नेपाली सेनाका साहसी नायक अमल्दार भन्नुहुन्छ, रुकुम खारा भन्दा म्याग्दीको बेनी निकै ठुलो हो ।

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 446

  • @wolip1
    @wolip1 2 года назад +19

    माओबादी संगको युद्धमा नेपाली सेनाका जवानहरुको जोश जाँगर पुर्ण कार्यको सराहाना गर्नुपर्छ । बिष्ट हल्दारसाबको राम्रो पहल लिएको कार्य निकै राम्रो लाग्यो ।

  • @udayakc8441
    @udayakc8441 Год назад +9

    ❤❤❤🎉जय नेपाल सेनाले देखाएको पराक्रम प्रति सलुट छ !🎉❤❤❤

  • @qatardoha442
    @qatardoha442 Год назад +8

    सलाम छ नेपाली सेनालाई र सेना भनेको नेपालको सान हो

  • @pusapalamsal9409
    @pusapalamsal9409 11 месяцев назад +11

    गणतन्त्र प्राप्तिको निम्ति लडेका महान योद्धाहरु प्रति उच्च - सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
    बुझाई आ- आफ्नै हुन सक्छ तर जनमुक्ति सेनाले बिरतापुर्वक नलडेकोभए आज शाहि सेना भितेअ रुपान्तरण सम्भव थिएन । लडाई सेना, प्रहरी जागिर को निम्ति ज्ञानेन्द्र बचाउदै थिए तर्स जनमुक्ति सेना आजको परिवर्तनको निम्ति लडे ।
    रातो सलाम ति महान जन् मुक्तिसेना लाई !

    • @vvr8820
      @vvr8820 8 месяцев назад

      Aaj ko paribartan kasto vayo t aba afai anuman laga t fuchche

    • @mindchange875
      @mindchange875 7 месяцев назад

      कुकुरले नपाउने दुख पाए😂 आतंककारीहरू अहिले खानलाउन गार्‍हो छ परिवर्तन के गरे जाठा😢

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад +19

    महान देशभक्त सिपाही हाे तपाईं ।

  • @prakashkhadka5398
    @prakashkhadka5398 Год назад +5

    माओवादी आतंककारी लाई असफल बनाउन सफल हुनु भयकोमा नेपाली सेना लाई सलाम छ

  • @tankabarakoti6164
    @tankabarakoti6164 6 месяцев назад +2

    माओवादी सरकारी दुवै तर्फबाट लडेर सहादत प्राप्त गरेका नेपाली वीरहरूलाई हार्दिक श्रद्धाञ्जलि

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад +10

    दस वर्ष सस्त्र जन युद्ध मा सहिद हुनु भय का ति सबै बिर सहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली छ।😢😢😢😢😢😢😢😢😢

    • @JemsOli-f2t
      @JemsOli-f2t 8 месяцев назад

      यत्राको वीर सहिद इ यहि वीर सहिद

    • @goddevil3748
      @goddevil3748 7 месяцев назад

      Aruly bhana ko ho bhane thikxa maubadily bhane ko ho bhane yetra ko sahid jatha haru
      Maubadi chor mc haru

  • @dhanedhanedhane
    @dhanedhanedhane Год назад +4

    उच्च सम्मान साथ सलाम छ तिम्रो साहस र हिम्मत प्रति

  • @birendrarana9758
    @birendrarana9758 2 года назад +8

    नेपाली सेनालाई उच्च सम्मान छ।

  • @diparoka2689
    @diparoka2689 11 месяцев назад +5

    जिन्दगी भर भुल्न नसकिने त्यो रात😢

  • @nepalxm1729
    @nepalxm1729 11 месяцев назад +4

    इमान्दारी साथ देशको लागि लड्ने नेपाली सेना साथै झुक्किए र डाका हरुको बहकाउमा लागि आफ्नै दाजु भााई संग लड्ने लादाका दुवै पक्ष लाई सलाम

  • @tikathapa958
    @tikathapa958 2 года назад +8

    नेपाल को इतिहास मा यो स्वर्णिम अक्षर ले lekhine लेखिने छ,यसको सिर्फ और सिर्फ गद्दार र दोषी पर्चन्द, बाबुराम भट्टराई हो,

  • @DineshDinesh-ow6bl
    @DineshDinesh-ow6bl 2 года назад +5

    दाजु बहुत दयालु हुनु हुन्छ.
    हेर्दा र बोली पनि धेरै माया लाग्दो.

  • @Sahadev_dahal
    @Sahadev_dahal Год назад +14

    नेपाली सेना जिन्दवाद❤

    • @DurgaRai-g1k
      @DurgaRai-g1k 11 месяцев назад

      Yodin bijaye garaunanai NK / G, ko karan rahe chha, NK / G, le sena medal pauna parne ho ❤❤ badhai chha NK/G lai ❤❤

  • @Ek.kshatri_7131
    @Ek.kshatri_7131 11 месяцев назад +4

    नेपाली सेना लाई सलाम छ

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 Год назад +1

    वीर गोर्खाली लाई सलाम । तत्कालिन आतंककारी को छाती फुटाउन सफल भएको मा बधाइ छ ।

  • @tikathapa958
    @tikathapa958 2 года назад +23

    नेपाली सेनाले बफादारी,इमानदारी,देशभक्ति र एक शाहस को परिचय अब्बल दर्जाले दिएको छ,

  • @naveenchhetri3011
    @naveenchhetri3011 Год назад +3

    मेरो कान्छो भेना नि आर्मीमा हुनुहुन्थ्यो उहानि बेनिको लडाइँ लडेको तेहा आतंककारीको लास त बजार भरि थिए रे । हाल उहा पेन्सनमा हुनुहुन्छ । सलाम छ बिर आर्मीलाइ

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      उहाँको पनि कथा सुन्न पाए हुन्थ्यो, सम्पर्क गराइदिनु न सर

    • @bibishatoendgamer7978
      @bibishatoendgamer7978 11 месяцев назад

      ​Ft

  • @satyakhadka3035
    @satyakhadka3035 2 года назад +45

    शाही नेपाली सेना उफ नेपाली सेनाको मात्रै हेर्ने हो म त पुर्बे आतंककारीहरुको गफ ठुलो हुन्छ

    • @Suzann-m4n
      @Suzann-m4n 2 года назад

      Same same 😁

    • @anuraggurung4296
      @anuraggurung4296 2 года назад +1

      सही हो मलाई खाओवादीको अन्तर्वार्ता हेर्नै मन लाग्दैन ठुलो गफ लगाउछ हगाइ भन्दा पधाइ धेरै आतंककारीहरुको बेनीको लडाइँमा मेरो आफन्त प्रहरी हवाल्दरले ज्यान गुमाउनु पर्‍यो मृत्यु पश्चात् एसइ (ASI) दर्जा दिएर वहाँको श्रीमतीको नाममा पेन्सन पट्टा बनाइएको छ पेन्सन भएर के गर्नु जुन भनेको श्रीमान नै छैन त्यो दिदीलाइ देख्दा साह्रै दुख लाग्छ 😥

    • @binodbastakoti3328
      @binodbastakoti3328 Год назад

      सहि हो सिरिन्ज लिएर युद्ध गर्ने कातर ले गफ ठुलो नै हान्छ

    • @Likhu_12
      @Likhu_12 Год назад

      पुर्वेहरुमा बिमलराजको ठिक छ जे हो त्यहि बोल्छन्।

  • @krishnapandit4892
    @krishnapandit4892 11 месяцев назад +4

    शाहसि रास्ट्रसेवक भाइ प्रति सलाम

  • @devikafle9496
    @devikafle9496 Год назад +5

    उच्च सम्मान नेपाली सेनालाइ ।

  • @tikamayashakya8172
    @tikamayashakya8172 2 года назад +4

    यो मओलेअ दुख दिनु दिय खानु खाय अब हामी नेपाली यक जुट वय्रर पुर्खाल ले जोगयको देस हर वर्भरा बनुनु पर्छ जय नेपाली सहिद हरु अमर रहुन

  • @krishnashrestha598
    @krishnashrestha598 Год назад +18

    तेत्रो ठुलो लडाइँ बाट बचाउने यक मात्र अबिनाशी प्रभु परमेस्वर ( भगवान ) लाई कोटि-२ दण्डवत प्रणाम र धन्यवाद र तपाई राज्यको तर्फबाट इमानदार , बफादार भै युद्ध लद्ने बाहादुर सेना पुरुसोत्तम ज्यु लाई मुरी-२ धन्यवाद र नमन।🙏🙏🙏🙏❤️

    • @ManojKumar-iz9op
      @ManojKumar-iz9op Год назад +1

      Money's Kumar bistro karma bone neggage Japanese palmiti ange Milan joke Alcohol Roy CO India Columbia He walk on Mona❤❤😂😢🎉🎉❤❤❤

    • @मसानेकेटो
      @मसानेकेटो Год назад +1

      गेडा को इशु प्रमेस्वत ले बचाइस इसाईको भतुवा

    • @_jirel257
      @_jirel257 Год назад +1

      Interview bhari katai jai muji bhanya ta suneyna maile

    • @AmritChhetri-tb1td
      @AmritChhetri-tb1td Год назад

      Mero LADO yasu

    • @sukdevrajbhar7986
      @sukdevrajbhar7986 11 месяцев назад

      ​aA//A😊à😊

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 2 года назад +3

    P.Bista sir Lai mero salam...
    Very nice 👌 video

  • @buddhagrg5522
    @buddhagrg5522 2 года назад +3

    तपाइको कुरा ले अति नै मर्महित बनायो सर इस्वरको साथ पाउनु भएको रैछ धन्यवाद छ

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 года назад +28

    अमलदार भाई तपाईले कम्ती भनेको मेजर दर्जा पाउन पर्ने हो। तेत्रो लडाइ जितेर केहि सुबिधा हरु पाउन भयो कि सुख्खा पेन्सन पठायो ।💪

    • @anuraggurung4296
      @anuraggurung4296 2 года назад +2

      सेकेन्ड लेफ्टिनेन्ट बाट भर्ती भएर गएको भए पो मेजर सम्म पुग्नु हो सर वहाँ त सिपाही देखि भर्ती हुनुभएको रहेछ वहाँहरु पुग्ने भनेको सुबेदार देखि सुबेदार मेजर सम्म मात्रै हो 🙏

    • @aniljungthapa43
      @aniljungthapa43 2 года назад +2

      Muji vhutpurba maobadi raixa

    • @AgniDharNeupane
      @AgniDharNeupane 11 месяцев назад

      ​@@anuraggurung42961
      Àx😊😮

    • @laxmishrestha6543
      @laxmishrestha6543 11 месяцев назад

      ❤😊😊😊😊😊😮😮😮😮​@@anuraggurung4296

    • @santoshkewat6376
      @santoshkewat6376 10 месяцев назад +1

      जिल्ला प्रहरी कार्यालय बेनी बजारमा सिपाही दर्जा म पनि लडेको हो। राति आठ बजेदेखि भोलि दिउँसो ११ बजेसम्म फायरिङ भयो।

  • @rukashrestha
    @rukashrestha Год назад +1

    दाइ हजुर बहादुर हुनुहुन्छ नेपाल आर्मिलाइ सलुट गर्छु म धैरै धेरै धन्यबाद छ हजुरलाई !,❤️👍🌻🌻🌻🌻

  • @amalagurung8713
    @amalagurung8713 2 года назад +32

    Great man. Great soldiering. Commendable. Well done. Salute to you.

  • @Likhu_12
    @Likhu_12 Год назад

    बिमलराज को सुनौन हजुर।
    धन्यवाद सुनौलो टिभि परिवारलाई ईतिहासका घट्नाहरु सबैलाई सुनाएकोमा।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् धन्यवाद सर

  • @nabinraiofficial7899
    @nabinraiofficial7899 2 года назад +11

    सलाम छ अमल्दार ( Nike ) 👨‍✈️ ! द्वन्दकाल सम्झिँदा दुख लाग्छ कमरेड हरुले यति दुख दिए भन्ने त भोग्ने हामीलाई मात्र थाहा छ ! जय गोर्खाली 💪💪💪

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      तपाईं पनि कतै पर्नु भो र हजुर

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 года назад +31

    अमल्दार सरको सहाशि मनलाई सम्मान गर्नैपर्छ ।वार भनेको अत्यन्तै डरलाग्दो भिडान हो।बिरगति हुने हरुमा हार्दिक श्रद्धाञ्जली !!!🙏🙏❤️🙏❤️🙏

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +6

    Humble very good interview. Salut chha jiudo sahasi itihas sir.

  • @sudipkumarshahi5629
    @sudipkumarshahi5629 2 года назад +12

    हामी त देश र जनताको लागि नै लडेका थियौ तर प्रचन्ड ले गद्दारी गरे।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад +2

    सलाम छ बाजे हजुर लाई जये नेपाल

  • @के.बि.किराँती
    @के.बि.किराँती 2 года назад +19

    पवित्र संस्था नेपाली सेना प्रती उच्च सम्मान साथै एकदमै साहसी योद्धा पुरुषोत्तम सरलाई जोस र ख्रोसका साथ सलाम ! र मेरो मनको T.V सुनौलो टेलिभिजन लगायत सम्पुर्ण टिमलाई हार्दिक,हार्दिक धन्यवाद। जय देश जय नेपाली सेना।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      स्वागत छ हजुर

    • @dhangurung3745
      @dhangurung3745 2 года назад +1

      ρ

    • @mitachakraborty4718
      @mitachakraborty4718 2 года назад +1

      @@SunauloTV. r CFR

    • @gudrajmoktan5235
      @gudrajmoktan5235 2 года назад

      Loo

    • @dilthapa9243
      @dilthapa9243 2 года назад

      qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq

  • @krishnathapa5760
    @krishnathapa5760 2 года назад +24

    धेरै धेरै धन्ने बाध 🙏🇳🇵🙏🇳🇵🇳🇵🌙🌝🌕️☀️ जय नेपाली कालिबाहादुर्र गण 🙏🇳🇵🇳🇵🇳🇵👍️🇳🇵👍️🇳🇵👍️🇳🇵👍️🇳🇵🌷

  • @dipakneupane5659
    @dipakneupane5659 2 года назад +59

    माओबादी आतंककारी लाई हराउने महान वीर नेपाली सेना प्रती उच्च सलाम जय नेपाल

    • @danggalidurgadanggalidurga9410
      @danggalidurgadanggalidurga9410 Год назад +4

      लेखाइ कस्तो छ भात माराको

    • @laxmankhand2249
      @laxmankhand2249 Год назад +10

      @@danggalidurgadanggalidurga9410 माओबादी जंगलि आतंककारी नै हो

    • @tekbahadur4041
      @tekbahadur4041 Год назад

      Plittai parera

    • @kpbhatta9095
      @kpbhatta9095 Год назад +4

      ​@@danggalidurgadanggalidurga9410पाप धुरी बाट कराउदै छ आतंककारी माउबादिको

    • @Priilovee
      @Priilovee Год назад +1

      Khate jungali haru lai ajh pani chitta napareko jasto 6

  • @narmatagiri1715
    @narmatagiri1715 2 года назад +3

    Dherai ramro kura

  • @srijalrana3738
    @srijalrana3738 2 года назад +13

    बहूत सरल र बहूत मिठो interview .. 🙏😊

  • @rosh51
    @rosh51 Год назад +2

    तत्कालीन माओवादी को तर्फबाट बहादुरी का साथ लडनु भयो मेरो दाई देश र जनता को लागी भन्दै एही म्याग्दी को बेनिमा सहीद हुनुभभो, गर्भ लाग्छ र अनि अहिले आएर एकदमै दुख लाग्छ, हजुरले बगाएको रगत र पसिना ब्यार्थै भयो दाजु 😢😢यिनै चोर डाकाहरू को निम्ति लडेको जस्तो भाको छ ।😭😭

  • @tikamayashakya8172
    @tikamayashakya8172 2 года назад +3

    आफ्नो ज्यन बाजि राखेर हाम्रो सुरक्षा दिनु हुने देबता हजुर हरु को जय जय पसुपतिनथ जय काली देबि जय नेपाली

  • @MrRabinkc4u
    @MrRabinkc4u 2 года назад +7

    त्यो भुल्न नसकिने रात 😥😥😥😥😥

  • @nepalxm1729
    @nepalxm1729 11 месяцев назад +9

    माओ बादी लडका पनि नेपाल आमाका सन्तान नेपाली सेना पनि नेपाल आमाका सन्तान भाइ भाई लड़ाई आफ्नो परिवार लाई मोज मस्तीमा राख्ने दानव प्रचन्ड बाबुराम भन्ने नर पिचास हरुलाई नेपाली जनता को खुनले पिर्छ पिर्छ ग्यारेन्टी साठभन्छौं

  • @praneshrai357
    @praneshrai357 2 года назад +25

    मान्छे लाइ यो कहानी सुन्दा रमाइलो लाग्ला तर त्यति बेला के हालात हुन्छ भन्ने कुरा मैले पनि भोगेकोछु जय गोरख।जय नेपाल।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +5

      तपाईंको पनि सुन्न पाए हुन्थ्यो सर

    • @praneshrai357
      @praneshrai357 2 года назад +3

      @@SunauloTV.I cal u

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +2

      @@praneshrai357 हस् धन्यवाद

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 2 года назад +1

      Ho sir definately soi vonnu vo jay kalijung

    • @kalebahadur9496
      @kalebahadur9496 2 года назад +1

      💯 good 👍 kattu ma pishab feriyo k garnu ab thula 🐟🐟🐟lai Entarbiu linu hai sir
      Parchandy / rukhaman katuwal E hun chor shala
      Ati like 👍 cament ati aaune x ki !!!
      Kahile samma aaula sir

  • @Arjunbas1
    @Arjunbas1 2 года назад +5

    सलुट गरे हजुरलाई ।

  • @ambikanepal5603
    @ambikanepal5603 Год назад +2

    देश र जनता लाई राजाकाे पञ्जाबाट छुटाउन र जनताकाे स्वतन्त्रताको लागि लडिएकाे युद्द हाे १० बर्षे जनयुद्द।

    • @bhandarimast2009
      @bhandarimast2009 Год назад

      प्रचण्डे र तिनका परिवारलाई खर्वपति बनाउन ल्याईएकाे हाे ,धनयुध्द तर पनि कसैकाे लहलहैमा लागेर ज्यानको आहुति दिने ती तमाम दाजुभाइ दिदिबहिनीहरुप्रति हार्दिक श्रध्दा सुमन 🙏🙏🙏

    • @बेटासतलोकचलो
      @बेटासतलोकचलो 10 дней назад

      राजा देश प्रेमी थिए यी नेताहरु राक्षस हुन् भारतीय दलाल हुन्। देश एकीकरण गरेको राजा ले नेपाल राजा हुँदा निकै सान्त सुन्दर थियो देशको गर्व हुन्थ्यो आज को हालत के छ

  • @darpansharma313
    @darpansharma313 Год назад +1

    धेरै खुसी लागो साहसी शिपाइको कोरा सुन्दा आतन्क कारी लाई मारेको कुरा सुन्दा

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 Год назад +2

    अ्मल्दार बिश्टा सरलाइ सलामा छ ।

  • @Petswild232
    @Petswild232 2 года назад +7

    nepali sena lai alwyas salute ...

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 года назад +3

    रमाइलो अन्तर्वार्ता

  • @rameshpaneru9205
    @rameshpaneru9205 11 месяцев назад +1

    Salam chA nepali sena

  • @vimalbahadur6302
    @vimalbahadur6302 2 года назад +6

    So great interview

  • @rajusahil7510
    @rajusahil7510 2 года назад +4

    सलाम नेपाली सेना लाई

    • @krishnasilwal4824
      @krishnasilwal4824 11 месяцев назад

      ॐ जय काली 🎉🎉श्री

  • @shantarajgiri5933
    @shantarajgiri5933 2 года назад +5

    Ramailo lagyo interview

  • @khemrajgm2448
    @khemrajgm2448 2 года назад +6

    सलाम छ दाजु

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад +15

    अत्यन्तै राम्रो कुराकानी

  • @JangabhdBasnet
    @JangabhdBasnet Год назад +1

    जनयुद्ध गने कमरेड प्रचण्लाइ भौसि पाल्न दिनुपछ ।अब युद्धका सबै कमरेडहरुहामि कमिला पालन गरौ ।जय जय

  • @manojkhadka6832
    @manojkhadka6832 2 года назад +4

    Kati shabhey boli great salut 🥰

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Год назад

    नेपालका तथाकथित जनयुद्ध आतङ्ककारि र शत्ताधारि आतङ्ककारिकेा मिलेामतेामा नेपाल र नेपालीकेा अस्थित्व समाप्त पार्ने येाजना ले मुलुक तहस नहस हुन पुग्यैा ।

  • @lalkajigurung4541
    @lalkajigurung4541 Год назад +14

    Lovely ......great ... interview...grand salute ......to Nepal army

    • @tulashipoudel5712
      @tulashipoudel5712 Год назад

      😅?😅😅😅😅😅😅?😅?😅?😅?😅😅?😅?😅😅?😅😅😅?u😅😅😅😅😅😅?😊😅u😅😅?😅😅😅😅?😅?n?u😅😅😅😅😅😅😅😅😅😅 0:48 😅😅😅😅😅?😅?u😅😅😅u😅?😅😅😅😅😅?😅😅😅😅😅?😅?😅😅😅?😅😅😅😊😅??😅?😅?judgejudge ?judge ??judge ?😅judjudge ?😅?😅?😅😅 1:06 😅😅😅 1:08 1:08 😅?😅?😅 1:10 😅u?😅😅 1:11 😅😅😅😅😅u😅😅😅😅😅?😅😅😅?😅 1:17 u?😅??😅 1:18 😅? 1:19 u😅😅😊

    • @tulashipoudel5712
      @tulashipoudel5712 Год назад +1

      😅😅 1:58 😊😅😅, ? य😅😅? , ययकउ? 😅य😊😅😅? ? उ😅? , ? 😅😅? 😅😊 2:06 😅 2:06

  • @dhanbahadurpariyar6036
    @dhanbahadurpariyar6036 Год назад

    राजु नेपाली सर लाई जय नेपाल ""

  • @ekarajsubedi6992
    @ekarajsubedi6992 11 месяцев назад

    माओवादी आतंककारी लाइ हराउने महान बिर नेपाली सेना लाइ हार्दिक सलाम

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Год назад +1

    दामी दामी

  • @bhojtamang2673
    @bhojtamang2673 Год назад

    उहाँ दाइको कुरा सारै मन पर्छ हो मलाई त

  • @tuklalpun4586
    @tuklalpun4586 2 года назад +2

    अन्तमा गरेको कुरा सहिछ पुरुषत्तम बिस्टको

  • @ambikaprasadbimali4284
    @ambikaprasadbimali4284 2 года назад +1

    Derai ramro sr 21 salame

  • @surajbhandari5543
    @surajbhandari5543 10 месяцев назад

    सलुट छ नेपाली सेना लाई

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 года назад +11

    Jay nepal

  • @narajarawal5867
    @narajarawal5867 2 года назад +4

    Good sir

  • @sushilghimire6944
    @sushilghimire6944 7 месяцев назад +1

    नेपालमा प्रचण्डको नेतृत्वमा भएको आतंकबादी आक्रमणमा 17000 भन्दा धेरै नेपाली नागरीक मरे हजारौं घाइते भए अनि त्यसको बदलामा ऐले प्रचण्ड लगायत धेरैले सम्पत्ति कमाए पद पाए । नेपाली जनताले के पाए?

  • @dsoulofficial9068
    @dsoulofficial9068 2 года назад +3

    सलाम छ

  • @kalarai644
    @kalarai644 2 года назад +5

    Very good 😊

  • @chiranjivisharma2627
    @chiranjivisharma2627 11 месяцев назад

    सलाम छ।

  • @myscienceteacher3057
    @myscienceteacher3057 2 года назад +2

    सवै उत्तम र रोमान्चक तर कनकलुजन उपयुक्त लागेन ।

  • @adhikaridanu7360
    @adhikaridanu7360 2 года назад +5

    साला खाते हरुले सारै दुःखद् मानसिक तनभ दिय आखिर मा के पाय नेपाली जन्न्ताले उनिहरु महलमा छ्न तर लडाकुहरुको आज बेहलछ तर हामी फौजी हरु जे छौ सै छौ !! सहिद हरु प्रति सम्मान छ !!

  • @tamangb.byoutubetv6540
    @tamangb.byoutubetv6540 2 года назад +7

    कस्तो मिठो कुरो जय कलि

  • @ashmitaadhikari2755
    @ashmitaadhikari2755 11 месяцев назад

    सूक्ष्म विश्लेषण गर्ने पवित्र नेपाली मन मैले पाइँन नि! धेरै कमेण्टहरु एकपक्षीय देखें , याे शुभ , न्यायपूर्ण र समदर्शी साेच हाेइन ; पुरुषाेत्तम सरकै बयानबाट बुझिन्छ कि माओवादीहरुले पनि एउटा अत्यन्तै सुन्दर सपना सजाएर बेथितियुक्त नेपालकाे पूर्ण मुक्ति/ आजादीकाे निम्ति जीवन-मरणकाे युध्द लडेका थिए , र नेपाली सेना र व्यारेक भित्र पनि "नयाँ र आत्मसमर्पण गरीरहेका विद्राेहीलाई समेत मार्नेगरेकाे कुरा प्रष्ट देखिएन र ? गमला बहिनीले भनेजस्ताे "कालाे दिन" त दुबैतर्फ र नेपालीहरुमै लागू हुने हाेला नि ?? कि सदैव सत्ताधारी र शक्तिशालीहरुकै मात्र हुने हाे याे देश ??? नत्रभने बदलिएकाे युगसंगै निष्पक्ष मिडियाले त यही घटनालाई माओवादी पक्षकाे बयानमा कसरी व्याख्या र स्मरण गर्छन् भनेर पनि अर्काे खण्डमा संगै दिएर (कुनै अमूक पार्टीको सदस्य जस्ताे नभैकन) सामाञ्जस्यता र एकता विस्तार गर्न खाेज्नु/ऐक्यबध्द,अखण्ड र विशाल नेपालकाे पक्षमा खराे रुपमा प्रस्तुत हुनुपर्ने हाेइन र !!! देशकाे निम्ति भनेरै नेपाली -नेपाली मरीरहेका छन् , महान् बलीदानी,बहादुरीपूर्ण शहादत प्राप्त गरीरहेका छन् , के काे जिन्दावाद र मूर्दावाद मित्रहरु ???म कुनै पार्टीकाे "झाेले" हाेइन , तर तपाईंहरुसंग जस्तै , मन,मुटु र विचार त हाेला नि , हैन र ???🌷😐️🧘‍♀️♥️🇳🇵🕊️🙏
    ---झापास्वाक्वायरबाट =- त्रिलाेचन अधिकारी

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      तपाईंको बिचारको लागि धन्यवाद सर

    • @goddevil3748
      @goddevil3748 7 месяцев назад

      Maubadi chor machikne haru
      Ta pani maubadi holas tesile ,tero chitta dukhe jasto xa tero chitta ma hagi dya
      Mg

    • @goddevil3748
      @goddevil3748 7 месяцев назад

      Tero Kura bata parasta hunxa ta maubadi ko jhole hos k hoina bhanxs
      Mero lado sahid ,
      Ajhi bhanxu maubadi mc randi ko chora haru

  • @bhimpandeyjayanepal4873
    @bhimpandeyjayanepal4873 2 года назад +11

    सुनेर भाबुक भए जय काली

  • @Mindchange12345
    @Mindchange12345 Год назад +2

    शाहि सेना जिन्दावाद

  • @shreeramsubedi9919
    @shreeramsubedi9919 2 года назад +5

    पोखराबाट हाम्रो 90 जनाको टोलि गयेको थियो।जो हामि जिबिस भबन मा थियेउ। गोरख बहादुर गण बाट गयेका थियेउ।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      अहिले कहाँ हुनुहुन्छ नि

    • @MohanSwaroop
      @MohanSwaroop 2 года назад +1

      अहिले कहाँ हुनुहुन्छ ? कुन अवस्थामा हुनुहुन्छ? के अहिलेको अवस्थामा देशलाई फेरि यहाँहरू जस्तो बहादुर सिपाही चाहिएको छैन र?

  • @chandrabahadur.
    @chandrabahadur. 2 года назад +3

    म पनि कङ्गो गको दफा १० भाईरल काले लुजि मैले ल्याको काम गर्न महागी लास्ट हो बेनि सर्यो पछि

  • @manmagar5526
    @manmagar5526 2 года назад +8

    मौनादी को त. हेर्दैन सही नेपाली सेना को मात्रै हेरनी हो in

  • @kashirampokharel2657
    @kashirampokharel2657 2 года назад +6

    त्यती बेलाको कुरा सम्झीदा आङ नै जिरीग्ङ हुन्छ। साले आतङ्ककारी प्रचडे बाबुराम आलिसान। जिवन बिताइरहेका छन 17 हजार को रगत बगाएर

  • @VTENFAMILY10
    @VTENFAMILY10 10 месяцев назад +1

    धन्यवाद साहासी भाइ हामी पनि पर्बत थियौ

  • @rajuac5552
    @rajuac5552 2 года назад +3

    Very good

  • @2m368
    @2m368 2 года назад +6

    brave soldier🇳🇵🇳🇵

  • @prakashpoudel7867
    @prakashpoudel7867 Год назад +2

    राम्रो नेपालि सेना

  • @nabinmagar5272
    @nabinmagar5272 2 года назад +1

    Sahi bichar sir sahi srkharle ati gare ra janaee udda vayako ho

  • @tikamayashakya8172
    @tikamayashakya8172 2 года назад

    हजुर नम्स्स्कर अमल्दर जि साहसी जय नेपाली

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 10 месяцев назад

    शाही सत्ताको लागि लडेका हुन् देश र जनताको लागि थिएन ।

  • @diwasdiwas7115
    @diwasdiwas7115 2 года назад +6

    Jai nepal

  • @devrajchalaune5531
    @devrajchalaune5531 Год назад +1

    Great people war red Salam xa all

  • @rajivsilwal299
    @rajivsilwal299 Год назад

    Hisabkitab ta ramrai garnu vayecha..👏👏👏👏

  • @lilatamang3624
    @lilatamang3624 Год назад +3

    उहाँको भनाइ अनुसार के देखियो भने त्यतिखेर को जो पनि कमाण्डर थियो अति लापरबाही, र सेनामा हुनु पर्ने कुनै पनि सुरक्षा सेक्युरिटी सम्बन्धी नराखेको ,अमल नगरेको र अरु सबै जानाले पनि लापरबाही गरेको कारण यो ठाउँमा धेरै जाना सेनाको ज्यान गएको देखियो। यस्तो गल्ती कहिले पनि सेनामा रहेर गर्नु हुँदैन। गलत छ।

  • @gopalbhattarai6984
    @gopalbhattarai6984 2 года назад +3

    Good

  • @sudipkumarshahi5629
    @sudipkumarshahi5629 2 года назад +3

    हाम्रो फोर्स ज्यादा थियो यदी बाटोमा आएपछी शाहीसेना को ज्यादा छेती हुन्थ्यो आयन राम्रो गर्यो।

    • @MrRabinkc4u
      @MrRabinkc4u 2 года назад +1

      के पायेउ त भाइ ?????

    • @ekarajsubedi6992
      @ekarajsubedi6992 11 месяцев назад

      यत्रै ले हुन्थेन ।आतंककारी ले गफ गर्ने !!

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Год назад

    माथिल्लेा शत्ताधारि दल र त्यसका नेता र उच्च पदस्थ केा आतङ्ककारि संग मिलेामतेा र चन्दा सहयेागकेा आसङ्का प्रबल छ ।
    मर्ने त सिपाहि र पहुंच नपुग्ने पदाधिकारि र सर्बसाधारण नेपाली मात्र हेा ।

  • @sabingc535
    @sabingc535 2 года назад +11

    ग्रिनेड हान ग्रिनड .... Epic 👌