कति राम्री दिदी अनि कौशी खेती नि तेतिकै राम्रो, सारै चित्त बुझ्दो काम। म पनि हेटौंडा मा कौशी खेती गरिरहेको छु तर ktm जस्तो चित्त बुझ्दो छैन।best of luck
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ गरौं, अर्गानिक खान खाउँ। -धन्यवाद ! -जय परिश्रमी हातहरु -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
सहर बजार मा बसेर पनि । आफु समपन्न भयर पनि आफ्नो परिवार को भान्सा को लागि यति धेरै मेहेनत गर्ने महिला सम्भवत तपाइ नै पहिलो महिला हो हाम्रो देस मा जस्तो लाग्छ मलाइ। सारै नै राम्रो काम हजुर को 🙏
बिषाधी नहाल्दा पनि, यति राम्रो तरकारी! रहर लाग्दो। मैले पनि देखासी गरेर कौसीमा तरकारीहरु लाएको, तर कालो लाई, सेतो पुतली लाग्ने, फेत कुइएने रोग लाग्ने। परेवा र भङेराले पनि सिमीको मुना खाएर हैरान भयो। लौन बैनि अाइडिया सिकाइदिनु न ?
Hajur ko kausi kheti malai sarai man paryo mam tyo plastic ko carry kasari banaunu bhayo please share garnu hola maile pani kausi maa cemented carry banako xu tara malai hajurko nilo plastc ko carry kubai man pareyo yo kasari banauna sakinxa bhani sinus na hai
अति राम्रो खेती गर्नु भए छ कुन ठाउमा हो कोनि ? यो कागती 12 रै महिना फलिरहने मेरो घरमा छ यूरोप बाट बीउ ल्याएको नजिक भए सम्पर्क गर्नु होला सबैले यसरी नै लाउनु पर्छ
धेरै राम्रो लाग्यो कौसी खेति
कस्तो रमाइलो लाग्यो कस्तो मन पर्यो जे फलेको बाफरे पत्रकार भाइलाइ धेरै नै धन्यबाद ।
आहा ! सारै राम्रो तरकारी बनाउनु भएको रहेछ यति धेरै तरकारी घरमा खाएर सकिँदैन तपाईंलाई धेरै धन्यबाद!! 🙏
घर हुनेलाई सजिलाे भाडामा बस्ने ले त घरबेटी काे काैसि देख्नु त पाउदैन 😂😂😂
beer i😅😅😅
हजुरकाे जाेस जागर अझै बढदै जाअाेस हजुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
कति राम्रो कौसी खेती मिहेनेती रहेछ बहिनी good for health. Nice thinking .
धेरै राम्रो काम अब काैशीबाट सिक्नुपर्ने समय आयो फाईदा लिनु सुखि हुनुपर्ने जमनाको भरपुर फाईदा लिनु राम्रो लाग्यो दिदीलाई धन्यवाद छ
कस्तो मनै लोभ्याउने हेर्दै रहर लाग्ने आहा
कति राम्री दिदी अनि कौशी खेती नि तेतिकै राम्रो, सारै चित्त बुझ्दो काम। म पनि हेटौंडा मा कौशी खेती गरिरहेको छु तर ktm जस्तो चित्त बुझ्दो छैन।best of luck
कौसी खेतीको सफलतामा तपाईंको मेहनत र लगनशीलता ,हार्दिक बधाई उर्मिला जी।
आहा मनै लोभ्याउने कौसि खेति।
धेरै राम्रो दिदी , हजुरलाई धेरै धेरै शुभकामना । यसरी नै आफैले अर्गानिक उत्पादन गरेर खानुपर्छ। 🥦🥒🌶️🌽🥕🥔🍆🥑🍅🍓🍍
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ गरौं, अर्गानिक खान खाउँ।
-धन्यवाद !
-जय परिश्रमी हातहरु
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
wow मन लोभ्याउने 😋😋😋
सारै राम्रो लागो बर्खे बालि र हिउदे बालि को जानकारि पाउन कुनकुन महिनामा के तर्कारि लाउने अनि माथि छाना कसरी लाउने केको लाउने
Wow स्याबास दिदी
आहा ! सारै राम्रो 👌👌👌👌👌👌हजुरको मिहेनत लाई उच्च सम्म छ🙏🙏
3Z
Kasto ramro kausi kheti urmila ddko kausi kheti ekdam ramro lagyo sabai khale sagpat dekhi falphul launu vako herdai ramaelo lagyo ddko mehenatlai salut gare 🙏🙏ahile samma hereko kausi khetima urmila ddko ramro lagyo malai❤❤
सहर बजार मा बसेर पनि । आफु समपन्न भयर पनि आफ्नो परिवार को भान्सा को लागि यति धेरै मेहेनत गर्ने महिला सम्भवत तपाइ नै पहिलो महिला हो हाम्रो देस मा जस्तो लाग्छ मलाइ। सारै नै राम्रो काम हजुर को 🙏
कती राम्रो आकर्षक दिर्सय
सारै राम्रो कौसि खेति दामि दामि👌👌👌
धेरै राम्रो लोभलाग्दो कृषि कर्म
कत्ती राम्रो कौशी खेती गर्नु भयकी रहेछ । शुभकामना छ ।
दिदी धेरै राम्रो छ सुइ सा ग को बिउ कहा पाइन्छ ..
राम्रो लाग्यो काैसि खेति धेरै थरि फलाउनु भऐकाे रेछ
गाउँघरमा काम गर्न नसकेर गार्हो भएर बुढा सासू ससुरा संग झगडा गरि शहर छिरेकी बुहारीले कौसी मा तरकारी खेती गरेर धेरै प्रगति गरेकी रहिछिन 😂😂😂😂😂
Kasto raamrosit garnubhayako rahex ddle.. malai ta dherai man paryo
कति राम्रो ❤
Great work n media sir lai pani dhanyebad namaskar hjr
Najawaf ati best kausi kheti
दिदी दार्जिलिङ तिरको जस्तो छ बोली सुन्दा सारै राम्रो कौसी खेती
Derai ramro ❤❤
कति राम्राे
Wow Dherai ramro lagyo
एकदमै राम्रो अरगानिक कौसि खेति ।
Ƙ ğ7
sarai ramro
धेरै राम्रो फलौनू भयछः दीदी ले
Wow.... daami chha mam! 👏👍
बिषाधी नहाल्दा पनि, यति राम्रो तरकारी! रहर लाग्दो। मैले पनि देखासी गरेर कौसीमा तरकारीहरु लाएको, तर कालो लाई, सेतो पुतली लाग्ने, फेत कुइएने रोग लाग्ने। परेवा र भङेराले पनि सिमीको मुना खाएर हैरान भयो। लौन बैनि अाइडिया सिकाइदिनु न ?
😊
😊
😊😊l
Laiko lagi gaiko pisab pani missyara xarnus
Gai vaiseko Mal halyo vani asto hunxa
wowowowow😳😳😳😳😳दिदी हजुर् कति मिहिनेति🥒🍅🌽🥦🍆🥕👌👌🙏🙏🙏
मलाई भिजिट गर्न मन लाग्यो यो ठाउँ
Mero ta vayana
Kati parisrami dd salam x ddlai
हजुरको मिहिनेत लगनशीलतालाई हार्दिक बधाई
Wow kati ramro
Wow so beautiful n vry vry nice ❤
Dherai dherai ramro lageu
Wow kati ramro 😊
यो ठुलो gro बैग कता बाट लीनु भयो सारै राम्रो रहेछ
Dheri ramro diju ma liee pani sarai nai man paryo siknu man lagyo diju saga ... sikunu huncha ki nahi Di
Very good job madam watching from bhutan
Wow 😳😳 dherai ramro sis
darai ramro kaushi kyti garnu vayxa hajur la sister
Aaha katti ramro kausi kheti hajur kagati ko biruwa chhaina hajur??
ohp ramro pagati dekhiyo ta
आहा मैले पनि गरेको छु कौशी खेती
Wowww very Nice
wow
Wow❤❤
Nice garden.
Great
Omg ,so many things 😍 they r all healthy what types of compost used plz let mee know sis from UK 🇬🇧
Wow🙏🏽❤️❤️❤️❤️❤️
बिसाधि चलाउनु हुन्न भन्नू भयाे अनि बिषाधि काे सत्ता के चलाउनु हुन्छ त्याे पनि भन्नि दिनु भयकाे भय हुन्थ्याे
Kati ramro kaushi kheti
Aaha
Dharai ramro lagyo di malai yo salad banune saga chai biruwa dinu paryo hai di
Great work
WOWWWW SO NICE DD !!!!!
What good idea sister ❤❤🎉🎉🎉😊
very good idea.
Wau dami hou
Wow didi
Great job auntie
Yo ramro xa baru tho Ganga dudko vnda
Hajur ko kausi kheti malai sarai man paryo mam tyo plastic ko carry kasari banaunu bhayo please share garnu hola maile pani kausi maa cemented carry banako xu tara malai hajurko nilo plastc ko carry kubai man pareyo yo kasari banauna sakinxa bhani sinus na hai
ग्रो ब्याग काठमाडौ मा कहाँ पाउन सकिन्छ हजुर
Hamro ghar tira tw dhalan ma 2,4 ota grow bag ma saag lagaye ni chat ma bhar hunxa bhanxan
आहा
So hardworking
Good nice job
अति राम्रो खेती गर्नु भए छ कुन ठाउमा हो कोनि ? यो कागती 12 रै महिना फलिरहने मेरो घरमा छ यूरोप बाट बीउ ल्याएको नजिक भए सम्पर्क गर्नु होला सबैले यसरी नै लाउनु पर्छ
hari dulal sir lai swagat chha kausi ma.....😊
Wow
god job mam 👌👌👍️👍️❤️❤️
Good job di
Good job
organic 🍀🍀🍀
यति धेरै तरकारी भए पछि के किन्नु पर्यो र ! केही बेच्न पनि पुग्छ होला नि अलि अलि बेच्ने गर्नु तपाईंलाई उच्च सम्मान गर्छु 🙏🙏🙏
बिरुवा किन्न आउन पर्यो ठपक लाेकेसन बताईदिनुस् न
Very nice 👍
नौ टन्कि नेपाली हरु गाउमा वारि बाजै होला छतमा
Nice
Good job 👍
Very good
मलाई पनि सिक्न मन छ काैसी खेती कुन ठाउँमा हाे ।
Salute aunty ko maahan kam ko lagi😍😍😍
Very very nice ❤️❤️❤️❤️
Good
Wow
Yestoi bato ra mal banauna siknu xa malaini 😍😍
दिदि यी साग कुन सागहो शुइट्ट साग नि भन्नुहुन्छ एक पट्टक भन्दिनुहोस न हजुर