माओबादी,ए मा ले स्कूलिंबाट उछिट्टियर सडक आंदोलनमा आएका दूर्गा प्रसाई जी को बोल्नेशैली आफ्ना बर्गदुष्मन लाइ बोलिने उच्चभाषा हो । यस अर्थमा दुर्गा ठिकछन ।
स्वागत नेपाल ज्युले जे बोलिरहनुभएको छ १००% सत्य भन्नुभएको छ। स्वागत नेपाल एक उच्च आदर्शबादी नैतिकवान , विवेकशील मुल्य मान्यताको सहितको विद्वान बुद्धीजिवी वकील र असल नेपाली नागरिक हुनुहुन्छ। 🙏🙏🇳🇵🇳🇵👌❤️
धन्न एमालेको धेरै झोलेहरुले एमालेको लाज ढाक्दिए झोले कार्यकर्ता भएर एमालेको प्रदर्शन स्थलको फोहोर झोलामा हाल्न भ्याएछन् एक लाख कार्यकर्ता उतारेको एमालेले १ लाख जरिवाना खाएर सभा सम्पन्न गरेछ😂
स्वागत नेपाल पनि स्वच्छ विचार र राम्राे बिचार भएको मान्छे त होईन फेरी पनि केपि ओलि कुत्ता पर्दाफाश गरेको मा धन्यवाद दिन चाहन्छु शु बुद्धि पलाएको मा धन्यवाद
स्वागत सर नमस्कार 🎉७,४६,६२,६३ को परिबर्तन र २०७२ साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको, दलालि हरु सफल भएको छन् र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त राजा साझा राखौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
केपी हटाउ , देश बचाउ /
स्वागजी सच्चा अध्यत्मिक ब्यक्ति हुनुहुन्छ ।त्यसैले सच्चा देशभक्त हो। ❤❤❤ अरुकुरा सबै सच्चा नेपालीले आफै बुझ्नुहोला ।
यो कुरा चाहिँ ठिक हो ,केपी आज देखि आम जनताको नभएर एमालेको मात्र प्रधानमन्त्री हो भन्ने बुझियो
सहि कुरा नेपाल ज्यु
100 % good Jay durga.
Kp Oli hatau dasbaci
You are right sir
कम्बोडिया काण्ड आउनु र एमालेको नेता रातारात कम्बोडिया जानुमा एमालेमा केहि न केहि गडबड हुनुपर्छ।
You are always true
Ekdam right kura garnu vayo swagat sir
नेपाल बचाउने सबै जिम्मेवारी हाे,सलाम छ,
खोई देउवा त्यती नबोल्ने नेतामा पर्नु हुन्छरे।बोलेको बुझेपो बोल्ने।
चोरले कहिले म चोर हो भन्छ र?? दुर्गाको प्रमाण सही हो र केपी भ्रष्टाचारी नै हो।।।
माओबादी,ए मा ले स्कूलिंबाट उछिट्टियर सडक आंदोलनमा आएका दूर्गा प्रसाई जी को बोल्नेशैली आफ्ना बर्गदुष्मन लाइ बोलिने उच्चभाषा हो । यस अर्थमा दुर्गा ठिकछन ।
Sahi ho sir
सवागत नेपाल नेपाल आमाको छोरा हो !उहाँलाई सम्पूर्ण देश भक्त नेपालीले सपोट गर्नुपर्छ 🙏👍♥️🇳🇵
जस्ले यसो हो भन्छ उसैले प्रुभ दिनु पर्छ।
ख. प्र. ओली भन्दा खप्पर ओली भन्न सजिलो हुनेरहेछ तर खप्पर ओली भन्नुभन्दा खप्परे ओली भन्नु सुहाउने रहेछ।
हैन पैसा खाएको हो 1000 % फरक पर्दैन ।।
Jay durga
अनुसन्धान हुनुपर्छ ।
Oli.lai pani karbahi hunuparxa 😡
Dhanya Baad Swagat sir
Sahi kura ho sir
खप्प्र ओलि लाइ पनि आरोप्त रबि लाइ भन्दा कडा लागोनि तर किन रबिलाइ जस्तै हिरासतमा रखेर छनबिन गरिन्दैन ?
जय durgaa🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
A b pant right version and right analysis
स्वागत नेपाल ज्युले जे बोलिरहनुभएको छ १००% सत्य भन्नुभएको छ। स्वागत नेपाल एक उच्च आदर्शबादी नैतिकवान , विवेकशील मुल्य मान्यताको सहितको विद्वान बुद्धीजिवी वकील र असल नेपाली नागरिक हुनुहुन्छ। 🙏🙏🇳🇵🇳🇵👌❤️
Good luck sir
😮
right
नेपालको लोकतन्त्रलाई लन्ठुतन्त्र बनाए ओली देउबाले ।
💯 सहि हो
Ho..
Kp ta pgl huna lagyo
Kp vagau desh bachau
Sahi kuro
Good
good ❤🎉
धन्न एमालेको धेरै झोलेहरुले एमालेको लाज ढाक्दिए झोले कार्यकर्ता भएर एमालेको प्रदर्शन स्थलको फोहोर झोलामा हाल्न भ्याएछन् एक लाख कार्यकर्ता उतारेको एमालेले १ लाख जरिवाना खाएर सभा सम्पन्न गरेछ😂
ओलिलाई जवाफ दिनसक्ने दुर्गा प्रसाईं मात्रै होईन स्वागत नेपाल स्वयं पनि हुनुहुन्छ ? प्रसाईं र तपाईंको शैलीमा मात्रै फरक छन् !
स्वागत नेपाल पनि स्वच्छ विचार र राम्राे बिचार भएको मान्छे त होईन फेरी पनि केपि ओलि कुत्ता पर्दाफाश गरेको मा धन्यवाद दिन चाहन्छु शु बुद्धि पलाएको मा धन्यवाद
स्वागत सर नमस्कार 🎉७,४६,६२,६३ को परिबर्तन र २०७२ साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको, दलालि हरु सफल भएको छन् र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त राजा साझा राखौँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
ईनिहरु दुबै ठग् भ्रष्टाचारि हुन्
Ukhantukka chaldain jantalia yiniharulai khoji khoji lakhitnia den aaisakiyo
Swagat sir lai swagataixa ramro bicharko lagi ❤❤😂😂😂
Yo aandolan safal hunuprx kangres r emale ka vrstchari pattasaf grnuprx
oli desko ghado bhayo eslai kidni dinemanxelaipni sarap prxyar
Anusandan hunu parxa thik ho tara byaparilay galti garda Nepalma kanuni upchar khojneki tiniharuko vijual sahit dekhaune ani bank bittya sansthako rina tirnu hunna vanne thik ho ??????????
Emale ko manxe ab sakkiyo 400 jana tyopni bhadama paisatirer lyaeko dekhiyo