Tinpane Rakshi - Anju Panta, Paresh Rai - Ft.Alisha Rai, Pushpa Khadka, Anil Koyee New Purbeli Song

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Paresh Rai Presents :- New Nepali SOng 2081 - Tinpane Rakshi (Numbari Maya ) - Anju Panta, Paresh Rai - Ft.Alisha Rai, Pushpa Khadka, Anil Koyee New Purbeli Song
    #TinpaneRaksi
    #PareshRai
    #AnjuPanta
    #PuspaKhadka
    #AlisaRai
    #NewNepaliSong2081
    #NumbariMaya
    #DaibaleDiye
    #AnilKoyeeRai
    #SunitaDewan
    ----------------------------------------------------------------
    🎶 Audio Credits:- ♪
    Song:-
    Tinpane raksi
    (Numbari Maya)
    ♪Vocal:-
    Paresh Rai
    Anju Panta
    ♪Lyrics:-
    DP Khanal
    ♪Music :-
    Anil Koyee Rai
    ♪Arrange/Mix-mastaring :-
    Raju Karki
    Recordist :-
    Suresh Rai
    Studio:-
    King
    ---------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️Direction
    Anil Koyee Rai
    🎬️Artists
    Alisha rai
    Pushpa khadka
    🎬️ Guest Artist
    Sunita dewan
    🎬️Choreographer
    Kamal Rai
    🎬️Cinematographer
    Dinesh Parajuli
    🎬️Light Man
    Narayan
    Binayak
    Sudip
    🎬️MUA
    Susma pariyar
    🎬️ Edit/Color
    Amrit chapagain
    ---------------------------------------------
    © Paresh Rai, 2080
    ---------------------------------------------
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Lomash Sharma. Embedding to a website is allowed.

Комментарии • 1,3 тыс.

  • @Pareshrai_official
    @Pareshrai_official  10 месяцев назад +555

    Mero Voice Universe पछिको मेरो पहिलो official गित कोशेलि स्वरुप मलाई भोट गर्नुहुने ,साथ दिनुहुने आम तमाम दर्शक श्रोताविनहरुमा समर्पित गर्न चाहान्छु❤🙏
    यहाहरुको साथ,माया,हौसला,आशीर्वाद अझ बढ्दै जाओस🙏
    गित के कस्तो लाग्छ हेरेर प्रतिक्रियाको आश गर्दछु र राम्रो लागे like अनि शेयर पनि गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु❤️🙏

    • @Jhulkeghamtv
      @Jhulkeghamtv 10 месяцев назад +21

      म्युजिक भिडियो राम्रो छ भाइ सम्पुर्ण टिम लाई बधाई शुभकामना

    • @bmsg_bhimkesharkulung8185
      @bmsg_bhimkesharkulung8185 10 месяцев назад +6

      Very nice song wow sir best wishes 😊😍👍️

    • @indrasunuwar2351
      @indrasunuwar2351 10 месяцев назад +2

      God bless you paresh ❤❤❤❤

    • @HimalTamang253
      @HimalTamang253 10 месяцев назад +3

      धेरै धेरै बधाई परेश दाइ 🙏🙏🎉🎉🎉😊😊😊

    • @netrakatuwal7344
      @netrakatuwal7344 10 месяцев назад +3

      सुपर छ है ल🙏🙏🙏🙏

  • @tankarajpariyar3340
    @tankarajpariyar3340 6 месяцев назад +51

    मलाइ पुर्बेली हुनु मा गर्व लाग्छ पुर्बेली गित सुन्नु छुट्टै मज्जा लाग्छ अरु गित को पनि प्रतीक्षा मा छु है म परेश जि❤❤

    • @Pareshrai_official
      @Pareshrai_official  6 месяцев назад

      Hass
      Thank you💕🙏

    • @GovinSubba-iy3sy
      @GovinSubba-iy3sy 2 месяца назад

      साँच्चै मनकै कुरा गर्नुभो हजुरले हाम्रो पुर्वली भाकाको गीत सुन्न अर्कै आनन्द हुने गर्छ हाम्रो पुर्वली गीतहरुको भाका लय हरुले साँच्चै भित्रि मन छुने गर्छ

    • @MuskanSherpa-e1t
      @MuskanSherpa-e1t 7 дней назад

      Sem to you

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial 10 месяцев назад +69

    thank you so much everyone ❤❤❤ #Anjupantaofficial

  • @SusangRai428
    @SusangRai428 10 месяцев назад +7

    धरै दिन पछि सुन्न पाइयो पूर्वेली भाका मा बनेको गीत | सधै मेरो प्रिय चेली अलीसा दीदी को नृत्य ❤🎉🎉

  • @bijayalaxmiraiofficial6377
    @bijayalaxmiraiofficial6377 10 месяцев назад +8

    अत्यतै मिठो पुर्बेलि भाकाको गीत परेश भाई साथै भिडियो निर्देशक अनिल भाई को अति राम्रो निर्देशक संगित 😊

  • @NareshKumar-xk3rv
    @NareshKumar-xk3rv 6 месяцев назад +7

    सारै मिठो गीत बनेको रहेछ बधाई छ सम्पुर्ण टिम लाइ

  • @DRAtu
    @DRAtu 10 месяцев назад +43

    आहा! अत्यन्तै मीठो अनि उत्कृष्ट गीत।परेश भाइ ,अनिल कोयी दादा लगायत सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई छ!!❤️

  • @Chiranjeeviofficialcompany
    @Chiranjeeviofficialcompany 6 месяцев назад +6

    Badhai Paresh Dada and intire team

  • @binamrc5640
    @binamrc5640 10 месяцев назад +2

    यो लय त हामीले बच्चा देखि नै सुन्दै आको हो। तर फरक नेपाली गित संगीत सुन्न पाइएन,,,परेश राम्रो गायक हो।शुभकामना

  • @shreerai3920
    @shreerai3920 10 месяцев назад +6

    एकदमै सुनुँ सुनुँ र नाँचु नाचुँ लाग्ने typical पुर्वेली भाकाको गीत बनेछ। परेस जी लाई बधाई छ! अञ्जु पन्त जी सँग को सहकार्य उत्कृष्ट सुनिएको छ। अनिल कोयु, एलिशा बैनी, पुश्प खड्का लगाएत सम्पूर्ण team लाई congratulations! लोक भाका मा माटोको बास्ना आउछ no matter wherever you are living lol 🎶 👌 ❤

  • @buddiramrajguru5035
    @buddiramrajguru5035 10 месяцев назад +12

    voice of nepal देखि flow गरिराखेको छु ।संगीतिक जिबनको उज्ज्वल भबिस्य को कामना गर्दछु । सधै यस्तै राम्रो राम्रो गीत सुन्न पाइयोस् शुभकामना छ paresh bro

  • @indrakalaraiofficial9492
    @indrakalaraiofficial9492 10 месяцев назад +17

    आहा के सारो दामी गीत हौ ❤ प्यारे परेसलाई बधाइ छ यस्तै राम्रो गीतहरु अगामी दिनहरुमा हेर्न सुन्न पाउ अनि अनिल कोइ दादा लगायत सम्पुर्ण टिमलाई बधाइ अनि सुभकामना ❤

  • @Raikiwavlogs
    @Raikiwavlogs 2 месяца назад +2

    यो गित मैले तिक तोकमा मात्र सुनेको आज हेरे हाम्रो दोश्रो राई ईज किङ्ग पो हुनुहुदोरैछ सेवा हौवा छ दाजै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial 4 месяца назад +10

    धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है।❤

  • @MohanAwai
    @MohanAwai 10 месяцев назад +8

    धेरै राम्रो रछ, गाउले परिवेशमा रहेको गीतले मन छोयो ! ❤❤❤❤🎉🎉🎉🎉

  • @mrgopalportel
    @mrgopalportel 6 месяцев назад +3

    मीठो लाग्यो।बधाई छ सबैलाई🙏

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 4 месяца назад +35

    जुम्लाबाट काठमाडौं बसमा जादा बसमा बजिरहेको थियो सुन्दा सारै मजा आइरहेको थियो। काठमाडौं पुगेपछि youtube मा खोजे तर भेटाउन सकिन। तीन महिना देखी youtube मा खोजिरहेको थिए आज बल्ल भेटे खुशी लाग्यो। सारै रमाइलो गित छ। 🎉❤❤। हिजो यउटा भाइले youtube मा हेरिरहेको रहेछ के छ title भनेर हेरेर आज हेर्न पाको छु।

    • @indrasunuwar2351
      @indrasunuwar2351 3 месяца назад +1

      Ma ne semae ho hjr❤❤❤❤

    • @Pareshrai_official
      @Pareshrai_official  3 месяца назад +1

      धेरै धेरै धन्यवाद यहाहरुलाई💕🙏

    • @SapanaRai-he3xw
      @SapanaRai-he3xw 3 месяца назад +1

      Nice song 👌 ❤❤❤❤❤

    • @SapanaRai-he3xw
      @SapanaRai-he3xw 3 месяца назад +1

      राम्रो छ हजुरको गित जति सुने पनि धिक न मर्ने 👌✍️

    • @dikpallamsong
      @dikpallamsong 10 дней назад +1

      wow मनकै कुरा गर्नु भो। म कति पया शव्दको आधारमा कति गीतहरु खोज्छु भेट्दिनँ । आज मैले पनि यसो गीत सुन्ने क्रममा गीतको टाइटल "तीनपाने रक्सी "रैछ ।हजुरलाई जुम्लाको यात्राको याद दिलायो है हजुर

  • @nischalkatuwal9067
    @nischalkatuwal9067 10 месяцев назад +21

    हाम्रो सङ्खुवासभाको सान परेस राई अनि अन्जु पन्त दिज्यु भोइस मेलोडी किङ दुबै जनालाइ सुभकामना🇳🇵👌💛💌💌

  • @prabinmagar6167
    @prabinmagar6167 10 месяцев назад +30

    संखुासभाको सान हाम्रो PARESH दाई ❤🎉

    • @Karan2suju
      @Karan2suju 10 месяцев назад +1

      Shere garnu sabai sangkhuwasavaliharu

  • @somarai6121
    @somarai6121 9 месяцев назад +6

    सारै राम्रो गीत 10पटक भन्दा धेरै सुनिसके अझै सुनिराछु ❤❤

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 10 месяцев назад +28

    गर्व लाग्छ पुर्वेली हुनुमा ❤❤❤❤❤

    • @santoshrawat4356
      @santoshrawat4356 2 месяца назад

      malae ni garba lagxa nepali hunuma❤❤❤

  • @TirthaSunuwar-w2k
    @TirthaSunuwar-w2k 9 месяцев назад +3

    धेरै राम्रो छ गित पनि अनि उस्तै राम्रो बनेको रैछ भिडियो पनि म परेस राइको छिमेकी जिल्ला भोज्पुर बाट हाल:बिरानो परदेस बाट

  • @raeekchamling5423
    @raeekchamling5423 10 месяцев назад +8

    आहा तिन्पाने सारोई मिथो गित

  • @fulandekoaamaofficial3094
    @fulandekoaamaofficial3094 10 месяцев назад +4

    congratulation team lai🎉❤

  • @krishmamagar172
    @krishmamagar172 10 месяцев назад +7

    अति नै राम्रो लाग्यो दाइ गित
    हाम्रो संखुवासभा को एक चिनारि🎉❤

  • @Sabinptmang81
    @Sabinptmang81 10 месяцев назад +16

    मैले 5 चोटि हेरि सके कहिलेइ अघाएन कत्ति राम्रो गित भिडियो मुरि मुरि बधाइ 🎉 अनि सुभकामना 🙏🙏

  • @raichandra24
    @raichandra24 10 месяцев назад +11

    सार्‍है मीठो पुर्बेली गित बनेछ, बधाई तथा सफलताको सुभकामना! सबैलाई

  • @Mr_besat3258
    @Mr_besat3258 5 месяцев назад +105

    टिकटक मा छोटो clips सुनेर RUclips मा खोज्दै आएको म

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 4 месяца назад +3

    अन्जु पन्त को सुरिलो स्वर पुर्बेली भाकामा धेरै समय पछि सुनियों ❤❤❤

  • @prayashofficial2411
    @prayashofficial2411 10 месяцев назад +12

    अत्यन्तै मिठो पूर्वेली लोक गीत परेश ब्रदर को ❤❤❤❤

  • @SmartHelpNepal
    @SmartHelpNepal 10 месяцев назад +8

    अति मधुर गीत । सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤ आगामी दिनमा पनि यस्तै मीठा गीतहरू प्रस्तुत गर्नुहोला । हाम्रो टिमको तर्फबाट प्रगतिको शुभकामना
    - Team Smart Help Nepal Support

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 8 месяцев назад +3

    आकाश मा जुन तारा ले उजजयालो बनाको जस्ते हाम्रो संगीत जगत लाई उजजयालो बनाउने कलाकार वर्ग मा मेरो सय सलाम छसआथऐ शुभकामना।

  • @sayelrai6125
    @sayelrai6125 5 месяцев назад +1

    राम्रो गीत छ है टीकटकमा सुनेर युट्युवमा हेरेको मेलिना राई भनेर तर अन्जु दी रैछ अझ नेपालमा TikTok authority भए पहिला नै यो गीत करोड क्लबमा पुगिसक्यो।
    All the best entire team👌

  • @dipsondipson3457
    @dipsondipson3457 9 месяцев назад +5

    आहा कति राम्रो गित जति सुने पनि झन सुनौ लाग्ने हाम्रो भाइ परेश र अन्जु सिस को आवाज्मा बधाइ छ हजुर हरु सम्पुर्ण टिम्लाइ

  • @saranthami-qb5hh
    @saranthami-qb5hh 10 месяцев назад +1

    यो गित एक दमै राम्रो अनि जति सुने पनि धित नै मर्दैन ! त्यस्मा यो स्वार त ksm यति मिठो छ कि मन्त्रमुक्त भए आर्को पनि छिटै आउने आसमा छु ? thank you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrakalakoyeerai4273
    @chandrakalakoyeerai4273 10 месяцев назад +3

    आहा!! दामी पुर्बेली नयाँ गित बधाई छ भाइ अनिल कोयि राई 🙏❤️

  • @rabinawolee2697
    @rabinawolee2697 5 месяцев назад +2

    गित आको चार महिना भय छ म चाइ capcut ma Dekhir aako ❤गित असाधै मिठो छ है💗🌺

  • @RJ_Kirati
    @RJ_Kirati 10 месяцев назад +12

    सारै मिठो र रमाईलो गीत
    को लाही प्यारो भाईलाई बधाई तथा उज्वल भविष्यको शुभ कामना 😍🥰

  • @devendrasunar2349
    @devendrasunar2349 4 месяца назад +2

    म पश्चिम को हो तर यो पुर्बेली लोक गित साह्रै मन पर्यो । म आधुनिक गित लभर तथा संगीत को बिद्यार्थी हो तर यो गितले मन छोयो ।

  • @HemanKulungRai-nc8us
    @HemanKulungRai-nc8us 10 месяцев назад +9

    एक दिन परेश राई नेपालको नम्बर १ हिरो बन्ने छ ❤

  • @Hari31volgs
    @Hari31volgs 4 месяца назад +1

    mero voice universe ❤❤ मा हुदा धेरै नै साथ सपाेर्ट त गरेको थिए परेश bro लाई संखुवासभाको सान परेश राई काे voice akdam naii man prxa big fan bro❤ from Dharan ❤❤

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 10 месяцев назад +12

    Tin pane raksi Le tw sachikai nai man jityo sabda Ani sangit Anju didi ra Paresh Vai ko swor tesmathi yati ramro sajiyeko video Mero always fevorit Alisha Rai and Pushpa pradhan sachikai nai akdam ramro lagyo Congratulations whole team Lai Ani karod club MA pugeko herna pamm ❤❤❤🎉💖💕❣️🙏🙏🙏🙏

  • @purnahangrai3881
    @purnahangrai3881 6 месяцев назад +8

    लु बधाई छ 704k पुगिसकेछ ! अब चाडैं मिलियन पुगोस् ।

  • @Amrit04_aj
    @Amrit04_aj 10 месяцев назад +9

    सम्पर्ण टिमलाई हार्दिक बधाई🎉❤ हाम्रो आदरणीय दाईपरेश राईलाई अझै प्रगतिको शुभकामना🙏❣️❣️

  • @Susma287
    @Susma287 4 месяца назад +2

    धेरै राम्रो गित हामी गाउले लाई गाउले परिवेशमा रहेको गित ले मन नै छोयो🎉🎉❤❤

  • @djmewahangofficial2568
    @djmewahangofficial2568 10 месяцев назад +3

    गित राम्रो बनेको छ । सबैजना लाई शुभकामना ।

  • @SarojRai-jz1cq
    @SarojRai-jz1cq 9 месяцев назад +2

    जति सुने पनि धित नमर्ने पूर्वेली भाका त्यसमा अझै परेस भाइ र अन्जु म्यामको यति मिठो आवाजमा यति मिठोआवाज्मा सुन्न पाउँदा म अत्यन्तै खुशीछु धन्यवाद।

  • @chirindrarai6405
    @chirindrarai6405 10 месяцев назад +6

    लु है बबाल छ बधाई तथा अनगिन्ती शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @NishchalhangRai
    @NishchalhangRai 5 месяцев назад +2

    सारै राम्रो गित आहा तीन पाने रक्सी ... गित को शब्द नै सारै मिथो यो गित उत्कृष्ट छ । परेस राई दाजै को शुभचिन्तक म पनि है ह्जुर !! आगामी आउदा दिनहरूमा एस्तै गितहरुको अपेक्षा गर्दछु । अप्छवा ❤🙏❤️🙏

  • @RaiBal277
    @RaiBal277 10 месяцев назад +7

    आहा कति राम्रो ❤

  • @Arjuna-Rai
    @Arjuna-Rai 10 месяцев назад +10

    Hit git barsa vari ko suvakamana❤

  • @umeshmewahangrai95
    @umeshmewahangrai95 10 месяцев назад +3

    Wow❤❤❤ kya bat hei paresh rai anil koyee congratulations 🔥🔥🔥🔥🔥❤❤❤

  • @anamupekshit1663
    @anamupekshit1663 10 месяцев назад +9

    सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अपार सफलताको शुभकामना ।

  • @dikpallamsong
    @dikpallamsong 10 дней назад +1

    यो गीत अनेक खोजेको थिएँ किन कि यो गीतको झलक झलक मात्रै सुन्दा कति मिठास छ।आज अचानक एलिशा राई र पुष्पा खड्का को बाहिरी आवरणमा देखेर हेरेको थिएँ सारै मीठो गीत रहेछ र म।पनि डाउनलोड गर्दैछु।परेश राई मेरै गृह जिल्ला र चिरपरिचित गायिका अञ्जु पन्त भएसि त्यसै आनन्द।

  • @rabinkoirala1914
    @rabinkoirala1914 10 месяцев назад +6

    सारै मीठो लाग्यो आहा धेरै धेरै सुभकामना परेश सर सम्पुर्ण टिम लाई

  • @gajalganga691
    @gajalganga691 4 месяца назад +2

    अाहाँ अत्यन्तै राम्रो 😊😊😊❤

  • @Sabeennewar23
    @Sabeennewar23 5 месяцев назад +16

    सुरुवाती उमेर मा पनि अन्जु पन्तको आवाज यति मीठो र तीखो थिएन जुन आज भोलि को गित मा छ

  • @diksharai_official
    @diksharai_official 9 месяцев назад +2

    हैन के सारो मिठो लय/शब्द/स्वर हौ !💗💗💗जति पटक सुन्दा नि धित मर्दैन त्😳❤🎼🎶
    हार्दिक बधाई enter team🙏🙏

  • @bikashrai3933
    @bikashrai3933 10 месяцев назад +5

    साह्रै राम्रो लाग्यो 😊हार्दिक बधाई एबम आगामी साङ्गितिक भबिष्यको सुभकामना दाई हजुरलाई🙏🥀

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 4 месяца назад +2

    आहा पुर्बेली गित कति राम्रो ❤❤❤

  • @Deepenrai5
    @Deepenrai5 8 месяцев назад +3

    आहा गीत राम्रो बनेको छ सोल्टी राजा👍️

  • @rajendrarai1001
    @rajendrarai1001 10 месяцев назад +2

    excellent सम्पुर्ण टिमलाई बधाई

  • @anjankiranti
    @anjankiranti 10 месяцев назад +7

    सारै मिठो भाकामा पूर्वेली गीत आएछ,बधाई छ सम्पूर्ण टिममा❤

  • @rajinchamling5180
    @rajinchamling5180 3 месяца назад +2

    यस्तो मिठो गीत सुन्न पाइयो/यो गीत कहिले पनि पुरानो हुदैन जति सने पनि सुनौँ सुनौँ लाग्ने/

  • @tirthakulung2278
    @tirthakulung2278 10 месяцев назад +7

    Wow dami xa Paresh Vai congratulations ❤❤❤

  • @VideoNepal1
    @VideoNepal1 4 месяца назад +3

    Sarai ramro lagyo git
    Paresh raiko suru dekhikoi fan ho

  • @bindalopchan4091
    @bindalopchan4091 10 месяцев назад +5

    उन्नति प्रगति गरेको देख्न पाउ हाम्रो सङ्खुवासभालिको सान।।।भाइ राजालाई धेरै धेरै बधाई दिनु चाहान्छु❤️❤️अनि सम्पुर्ण टिमलाई 🎉❤

  • @PrajanBasnet-xh3dt
    @PrajanBasnet-xh3dt 10 месяцев назад +6

    आहा मिठो अनि उत्कृष्ट गीत बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️❤️❤️

  • @binodbikramrai
    @binodbikramrai 10 месяцев назад +4

    Badhai xa thank you yati motho geet ko lagi sabai team laii paresh rai anil koyee daju

  • @Karan2suju
    @Karan2suju 5 месяцев назад +1

    धेरै धेरै बधाई छ 1M vews ko लागि good luck🎉🎉🎉

  • @sujansujan2750
    @sujansujan2750 10 месяцев назад +5

    सुपर ईस्टार हिरो पुस्पा धेरै राम्रो अभिनए बधाइ बधाइ ❤❤

  • @BhaktaDewan-z2t
    @BhaktaDewan-z2t 3 месяца назад +1

    एकदमै राम्रो गित बनेको छ । अतिनै सुन्दर स्वर परेस भाइ र अन्जु जि काे । अनि शब्द संकलन र संङ्गित पनि उतिकै राम्रो छ। ❤❤❤❤❤❤

  • @Dilipbhandari375
    @Dilipbhandari375 10 месяцев назад +4

    आहा अत्यान्तै मिठाे भाकामा गित सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना ❤

  • @Jay-dl8cz
    @Jay-dl8cz 4 месяца назад +2

    आहा दामी रहेछ 👏👏👏👏

  • @PrabeshRai-m2m
    @PrabeshRai-m2m 4 месяца назад +3

    ❤❤❤यो होनि त गाना भनेको

  • @RabinRaiRabinRai-g3s
    @RabinRaiRabinRai-g3s 8 месяцев назад +1

    सारै राम्रो छ यो गित समय सापेक्ष कलाकार पनि तेस्तै अनि शब्द सङगित को त कुरै नगरोउ धेरै धरै शुभकामना सम्पुर्न मा आभार ब्यक्त गर्दछु

  • @indrasunuwar2351
    @indrasunuwar2351 10 месяцев назад +6

    अन्जु पन्त जिउ र परेश राई को अतिनै सुमुधुर सोर ले भरियको गीत निगाले बन्मा च्याखुरा कराउने बाचिन्जेल त हो हासेर रमाउने ❤❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏 सफल्ताको शुभकामना है सबै लाइ🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shantarai8172
    @shantarai8172 4 месяца назад +2

    आहा कतिराम्रो लोक song 👌👌👌👌👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️

  • @RidhaSama
    @RidhaSama 5 месяцев назад +12

    साहृै। राम्रो गित। मलाई मन। पर्यो हजुर। नेपाली कलाकार लाई माया गरौ सम्मान गरौ कति राम्रो भिडियो हिरोनी नायिका देखियो झोर्ले नमस्कार

  • @sarumagar1471
    @sarumagar1471 4 месяца назад +1

    पछिल्लो समयमा सर्वोच्च सफलता पाएको यो गित अत्यन्तै मिठो

  • @sakxavnyakasaile
    @sakxavnyakasaile 5 месяцев назад +8

    दसचोटी सुन्दा पनी मन मान्दैन आहा हजार बर्ष सम्म अजर रहोस सुभकामना 👌👌👌👌

  • @RaiBal277
    @RaiBal277 5 месяцев назад +1

    बधाई छ परदेशजी एक मिलियन भ्युज भएछ।

  • @Naresh_Chamling
    @Naresh_Chamling 5 месяцев назад +36

    सबै उत्कृष्ट छ र तर पुष्प को ठाउँमा चाहिँ एलिस राई हुनुपर्थ्यो

    • @NishchalhangRai
      @NishchalhangRai 5 месяцев назад

      म पनि ह्जुरको भनाइमा सहमत हौ त ह्जुर ❤❤

  • @rajendramagar5274
    @rajendramagar5274 5 месяцев назад +2

    Congratulation prabesh rai❤🎉

  • @GangaRai-cl7gs
    @GangaRai-cl7gs 10 месяцев назад +4

    सारै मीठो गित तेहि माथी मेरो सङ्खुवा सभा को सान हाम्रो मान भाइ को उस्तै स्वर उतिनै मिठी संगीत भर्नु भएको आहा कति सुनेनी मैले धेरै पटक हेरे सम्पुर्ण टिम लाई सुभकामना🎵🎵❤❤❤🙏🙏

  • @sarumagar1471
    @sarumagar1471 4 месяца назад +1

    सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना

  • @bhubanchamlingrai6195
    @bhubanchamlingrai6195 10 месяцев назад +6

    आहा मिठो गित अन्जु दिदी परेश भाईको आवाज जति सुने पनि न अघाउने मन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Anurai-dr
    @Anurai-dr 4 месяца назад +2

    सारै मज्जा आयो दोहोराइ दोराइ १०चोटि सुने र पनि धित मरेन ❤❤❤❤

  • @indrasunuwar2351
    @indrasunuwar2351 10 месяцев назад +3

    Aaahaa kati mitho geet ❤️ safaltako shubhakamana🙏🙏❤️❤️❤️❤️

  • @DCRentertainment
    @DCRentertainment 2 месяца назад +2

    यो गित सुन्दा त मेरो दु:ख जति सबेइ बिर्सियेर म पनि एक प्रकारको छुट्टै सन्सारमा रमाउदेइ गरेको फिल हुन्छ ❤❤ सधेइभरी यस्तेइ खाल्को मिथो मिथो गित संगीत सुनिरन पाउ र यश गित का सर्जक गायक गायिका मोडल सबेइजनाको टिम प्रति समान साथेइ नमस्कार फेरिपनी चाडेइ यस्तेइ मिथो गितको पर्खाइमा बसिरहनेछु धन्यवाद 🎉

  • @GangaRai-xv1lo
    @GangaRai-xv1lo 5 месяцев назад +23

    म चहि tiktokma गीत सुनेर आको है❤

  • @naritabaniya4021
    @naritabaniya4021 4 месяца назад +2

    Wou Kati mitho Geet ❤ voice pani atti ramro anju Didi and Paresh daii❤❤🙏🙏

  • @JasmayaRai-vp9nl
    @JasmayaRai-vp9nl 10 месяцев назад +3

    सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना अगमि दिनहरू मा यस्तै गित सुन्न पम🎉❤❤❤

  • @Yamphubishal
    @Yamphubishal 4 месяца назад +2

    Wow! Lovely voice Paresh bhai. Anju Panta Sanga milne…..

  • @sajanraijhamke
    @sajanraijhamke 10 месяцев назад +4

    राम्रो लाग्यो।गायिकाहरु चै धेरै रैछ त।सधै यसरी नै प्रगती गर्दै जानू भाइ।मेरो शुभकामना छ।

  • @anilrai2678
    @anilrai2678 4 месяца назад +2

    सारै राम्रो गित ❤🎉

  • @DisarjanRai
    @DisarjanRai 10 месяцев назад +3

    सारै मिठो बधाई छ 🎉परेस यस्तै लोक टिपिकल भाकाको जगेर्ना गर्नु पर्दछ ❤

  • @purnahangrai3881
    @purnahangrai3881 8 месяцев назад +1

    फेरि अर्को गीत ल्याउनु पर्यो है परेश भाइ यस्तै राम्रो गीत ।🤗🤗🤗🤗

  • @deepikarai5533
    @deepikarai5533 10 месяцев назад +3

    हार्दिक बधाई सम्पुर्ण टिमलाई 🎉🎉

  • @BipanaLimbu-fi6iu
    @BipanaLimbu-fi6iu 4 месяца назад +2

    Jati sinyo UTI sunum lagne vidio Pani jati heryo UTI hrum lagne jati here Pani dhit Maren tei mathi mero febred singer Paresh vai ❤suvakamana sabai timlai👌👌🙏