डाक्टर साप। पैसाको महत्व मैले पनि बुझेको छु। एक दिन म बिरामी भएर हस्पिटल गएको थिए। त्याहा उपचार गर्न टिकट काट्नु पर्ने थियो टिकट त काटे 500 को। अनि त्यो बेला म सङ्ग जम्मा 1000 रुपैयाँ थियो। तेस्पछी ल्याब टेस्ट गर्नुपर्ने भयो नगर्दा के रिपोर्टिङ नहुने। रिकोएस्ट गरे काउन्टर्मा अह मानेनन। अनि बाहिर आएर रोए म उपचार नगरी फर्के। जिन्दगीमा सबैभन्दा ठूलो दु:खद कुरा त्यो भो। तसर्थ महत्त्वपूर्ण कुरा पैसा।
हजुरले भन्नुभएको कुरा सबै मेरो मनमा आजभोलि चलिरहेको हुन्छन् । एकदम सहि कुरा भन्नुभएको छ किनकी म यस्तै ठ्याक्कै भोगिरहेको छु। म अलि creative mind को मान्छे हु। केही गर्ने इच्छा बचपनदेखी थियो। तर केही गर्न सकेको छैन । यसमा आफ्नो परिवारको पनि ठूलो हात रहने रैछ। म यसो गरेर यस्तो गर्छु र आफ्नो रहर पूरा गर्छु भन्ने plan बनाउछु तर परिवार को सोच अर्कै हुन्छ। परिवार छोड्न नि भएन। यस्तै भैराको छ। अझै प्रयासमा छु।😮
पैशा चाहिन्छ । तर पर्याप्त पैशा नभएकोले थपकुरा सोंच्न सक्दैन भन्ने कुरामा सहमत हुन सकिएन । किनकि, पैशा नहुने, कमहुने र पैशाको लागि संघर्ष गरिरहेकाले पनि समयानुकूल उचित चिन्तन, मनन र खोज तथा आविष्कार गरिरहेका हुन्छन् । पैशाको लिमिट त कसैसँग पनि छैन होला । तर यउटा विन्दुमा पुगेपछि अर्थात आफ्ना बेसिक निड्स फुलफिल भएपछि थप पैशाका लागि मेहनत गर्दै जीवनका बहुआयामिक पक्षमा सोंच्न, खोज्न र नयाँ नयाँ आविष्कार गर्नसक्छ ।
हरेक ब्यक्ती ले पैसाको महत्त्व फरक फरक किसिम ले लिन्छ जस्तो लाग्छ मलाई। कसैलाई 2 छाक टार्नको लागि चाहिन्छ होल कसैलाई frame इज्जत प्रभाव पार्न पैसा चाहिन्छ होल तर केही कुराको महत्त्व थाहा पाउन त पैसा हुनु परेन होला
तपाईंको कुरा पनि सहि हो हजुर ,
मानिसको जीवन केबल पैसा ,धन सम्पत्ति बनाउनको लागि मात्रै होइन ।
डाक्टर साप। पैसाको महत्व मैले पनि बुझेको छु। एक दिन म बिरामी भएर हस्पिटल गएको थिए। त्याहा उपचार गर्न टिकट काट्नु पर्ने थियो टिकट त काटे 500 को। अनि त्यो बेला म सङ्ग जम्मा 1000 रुपैयाँ थियो। तेस्पछी ल्याब टेस्ट गर्नुपर्ने भयो नगर्दा के रिपोर्टिङ नहुने। रिकोएस्ट गरे काउन्टर्मा अह मानेनन। अनि बाहिर आएर रोए म उपचार नगरी फर्के। जिन्दगीमा सबैभन्दा ठूलो दु:खद कुरा त्यो भो। तसर्थ महत्त्वपूर्ण कुरा पैसा।
हरेक प्रेरणादायी सन्देशहरुका लागि धन्यवाद डा. साब 🙏
Thanks❤
Man paryo sir.🙏
Thank you dr saap same mero manko kura bhanu bho 🎉🎉
Contact me 😊
Ma Hajurko video herer dherai giyan hasil vayo thankyou❤
हजुरले भन्नुभएको कुरा सबै मेरो मनमा आजभोलि चलिरहेको हुन्छन् । एकदम सहि कुरा भन्नुभएको छ किनकी म यस्तै ठ्याक्कै भोगिरहेको छु। म अलि creative mind को मान्छे हु। केही गर्ने इच्छा बचपनदेखी थियो। तर केही गर्न सकेको छैन । यसमा आफ्नो परिवारको पनि ठूलो हात रहने रैछ। म यसो गरेर यस्तो गर्छु र आफ्नो रहर पूरा गर्छु भन्ने plan बनाउछु तर परिवार को सोच अर्कै हुन्छ। परिवार छोड्न नि भएन। यस्तै भैराको छ। अझै प्रयासमा छु।😮
दिव्य सन्देश
Dr. साप मलाईत लाग्छ जीन्दगी Average चलाउदा better हुन्छ 😍🙏 न हाई न लाे🙏
100% u got the fact. Happy dipawali 🪔
Right dr sab
Thank you so much dr.for good knowledge ❤❤
200% agree👍🙏
Sahi kura gariseyo dhannewad chh Doctor shab 🙏 tihar ko Hardik mangalmaya suvakamana byakta gardaxhhu 🙏
दिपावली को शुभकामना सर❤❤
right 🙏🙏
Happy tihar dr.sir🌺♥️🎇✌️😊🙏
Thanks doctor sab
❤
तर की Dr साब, यस्तो कुरा घरकाले बुझ्दैनन् र मलाई दुःख लाग्छ,
Money is a cause of unsuccess life...
Thanks For Information Doctor Sab ❤
# Happy Diwali 🪔🪔🪔
Happy depawali d.r saba🙏🔑😍
Happy tihar 🌺🙏
happy diwali🙏🙏🙏
पैशा चाहिन्छ । तर पर्याप्त पैशा नभएकोले थपकुरा सोंच्न सक्दैन भन्ने कुरामा सहमत हुन सकिएन । किनकि, पैशा नहुने, कमहुने र पैशाको लागि संघर्ष गरिरहेकाले पनि समयानुकूल उचित चिन्तन, मनन र खोज तथा आविष्कार गरिरहेका हुन्छन् । पैशाको लिमिट त कसैसँग पनि छैन होला । तर यउटा विन्दुमा पुगेपछि अर्थात आफ्ना बेसिक निड्स फुलफिल भएपछि थप पैशाका लागि मेहनत गर्दै जीवनका बहुआयामिक पक्षमा सोंच्न, खोज्न र नयाँ नयाँ आविष्कार गर्नसक्छ ।
Money is important but not everything
🙏🙏🙏
❤❤❤❤❤
🙏🏻🙏🏻
Right
Happy dipawali Dr,
🙏😍😍
💐💐🙏🙏🙏🇳🇵❤
🙏😥😍
Happy dipawali
happy dibali❤
Happy Diwali
हरेक ब्यक्ती ले पैसाको महत्त्व फरक फरक किसिम ले लिन्छ जस्तो लाग्छ मलाई।
कसैलाई 2 छाक टार्नको लागि चाहिन्छ होल
कसैलाई frame इज्जत प्रभाव पार्न पैसा चाहिन्छ होल तर केही कुराको महत्त्व थाहा पाउन त पैसा हुनु परेन होला
you are right but.........
Tapi la kun hospital ma kam garnux ani tapili kashari vat huna sakx Khi jankari pauna sakinx sir plz heartly request 🙏🙏🙏
तिहार पछी यो नम्बरबाट जानकारी प्राप्त गर्नुहोला ०१५९०७१४४
@@ommurtianilKtm teaching hospital ma dekheko thiye sir lai
Ma ahile japan bat ho
Masang 5 karod cash xa ahile but i want a good wife to share my heart
❤❤❤❤
🙏🙏🙏🙏
❤️❤️❤️❤️🙏
❤❤❤
❤❤❤❤❤❤❤
❤❤
❤❤❤
❤❤❤