नमस्कार हजुरहरु सम्पुर्णमा🙏 म यस गीतकि सङ्गीतकार तथा गायिका 🙏 हामीले एउटा मीठो सिर्जना हजुरहरु माझ लिएर आएका छौ आसा छ हजुरहरुले मन पराईदिनु हुनेछ! 🙏💖🎵 हजुरहरुको सल्लाह सुझाव सधैभरी सिरोपर गरेर अगाडि कोशिस रहनेछ🙏🎶🌸 हामी सङ्ग जोडिनु भएकोमा हजुरहरुलाई हर्दिक धन्यवाद🙏🎵💖
सुनमा सुगन्ध भर्नुभएको छ सुन्दर शब्दमा सुमधुर गलाको लेपन र कर्णपृय सङ्गीत भरेर अझ त अझ भिडियोको अभिनयले झनै जीवन्त बनाएको छ गीतलाई । सुझाव छैनन् अझ थ पस्किने हौसला मात्र ।।।❤
आहा आहा चोखो मायामा हुने साँचो समर्पण वादी सुन्दर गीत ।।। हरिराम सरका सुललित शब्दहरूलाई सुमधुर स्वर र सङ्गीतमा सजाएर बबिना भट्टराईले बडा न्याय गर्नु भएको छ । सम्पूर्ण टीमलाई सहृदयी सलाम 🙏🙏🙏
लमजुङका गितकार, साहित्यकार, सन्चार कर्मी, समाज्सेवि श्रष्ठा श्रीहरि राम पौडेलका शब्द रचना र बबिता भण्डारी ज्युको श्वोरमा अति मीठो गित सिङ्गो टिम लाई हार्दिक बधाई।
प्रेमकै पर्यायवाची शब्द हो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन । प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने । मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला रु सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको।।आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव पिरतीको गीत मा समेटिएको छ । मेरो शब्दका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहनु भएकी चर्चित गायिका बबिना भट्टराई ज्यूको स्वर तथा संगीतमा ‘पिरतीको गीत’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । आशा छ यहाँहरुले मन पराइदिनु हुनेछ !
सुमधुर । स्वर, सङ्गीतमा मिठास उस्तै । यो गीत हरिराम पौडेलजीले वि.सं. २०५४ सालतिर लेखेको हो जस्तो लाग्छ । जहिले लेखे पनि आखिर प्रेमानुभूति उस्तै नै त रहेछ, आनन्ददायक ।
नमस्कार हजुरहरु सम्पुर्णमा🙏
म यस गीतकि सङ्गीतकार तथा गायिका 🙏
हामीले एउटा मीठो सिर्जना हजुरहरु माझ लिएर आएका छौ आसा छ हजुरहरुले मन पराईदिनु हुनेछ! 🙏💖🎵
हजुरहरुको सल्लाह सुझाव सधैभरी सिरोपर गरेर अगाडि कोशिस रहनेछ🙏🎶🌸
हामी सङ्ग जोडिनु भएकोमा हजुरहरुलाई हर्दिक धन्यवाद🙏🎵💖
सुनमा सुगन्ध भर्नुभएको छ सुन्दर शब्दमा सुमधुर गलाको लेपन र कर्णपृय सङ्गीत भरेर अझ त अझ भिडियोको अभिनयले झनै जीवन्त बनाएको छ गीतलाई । सुझाव छैनन् अझ थ पस्किने हौसला मात्र ।।।❤
हार्दिक आभार सर🙏🎵🌸
बन्धकीमा मेरो मुटु तिमीलाइ बुझाउछु ❤शब्द संगित र स्वरको बेजोड संगम
हार्दिक बधाई हरि राम सर वविना म्याम तथा सम्पूर्ण टीमलाइ
आहा आहा चोखो मायामा हुने साँचो समर्पण वादी सुन्दर गीत ।।।
हरिराम सरका सुललित शब्दहरूलाई सुमधुर स्वर र सङ्गीतमा सजाएर बबिना भट्टराईले बडा न्याय गर्नु भएको छ ।
सम्पूर्ण टीमलाई सहृदयी सलाम 🙏🙏🙏
आहा कति प्रेमिल बधाइ हरिराम सर बबिना म्याम
बबिना भट्टराई ज्युको स्वर र सङित अति मीठो सिङ्गो टिम लाई हार्दिक बधाई
शब्द, सङीत र स्वरको बेजोड फ्युजन रहेछ। धेरै पटक हेरियो। बधाई तथा शुभकमना।
आहा कति राम्रो शब्द ❤❤
आहा!कति सुमधुर आवाज ❤️❤
पिरतीको गीत मेरो तिमीलाई सुनाउछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु...
मिठो गीत🎉🎉🎉🎉🎉
लमजुङका गितकार, साहित्यकार, सन्चार कर्मी, समाज्सेवि श्रष्ठा श्रीहरि राम पौडेलका शब्द रचना र बबिता भण्डारी ज्युको श्वोरमा अति मीठो गित सिङ्गो टिम लाई हार्दिक बधाई।
बबिना भट्टराई ज्युको अटि मिथो स्वर हार्दिक बधाई
Congratulations entire team ❤❤❤
एकदम राम्रो! सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना।
प्रेमकै पर्यायवाची शब्द हो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन । प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने ।
मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला रु सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको।।आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव पिरतीको गीत मा समेटिएको छ ।
मेरो शब्दका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहनु भएकी चर्चित गायिका बबिना भट्टराई ज्यूको स्वर तथा संगीतमा ‘पिरतीको गीत’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । आशा छ यहाँहरुले मन पराइदिनु हुनेछ !
Ho ni Sir sarai man xoyo...hare Krishna 🙏
वाऊ......, मिठो दामी, congratulations ma'am.
शब्द असाध्यै राम्रो लाग्यो, गीतकार र गायिकालाई शुभकामना ❤❤❤
आहा बधाई छ हरीराम दाजु अनि बबिना सिस
आहा - शब्द, संगीत र स्वरको उत्कृष्ठ संयोजन ।
शब्द - स्वार र धुन ले नै मन छुन,,,,,,
धेरै उत्कृष्ट लाग्याे ।
❤❤❤🙏
❤❤❤ आहा ! मेरो मनको वागमा तिम्रो माया रोप्छु .... गजब ! शब्द रचना सँगै सुमधुर आवाज
सुन्दर रचना, मीठो गायन। लाखौदर्शकले हेर्ने शुभकामना टिमलाई !❤❤🎉🎉
❤❤ very beautiful song dear bahini Babina and Hari Ram Poudel Sir...vedio ni gajab lagyo....plz keep it up dear bahini
धेरै राम्रो प्रस्तुति ❤❤ कत्ती मिठो स्वर❤सधै झै राम्रो छ सफलता को कामना सधै झै🙏🌹👏👏👏👏प्यारी सिस❤❤
Samagra ma geet ka sabai pakxha sabal xan ! Man paryo !! Subhakamana xa !!
राम्रो छ शब्द, गायन तथा भिडियो प्रस्तुति । सफलताको कामना !
❤❤❤ बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु .... गजब शब्द रचना त्यस्तै सुमधुर आवाज
आहा कति शुमधुर स्वर संगीत अनि त्यस्तै मिठा शब्द हरु अझ अभिनय ले सुनमा सुगन्ध फैलियको छ ।
धेरै धेरै धन्यवाद🙏
आहा दिदि❤😊
कर्णपिरे सारै राम्रो छ।
wow congratulations babina g and hole entire team.good luck and best wishes.
सुन्दर सिर्जना💐
मीठो स्वर 💐
जिबन्त अभिनय💐
Thankyou🙏
सुमधुर । स्वर, सङ्गीतमा मिठास उस्तै । यो गीत हरिराम पौडेलजीले वि.सं. २०५४ सालतिर लेखेको हो जस्तो लाग्छ । जहिले लेखे पनि आखिर प्रेमानुभूति उस्तै नै त रहेछ, आनन्ददायक ।
wa kati mitho geet
धेरै मीठो गीत😍
हजुरको सुमधुर आवाजले मुग्ध बनाउँछ😍अभिनयले पनि ।
such a beautiful melody,beautiful creation congratulations to all entire team
congratulations ...Nice Song
Congratulations very nice melodious voice as well as video, good luck for upcoming project.
वधाइ गीतकार, संचारकर्मी हरि पाैडेलज्यू, गायिका बबिनाजी र सबै टीमलाई । राम्राे गीत, मन छुने खालकाे ।
सुख, दुःख सधैं भरि तिम्रै गीत गाउँछु
छाती भित्र मुटुभरि तिम्रै प्रीत पाउँछु
मनका सारा खुसीहरु तिमीलाई नै सुनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।
आ हा कती मीठों स्वर शब्द उस्तै 😇😇
mitho geet dear congratulations ❤❤
Thankyou dear❤
गीत राम्रो छ ❤ आवाज राम्रो छ ❤🎉 वधाइ तथा शुभकामना
So beautiful song pyari dee❤️❤️congratulations ❤❤
आहा❤❤ कति मिठो❤
❤❤❤❤आहा कति मिठो ❤❤❤❤
आहा कति मिठो गीत
Kati mitho git ❤❤
Wow
Gajab
Mitho lagyo
सुन्दर गित सुन्दर आवाज छ ।❤
Thankyou🙏
Nice song❤️❤️❤️❤️
Wonderful music and video also
Awesome keep rocking 🎉🎉😍😍
Wow…❤❤
सारै सुमधुर गीत
Thankyou ❤
Nice..Lyrics..❤and Music..❣️
Congratulations vauju🎉🎉👏👏🙏🙏
Lyrics, music and vocal all are super mind blowing &heat touching ❤❤❤❤❤❤
Thankyou so much 🙏
Excellent voice
Lyrics and music 😮😮
अाहा बन्धकिमा मेराे मुटु हजुरलाई बुझाउछु। मीठो स्वार हजुर । हार्दिक शुभकामना ❤️❤️🌹🌹🙏🙏🇳🇵🇳🇵
❤❤❤
Heart touching song❤❤❤
❤❤
Madhur Aawaj ki dhani singer Babina lai safalatako muri muri suvakamana!!!!
स्वर मा सारै मिठास तर शब्द र संगीत मा अलिक कता कता के नपुगे जस्तो लाग्यो 🙏
❤❤
Love❤
So nice voice 😊
Super geet❤❤❤👍👍👍👍👍🌹🌹🌹🌹👏👏👏😁💯👌
राम्रो गित २ मैनामा २६ लाख हार्दिक बधाई बबिना ज्यु ।
So sweet vocal darling babina
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤