Комментарии •

  • @ramkarki3787
    @ramkarki3787 8 месяцев назад +3

    सदा हासी खुसी रहनु धेरै धेरै बाची रहनु आमा यउटा देश बनाउने महान सपुत लाइ जनम दिनु भयको मा हार्दिक शुभकामना

  • @rajanrai6171
    @rajanrai6171 Год назад +91

    आमालाई धेरै-धेरै धन्यवाद जसले हर्क साम्पाङ्ग जस्तो छोरा जन्म दिनु भयो🙏🙏🙏🙏

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +22

    साहसी छोरा जन्माउने आमालाई सलुट आमा👍️🇳🇵🙏

  • @Born2Brave
    @Born2Brave Год назад +20

    हर्क साम्पाङ जस्तो महान जन पृय नेतालाई जन्म दिनुहुने महान माताजीको चरण कमलमा
    कोटि कोटि सेवाढोग गर्न चहान्छू।🙏
    उहाले आज हामी सम्पुर्ण नेपाल र नेपालीको निम्ति एक अमुल्य उपहार स्वरुप हर्क साम्पाङ जस्तो महान छोरा दिनु भएको छ। यस्ती महान आमालाइ देख्न पाएर आज आफुलाइ नै धन्य भएको महसुस भएको छ।
    आमाजीको चिरायुको कामना गर्दै उहाको दर्शन गर्ने मौका दिलाइ दिनुहुने मेडियाक्रमी टीमलाइ धेरै धेरै धन्यवाद।🙏

  • @fullknowledge44
    @fullknowledge44 Год назад +20

    हर्क यो देशको सच्चा हिरो हो।
    मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

    • @binunicerai8349
      @binunicerai8349 Год назад

      तपाई ले कस्तो बनाउनु भयो ।के हो? चेन्ल को नाम। भन्नु पर्छ। नि अन पो हेर्नुपर्छ ।

  • @khusilama4640
    @khusilama4640 Год назад +22

    आमा लाई उच्च सम्मान छ आमा साथै मेयर हर्क सर जस्ताे माहान ब्याक्ति लाई जन्म दिनु भयेकाे मा विशेष धन्नेबाद पनि🙏💐❤️

  • @junrai1127
    @junrai1127 Год назад +22

    म हुर्केको ठाँउ धेरै पछि हेर्नू पाउदा एक्दामै खुशी लागेयो देश को हिरो हुनुहुन्छ हाम्रो हर्क सम्पङ दै 🙏🙏👍️

  • @laxmirai6586
    @laxmirai6586 Год назад +12

    सच्चा देश भक्ति मेयर हर्क साम्पङ ज्युको ममतामयी आमालाई नमस्कार 🙏🙏❤️❤️❤️❤️

  • @phattemanrai5659
    @phattemanrai5659 Год назад +3

    मेरो पुर्खा हरु को जन्म थलो देख्न पाउँदा खुसी लाग्यो। खोटाङ को खार्तम्छा भन्ने ठाउँ बाट हाम्रो पुर्खा हरु इलाम आको रे भन्ने सुनेको आज पू्र्खा हरु को जन्मथलो देख्ने सौभाग्य मिल्यो धन्यवाद!

  • @binusaaru5734
    @binusaaru5734 Год назад +6

    नेपाल आमाका सच्चा सपुत मिस्टर हर्क साम्पाङ ज्यू ❤❤❤❤❤ love you so much ❤❤❤❤

  • @kumarrai5122
    @kumarrai5122 Год назад +17

    कति राम्रो रहेछ धेरै धेरै धन्यवाद छ हर्क सम्पङ ज्यु को गाउँ देख्दा मलाई धेरै खुशी लाग्यो

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Год назад +8

    अति नै जगृत गराउने मिठो गीत बाट व्लोग सुरु गर्नु भो, अत्यन्तै बिबेकपुर्ण छनौट रह्यो । मेयर सहाबको सम्मान को लागि बनाउनु पर्थ्यो, बन्यो राम्रै भो । सुभ रहोस ।

  • @Dishuthapa
    @Dishuthapa Год назад +3

    देशलाई चाहिएको महान छोरा जन्मदिनु हुने आमा प्रति नमन्🙏😘💖

  • @yatrimina3684
    @yatrimina3684 Год назад +18

    न्याय मरेको देश यो एउटा आशमै बाँची रहेको छु
    सयौं जुनि सम्म जन्मन्छु म यो माटोमा न्याय नपाए सम्म .
    सयौं जुनि पर्खन्छु म यो धर्तिमा बहार नछाए सम्म.......देशप्रेमले ओतप्रोत भएको गीतले न्यायप्रेमी देशप्रेमी जो जो छन उनिहरुको हृदय कसरी नछुला र ?? जयप्रेम।

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +21

    हाम्रो मेयर सावको प्राय जसो सबै गितहरू सुनि हेर्दा जनवादी गितमा प्रभाववित भएको हुनु पर्छ जस्तो लाग्यो ।
    राम्रो छ मेयर साव ।।
    वृद्ध उमेरका ७९ बर्ष औआमालाई मेरो हद्धयबाट नमन ढोग सेवारो ।।। 🤩🙏😎

  • @sbrai8048
    @sbrai8048 Год назад +9

    उहाँ मेयर हर्क साम्पाङकाे अामा निनिलाइ सेवाढाेग छ ।

  • @bishnudumi4814
    @bishnudumi4814 Год назад +1

    सम्पदा चेलिलाई धेरै धेरै बधाई अनि धन्यवाद अब नानीलाई खोटाङ्ग्कै बुहारी बनाउने हो आमासगको मिठी अर्गानिक कुराकानी सुनाउनु भएकोमा आमा र तपाईलाई नमन!

  • @sheronrai3484
    @sheronrai3484 Год назад +9

    आमा को स्वास्थ्य सधैं राम्रो होस 🙏😘

  • @bantawanagen1181
    @bantawanagen1181 Год назад +9

    देशको सच्चा सपूत जन्माउनु हुने आमालाई नमन 🙏🙏

  • @omlama8009
    @omlama8009 Год назад +3

    आमा लाई धेरै धेरै धन्यवाद। हजुर को आशिर्बाद सबैमा लागोस्। धन्य हो।

  • @dssvlog7464
    @dssvlog7464 Год назад +2

    आमा 🙏🙏 सम्पदा म्यामको भ्रमन निकै समयको रहेछ सम्पदा म्यामको भ्रमन सहज र सफल रहोस शुभकामना 🎉

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Год назад +1

    धन्य हुन अामालाई! देशको सच्चा सिपाही जन्माउनुभएको लागि।

  • @bhumirajrai6276
    @bhumirajrai6276 Год назад +4

    रिदम अन्लाईन tv का सञ्चालिका सम्पदा लिम्बुलाई हार्दिक धन्यवाद । हाम्रो खोटाङ जिल्ला पुगेर धराने मेयर ज्युको आमाको अन्तरबार्ता लिनुभो गर्व लाग्यो। आमालाई अझ चिरायु रहनु भनी प्रार्थना छ्🙏

  • @binusaaru5734
    @binusaaru5734 Год назад +3

    सेवाढोग ❤❤❤ आमा हजुर लाई मेयर हर्क साम्पाङ ज्यू जस्तो सपुत को जन्मदाता नमन हजुर लाई ❤❤

  • @himalkarki1458
    @himalkarki1458 Год назад +10

    आमा लाई सलाम र सु-स्वास्थ को कामना छ !

  • @gyanrajrai9743
    @gyanrajrai9743 Год назад +4

    Proud feel gariraxu.hamro vet diktel patheka ma vet bhayera gayeko thim tapai haru ra ma ❤❤❤❤

  • @deepnramagar7659
    @deepnramagar7659 Год назад +13

    आमालाई ढोग ❤

  • @prataprai7729
    @prataprai7729 Год назад +4

    हाम्रो गाउँ ठाउमा एति दुखगरेर आइदिनु भयो मेयर साम्पाङ को जन्म थलो लाई न्यालने समये मिलाउनु भयो तपाईं हरु लाई स्वागत साथै धेरै धेरै धन्यवाद ७९ बर्सिये मुमा लाई सेवाढोक्🙏

  • @jiwanrai620
    @jiwanrai620 Год назад +10

    our mulbasi seniors and forefathers are so simple, straight and honest happy souls. So proud of it.

  • @gopalrai4303
    @gopalrai4303 Месяц назад

    नमस्कार मीडिया नानि धन्या वाद हाम्रो गाउँ घर पुग्नु भएको मा सलम छ एसरिनै अगाडी लेउनु भएको मा सल्म छ🎉🎉🎉🎉🎉🎉🎉

  • @Revencpele
    @Revencpele Год назад +3

    Aaamaa aaamaaa tapai lai mero sewa dhog cha ❤❤tapai ko chora maa suvachintak America 🇺🇸 bata

  • @bharatadhikari5059
    @bharatadhikari5059 Год назад +3

    आमा को मन कति स्वच्छ छ।

  • @yatrimina3684
    @yatrimina3684 Год назад +2

    म त पढनु पनि आलु पो भन्नू भयो नानाले त 🤣🤣🤣🤣🤣🤣 मलाई मजा लाग्छ यस्तो मौलिक बोली भाषाहरु सुन्दा।

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад +2

    कति मीठो कुराकानी हो मेयर ज्युको आमालाई नि देखियो आज रिदम अनलाइन टिभिलाई धेरै धेरै धन्यबाद हाम्रो जन्म भुमी गाउमा पुग्नु भएकोमा मेरो चाहिँ केपिलाशगढी बजारमै हो बुधबारे बजारको पनि अपडेट दिनु होला म्यडम

  • @bharatpandey9355
    @bharatpandey9355 Год назад +1

    मुरी मुरी धन्याबाट आमा हजुर ले हर्क. जस्तो सपुत लाई जन्मदिनु भयो ❤❤

  • @megharajlohorung7375
    @megharajlohorung7375 Год назад +2

    आमालाई धेरै धेरै माया xa ❤❤❤

  • @raicham2
    @raicham2 Год назад +2

    harka sampang ko mumy lai salute with love❤❤❤❤

  • @dipakrai5754
    @dipakrai5754 Год назад +1

    Drone मार्फत आफ्नो गाउँ हेर्न पाइयो ज्यादै खुशी लागेउ। thank you so much !!❤

  • @manikumarrai3143
    @manikumarrai3143 Год назад

    साच्चै मानवमा भएको सबै थोकले पूर्णता भएकी मेडम रहेछिन राजेश सरको भउजू,दर्दनाक घटनाको नालि बेली पनि हाँसीहाँसी भन्न सक्नु भयो, कस्तो सहनसिलले युक्त हुनुहुँदो रहेछिन् वहाँ बहिनी मेडम,सारै खुशी लाग्यो वहाँको प्रश्तुतीमा सदावहार गुनले सिंगरिकी सक्षम नारीको गुन पाईयो, बधाई छ बहिनीलाई ।

  • @KB17029
    @KB17029 Год назад +1

    *Herera khusi lagyo❤❤❤*

  • @santosrai1677
    @santosrai1677 Год назад +1

    Sarai Khushi lageu meyor harka sampang KO momu mern paiyo media karmi DD hjr lai thank you so much

  • @johnraya2853
    @johnraya2853 Год назад +3

    आमा लाई नमन 🙏🙏

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 Год назад +3

    पर्यटन मन्त्री सुदन किराँती ज्युको घर भोजपुर तिर पनि पुग्नुस न सम्पदा जि

  • @lalitrai3962
    @lalitrai3962 Год назад +4

    Thank you for this interesting video👏

  • @परदेशीकान्छा-ह1ष

    आमा 😘🙏

  • @ambikarai2154
    @ambikarai2154 Год назад +1

    Kati ramro bolnuvako aatmale gaule jiban saral jiban spasta vasa kiratiharuko pahichan aamalai nmskar🙏🙏🙏

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 3 месяца назад

    Wow so nice song Jay harka sampang Sir 🙏🙏💯💯💯💯❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @chhabilalchhabilalbamjan2026
    @chhabilalchhabilalbamjan2026 Год назад +1

    यो गित पनि हर्क साम्पाङ्गले गाको हो कि के हो ? स्वर त तेस्तै छ त!

  • @jemsmukhiya-yn1mh
    @jemsmukhiya-yn1mh Год назад +2

    Salute xa patrakar jyu

  • @raisambang2035
    @raisambang2035 Год назад +2

    Harka sampang real hiro of this countrry

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 Год назад +1

    Mahan aama hark sir jasto desh premi xoro janmaunu vayo👍️👍️🙏🙏❤️❤️

  • @jibanrai9966
    @jibanrai9966 Год назад +2

    Harka daju ko reporting garnu pugexa patrakar pani yesto xa hai hamro chokhane ghar

  • @davidrai599
    @davidrai599 Год назад +2

    Aama sewa dhog chha

  • @roshantamamg7435
    @roshantamamg7435 Год назад +2

    our king harka sampang

  • @gokulsundas
    @gokulsundas Год назад +1

    Bridda aama lai aafno shatmai rakhnuhola janapremi harka sir🙏🙏🙏

  • @karmanamdol423
    @karmanamdol423 Год назад +1

    Thank u your all team

  • @pasanglama2744
    @pasanglama2744 Год назад +2

    Yug purus Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu ko Aama hajur lai koti koti pranam Sewaro sastang dandawat uchha samman 🙏👍👌❤️

  • @padamrai6799
    @padamrai6799 Месяц назад

    Mayor Vaneko yasto hunu Parxa!🙏 Dharan ko Mayor Harka Sampang Rai,kam ra pani kam Xaina, yadi Harka Sampang jastai partek Neta ra Byakti haru vaye yo Nepal UKr America Vanda kam hune khalko Xaina, tara Fikar Nagarnus Harka Sampang ji! Tapai Dherai Barsha Banchnus ra Nepalko PM hunu hos🕉🕉🕉🙏🙏🙏🌷🌷🌷

  • @gaurisubba9274
    @gaurisubba9274 Год назад

    Aama dherai bathi hunuhudorahexa,🙏🙏🙏❤️❤️❤️

  • @raiprithi91
    @raiprithi91 Год назад

    सम्पदा बहीनिलाई मे सेवारोछ 🙏हजूर्को भिडीयो हेरीरहन्छू है हाल मलेसीयाबाट हेर्दैछू घर्चाई बहीनिको छीमेकी जिल्ला हो

  • @dammargurung9022
    @dammargurung9022 Год назад +2

    Awesome

  • @khemgurung7909
    @khemgurung7909 Год назад +1

    Dherai ramro hunuhudo rahechha aama.

  • @BhimRai
    @BhimRai Год назад +1

    Mero man mutu man parne saathi sampada jyu lai karodau salam sathma ganga laama baini lai pani

  • @surjabahadurpradhan3978
    @surjabahadurpradhan3978 Год назад

    THANK YOU DEAR SAMPADA AND THE ENTIRE TEAM FOR THE BEAUTIFUL STUFFS !

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад

    नमस्कार आमा कति राम्री आमा हामी सबैको आमा🙏🙏🙏😘😘😘🤗🤗

  • @bikramrai2778
    @bikramrai2778 Год назад +1

    sewa ama..🙏🙏

  • @DeviRai-qb2mz
    @DeviRai-qb2mz Год назад

    मलाई चै तपाईलाई पो मन पर्यो हौ❤❤❤😊😊😊😊

  • @poojathulungrai7408
    @poojathulungrai7408 Год назад +1

    He is a mysterious personal capability

  • @samitarai8552
    @samitarai8552 Год назад +1

    धेरै बर्ष पछि मामा गाउँ हेर्न पाए

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Год назад +1

    ल यो भिडियो पनि हेरे मेडम

  • @bishwarajribs5563
    @bishwarajribs5563 Год назад

    आमा लाई सलाम र सु-स्वास्थ को कामना छ ❤🙏

  • @durgarai-ni9jb
    @durgarai-ni9jb Год назад

    Dharan meyar sabko purkhauli ghar, purano kahani, jehos meyar H, K, sabko kahani darsak haru lai sunaidinu bhayekoma midiya bahiniko lai badhai chha,, itahari,

  • @topbahadur6665
    @topbahadur6665 Год назад +2

    Aama🙏🏻🙏🏻🙏🏻❤❤❤

  • @lamadinesh4563
    @lamadinesh4563 Год назад +4

    Very nice nature place.

  • @smitarai5352
    @smitarai5352 Год назад +2

    Hami khotangharuko boli yesteiiho❤kati takada aama

  • @seeinthesea1329
    @seeinthesea1329 Год назад +1

    मिडिया हर्क साम्पाङ्गको घर खोज्दै जानु भएको हो कि, घुम्दै जाँदा पुग्नु भएको हो? यो ठाउँ त धेरै बिकट छ नि

  • @himalkarki1458
    @himalkarki1458 Год назад

    आमा को बोली सारै राम्रो र सरल !

  • @dilipbhujel1708
    @dilipbhujel1708 Год назад

    Dami dami Dron Short I'm watching from Bahrain

  • @jushanrai
    @jushanrai Год назад +1

    सेवामी आमा

  • @bishanrai4926
    @bishanrai4926 Год назад +1

    sewa dhog mami

  • @chhatrabahadur2480
    @chhatrabahadur2480 Год назад +1

    सेवा मोमी ❤

  • @nirmalagurung2673
    @nirmalagurung2673 Год назад

    Bichara Aama chamal sanga pitho satichha jastai rahechha,mero Aama jastai ❤

  • @shivarajchapagain4842
    @shivarajchapagain4842 Год назад +1

    Mehar sabko mata jee Naman x

  • @udimprai
    @udimprai Год назад +1

    wow!

  • @khusburaikhusbu904
    @khusburaikhusbu904 Год назад

    मेरो आमा सङ्गै को हुनुहुदो रै छ❤❤❤

  • @limbumanikumar3838
    @limbumanikumar3838 Год назад +2

    Wow❤❤❤❤

  • @hotlinktv3536
    @hotlinktv3536 Год назад +2

    रबि बालेन भनेर उफ्रिने बाहुन हरुले त खै एक जनाले समेत कमेन्ट गरेको छैन त

  • @gurungambar5808
    @gurungambar5808 Год назад

    सेवा ढाेग छ आम लाई🙏🙏🙏

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 Год назад

    Nepal mai janmera hola Hamro Mayor yesto desh Bhakti hunu vayeko hola..

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Год назад

    हाम्रो भोजपुर जिल्ला तिर पनि राम्रोसँग घुमेर आउनु होला मिस भोजपुर जिल्ला को सालपा पोखरी तिर पनि जानु होला सुन्तले सबै तिर जानु होला

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 Год назад +1

    ama kada hunu hudo rayacha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @raisaugat726
    @raisaugat726 Год назад +1

    ❤❤आमा❤️❤️🙏🙏

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Год назад +1

    aama lai darsan dhog sewaro xa

  • @sanchitdude8103
    @sanchitdude8103 Год назад

    Interestting

  • @raidilkumar1314
    @raidilkumar1314 Год назад +1

    Very nice place

  • @kiratsangpang9036
    @kiratsangpang9036 Год назад +1

    Dharan Upamahanagarpalika Mayer Sri Harka sampnng jyu is Real hero of Nepal 🙏🙏🙏🙏🙏

    • @mahendrasamarung.7574
      @mahendrasamarung.7574 Год назад

      Please.। re-correction you spelling from as sangpang to sampang is correct.No not again sangpang.😂😂😂😢😢😮😮😅😅😊 ????????!!! It spells wrong direction & spoil our culture,religious casting,matching unity Sampang made strengthen.

  • @seoungpradhan6319
    @seoungpradhan6319 Год назад +2

    Katiramro thau ama lai maya

  • @subitajrai5935
    @subitajrai5935 Год назад

    आमा लाई सेवा ढोग छ ❤❤❤❤❤

  • @sarmilarai8659
    @sarmilarai8659 Год назад +2

  • @monikalimbu2314
    @monikalimbu2314 Год назад

    आमा को बोली कत्ती राम्रो सेवारो आमा 🙏🙏🙏🙏❤❤❤❤❤❤