नमस्कार म यस गजल कि सङ्गीतकार तथा गायीका🙏 यो पाली हामीले एउटा गजल लिएर आएका छौ !हजुरहरुको माया र सुभेक्षाको सधैभरी अपेक्षा रहनेछ🤗 माया गरिदिनु होला ल 🙏🌸🎶❤️🙏
"Ghazal Chanchal, your performance is truly captivating! The composition is wonderfully arranged, your singing is soulful, and the lyrics are beautifully poetic. Every note and word resonated deeply. Keep up the amazing work!" Mind blowing singing
नमस्कार सम्पुर्ण आदरणीय आत्मिय मनहरुमा नया वर्ष २०८१ को उपहार स्वरुप हामी सांगितिक गजल लिएर आईसकेका छौ | यति मेहनत का साथ आफ्नो सुरिलो आवाज र सुमधुर संगित भरेर गजललाई प्राण भरिदिनुभएकोमा आत्मिय संगितकार तथा गायिका बबिना जी लगायति सम्पुर्ण युनिटलाई लाई हृदय देखि नै हार्दिक आभार प्रकट गर्न चाहान्छु |
१. नसोधेर = नसोधेरै (यसरी पनि गाउन मिल्थ्यो र यसको अर्थ प्रष्ट हुन्थ्यो ) गीत गाउनुपूर्व शब्द धेरै बिचार गर्नुपर्छ । रेकर्ड भएपछि सकिन्छ । लगानी धेरै भएको हुन्छ । २. तिमीबाट छुटिंन्छु ( तिमीसँग छुटिंदा) यो बढी सांगितिक हुन्थ्यो (टठडढ- अक्षर सकेसम् मिल्छ भने हटाउँदा राम्रो ) केही शाब्दिक अभिव्यक्ति नमिलेको र संगीत गायनमा अझै स्मुथ गर्न सकिन्थ्यो भन्ने देखिन्छ । सुन्दा अझ सुनिरहुँ हुनसक्ने सम्भावना रहेछ यो ग़ज़लमा तर अलि हतारमा रेकर्ड भए जस्तो लाग्यो । यसलाई म ठीकै मात्र भन्छु । भविष्यमा अझ उत्कृष्ट सिर्जना आउन् । शुभकामना !
नमस्कार म यस गजल कि सङ्गीतकार तथा गायीका🙏
यो पाली हामीले एउटा गजल लिएर आएका छौ !हजुरहरुको माया र सुभेक्षाको सधैभरी अपेक्षा रहनेछ🤗 माया गरिदिनु होला ल 🙏🌸🎶❤️🙏
आहा कति मिठो आवाज शब्द लय साह्रै राम्रो छ धेरै पटक सुने मैले सफलताको शुभकामना 🙏🙏🙏
Jasto geet hos gajal hos hajurko sor fit hune ❤️❤️❤️❤️❤️❤️👌👌👌👌🌺🌺🌺💕💕💕
❤❤❤
सफलताको धेरै धेरै शुभकामना !! सम्पूर्ण टिमलाई🙏🙏❤️❤️धेरै नै राम्रो छ गजल बधाई छ सरोज सरगम दाजु 🙏🙏❤️❤️
कति मिठो गजल
"Ghazal Chanchal, your performance is truly captivating! The composition is wonderfully arranged, your singing is soulful, and the lyrics are beautifully poetic. Every note and word resonated deeply. Keep up the amazing work!" Mind blowing singing
Wow wow….❤❤❤❤
Saroj ji ka sabdaharu ,,wawa ,mitho sworma sunna paiyo
आहा! कति मिठो गजल, बधाई छ बबिना बहिनी लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना l😍😍
Gajjab❤️🎈🎉
Gajal ani prastuti ramro lagyo. Dherai dherai safalatako shubhakamana 🎉😊
❤❤❤
अत्यन्तै सुमधुर गजल सुन्दै हेरेर आनन्दित भयो मन। ✍️🎶 🎤 ❤
A huge congratulations dear Babina Ji & the entire team 🎉👍👌❤️🩹
धन्यवाद सर
Sarai ramro xa hoi ❤❤❤
❤❤
आहा ! मिठो गजल बधाई तथा धेरै शुभकामना सरोज दादा लगायत सम्पुर्ण टिमलाई 🎉🎊
धन्यवाद बहिनी❤❤
शान्त दिल चन्चल बनाउनेलाई छोड्नुहुन्न, अझ यस्तै दमदार गजलका प्रस्तुतिले दरो जवाफ दिनुपर्छ ।।।
यति सुमधुर गजल प्रस्तुतिका लागि गायिका एवम सङ्गीतकार बबिना भट्टराई, गजलकार संगम भाइ एवम् सिङ्गो टिमलाई हार्दिक बधाई एवम् असीम शुभकामना ।।।।
सुन्दर गजल ❤️❤️🙏🙏
धन्यवाद ❤❤
Mitho bahini❤❤
आहा मिठो आवाज उस्तै मिठो शब्द सरोज गुरु लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना❤❤❤
हार्दिक आभार गुरु❤❤
सफलताको शुभकामना प्रिय भाइ 💞💞💞💞
हार्दिक आभार दिज्जु❤
आहा खुब मज्जा आयो उत्कृष्ट बन्यो 💚गुरु सरोज संगम 😊
❤❤❤❤
This is a Materpiece combination of lyrices , vocal and music❤i really loved it😊
धन्यवाद प्यारा
सफल नै सफलता प्राप्ति होस् शुभकामना छ ❤️❤
Wow congrats Saroj brother❤❤
thanks brother❤❤
Very proud of you kuya saroj rawal 👏👏👏 love the song
❤❤❤
सारै मन पर्यो स्वर पनि मान्छे पनी
आहा ! गज्जब 👏
उत्कृष्ट अनि दमदार प्रस्तुति गजल चंचल बविना बैनी अझै उत्कृष्ट प्रस्तुति हरु पस्किदै जानू धेरै धेरै शुभकामना बैनी🎉🎉🎉❤❤❤❤
wow no comment ❤❤❤❤
❤❤
बडो मिठो लाग्यो
❤❤❤
Wow dherai ramro x nani congratulations 🎈🎉🎊
शब्द संगित र आवाज को एक अद्भुत र मीठो बनेछ गजल !!! सांगितिक युनिटका सबै सबैलाई हार्दिक बधाई अनि सांगितिक यात्राको सफलताको कामना प्यारे सरोज लाई।
धन्यवाद प्यारा ❤
नमस्कार सम्पुर्ण आदरणीय आत्मिय मनहरुमा नया वर्ष २०८१ को उपहार स्वरुप हामी सांगितिक गजल लिएर आईसकेका छौ |
यति मेहनत का साथ आफ्नो सुरिलो आवाज र सुमधुर संगित भरेर गजललाई प्राण भरिदिनुभएकोमा आत्मिय संगितकार तथा गायिका बबिना जी लगायति सम्पुर्ण युनिटलाई लाई हृदय देखि नै हार्दिक आभार प्रकट गर्न चाहान्छु |
Dherai ramro xa dada dherai dherai badhai xa hajurlai ❤❤❤congratulations to all entire team ❤❤
प्यारो दादा जति सुन्यो त्यति सुनौं लागिरहने शब्द लय र आवज अनि गायन बराबर ❤❤❤ बधाई तथा सफल कार्यकालको शुभकामना प्यारो दादा अनि बबिना दिज्जु❤❤
Badhai hajurlai
धन्यवाद म्याम❤❤
wow wow beautiful Gazal congratulations to all entire team
आहा कती मिठो गजल बधाइ छ बबिना छोरी लाई ❤️❤️❤️
आहा मेरो दाइ लाइ धेरै धेरै बधाई तथा शुभकामना छ हस 👌🙏❤️
धन्यवाद बुने
जति मीठो शब्द उस्तै मीठो स्वर पनि 👏👏 बधाई तथा शुभकामना सरोज भाइ 🎊🎊🎊
हार्दिक आभार दिज्जु❤❤
अति कर्णप्रिय गजल!👌
सिङ्गो टोलीलाई बधाई l भबिष्यमा अझ रोचक अनि दमदार प्रस्तुतिको प्रतीक्षा l👍🙏
हार्दिक आभार हजुर❤
आहा कति मिठो आवाज ❤
धन्यवाद बहिनी
सरोज सरको सुन्दर शब्द शेरहरू बबिना जिको सुमधुर मिठ्ठो आवाजमा एक उत्कृष्ट गजल बनेछ❤❤❤
धन्यवाद प्यारा मीठो साथको लागी❤❤
हार्दिक बधाइ अनि गजलकाे भव्य सफलताकाे शुभकामना छ !
हार्दिक आभार दाजु
अाहा कति मिठाे ,,,,,
सुन्दर प्रस्तुति,,,,
शब्द - स्वार र संगित,,,,,,
धन्यवाद सर
उत्कृष्ट गजल🤗 सफलताको हार्दिक बधाई 🎉🎉🎉🎉
कति मिठो❤
❤❤
कतिमिठो गजल आहा सुनेको सुनी भय ,
मीठो बनेको रहेछ हार्दिक बधाई साथ शुभकामना सरोज सङ्गम भाई अनि टिममा ❤️❤️🙏
धन्यवाद दिज्जु❤
मिठो बनेको छ गजल हार्दिक बधाई छ प्यारा तथा सफलताको हार्दिक शुभकामना ! ❤
धन्यवाद प्यारा❤❤
शब्द र स्वर दुवै चंचल बनाउने
शुभकामना दादा @sarojsangamofficial3962
धन्यवाद बुने❤❤
आहा कति मीठो गजल गीत बनेछ बधाई तथा शुभकामना सराेज दादा तथा सम्पुर्ण टिमलाई ❤️🙏🌹
हार्दिक आभार मेरो बहिनी❤❤
Wow 🥰🥰🥰🥰🥰🥰
धन्यवाद सबैमा❤❤❤
हार्दिक बधाई सम्पूर्ण टीमलाई
धन्यवाद नानुमाया म्याम❤
Waah waah 🎉🎉
मीठो गित २ दिनमा १४ हजार नाघ्यो हार्दिक बधाइ बबिना ज्यु लगायत सिङो टिम लाई ।
❤❤
मिठो आवाज 🌺♥️
वाओ हार्दिक बधाई
धन्यवाद मेरो बहिनी❤❤
मीठो बनेछ आहा❤❤
❤❤❤
Beautiful gazaal ❤
❤❤
मिठो गजल अनि मिठो आवाज
धन्यवाद है❤❤
Atti mitho ❤❤❤
धन्यवाद दिज्जु
Dress,voice,Gazal sabai tim❤❤❤nice
कति मीठो
धन्यवाद म्याम
Congratulations entire team
धन्यवाद मेरो बुनु
आहा मज्जा आयो , सफलताको शुभकामना प्यारा सरोज लगाएत सम्पूर्ण टिम लाई
धन्यवाद प्यारा❤❤
Lau dharai ramro 6 buhari nani
निकै मीठो बनेछ सर बधाई तथा शुभकामना छ सम्पुर्ण टीमलाईइ ।
धन्यवाद प्यारा❤❤
Wow… what a melody Gazal….❤❤❤🎼🎵🎶
भाई
आहा गजब राम्रो लाग्यो गजल शुभकामना ❤️❤️
धन्यवाद आदरणीय भेना❤❤
Very nice 😍
thanks mero bhai❤😊
Wow ! Gajjab !!
❤❤❤
beautiful Gazal congratulations to all entire team
धन्यवाद भाई❤
Nice
धन्यवाद सर❤❤
What a composition saroj daa❤
thanks lot bune❤❤
बधाई प्रभु @@sarojsangamoffical
Lovely gajal ❤. Best wishes to the team !
❤❤❤
Wow
धन्यवाद बहिनी❤❤
Wow so nice ❤️❤️❤️❤️
thanks hjr❤❤
Wow wow wow 🎉🎉🎉🎉 congratulations babina di
Safalta KO suvakamana
Wow nice
Gajal lover haru eta hajir hum❤
wonderful songs
Nice
gajjab @saroj bhai
धन्यवाद दिज्जु
Wonderful song ❤❤
आफ्नै हातले रोपेर गोडमेल गरेको ती धनियाँका पातहरू सिलौटामा पिस्दै गर्दा सम्जिए,
आखिरमा ख्याल गर्ने सबैले कहाँ माया गरेको हुन्छन् र?
🕊️❤️🩹
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
धन्यवाद प्यारा❤❤❤
सुभ कामना एब बधाई दा
thanks mero bune
बबाल दा
धन्यवाद बुने❤
❤❤❤❤
१. नसोधेर = नसोधेरै (यसरी पनि गाउन मिल्थ्यो र यसको अर्थ प्रष्ट हुन्थ्यो ) गीत गाउनुपूर्व शब्द धेरै बिचार गर्नुपर्छ । रेकर्ड भएपछि सकिन्छ । लगानी धेरै भएको हुन्छ ।
२. तिमीबाट छुटिंन्छु ( तिमीसँग छुटिंदा) यो बढी सांगितिक हुन्थ्यो (टठडढ- अक्षर सकेसम् मिल्छ भने हटाउँदा राम्रो )
केही शाब्दिक अभिव्यक्ति नमिलेको र संगीत गायनमा अझै स्मुथ गर्न सकिन्थ्यो भन्ने देखिन्छ । सुन्दा अझ सुनिरहुँ हुनसक्ने सम्भावना रहेछ यो ग़ज़लमा तर अलि हतारमा रेकर्ड भए जस्तो लाग्यो ।
यसलाई म ठीकै मात्र भन्छु । भविष्यमा अझ उत्कृष्ट सिर्जना आउन् । शुभकामना !
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
MiTho x gajal tar gitako name rakhnus na title
कति मिठो❤❤
आहा मेरो दाइ लाइ धेरै धेरै बधाई तथा शुभकामना छ हस 👌🙏❤️
धन्यवाद इना बुने
gajjab @saroj bhai
धन्यवाद दिजु
❤❤❤❤❤❤