नमस्कार म गायिका शान्ती श्री परियार ! हजुरहरुले “अरेली काँडैले मलाई च्वास्सै” गीतलाई दिनुभएको मायाप्रति म निकै नै आभारी छु र हजुरहरुले दिरहनुभएको यो मायाले आफैँलाई एउटा सिर्जना गर्ने जाँगर चल्यो र मैले मेरो आफ्नै शब्द, सङ्गीत र स्वरमा "माया चाहिन्छ" गीत हजुरहरु माझ लिएर आएकी छु ! साँच्चै नै फेरी एकपटक मलाई हजुरहरुको माया चाहिन्छ ! ❤🙏 हजुरहरुलाई कस्तो लाग्छ एकपटक हेरेर, सुनेर प्रतिक्रिया दिनुस है😍🙏
आहा 😍 “अरेली काँडैले मलाई च्वास्सै” गित पछी फेरी शान्तीश्री परियार जिको यति मिठो गित ”माया चाहिन्छ” सुन्न पाईयो ! बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई अनि मलाई त मन पर्यो हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है 🙏
समधुर स्वरकी खानी शान्ती श्री ज्यु को रजतपटको अन्तबार्ता हेरेर मात्रै थाहा भयो माया चाहिन्छ भन्ने उत्कृष्ट स्वर अनि भिडियो बनेको रैछ खुशी लाग्यो अझै धेरै धेरै प्रगतिको शुभकामना 🙏🙏🌹🌹
जी। नमस्कार शान्तिज्यू। अनि के कस्तो अवस्था मन छ जस्तो पनि हुन्छ स्वास्थ्य व्यस्त मस्त रहनुस्। हजुरको गीत त आधारिन भन्दा हजुरक हजुरको लोकगीत मनपर्छ मलाई लोक गीत।
Shanti shree pariyaar ju ko aawaz ko mithaash lai sabda ma bayaan garna sakidaina .Hajur ko gala saraswati kai swarup hun. Stay blessed always our favourite and precious Shanti Shree Pariyaar ju. Kumar Gole

Good Luck Shanti ji 🎉
🎉🎉🎉❤❤❤
प्रतीक्षा मा छौ ❤❤❤
Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤ छ शान्ति परियार दि ❤🎉
Nice👍
आहा 😍 “अरेली काँडैले मलाई च्वास्सै” गित पछी फेरी शान्तीश्री परियार जिको यति मिठो गित ”माया चाहिन्छ” सुन्न पाईयो ! बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई अनि मलाई त मन पर्यो हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है 🙏
❤❤❤
आहा माया चाहिन्छ, मिठो गीत, सफलताको शुभकामना सिस !!! ❤❤❤
ल नानी ❤❤❤❤❤❤
धेरै राम्रो अभिनय दूई जनाको ❤पशुपतिनाथ ले सबै को रक्षा गरून ❤❤❤😊
Tq❤❤❤
आहा❤
शब्द शब्दले मुटु हान्यो।
मायाँ चाहिन्छ!
"हाँसी हाँसी बोल मायाले" गीतबाटै तपाईँको शब्द संगीतको पर्खाई सधैँ गरिरहन थालेको हो मनले। असाध्यै मीठो शब्द, उस्तै संगीत, गायनबारे त भन्ने आँटै आउँदैन, त्यति मीठो।समग्रमा मनले सुनेर, मनको मान्छेलाई सुनाउने एउटा मीठो कथानक बोकेको गीत! Just wow❤ बधाई शुभकामना शान्ती सिस्टर❤
शान्तिश्री बैनीको हरेक गीत उत्कृष्ट हुन्छन् , स्वरै काफी छ, गीत मात्रै होइन ।
उत्कृष्ट सृजना सान्ती जि ।बधाई छ हजुरलाई ।
सुभ कामना छ दिजु ❤️🙏❤️👍️
वाह शुभकामना छ सबै लाई❤❤
आहा पुस्पा र सनिशा दाम्मी सुहाछ ❤❤❤❤
मिठो गीत सफलताको शुभकामना ❤️🙏
Tq 🌹🌹🌹
यस उत्कृष्ट गीतले पनि इतिहास रच्न सफल होस् कामना गर्दछु
कती मिठो गित शान्ती जि र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
आहा दिदी हजुर कति मीठो गित अनि उत्कृष्ट संगीत पनि ❤❤❤बधाइ संगै सफलताको सुभकामना 🙏🙏🙏
कति राम्रो सृजना ? हो यस्तै गित हरु ले गर्दा नेपाली लोक गित सङ्गित धनी छ।
Aaha❤❤❤
स्वर सारानेपालिको हृदयमा गडेकोछ।राम्रो सृजना गरेकोमा धन्यवाद।
आहा कति मिठो गित जति सुने पनि सुनिरहन मन लाग्ने सफलताको धेरै शुभकामना शान्ति श्री दिज्यू 🙏🙏🙏
सम्बन्धी सबैलाई शुभकामना ❤❤
धेरै राम्रो लाग्यो😍
Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤
आहा उत्कृष्ट गित बनेको रैछ बधाई छ सम्पुर्ण लाइ🙏🙏
मेरो निर्देशन रहेको नँया गित माया चाहिन्छ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद 🙏
गाना अति मिठो र मार्मिक छ हजुर
बधाइ शुभकामना❤❤❤🎉🎉🎉🎉
😊@@BishnuVlogs1984
Sanisha ko Look Dami ❤❤❤
दामी लाग्यो गित संगीत गायकी र अभिनय । अल द बेस्ट शान्ति श्री एन्ड ईन्टाएर टिम ।
यहाँ त माया को नी मा अझ माया भन्दा अरु खोज्ने नै धेरै हुन्छन् सायद 🥱
सबैपक्षबाट उत्कृष्ट ! बधाई तथा शुभकामना
गित धेरै राम्रो छ।
and #shreycourtyard location pani wow
Love this song by heart so nice congratulation all teem
सुभकामना ❤❤❤❤❤
धेरै राम्रो ❤❤❤❤🎉🎉🎉🎉🎉
Sanisha Bhattarai ❤
माया चाहिन्छ तिम्रो छाया चाहिन्छ आहै किसिम क्या 🎉🎉🎉सफलता को असिम शुभकामना
सान्ती श्री,नेपाली सङ्गितकी एक ब्रान्ड हुन🙏🙏
प्रकश सुवेदी सो हेरेर गित हेर्न यता आउने जति हाजिर हुम त
सारै राम्रो गीत, शब्द सङ्गीत सारै सारै मन परो
फेरि पनि बजार खाओस भन्ने मेरो भनाइ छ सफलता को शुभकामना सम्पुर्न तिमलाइ❤🎉
❤❤❤
सनिशाको अभिनय बबाल र दुई जनाको कम्बिनेसन गज्जब छ, नमन🙏
वाउ कति मिठो गित अनि भ्वाइस 🙏🙏🙏🙏
Wow Tranding ❤🎉
आहा मन्पर्ने गायिकाको गीत नसुनि कहा मन बुझ्नु❤❤❤
Good Luck Shanti Shree ji & Team 🎉🎉🎉
Super star puspal khadka sanisha Bhatrai santishiri pariyar congratulations video
आहा निकै मिठो उत्कृष्ट शब्द श्रृजना मा
शान्ति श्री बहुप्रतिभाशालि कलाकार शब्द सङ्गित स्वार कति मिठो
हजुरको सब्द स्वरमा दम छ
उच्च सम्मान बिग सपोट बिग रेक्सपेट❤❤🎉🎉मि सपोट हजुर🎉🎉🎉🎉🎉
Aahaa yo honi ta hamile sunnu parne geet nywyyy karodaun ko subhkamana 👌👍👍👍👍👍👌👍👌👍
Yakdam ramro geet chh santi shree didi🙏❤️
राम्रो छ ❤❤❤❤
अति मिथो गित सुन्न पाउने अबसर दिनु भयो धेरै धन्यवाद साथै सफलताको शुभकामना 🎉
Real Jodi balla .milyo yakdami suhayako xa ❤️❤️❤️🥰😜 sanisha bhattari .puspa Khadka dada 😊 git le khojeko Ra rojeko Jodi ❤️❤️
गज्जबको गित रहेछ, सफलताको हार्दिक मंगलमय शुभकामना
Always handsome puspa khadka nice audio video superb
Dammi
Nice song and video 👌Congratulations all team🎉💖🙏
Big fan of sanisha dijju ❤❤🎉🥺
Aaha mitho geet❤❤❤❤
गजब
Super star puspal khadka sanisha Bhatrai best jodi congratulations video
Wow dami❤❤❤❤❤❤
म त facebookमा यूटुभ लिङ्क देखेर हेर्नआको गित राम्रो लाग्यो सफलता शुभकामना🎉🎉
video ramro lagne jati yata hajir hum hai❤❤❤❤❤❤
पहिला कमेन्ट्स गरिहाल्नु परो नत्र लाइक आउँदैन😂😂 जय नेपाली गीत संगीत प्रेमी ❤❤
समधुर स्वरकी खानी शान्ती श्री ज्यु को रजतपटको अन्तबार्ता हेरेर मात्रै थाहा भयो माया चाहिन्छ भन्ने उत्कृष्ट स्वर अनि भिडियो बनेको रैछ खुशी लाग्यो अझै धेरै धेरै प्रगतिको शुभकामना 🙏🙏🌹🌹
❤Farak shaili ko Shantishree ji ko yo geet le safalta ko naya kritiman ko prarthna
wow ❤❤
निकै मीठो आवाज निकै मार्मिक शब्दहरु
Waiting puspa dai ❤❤
गित सुपर हिट हुने माध्यम TikTok बन्द भएपछि खासै कुनै गित चल्न सकेका छैनन् 😊🎉🎉
आहा सारै गीत ❤❤🙏💐
जी। नमस्कार शान्तिज्यू। अनि के कस्तो अवस्था मन छ जस्तो पनि हुन्छ स्वास्थ्य व्यस्त मस्त रहनुस्। हजुरको गीत त आधारिन भन्दा हजुरक हजुरको लोकगीत मनपर्छ मलाई लोक गीत।
wow many many congratulation for amazing and creative presentation shanti g and lovely team
हामी कुनै पनि कुरामा गर्व गर्न सक्दैनौ किनकि हामीलाइ थाहाछ एक रात यस्तो पनि आउछ कि त्यसपछी कहिल्यै बिहान हुदैन ||
शुभ बिहानी 🙏☕️☕️🍀🌺☘️
congratulations safalltako suvakamana 🎉🎉🎉
एकदम मन छुयो शान्ति जी 🙏🙏
आफू भन्दा तल कसैलाई देख्नु भयो भने त्यो मान्छेलाई सहयोग गर्नु होस्,एकदमै आत्मासन्तुष्टि मिल्छ" !!
The Parkash Subedi Sho मा हजुर लाई हेरेर,यो गित हेर्न अाको,दामि लाग्यो सिस❤🙏🇳🇵🇸🇦
Nice song 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
गितको शुभकामनाको साथ आगामी दिनको लागि पनि उन्न्ती प्रगती होस हजुरलाइ
❤❤❤❤❤
Shanti shree ko big fan jate yeta hajer garum ta
शान्ती श्री बहिनीको स्वर चै सारै मायालु लाग्छ कति मजाले गाउनुहुन्छ गित सारै मिठो लाग्यो बहिनी सफलताको धेरै धेरै शुभकामना
Nice lovely sweet song ❤️
सुभकामना सबै युवा जनताहरुले व दर्शकले एकचोटी भए पनि हेरि दियोस्
मिठो song ❤
Nice song ❤❤
This song was amazing❤❤❤❤
I love it didi
Love you didi ❤️❤️
I am waiting for your song didi ❤️❤️
Aaha kasto ramro sang ❤️❤️❤️
Dhery dhery man pario
Superb composition ❤❤ song and story concepts ❤❤ from 🇮🇳 God bless you keep it up Shanti sree ji
Wowowowo
❤❤❤❤❤❤आहा सोर त सुनेकै हो करोड मा एक हो झन सिर्जना त कुरै न गरौ
Shanti shree pariyaar ju ko aawaz ko mithaash lai sabda ma bayaan garna sakidaina .Hajur ko gala saraswati kai swarup hun. Stay blessed always our favourite and precious Shanti Shree Pariyaar ju. Kumar Gole
सारै मीठो गीत । congratulation! my favourite singer .
Wow ekdam ramro ❤❤❤❤❤❤
कती मीठो गीत मेरो मन ले चाहेको नी एही गीत ले भनेको जस्तो हो 🎉😂
Sabai Jana le maya garidinu hola hamro song ra video lai ❤️🙏😊 #mynewsong
Ok❤
Ekdamai ramro lagyo malai
अति राम्री आवाज अनी अति मार्मिक गीत अहा सुन्दा सुन्दै बरारा आशु पनि। निस्किए 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👍👍👍❤️❤️❤️❤️😂🤹🤹🤹
लय र बोल अतिनै मार्मिक छ।