहन्छ याे नाैलाे कुरा र आश्चर्य हाेइन ।

  • @ganeshkhanal8874
    @ganeshkhanal8874 2 месяца назад

    कडा

  • @PokharelMR-ef2wp
    @PokharelMR-ef2wp 2 месяца назад +1

    मुख्य कुरा नै त्यही हो , दुई ठुला दल ( काङ्ग्रेस अनि एमाले ) का भ्र्स्ट नेताहरू को फाइल खुल्ने भयो भन्ने डरले काले काले मिलेर खाउ भाले भएको हो अरु केही होइन ।

  • @keshavpandey2191
    @keshavpandey2191 2 месяца назад +4

    थुक्क यो सबै नेपाली जनता माथि तिमीहरूले गरेको गद्दार र देश माथी गरेको रास्ट्रघात हो ।😢

  • @jayaprakashdhungana1158
    @jayaprakashdhungana1158 2 месяца назад +1

    आेली मान्य ले बिस्टाउनु भयो भने पनि प्रसाद मान्ने र विकार वायु फाल्दा पनि प्राण वायु हो भनेर प्रमाणित गर्ने यि र यस्ता मान्य सदस्य को बहुमत पुगन्जेल देश को साख केही जोगिदैन।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 2 месяца назад +4

    गिरि बन्धु मा ओलिको फाइल र टिकापुरको जग्गामा आर्जुको फाइल प्रचण्ड र रबिले खोल्न लाग्दा यिनिहरुको मुटुमा ढयाङ्रो बजेको छ त्यसैले यी भ्रष्ट एमाले र काङ्ग्रेस मिलेर सरकार बनाउन खोज्दै छ । प्रचण्ड र रबि जिन्दाबाद ,, 84 मा एमाले र काङ्ग्रेस लाइ सखाप पारेनौ भने यिनी हरुले सधै हामिलाइ चुसि रहने छ ,,अब 84 मा होसियार रहनु होला ।।

  • @user-se9uf6di3j
    @user-se9uf6di3j 2 месяца назад

    यो अबसरमा मन्त्री भएर प्यूठानको लागि केही गर्नु पर्छ सुर्य थापाले

  • @jharendrakumar9221
    @jharendrakumar9221 2 месяца назад +1

    तिमीहरु लाई जनताले यसै गर्न पठाएको हो।

  • @user-gv5nm3po7o
    @user-gv5nm3po7o 2 месяца назад +3

    कुर्सि को लागि कराऊने मुला हरू अब मुख पनि मुजि हुन्छ अब यतिको लागि हो तिमेरुको राजनिती fcu

  • @saujankhatri9862
    @saujankhatri9862 2 месяца назад +2

    यो थुतुने बादर १८ महिनासम्म लगभग हराएको थियो अब अवसर पाउछु भन्ने आशामा फेरि प्रकट भएजस्तो छ😂

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 2 месяца назад +1

    काले काले मिलेर खाउ भाले भ्रष्टाचारी हरुको मेल हो

  • @Dilnepali-dj8dr
    @Dilnepali-dj8dr 2 месяца назад +1

    हेल्लो सुर्यजी रास्ट्रय सहमती त ठुलो दलको नेतृत्व मा पो हुनु पर्ने त किन जन्तालाइ उल्लु बनाउनु हुन्छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 месяца назад +2

    भ्रष्टहरुलाइ बहिष्कार गरौँ
    जय रबि जय देश 🔔🇳🇵🙏🇳🇵🔔🇳🇵🙏🇳🇵🔔🇳🇵🙏

  • @Kuree-f6p
    @Kuree-f6p 2 месяца назад +6

    यो सरकारले पक्कै केही झझल्को दिएकै हो यो भन्दा राम्रो गरेर देखाउनु नत्र इतिहास बन्ला नि गफ नदिम

    • @KhesmanTamang
      @KhesmanTamang 2 месяца назад

      कले कले केही गर्दैन भाष्टाचारी दलाल घुसखोरी हो एमाले र काङग्रेस

    • @khatrishishir6008
      @khatrishishir6008 2 месяца назад

      Chor yamle ani vikari kagresh

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 2 месяца назад +2

    मलाई लास्टै मन नपर्ने एमालेको यि तिन नेता मा यहि बाँदर मुखे र‌ 70करोडे र उखाने

  • @umeshkumarsingh832
    @umeshkumarsingh832 2 месяца назад +3

    ओलि को हनुमान 😂😂😂😂

  • @rupasunar9990
    @rupasunar9990 2 месяца назад +1

    यो sister le प्रश्न सोध्ने शैली सार्है मन पर्छ

  • @manishabista2495
    @manishabista2495 2 месяца назад

    Om

  • @AAMA533
    @AAMA533 2 месяца назад +2

    यो मुजी चिम्पान्जी खाते हो। यस्तोलाई हामीले हाम्रो देशको नेता मान्नुपर्ने हाम्रो दुर्भाग्य हो।

  • @indrakamalgurung1638
    @indrakamalgurung1638 2 месяца назад

    जय देश जय घण्टी रवि सर❤❤

  • @user-dm6nv8cu9l
    @user-dm6nv8cu9l 2 месяца назад +1

    sama ji laai salute

  • @shreerai3920
    @shreerai3920 2 месяца назад +1

    के पी बा लाई गिरी बन्धु ले गिदी गरि रहेको,उता आर्जु भाउजू लाई पनि टिकापुरको जग्गा होला plus plus.... यति भयसी प्रजातन्त्र, गणतन्त्र सबै खतरामा परि गो नि lol 😂 थुईक्क हाम्रो नियति!! 😡

  • @IkendraChemjong
    @IkendraChemjong 2 месяца назад

    कति हावादारी कुरो फाइल खोल्न कसले रोकेको थियो ?सबै संयन्त्र आफ्नो हातमा हुदाहुदै केहि नगर्ने अनि रुवाबासी

  • @HariharAdhikar
    @HariharAdhikar 2 месяца назад +2

    If new coalition is for constitutional change, it might be a dangerous step to enter new decision to support India China war to be supported b y NATO's anti China war, proxy war like that in Ukraune

  • @pramodbhandari5221
    @pramodbhandari5221 2 месяца назад +1

    यो बादर मुखे थापा लाई जस्तै छ त

  • @diliparjel86
    @diliparjel86 2 месяца назад +3

    यो पातकी नौरङि😂😂

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад

    💯💯

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 месяца назад

    ❤❤ थापा ज्यूँ 🎌🌞✊✊

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 2 месяца назад +1

    त भ्रष्टाचारीहरूलाई नेपाली जनताले मजाले चिनिसकेछन्। जे तिम्रो बोल्छौ के त्यो कुरा जनताले पत्याउँछन् अब? तिमीहरूको फाइल खोल्ने लाग्दाखेरि यो सरकार ढालेको होइन नेपाली जनता बुझ्दैनन् र?

    • @user-se9uf6di3j
      @user-se9uf6di3j 2 месяца назад

      जतिसुकै चिनेपनी चुनाबमा रक्सी मासुमा बिकि हाल्छन त के गर्ने

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 2 месяца назад

    के को ४ महिना भन्नु हौ १९ महिना खायो त प्रचण्ड ले अनि भाग मै त्यति पर्ने हो अब १९ महिना केपी को अनि १९ महिना शेर काे हो अनि २_३ महिना औरे गैरे पार्टी को भाग बण्डा मिलाउने नै पर्यो ५वर्ष मा ६० महिना मात्र त हुँदो रैछ

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 2 месяца назад +2

    yasta kulangar harulai neta mannuparne?

  • @user-kp9qc1wi7j
    @user-kp9qc1wi7j 2 месяца назад

    Raja aau desh bachau..

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 2 месяца назад +3

    Rasta ghati ko milan vo

  • @raibalbahadur582
    @raibalbahadur582 2 месяца назад

    देशमा अब ब्यक्ति बिशेश अनि आफ्नो स्वार्थ लागि देश र जन्ताको हितमा के छ र धानी झन धनी नेता धनी भन्दा धनी बन्नुहोस गरिब जन्ता जति सबै बिदेश पठाएर मोज गर्नु होस कहि नभाको जात्रा देखाउदै बस्नु होस कुनै दिन गरिब जन्ताको आँसु लाग्ने छ

  • @lalpm1296
    @lalpm1296 2 месяца назад +2

    America le banako ho Sarkar

  • @tulasitara9255
    @tulasitara9255 2 месяца назад +1

    यस्ता गु नेता केपी ओलीले गु लाई सुन भनो भने ई सब नेताले अँ हो त्यो सुन नै हो भन्छन् अब एक पल्ट गगन थापाको पनि interview garnu परो अस्ति कांग्रेस अब 84 सम्म हामी सरकार मा जाँदैनौं भनेको त्यो भिडियो देखाउनु परो

  • @nsbarajthapa8447
    @nsbarajthapa8447 2 месяца назад +1

    rest in peace. dirty policitians

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8k 2 месяца назад

    😮

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt 2 месяца назад +1

    सुर्य थापाको तार्किक भनाइलाई म मान्छु।

  • @subbadahal1762
    @subbadahal1762 2 месяца назад

    आलो पालो धोका धडी अब बन्द हुन्छ।

  • @indrakhati3465
    @indrakhati3465 2 месяца назад +2

    यो ओलिको हनुमान हो

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 2 месяца назад +1

    Kaile yemale le dhoka dona uksaune ani kaile Congress le dhoka dina uksaune ani last ma yo ta dhokebaaj ho vanne..fatah haru...na kei siddant xa na kei..milera khau vanne matrai hun

  • @ramchandraraut2502
    @ramchandraraut2502 2 месяца назад

    भिम रावलले एमाले फुटाएपछि अनि पार्टी को हालत देखिन्छ?

  • @chandrachattri1071
    @chandrachattri1071 2 месяца назад

    आतंककारीसग आजिबन सङ्ग्त नगर्नु देसमा अस्थिरत निम्त्याएर देसलाइ पटक पटक सङ्कटमा पुर्यायो

  • @samarsunuwar9033
    @samarsunuwar9033 2 месяца назад

    Samishan ko dhra 3 ma gayo vane oli hereko hereko hunxa

  • @gautamshrestha7562
    @gautamshrestha7562 2 месяца назад +1

    Haina yasta duijibre goromukhe lai gu kochainuparcha

  • @gopalrajbhattrai3816
    @gopalrajbhattrai3816 2 месяца назад +1

    Ko ho yo katey..yo pani neta hora..ma ta xakka parxu nepalma yasta pani neta xan hai..

  • @surendrasharma4760
    @surendrasharma4760 2 месяца назад

    खेल घिनलाग्दो छ। कोही खुशी , कोहि बेखुसी , कोहि चुप... ओहो

  • @ManojSaud-uz3vp
    @ManojSaud-uz3vp 2 месяца назад

    प्रश्न गर्ने तरिका चाहिँ हो के

  • @mahendrabk7561
    @mahendrabk7561 2 месяца назад

    जो जोगी आए पनी कान चिरियकों KP बा सेरे बा र प्रचण्ड बा यिनीहरु भनेको एउटै हुन किन भने 2063 साल देखि अहिले सम्म कोही नया नेता प्रधानमन्त्री बनेका छन अ ह छैन किन भने यिनीहरुलाई पार्टी को नाम फरक भयनी यिनीहरु अहिले सम्म मिलेर एक गए अर्को आउने जसरी नी सत्तामा बस्सने राजनीतिक खेल हो त्यसैले हामी जास्त सोझा जनतालाई यिनीहरुले जाहिले नि यस्तै गर्छन

  • @madhavgc5843
    @madhavgc5843 2 месяца назад

    य नि दहि चिउरे हो।

  • @keshargurung3343
    @keshargurung3343 2 месяца назад

    Surya baha dur you Espeaking
    Wrong

  • @narayanbahadurojha4506
    @narayanbahadurojha4506 2 месяца назад

    Syal xa A male

  • @user-cc1nv9bx8h
    @user-cc1nv9bx8h 2 месяца назад

    Bechan

  • @Dhondub
    @Dhondub 2 месяца назад

    नेपालमा खस आर्यको शासन अशान्ति भ्रष्टाचार मात्र किन? यिनीहरू सक्षम शिक्षित भएर हो? अहिलेसम्म नालायकपन देखाइ सके।

  • @dhandhan5464
    @dhandhan5464 2 месяца назад +2

    Rip

  • @nirajyakkha9272
    @nirajyakkha9272 2 месяца назад

    यि नौटङ्गी बाजहरु को नाटक कहिले सम्म नेपाली जन्ता ले हेर्नु पर्ने हो !!!!!!!

  • @xyzxvytrf
    @xyzxvytrf 2 месяца назад

    Suruma oli loktantra ka laagi khatara bhayera sabai party milera oli lai hataye aba feri prachanda loktantra ka laagi khatara bhayera deuba oli milera prachanda lai Hataune!!!! Wah! re wah! Nepali Tori neta ho!
    Nepal mai xa timiharulai moj!!!
    Nepali janata le kahile bujne?????

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 2 месяца назад

    Yo sarkar le dherai ramro kam haru garekai thiyo, ahileko aavasthama yo sarkar jatiko aru sarkar hunai sakdaina. Yo sab thulo maxa maxi haru jhokauna spartha xa. Sirohiyako lampasar badhi haru

  • @LochanThapa-ml5bk
    @LochanThapa-ml5bk 2 месяца назад

    Rss

  • @basantbist9233
    @basantbist9233 2 месяца назад

    Hijo yo prachnd hajur vandai thyo ani deuba lai naramro vandai thyo… aaaj xeparo rang 😅

  • @vinodmathema1706
    @vinodmathema1706 2 месяца назад

    Bahana anek udesye kursi hasilgarne.

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz 2 месяца назад

    84 ma timiharu sattama hoen jailma ho..84 ma jantale galti garne kurai nagara Surya vatij balen sirko 84 harka Ra gopiko ho 84 timiharuko thau jailnai ho

  • @aaitaloktam5778
    @aaitaloktam5778 2 месяца назад

    Yesko mukh herana

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 2 месяца назад

    32 sit ra 8o sit ko tulana na garda hunxa janata lai sasti neta haru masti. Brasthai brasthale bhareko 80.90 sit ko gamanda nagara.

  • @laxmanbhatta2092
    @laxmanbhatta2092 2 месяца назад +1

    chimpanji

  • @Timechannel1999
    @Timechannel1999 2 месяца назад

    ३ वर्ष चलाएको होइन😂😂

  • @DipendraGm-zl4zg
    @DipendraGm-zl4zg 2 месяца назад

    Jyan mara parchanda Kam xaina

  • @cannelrajendrapsddhungana4960
    @cannelrajendrapsddhungana4960 2 месяца назад

    समा थापा माओवादी नै हुनकी के हो?

  • @jayathapa679
    @jayathapa679 2 месяца назад

    Rabi lai sakna ra yini haru ko Kanda lukauna rachiyako sajis

  • @ramchandraraut2502
    @ramchandraraut2502 2 месяца назад

    सुर्य थापा दैचिउरे कुरा गर्छ नेपाल सिद्दिएपछि मात्रै थाहा हुन्छ थुक्का भ्रष्ट नेता हो?

  • @prembdh1130
    @prembdh1130 2 месяца назад

    बोलेर होइन काम गारेरा देखौ

  • @bikashsharma670
    @bikashsharma670 2 месяца назад +1

    thukka vanna maan lageo vrastachari juka lai😭

  • @bejayasunar250
    @bejayasunar250 2 месяца назад

    कसरी 80 बर्स भयो 2007 साल होरे त कम्निस्थ पाती त

  • @himaldhenga1056
    @himaldhenga1056 2 месяца назад

    यसलाई भेटे भने नाक भाच्ने गरि हान्ने मन छ।।

  • @topshahi4851
    @topshahi4851 2 месяца назад

    Yasto chor ,, ganatantra pani hamle uthako vanxa😢

  • @Tangsang_1
    @Tangsang_1 2 месяца назад

    खोल्नै आटेका थे आफै कट्टुको इन्जार फुस्कियो😫

  • @bikramtamang6257
    @bikramtamang6257 2 месяца назад

    Abo 84 ma feri aawxa prachand and Ravi tes paxi ta gai anuhare Goruko halat k huncha tha huncha

  • @narguragai2663
    @narguragai2663 2 месяца назад

    He’s oil ko Jhole pagal manxe bolda nee bhelu baje jasto bolxa

  • @HariShahi-xv3yd
    @HariShahi-xv3yd 2 месяца назад

    यो गठबनधन गिरीबन्धु चिया को हो 😂

  • @BharatDahal-wy3rp
    @BharatDahal-wy3rp 2 месяца назад

    Fatta vrastachari ko samraxak garan

  • @JanakBohara-bz2vx
    @JanakBohara-bz2vx 2 месяца назад

    Jhalallo kuro

  • @JanakBohara-bz2vx
    @JanakBohara-bz2vx 2 месяца назад

    Timi haruko palama gatilo khub gatilo lyako thoyau

  • @DebanThapachannel
    @DebanThapachannel 2 месяца назад

    yo goru ho

  • @bhaktabahadurbithadi1497
    @bhaktabahadurbithadi1497 2 месяца назад

    कस्तो खाले महिला हो,यो मावबादि पाटिकै रैछे।

  • @khatrishishir6008
    @khatrishishir6008 2 месяца назад +1

    Yo mujii koho neta ko name kalang