Yo,janma bhumi ko agan ma karma ko udhaharan le prastut garera dekhau ya ko dharti bhajo chaina,bikash ko mul phutau..Naman Didi hajur lai, yo video herda asu pani ayo,ti paurakhi hat harulai salam😁😁❤❤❤❤❤❤❤
बहाको काम साह्रै राम्रो, महत्वपूर्ण, पुण्य को काम लाग्यो। तपाई लाई सफलता को धेरै धेरै शुभकामना दिन चाहन्छु। परिश्रम को काम भएकाले स्वाथ्य पनि राम्रो र तंदुरुस्त देखिनु हुन्छ। बहाको काम हेरेर धेरै गद गद नै भए।
एक श्रमजिवी (दिदी) महिलाको सोचमा पाएको दुरदर्शीता अनि देशको निम्ति केहि गरौँ भन्ने भावना र उहाँको इच्छाशक्ति र सकरात्मक ऊर्जा देखेर उहाँ प्रति ऊच्च सम्मान का साथ मेरो हार्दिक नमन का साथै यस बिषयमा सरकार को ध्यानाकर्षण रहोश् भनि भन्न चाहन्छु ।
यो पो हो त देश बनाउने कला खाली सडकमा नारा लाएर हुदैन । मिडिया कर्मी दिदिले यी र यस्ता व्यवशाय लाई जोड तोडका साथ उठाइरहनु भा छ अझै फराकिलो बनाउदै जानुस है दशैमा तेहा आउने सन्योग जुरेको छ जसरी नि यो फारम सम्म पुग्ने धोको छ
darai ramro kamgrnuvo argank samaxa tapailai 🙏🙏🙏
नेपालको अर्गनिक अभियानमा अग्रसर हुनु भएकोमा हजूरलाई नमन ।
हजूरको जोश र जांगरबाट हामीलाई पनि ठूलो शिक्षा भयो ।
साह्रै राम्रो काम 🙏
हजुरकाे जाेस जागर अझै बढदै जावस हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
बहिनी हजुरलाई बधाई छ उत्तराेत्तर प्रगतिकाे कामना ।
कस्तो राम्रो विचार , नेताहरुले दिदिबाट सिक्नुपर्यो
हजुरको कामको लागि स्यालुट छ ।
Good job 👍🏿👏👏👏
Good idea 👍🏻❤🎉
बधाई छ हजूरलाई धेरै राम्रो काम गर्नुभएको रहेछ।
कतिराम्रो सोच बैनीको सलोट छ यति अशल काम गर्ने बैनीलाई
Akdham ramro n sahasi didi
धन्यवाद गङ्गा बहिनीलाई ।
सारै राम्रो काम ,धेरै प्रगतिकाे शुभकामना ।
दिदि लाई धेरै धेरै बधाई छ। साथै उत्तर उतर प्रगतिको हार्दिक शुभकामना छ।
ए लु धेरै धेरै बधाई र धन्यवाद पनि छ उहाँ जिउलाई !
न बुझे पछि हिरापनी काम बिहिन हुन्छ खेर गएको मल उपयोग गर्नु धेरै राम्रो यसमा राज्यले पनि लगानी गर्नुपर्छ ।बधाई तथा शुभकामना ।।
धेरै राम्रो दिदिको
Dherai ramro chha di hajurko kaam
Yo,janma bhumi ko agan ma karma ko udhaharan le prastut garera dekhau ya ko dharti bhajo chaina,bikash ko mul phutau..Naman Didi hajur lai, yo video herda asu pani ayo,ti paurakhi hat harulai salam😁😁❤❤❤❤❤❤❤
धन्यबाद भाइ । प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भाब गङा जतातता । शब्द मिलेन कि मिलाएर बुज्नु होला ।
धेरै राम्रो ब्यवसाय तथा कार्य।
नमस्कार म्याम । गज्जब काम, गज्जब विचार ।
Right work sister
धन्यवाद पावार मिडिया फरक फरक कथाको लागि
सार्है राम्रो काम,यो गोबर बाट त ग्यास पनि उत्पादन हुन्छ नि खाना पकाउने ,,,🙏🙏 उत्तरोतर प्रगती को शुभकामना
salute xa sister.May you be blessed more n more always
Dherai ramro kaam garnu bho hjrle dherai bhadai xa
God bless you Madam for sharing Organic information
सराहनीय कार्य।
waaaa sister❤❤❤ tq from dohaa
बहाको काम साह्रै राम्रो, महत्वपूर्ण, पुण्य को काम लाग्यो। तपाई लाई सफलता को धेरै धेरै शुभकामना दिन चाहन्छु। परिश्रम को काम भएकाले स्वाथ्य पनि राम्रो र तंदुरुस्त देखिनु हुन्छ।
बहाको काम हेरेर धेरै गद गद नै भए।
Hardwork of 2 years makes her successful love you thulomummy😘
Good job ❤🎉
एक श्रमजिवी (दिदी) महिलाको सोचमा पाएको दुरदर्शीता अनि देशको निम्ति केहि गरौँ भन्ने भावना र उहाँको इच्छाशक्ति र सकरात्मक ऊर्जा देखेर उहाँ प्रति ऊच्च सम्मान का साथ मेरो हार्दिक नमन का साथै यस बिषयमा सरकार को ध्यानाकर्षण रहोश् भनि भन्न चाहन्छु ।
तपाइँ हामी सबै मिलेर देश बिकास मा लागौ मित्र । देश ले माग्दैन आफैले दिनुपर्छ भन्ने भनाइ लाई मनन गरेकी हु मैले नि ।
😅😅@@gangathing1755
सारै राम्रो धन्यवाद छ madam जि
बिचार मिहेनत उदस्य जागरुक धेरै राम्रो लाग्यो।। सफलता को लागि शुभकामना ।।
ओ नो । कति मिठो माया हो ?
power media टिम लाई धन्यबाद । म जस्ता धेरै जागरुक नेपाली हरु लाई सबै माझ पुर्याउन मद्दत गर्नु भएको मा ।
Congratulations Ganga Ji ,Vermi Compost Farming! यसमा नाइट्रोजन, फस्फोरस, पोटासियम अन्य मिनरल राम्रो भएको अध्ययनले देखाएको छ।
very good job bauju
राम्रो काम । सरकारमा बस्नेको आँखा खुलोस् ।
Supper sis
Shagharsil didi salam xa hjr lai
धेरै राम्रो बिचार दिदी। बोल्ने शैली पनि अत्यन्त उत्कृष्ट सरल रहेछ।जसले गर्दा सबैलाई प्रष्ट बुझाइदिनु भयो।
Ramro kam garnu vako 6
Good job
उत्तम काम।
सर्कारले यस्तो मल बनाउने कारखाना बनाउन सोच्न सक्ने दिमाग भएका कहाँ छन र त्यति खुबी भैदिएको भए देश पहिलै बनी सक्थ्यो
बधाई छ god bless you
निस्वार्थ काम गर्नू भयकोमा धेरै धन्नेबात बहिनि
धेरै धेरै बधाई छ हजुरलाई
धेरै धैरै राम्रो काम दिदी को
Proud to be connected with a wonderful woman like you aunty ❤
Good 👍
Very good bahini tapale compush mall banunu bhayeko ekdam ramro kam bhayeko chha jantalai tesma tapailai dherai dherai badhai chha.
Wow great job sister keep it up god bless you
Very nice kasari bhanau ne ho f
यो पो हो त देश बनाउने कला खाली सडकमा नारा लाएर हुदैन । मिडिया कर्मी दिदिले यी र यस्ता व्यवशाय लाई जोड तोडका साथ उठाइरहनु भा छ अझै फराकिलो बनाउदै जानुस है दशैमा तेहा आउने सन्योग जुरेको छ जसरी नि यो फारम सम्म पुग्ने धोको छ
Welcome
खोइ त दसै त आयो त ?
Very good thinking
Ganga DD namaskar ani badhai xa yo ramro kam ko lagi.
Aagami din haru ma aru safalta mildai jawos.❤️
great women!
wow maam i proud of you❤
Dherai ramro
Dd ko bolne saili kati ramro. Sarai ramro boli, positive thinking, sarai ramro lagyo malai yo video euta pani skip na gari here
ओ गड lovely coment thank you मित्र ।
हुने निरुवाको चिल्लो पात
मलाइ मल चाहियो कसरी पाउन सक्छु
बधाई छ हजुर लाई राम्रो कार्य !!!
दिदि नमस्कार हजुरले गरेको काम धेरै नै राम्रो छ बाके पठाउन सक्नु हुन्छ कि नाइँ
हजुर पठाउन सक्छु तर तपाइले गाडी को बेबस्था गरेर पठाउनु ल ।
Great Soch ❤️❤️❤️❤️
Great work
दिदी गडोेैला बडाउन तिते पाति कुवाउनु पछँ
Location kata ho
राम्रो काम
🙏🙏🙏
गाेवर ग्यास बनाए फाईदा हुने ।
मैले त मल बनाउन थालिहाले ताऐ चै गोबर ग्यास बनाउनु न त ?
Hajur lai jhanda salam
Gud job sis
Excellent Exposure !
Commercial dairy farmers ,poultry farmers ,piggery farmers can also involve in Vermy Compost production areas .
नेपाली मै लेखौ न बुज्न सजिलो हुन्छ नि मित्र ।
Good
Very good, an example of smart woman.
धन्यबाद दाइ ।
धरानमा हुन्छक हुन्नहोला होमडेलिभरी ?
गाडी तपाइ भनेर पठाउनुस म मल पठाइदिन्छु ।
Good thinking
दिदि नमस्कार मलाई पनि बनाउने ठूलो बिचार छ कसो गरौ तपाईं सग सम्पग मा अाउनलाइ
Great news
Good job bahini
Job good sis
Salam Chha Bhaini lai
👍👍job i liked
मल बनिसके पछि गदौला के हुन्छ ? थाह हुनेले बताइदिनुस ।
गडेउला लाई केही हुन्न आफै अर्को नयाँ गोबर मा सर्छ ।
बहिनि लाई यो दालिया फुल त मैले जतिनी दिने थिए नी 🙏
Good job dd.
Congratulations
Sarai ASAl saral ani laborious hunu hudo raicha eso kura sunda
Hamilaini training chahiyo hai madam
मेहेन्ती हातलाई सलुत छ
1st ma mam lai salute yo hajurko kun thau ma xa
La badhai xa ganga
Good bussiness
salam xa chelee
क्या गजब गंगा दिदी
🙏
Good job didi
Good jape sister I hope