५ करोड लगानी || १ हजार रोपनीमा १ लाख फलफुल || २ सय रोपनीमा खेती | कृषि पर्यटनको क्षेत्र

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Комментарии • 33

  • @sundardhital4903
    @sundardhital4903 4 месяца назад +1

    जिन्दगी सोचे भन्दा फरक छ त्यसैले त रमाइलो छ ।
    #शुभसनिबार असलमनहरु🙏💐😁
    #जय_श्रीराम 🙏💐🚩♥️

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 4 месяца назад

    ❤0mg. Omg. Omg.
    Jai jai jai krishi. Krishi. Krishi. ❤❤❤❤❤❤❤
    Heartly congratulations ❤❤❤❤❤❤❤❤

  • @karnbohara2207
    @karnbohara2207 5 месяцев назад

    कृषकको मिहेनत त हुने नै भैहाल्यो तर कृष्ण बुढाथोकीजी/ Record Khabar ले बिशेषगरि कृषकले भए गरेका कामहरुलाई उजागर गर्ने प्रयास गरेको सारै सराहनीय लाग्यो ।

  • @Balarm_Prajapati
    @Balarm_Prajapati 5 месяцев назад

    कृष्णजि को मेहनत लाइ हार्दिक नमन । यस्तै २ उपयोगी भिडियो नियमित रुपमा हेर्न पाउ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 месяцев назад +1

    ❤❤❤❤❤
    Long live Krishna Budhathoki ji with your noble job. Great. Keep it up. Go ahead and ahead.
    Nepal needs agricultural revolution.
    ❤❤❤❤❤

    • @Krisbt-k8h
      @Krisbt-k8h 5 месяцев назад

      Thank you sir ❤

  • @bishal-bm8tq
    @bishal-bm8tq 5 месяцев назад +1

    जमिनको सदुपयोग भएको रहेछ खुसि लाग्यो । सानोतिनो खेति भन्दा एकमुस्ट खेति गरेको राम्रो ।

  • @janardandahal9434
    @janardandahal9434 4 месяца назад

    सरकार त छंदैछैन नि ! अनुसन्धान र बिकासमा सरकारको पटक्कै ध्यान र योजना छैन । सरकार भ्रष्टाचार गर्न घुस खान मात्रै सक्रिय छ ।

  • @greennepal8101
    @greennepal8101 5 месяцев назад

    verry good job sir best wishes

  • @DineshThapa-ng7hw
    @DineshThapa-ng7hw 4 месяца назад

    Good job

  • @kharkagurung9545
    @kharkagurung9545 5 месяцев назад

    Good job hajur keep it up

  • @shivaadhikari7854
    @shivaadhikari7854 5 месяцев назад +1

    Good evening kirishn sir 🙏

  • @misharankumar4100
    @misharankumar4100 5 месяцев назад +1

    good joob

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 5 месяцев назад

    Good job❤❤❤❤❤

  • @shantitamang6193
    @shantitamang6193 4 месяца назад

    Launa sir mero jahga pany vadaa dinunparyo kohi vaye samparka gardinuhola

  • @GjGf-l6h
    @GjGf-l6h 5 месяцев назад

    good

  • @magar1264
    @magar1264 5 месяцев назад

    अब साना किसानको उपायनै छैन जस्तो छ है जो पनि ३ करो ड ५ करोड लगनि पुग्यो भन्छन हैन सालाखाला लाख लगनि गरेर केहिपनि गर्नै नसक्की हुने भयो अब हामीजस्तो लेके गर्ने हो

  • @shantitamang6193
    @shantitamang6193 4 месяца назад

    Shindhupalchok melamchhi 4 thakani parcha KTM BATA bike ma 2ghanta lagcha najikai cha

  • @anandsharma7454
    @anandsharma7454 5 месяцев назад

    Pls Show the farm in detail.You have given only talks.

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 5 месяцев назад +1

    🎉🎉🎉🎉

  • @ranjema703
    @ranjema703 5 месяцев назад +1

    Wow

  • @premrijal9929
    @premrijal9929 5 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @wahchili6077
    @wahchili6077 5 месяцев назад +2

    जुन जग्गा नराम्रो छ, त्येहा ओलिभ ट्री रोप्नुस।

    • @mandeepgurung6446
      @mandeepgurung6446 5 месяцев назад +1

      यो ओलीभ ट्री कस्तो हुन्छ बिरुवा किन्दा कति पर्छ बिरुवा रोप्दा कति बर्षमा फल्न थाल्छ एसको आयु कति बर्ष हुन्छ बेच्दा यो प्रती केजी को कति पर्छ यो कति उचाई मा फल्ने खेती हो यो स्वदेश मा कति र बिदेशमा कत्तीको डिमान्ड र बिक्री हुने गर्छ कृपया मेरो यी सब जिज्ञासा को पुर्ण जानकारी सहीतको जवाफ दिनुस न सर!!🙏

    • @wahchili6077
      @wahchili6077 5 месяцев назад

      ओलिभ आयल का लागि ओलिभ ट्री रोपिन्छ, यसको तेल स्वास्थ्यका लागि सर्बोत्तम हुन्छ। बिरुवा रोपेको 3-4 बर्ष मा फल दिन सुरु गर्छ। नेपाल मा यसको बार्शिक बजार 12 अर्ब जति को छ। बिस्व भर यसको माग दिन प्रतिदिन बढि रहेको छ, खान का साथै बिभिन्न खाले कस्मेटिक उत्पादन मा समेत प्रयोग हुन्छ। रुखो पथरिलो बन्जर जमिन जसमा पानी अडिदैन, त्येहा यसको खेति गर्न सकिन्छ। हिउद मा केवल 2 - 3 पटक सिचाइ यसका लागि पर्याप्त हुन्छ। मल खाद समेत अरु बिरुवा को लागि जस्तो चाहिदैन। यसको आयु कम्ति मा 30 बर्ष हुन्छ। 30 बर्श पछि फल दिने क्रम घटदै जाने हुनाले 25-30 बर्श को अन्तराल मा पुराना बिस्तारै हटाउदै नया बिरुवा रोप्नु पर्छ।
      अन्तर्राष्ट्रिय बजार मा यसको तेल को भाउ प्रति लिटर रुपैया 500 देखि 700 सम्म पर्दछ।
      यौटा राम्रो फल लागेको बिरुवा ले कम्ति मा 15 देखि बढि मा 20 केजि सम्म उत्पादन दिन्छ। पाकेको फल यत्तिकै पनि बेच्न सकिन्छ। यसको भित्री भाग को बिज को तेल निकाल्न प्रयोग हुन्छ। फल को बाहिरि बोक्राको क्यान्डि बनाउन सकिन्छ भने तेल निकालिसके पछि को खलि को काम कुखुरा लगायत का अन्य जनावर को चारा का रुप मा प्रयोग गर्न सकिन्छ।
      नेपाल सरकार को कृशि मन्त्रालय मातहत का कृशि कार्यलय मा गएर फल तथा बिरुवा बारे बुझ्न या माग गर्न सक्नु हुन्छ।
      खास गरि पहाड का खर बारि हरु को साफसफाइ गरेर त्येहा प्रसस्त उत्पादन गर्न सकिन्छ।

    • @Abdulla_Takson
      @Abdulla_Takson 5 месяцев назад +2

      ओलिभ ट्री भन्या जैतुन हो र सर?

    • @wahchili6077
      @wahchili6077 5 месяцев назад

      @@Abdulla_Takson हिन्दि उर्दु र फारसि मा जैतुन भनिन्छ, नेपालि नाम छैन।

  • @bibekchhettri
    @bibekchhettri 5 месяцев назад

    यति धेरै लगानी कसरी जुटाउनुभयो होला

  • @KhumbahdurGurung
    @KhumbahdurGurung 5 месяцев назад

    बादर हनुमानले सखाप बनाउछ होला फलफुल खेती !

  • @mundhumyakthung2414
    @mundhumyakthung2414 5 месяцев назад

    1 hjr ropani ta alik hoina hola ho