डाक्टर साहब नमस्कार। मलाई शङ्का लाग्छ केपी शर्मा ओलीज्यूको दुईवटा पासपोर्ट हुनुपर्छ र नागरिकता पनि दुईवटै हुनुपर्छ विदेश जाँदा एउटा पासपोर्ट युज गर्ने अनि विदेशी बैंकमा अर्को पासपोर्ट युज गरेको हुनुपर्छ
डा साप को आजको अन्तर संम्बाद हेरे सुने,हाम्रो सामाजिक राजनीतिक चरीत्र लगायत याबत कुरा हरु स्वार्थी र मतलवी छ भन्ने कुरा सहीतको ब्याख्या सतप्रतिसत सही र यथार्त छ!
यदि यो साँचो हो भने ओलीले आजीवन जेल जानुपर्छ यदि यो कुरा झुटा हो भने हो दुर्गाले आफ्नो सम्पत्ति वाट ओलीलाई दोस लागाएको जतीकै जरिवाना तिर्नुपर्छ र जेल पनी जानु पर्छ। कसैको पनि चरित्र हत्या गर्न कसैलाईरैलाई छुट हुदैन ।
सिद्धान्तको मात्र कुरा नगरौँ,यदि जान्नेसुन्ने बन्ने हो भने होलाई हो भन्ने गरौं।विचौलिया गफ दिएर दिग्भ्रमित नगरौँ।देश त्यसै अन्यौल र अराजकतामा होमिएको अबस्थामा छ। यस्तोमा हुतिहारा बुद्धिजीवीहरू हुनुभन्दा नभएकै वेश,कसो डाक्टर साप??🔥🇳🇵
यसरी हरेकले हरेक लाई डाम्दै जानेे हाे भने नेपालमा बिदेशी ले चलखेल गर्ने वा निम्तो दिने र रणभूमी बनाउने बाहे क नेपाल र नेपालीकाे भलाे हुने देखिदैन चेतनाभया।
डा साहेब ले नेपालि सवारी साधान को लाइसेन्स सम्बन्धि कुरा उठाइ दिनु भो यो कुरा सत्ये हो म कतार मा बस्छु कतार मा बस्ने साथिहरुले फोन को पैसा को भरमा थुप्रै लाइसेन्स हरु प्राप्त गरे का छ्न ?
डा साब तपाईले पनि प्रतिशोध पुर्ण तर्क दिन थाल्नु भयो किनभने कम्बोडिया भ्रमणमा के एमालेका नेता मात्र छन सिके राउत जस्तै धेरै नेता छन त्यो थाहा हुँदाहुँदै फ़ेरि किन यस्तो तर्क शायद तपाईंले पनि भाग नपाएको कारण बेलाबेला एमाले प्रति खनिनु हुन्छ त!!!
दुर्गा परसाइको चङ्खे ओलिको कम्बोडियामा २५/३० अरब लगानी छ भन्ने आरोप झुट हो भन्ने लाग्थ्यो, एमाले जनको तु कम्बोडिया तिर भाग दौड गर्न लागेको देख्दा आरोप सत्य रहेछ भन्ने लाग्यो ।
दुर्गादाइले सानो मात्र गल्ती गरे सबैदस्ताबेज सम्भन्दित निकायमा बुझायर मुद्दा ठोकेर् बल्ल सार्बजानिक गर्नु पर्ने बल्ल मा झ्याक्ने हरुले स्वाद भेट्थे अलि कति मिस्टेक भयो यो पटक
यो नेपालीको बिद्वान बुद्धिजीवी हुँ भन्ने हरु । जब खेल्ने ज्वडे हरु भन्दा एक इञ्च पनि फरक नपर्ने कपटि खेलाडीले जस्तैः हुन् ।दाउपर्दा पैसा सोहोर्ने मात्रै हुन् जनताको र देशको हितमा सिन्को पनि पर सार्दैनन् यिनको गफ गर्ने मात्रै काम हो ।
Dr Saab le pani bujhnu nabharaixa yeti simple kura sabai milijuli sabaiko paalo puryaune khel ho sir yo mantri herfer bhannekuro baki sab janata jhukkaune astra hun.
दुर्गा प्रसाईले भनेको कुरा सत्यता रैछ।
नत्र किन दौडधुप गरेका छन यी दलालहरु?
Sahi ho
Yamalay KO Kam nai yestai ho mafia KO
@@rampoudel9549 Right✅
@@kuntitiwari890 Right✅
दस रेक्टर को भुकम्प जाला जस्तो लागेर सहयोगको जोहो गर्नका निम्ति हो 😂
डाक्टर साहब नमस्कार। मलाई शङ्का लाग्छ केपी शर्मा ओलीज्यूको दुईवटा पासपोर्ट हुनुपर्छ र नागरिकता पनि दुईवटै हुनुपर्छ विदेश जाँदा एउटा पासपोर्ट युज गर्ने अनि विदेशी बैंकमा अर्को पासपोर्ट युज गरेको हुनुपर्छ
malai ni testai lagirako xa
एक वीर गोर्खाली को तागत देखाई दियो दुर्गा जी ले सलाम छ दुर्गा जी
100% दुर्गा प्रसाई सही हो
दुर्गा प्रसाईं ले केपि ओलि को ३२ अर्ब को कुरा गर्दै एमाले का नेता किन उडे त दाल मा केही कालो छ
अब तुरुन्तै दुर्गा प्रसाई जी ले पनि आफना बिज्ञ अभियन्ता मानीस लाई पनि कम्बोडिया पठाउनु पर्छ ।
Jay Durga ❤🎉 jay rabi ❤🎉
भोलि को आन्दोलन को कमान्डर नै कम्बोडिया कुदेछ हो।
लुकाउन छुपाउन को लागि दलाल हरु
एमाले नेता जति प्रमाण नस्ट पार्न कम्बोडिया पुगे ।
यो सत्य कुरा को नजिक छ दुर्गा प्रसाईं ले सत्य नजीक रहेको देखाएको छ।
टुप्पीभन्दा माथी कपाल हुदैन भनेजस्तो प्रधानमन्त्रीको छानबिन गर्न कस्को हिम्मत।तर कानुन सबैलाई एउटै हुनुपर्छ।होईन त।
जहाँगडबडहुन्छ त्यहाँहडबडहुन्छ
एमालेको कार्यकर्ता कम्बोडिया हतार हतार जानुमा केही न केही रहस्य छ।
कार्यक्रता होइन राज्य,मन्त्री
दुर्गा राष्ट्र कै सान जय होस् जय देस जय नरेश
अब जन्ताले यो सरकार सङ्ग कोम्बोडिया मा पैसा सङ्ग केही कनेक्सन भएको देखियो।
Purai connection xa
उत्कृष्ट
एमालेको मङ्सिर ७ को आमसभा त कम्बोडिया तिर सरेको हो कि क्या हो?सबै उतै तिर लागि रहेको छ त।हैट
Dr. Surendra sir has always spoken the interesting things to listen regarding the political issues of Nepal as far as out of Nepal also.
Jai hos durga ji ko ❤️❤️🇳🇵
यो कुरा सत्य पुष्टि भयो अब कम्बोडिया तिर लागे एमालेका खेताला जय दुर्गा सर
दुर्गा प्रसाईं आराेप सहि हाे एमालेकाे नेताहरु कमबौडिया दौढ, धुपले पुष्टि भयाे।
दुर्गा सरले भनेकाे येक येक मिल्दैछ । जये दुर्गा ।
कम्बोडियाको भ्रवणले दुर्गाले भनेको पुष्टि भयो ।
ओलिले प्रमाण लुकाउन राजन भट्टराईलाई कम्बोडिया पठाउनु नै दुर्गाले लगायेको आरोप पुष्टि हुनु हो
नेपालमा सत्ता र शक्तिमा बसेका मुख्य मान्छे नै यो देशका ठुला भाईस हुन
प्रमाण नस्ट गर्न गाको नै हो
सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हामी सब सचेत हुनु होला यी चोर भ्रष्ट हरु को पछि नलागौ नेपाल देश अनि नेपाली बचाउ
डा साप को आजको अन्तर संम्बाद हेरे सुने,हाम्रो सामाजिक राजनीतिक चरीत्र लगायत याबत कुरा हरु स्वार्थी र मतलवी छ भन्ने कुरा सहीतको ब्याख्या सतप्रतिसत सही र यथार्त छ!
हो, दुर्गा प्रसादको भनाइमा सत्य झल्कियो ।
यदि यो साँचो हो भने ओलीले आजीवन जेल जानुपर्छ यदि यो कुरा झुटा हो भने हो दुर्गाले आफ्नो सम्पत्ति वाट ओलीलाई दोस लागाएको जतीकै जरिवाना तिर्नुपर्छ र जेल पनी जानु पर्छ। कसैको पनि चरित्र हत्या गर्न कसैलाईरैलाई छुट हुदैन ।
सिद्धान्तको मात्र कुरा नगरौँ,यदि जान्नेसुन्ने बन्ने हो भने होलाई हो भन्ने गरौं।विचौलिया
गफ दिएर दिग्भ्रमित नगरौँ।देश त्यसै अन्यौल र अराजकतामा होमिएको अबस्थामा छ।
यस्तोमा हुतिहारा बुद्धिजीवीहरू हुनुभन्दा नभएकै वेश,कसो डाक्टर साप??🔥🇳🇵
यो नेपाल हो भन्ने गित सुन्नुहोस् सबैले गित ले भनेको जस्तै हो हेर्दै सुन्दै जानुस् एकदिन पुष्टि हुन्छ।😂
सबैभ्रष्टलाइ फुकुवागरि अाफैसरकारमा जनु अनि सबैठिकठाक हाेला हजुर
Durga is right
युट्युबको कार्यक्रमहरू विशेष गरी इन्टरभ्युहरू निकै राम्रा छन् तर कार्यक्रम प्रस्तोता किन देखा पर्दैन ?
नागरिक्ता को कुरामा हामी सर्वसाधारणलाई नचाउछन यो पक्का हो तर छिमेकी हरु ले सजिलै लिन्छन् यो सत्य हो
Jaya Rabi ❤
Jaya Ghanti ❤❤
Jaya Ra So Pa ❤❤❤
यौटा रूम मा बसेर अन्तरवार्ता दिँदै मा कै हुँदैन साच्चै जनता काे पक्षमा हो भने जनता लाई साथ दिनुहोस्
Ramro bichar sir ko
भ्रष्टाचारि गिरि बन्धुले हिसाब किताब ब्याबहार मिलाउन लाई पठाको हो
Jaya durga
जय दुर्गा
Jai durga 🤟💪
Surendra kc sir lai Nepal ko top leader ma dekhna kahile paiyela..!
यसको विश्लेषण पनि एमाले मुखी लाग्छ।
डाँडामा बाघ कराउन गहिरोमा बोका करानु, सत्य हो जस्तो छ।
यसरी हरेकले हरेक लाई डाम्दै जानेे हाे भने नेपालमा बिदेशी ले चलखेल गर्ने वा निम्तो दिने र रणभूमी बनाउने बाहे क नेपाल र नेपालीकाे भलाे हुने देखिदैन चेतनाभया।
kp सग 2 ओटा पासपोर्ट छ नभयेको भये रबि सग 2 ओट पासपोर्ट पाउने बितिकै चुइक्क नबोलेको हो कुरा 99% सत्य साबित हुदै
जय दुर्गा प्रसांई ।❤
भ्रष्टाचार गरेको छ भने त्यो केपी ओली होस वा आरजु देउवा जो सुकै हो होस जेल कोच्नै पर्छ प्रतिसोध्को कुरै हुदैन।
डा साहेब ले नेपालि सवारी साधान को लाइसेन्स सम्बन्धि कुरा उठाइ दिनु भो यो कुरा सत्ये हो म कतार मा बस्छु कतार मा बस्ने साथिहरुले फोन को पैसा को भरमा थुप्रै लाइसेन्स हरु प्राप्त गरे का छ्न ?
के सि सर 20 पर्सेन भारत को नगरीक लाई अनुसन्दन गर्नु हो भने नेपाली पासपोर्ट भेतिन्छ
अनि, एमालेको लर्को कम्वोडिया तिर किन सोझियो त ? दलवल गएर केस ढिसमिस पार्ने की छानविन समिति बनाएर तथ्य बाहिर ल्याउने ? कुन ठिक होला ? कि कसो ?
यो देश को बुद्धि जिबि को मौन नै राजनीति को दुरुपयोग हो
good speech dr kc
टुडिखेलमा भासण गर जन्ताको लागि बोले हुने हो
Satya rahexa yo 100% right jasto lagyo
चोर को खुटा काट भन्दा मान्छे नै टाप मंसिर 7 छोडेर 😂😂
🎉clean shocker Dr Surendra KC 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤😂😂
Surga Prasaile Boleko lyayako Praman satya ho
ब्यापारी हरु लाई थर्काउन लगाउने अन्य पार्टीको डन पनि हुन सक्छ षड्यन्त्र गर्नु सक्छ
Jai durga
डा साब तपाईले पनि प्रतिशोध पुर्ण तर्क दिन थाल्नु भयो किनभने कम्बोडिया भ्रमणमा के एमालेका नेता मात्र छन सिके राउत जस्तै धेरै नेता छन त्यो थाहा हुँदाहुँदै फ़ेरि किन यस्तो तर्क शायद तपाईंले पनि भाग नपाएको कारण बेलाबेला एमाले प्रति खनिनु हुन्छ त!!!
Sabailai Thundinchu - Salute Dr sab
Durga right xan
Jay durga prasai
डाका भ्रस्टचारी ओलि।
Durga parsai lai sabai nepali janta le deu
Good
ओलीका हनुमाानहरु कम्बोडिया दौरधुपले त साढे 32 अरबमा सत्य हो के हो
Real hero ho Durga ❤
Janatako awaj
Dalal harulai thik napari hunna,
Sabaile sath dinu parxa
Right
Jaya Rabi
Jaya Ghanti
Jaya Ra So Pa
दुर्गा परसाइको चङ्खे ओलिको कम्बोडियामा २५/३० अरब लगानी छ भन्ने आरोप झुट हो भन्ने लाग्थ्यो, एमाले जनको तु कम्बोडिया तिर भाग दौड गर्न लागेको देख्दा आरोप सत्य रहेछ भन्ने लाग्यो ।
❤❤❤❤❤
Jay durga
होर डक्टरसाब, लरेन्स विस्नुवेको भाइको नागरिकता नेपाली passport जनकपुरबाट लिएको, हेर्नुस् त देशको हालत
Nepal aama ko jiudo xora
Durgha Prasai
Hamro support sadhai satya ko pakxya ma
ढाका टाेपि र चस्मा दामि छ डा साब काे...!!
यसरी मै केपी पमि कम्पोडिया भाग्छ 😊
यिनि पनि अव हावादारि कुरा गर्न थाले |
Shavamuka most stopped ✋️
दुर्गादाइले सानो मात्र गल्ती गरे सबैदस्ताबेज सम्भन्दित निकायमा बुझायर मुद्दा ठोकेर् बल्ल सार्बजानिक गर्नु पर्ने बल्ल मा झ्याक्ने हरुले स्वाद भेट्थे अलि कति मिस्टेक भयो यो पटक
यो नेपालीको बिद्वान बुद्धिजीवी हुँ भन्ने हरु । जब खेल्ने ज्वडे हरु भन्दा एक इञ्च पनि फरक नपर्ने कपटि खेलाडीले जस्तैः हुन् ।दाउपर्दा पैसा सोहोर्ने मात्रै हुन् जनताको र देशको हितमा सिन्को पनि पर सार्दैनन् यिनको गफ गर्ने मात्रै काम हो ।
जय दुर्गा जाग जाग नेपाली जनता हो अब मूर्ख नबन यी भ्रष्ट झाेले हरु काे पछाडि
के सिरोहीयाको गल्तीको विरोध गर्नु गलत हो डा साव?दुईटा नागरिकता लिने अपराधि नहुने दिने चाही अपराधी हुने हो भने गोपाल पराजुलीको हकमा के हो डा.साव ?
Sir, why don’t talk the recent citizenship posted on looks of P K sir .. didn’t have an old one? Why don’t the critics never analyze it ..
किन कुदे कम्बोडिया ? सायद बाघ कराउने बाख्रा हराउने भयो कि कसो ?
😮😮
Jai durga dai jai nepal kp oli sarkar murdabad
कम्पडिया कुन चाहिँ बिकसित देश हो र? नत्र के भ्रमण गर्नु पर्न केही न केही कुरा त पकै छ होला केबि ओलि को
प्रष्ट आएपो भन्नु
KP chor lai investigation garnu parxa
Durgale thik bhannu bhaeko ho.
durga is right kp chor
अरिंगालहरु,भेलापारेर,तमासादेखउँने,साइत,परसारेर, कम्बोडिया किन,उडेकाहोलान? दुर्गा ले,भेदखोलेर,छेंदपारेपछि,भवाङग टाल्न हतार-हतार बिदेस उडनुपरयो।
Dr Saab le pani bujhnu nabharaixa yeti simple kura sabai milijuli sabaiko paalo puryaune khel ho sir yo mantri herfer bhannekuro baki sab janata jhukkaune astra hun.
Kp oli raj neta durga parsai pagal ho.
100% kombodiyako paisha lukauna gayko huna sakxha
Praman sakiney bhayo sar
Certainly there is very very mysterious fanda xa combodiya ma bhanne kura pusti bahyo commandar nai tyta udepaxi!