बालेन शाह देखि इजरायली राजदूतलाई समेत मन परेको राधा ढकालको कौसी खेती ! - Rooftop farming in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Комментарии • 272

  • @ushakhasu5214
    @ushakhasu5214 2 года назад +14

    यो काम प्रशंसनीय छ तर गाउका बिस मुरी धान फल्ने खेतबारी बाझिए यस्ता काम हेडलाईन खबर बन्छ

    • @babukopayre7082
      @babukopayre7082 Год назад

      Anta kati khuse manis khet ma Ghar mumare..ane😂😂

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +25

    हजुर को सोच बिचार अति नै सुन्दर छ हजुरलाई सलुट गर्दछु हजुर ले गरे जस्तै हरेक मानवले गर्नु आवश्यक छ सबैलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

    • @sushilpoudel2237
      @sushilpoudel2237 2 года назад

      गाउकाे वारि बाजै हाे ला छतमा २अाेटा बुटा लगाये खसी भाछ

    • @valleykathmandu7908
      @valleykathmandu7908 2 года назад

      कति राम्रोसग कौसी खेती गर्नुभएको रहेछ खुशि् लाग्यो

  • @kpchapagain6977
    @kpchapagain6977 2 года назад +4

    अरु मेयर भएकाे भए कसरिहुन्छ सातपुस्तालाई पुग्ने धनसम्पति जाेढ्ातिर लाग्थे तर युवा मेयर बालेन शाहाकाे कामगर्ने अनि अाम मान्छेसँग भेटघाटगर्ने तरिकैफरछ जयहाेस काठमाडौका मेयर बालेन शाह ज्यु ।।

  • @Thapasuuu
    @Thapasuuu 2 года назад +11

    अन्यथा न लिनुहोस मेरा कुरालाइ सत्य यहि हो दिन प्रती दिन नेपालको अस्तित्व मेटिदै छन यसै गरि बडौ हरु ती दिन रात न भनी खेतवारि मा लगायको तरकारी लगाउने किसान लाई गयर एक वचन सोधेको खोजेको भय कास कति खुसी हुन्थे होलान उनिहरु कठै मेरो देश रहर ले लगायको खेती हैन कहर ले लगायको बाध्यता ले घरको चुलो जलाउने किसानी लाई प्राथमिकता दिनुहोस त कति खुसी हुन्थे होलान
    कौसी खेतिलाइ ट्रस मल पाल दिने सरकार ले खेती वारि का कृषक लाई एक बोरा मल दिदैनन बल्ल तल्ल लगायको तरकारी को भाउ दिदैन दिन प्रती दिन कृषिप्रधान देश को नाम लाई मेट्ने कोसि हुँदै छ ।कौसी खेती भन्दा ती दिन रात न भनी खेती गर्ने किसान लाई उर्जा दिनुहोस नेपाली किसान लाई भारत बाट अध्याधिक बिषालु प्रयोग गरेका तरकारी भित्र्याउनाले हाम्रो नेपाली किसानी पछाडि परेको छन खै कुन मिडियाले आवाज उडाउनु भएको छ छैन आज एउटा कागती समेत भारत बाट आउँछ हाम्रो गाउँ घरका बारिका पाटो बाजै राखी सहर पसेका छन कौसी खेती भन्दै हामिले कौसी रङाउछौ ।अझ यहाँ सम्म कि एक किसानिले मल किन्न न सकेर मल न पायर आफ्नो खेत वारि बाजै देखेर पुर्पुरोमा हात खप्पर हाम्रो भन्दै बसेका छन अरे ए नेपाली हामी महङ्गो तरकारी किनेर खान्छौ तर ती पिछडिएका किसानी प्रति को आवाज कसैले उठाउदैनन आज हरे हाम्रो भाग्य केही किसानी माइतीघर मन्डलामा उत्रिनु भएको छ तेस्मा पनि राजनीति हुन्छ बिचमै सक्किन्छ हो यसै गरि ती किसानिका पीडा लाई पनि मिडिया मा ल्याउनुहोस न अलिक समस्या को हल कतै बाट पो हुन्छ कि उहाँ दिदी लाई न राम्रो भन्न खोजेकी हैन राम्रो हो । भारतिय बिषालु तरकारी खानु भन्दा कौसी खेती अति उत्कृष्ट हो अहिले सहरमा तरकारी खेती फेसन नै भएको छ । टिक टक मा यो फल्यो त्यो फल्यो भन्दै राख्न का लागि पनि कौसी खेती गर्न थालेका छन गाउँ घरका बारिका पाटा बाजै राखी सहर पसेका छन कस्लाइ के भन्ने सहर फोहोर को थुप्रो भएको छ सहर अनि भन्छन सहर फोहोर भयो आफै फोहोर गर्छन आफै नाक मुख थुन्दै हिन्छन ।नेपाल त कृषिप्रधान देश बाट कौसिप्रधान देश भनेर चिनिने छ अब एक दिन

    • @rubyshresthapokhrel1808
      @rubyshresthapokhrel1808 2 года назад

      Sath kura garnu vayo. Sahar ma hune le kausi kheti Garda hunchha. But gau ko real Krisak haru ko issue ra problem sarkar le solve garnu paryo asap. Mal, chichai, bazar sab milaunu paryo. Bichauliya haru le commission khayera krisak ko Sara Khana Dina vayena. Niyam kanun banaunu paryo. Kaam garne kalu, makai khane valu hunu vayena🙏

  • @gangabahadurdura3207
    @gangabahadurdura3207 Год назад +8

    गाउँ फर्किनी अभियन चलौनु पर्छ!येस्ता नाथे कौसी खेती खेत बारि बाजो राखनी को लालपुर्ज खारेज होस भन्न चाहन्छु!

  • @nirmalabista5692
    @nirmalabista5692 2 года назад +1

    जय बालेन्द्र, तिमी काठमाण्डौको मात्र मेहर हैनौ, म भक्तपुर्को लोकन्थलिमा बस्छु, त्यसैले तिम्रो इमानदारी कदर गर्दै भक्तपुर्को पनि मेहेर देवता मान्न मन लाग्छ, जय बालेन्द्र

  • @sumanabhandari2139
    @sumanabhandari2139 2 года назад +1

    राधा म्याम लाई सोलुट 🙏🙏🙏सहयोग भावना ,कस्तो राम्रो कुरा ,म्याम बाट हामीले तालिम लिन आवश्यक छ💖💖🙏🙏

  • @sunitabhandari7109
    @sunitabhandari7109 Год назад +1

    Great,u are an example. Yestai, sochai, hard working attitude sabaiko hunu parcha. 👏👏👏

  • @neharika9173
    @neharika9173 2 года назад +1

    दिदीको कुरा एकदमै राम्रो हाम्रो शहर बजारमा यही कुरा अगाडी बढाउने गाउँ घर टोल समेती सबैले लागी परियो भनें घर गाउँ सबैलाई रोग मुक्त गर्न सकिन्छ

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +2

    Sarai ramro kaausi kheti🙏🏿Balen is a gem of Nepal 🥰 Keep shinning n move ahead we public r with u Balen 👍

  • @LB-917
    @LB-917 2 месяца назад

    सरकार ले कौसी खेती को लागि चाहिने सामान कुनै फ्याक्टरी लाई बनाउन लगाउनु पर्छ र सहर का महिला हरुलाइ यस्को तालिम दिनु पर्छ यो अति राम्रो काम हो

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +2

    कौशी खेती गर्नु राम्रै कुरा हो, तर करोडौं को घर हुने हरुले सरकार सँग राहत माग्नु चैं सहाएन।

  • @arungurung4874
    @arungurung4874 4 месяца назад +5

    मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ, गरौं अर्गानिक खान खाउँ।
    -धन्यवाद !
    -जय परिश्रमी हातहरु
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका

  • @MoanpunMohanpun-cm8bn
    @MoanpunMohanpun-cm8bn 4 месяца назад +2

    Dhannebad mem yestai argenik kheti ko lagi desh bhari sabai Nepali ramro sujhau dinu bhayeko chha Radha dhakal mem lai dhannebad,Yaha ko Soch sabai Nepali haru ma Yaha ko jastai Soch banun.

  • @madhumagar7784
    @madhumagar7784 2 года назад +1

    हजुरकाे बिचार कति राम्राे , हजुरले जस्तै सबै नगरबासिले पनि हेर्न जरुरी छ ।

  • @shantarai6363
    @shantarai6363 2 года назад

    आहा!प्रकृति कति सुन्दर यसरी खुशी रहनु नै स्वास्थ्य को लागि अत्ति फाइदा प्रेरणादायी भिडियो धन्यवाद दिदी हजुरलाई 🙏🙏🙏

  • @brabosera4829
    @brabosera4829 2 года назад

    राधा मेमको धेरै राम्रो सकारात्मक सोच सम्पूर्णले शिक्षा लिनु पर्छ धन्यवाद 👍️🙏🇳🇵

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 4 месяца назад +2

    भएको जग्गा जति प्लटिङ गर्यो। अनि छतमा कौसिमा खेती गर्यो। हाम्रो कृषि क्रान्ति

  • @sarankhamcha3049
    @sarankhamcha3049 2 года назад +3

    नेपालमा यस्ता धैरे जमिन छन जुन बाझाे राखेर शहर पसेका धैरे छन बाझाेवारि मा उत्पादन गर्नु पर्ने बालि काैसि खेति हाम्राे नेपाल मा यस्ताे अवस्था छ अनि महङगिले अाकाश छुदा अन्दाेलन 😔😔

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 2 года назад +3

    Very nice di👌👌❤❤❤❤

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 12 дней назад

    great great great❤️👍️❤️👍️❤️

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t 2 года назад +3

    कस्तो जमाना आयो है गाउमा खेत वारि बाजै होला काठमाडौं मा कौसि खेती रे उल्टो जमना🤣🤔

  • @kamalabhattrai889
    @kamalabhattrai889 3 месяца назад +1

    यो देखेर के खुसी हुनु के दुखी हुनु गाउँको बारि वाजो राखेर कौसी भरी तरकारी लगाउने हामी नेपाली

  • @bimalkarna1343
    @bimalkarna1343 2 года назад +1

    Please convey this great message to rural society for creation of piece. healthy and clean environment in our rural community in Nepal.

  • @GgGg-lf1vi
    @GgGg-lf1vi 2 года назад +1

    Sarai mehenati hunu hudo rahexa khusi lagyo

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 года назад +1

    बैनिलाइ धन्यबाद !

  • @gajasingrana7110
    @gajasingrana7110 2 года назад +2

    कृषि र वैदेशिक रोजगार पेन्सन योजना लागू गरियोस् अनि मात्रै बुधेश कालको साहारा हुनेछ

  • @pragyayonjan4095
    @pragyayonjan4095 2 года назад

    तपाईं को सोच एकदम राम्रो छ येस्तै जागर खेत बारि मा पनि प्रयोग गर्यो भने सचिकै नेपाल कृशि प्रधान देश भन्न लायक हुन्थ्यो 🙏🏼

  • @ccrr924
    @ccrr924 2 года назад

    salute for dd for hard working

  • @hina-ta4408
    @hina-ta4408 3 месяца назад +1

    Thank you for good idea 👍🏻❤🎉

  • @ramprasadtimalsina3779
    @ramprasadtimalsina3779 Год назад +2

    रादा। मेम। हजुरको। छतमा। सबैचीज। रामरो। छ। तर। डागन। झनैरामरो। छ। केमॉरोप्नुभाको। छ। र। केकोमल। राख्नु भाकोछ। मेम❤️❤️❤️

  • @sitapoudel2763
    @sitapoudel2763 2 года назад +1

    आहा कति मेहेनती दिदी 🙏🙏🙏🙏

  • @bamdevrisirajpartikbhandar7444
    @bamdevrisirajpartikbhandar7444 2 года назад +1

    सारै राम्रो लाग्यो हजुर कों कौसी खेति गर्नु भ्को मलाई पनि मन पर्छ र् मेरो सपना पनि हों नमस्ते 🙏🥰

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 2 года назад +1

    Verry good

  • @janukaraee195
    @janukaraee195 2 года назад +1

    Wow kati ramro

  • @Lamsal123
    @Lamsal123 2 года назад

    Sarai man choyo didi ko kura ly... Vabookk huny gahakila sabda ly mun prafula vayo... Thanks krishna je kahely chutaona tapaiko program hyrna

  • @laxmieppler5400
    @laxmieppler5400 2 года назад +1

    Beautiful Garden 👍👍👏👏

  • @bikashgurung1165
    @bikashgurung1165 2 года назад +1

    dherai ramro kam dd ko

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад

    साह्रै राम्रो र उदाहरणीय. काम सबैले यसरी कौसि खेति गर्ने हो भने क्यामिकल. मिसाएको आयातित तरकारी खानै पर्थिएन धेरै राम्रो लाग्यो

  • @mainasubedi6293
    @mainasubedi6293 2 года назад +1

    Very good Ramro jobe

  • @unikbro8233
    @unikbro8233 2 года назад +3

    नेपाल मा रोपनी हैन विगा बिगा खेत बारी बाजो छ कौसी खेतीको प्रचार 😅😅😅😅 हाम्रो नेपाल 🙄

    • @Thapasuuu
      @Thapasuuu 2 года назад

      अब कैसिप्रधान देश हुने छ नि

  • @shantigurung6725
    @shantigurung6725 4 месяца назад +1

    Dherai ramro🙏❤️

  • @shivaadhikari7854
    @shivaadhikari7854 2 года назад +1

    Good morning kirshna sir

  • @indiramishra8087
    @indiramishra8087 2 года назад

    सारै राम्रो लागो हजुरको कौसी खेति👌👌👌🌹🌹🌹🌹

  • @shakuntalathapa9000
    @shakuntalathapa9000 2 года назад +2

    गाउँ को जग्गा बाझो राख्ने कौशीको तरकारी ले भाइरल हुने गाउँ को एउटा गरा जति हुंदैन 2 3 रोपनी काम गरिने सग कौशी तरकारी

  • @kumarghimire6049
    @kumarghimire6049 2 года назад +37

    सब नाटक हो । दुनिया अरु काम छ । घुमेर समय को नास । किसानले दुनिया दुख गरेर उत्पादन गरेको तरकारी नबिकेर कुहियर गयको छ । छानोको दुई मुठा साग र दुई चार बोटको यत्रो चर्चा

    • @razraj3373
      @razraj3373 4 месяца назад

      Afule kehi garna sake garne.....kura garnu sajilo cha

    • @NewStar-zm4eg
      @NewStar-zm4eg 4 месяца назад

      Ktm ko mayor jiyu k garnu Nepal bahira control garnu napaune hola.. Aba balen ji lai mantri banaunu parcha balla herchan Nepal bhari

    • @Niroj_official1
      @Niroj_official1 4 месяца назад

      tero hajurbau harulai sodh knw bikana

    • @Twowheeler826
      @Twowheeler826 3 месяца назад

      😂😂😂👍👍👍

  • @ganeshgiri5971
    @ganeshgiri5971 2 года назад +1

    Aaha kati ramro socha bichar

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад

    राम्रो सोच बिचार बालेन जि सलुट छ

  • @navarajacharya5759
    @navarajacharya5759 2 года назад +8

    उसैको गाउँमा खेतबारी बाझो होला

  • @lamasamana5009
    @lamasamana5009 2 года назад +5

    ताइ न तुई मुला

  • @hemantichhettri2239
    @hemantichhettri2239 2 года назад

    Really it's a great inspiration 🙌 to every body...

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h 2 года назад

    अत्यन्त उपयोगि कार्य...
    अस्तव्यस्त शहरीकरण ले गर्दा फोहोरको शहर ktm सफा बनाउन उहाँ दिदी ले जस्तै कौसी खेती गरोस।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад

    Congratulations today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you

  • @mandirapyakurel6110
    @mandirapyakurel6110 2 года назад +1

    Wow great work 😮😍😍👌

  • @aawajkrishifarm7814
    @aawajkrishifarm7814 2 года назад

    Hzrlai dherai dherai Dhanyebad 🙏🇳🇵🥰

  • @devipaudel2516
    @devipaudel2516 2 года назад

    Thank you so much hajur kausi kheti bare yeti dherai dherai jankari deyekoma

  • @bishnutamang707
    @bishnutamang707 2 года назад

    I liked your roof top farming thanks for sharing it.

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 года назад

    धन्नेबात मिनेति बैनि हजुर लाई पराकिर्त शङ्ग रमाउनि फलफुल तर्कारि शर्बन्न चिज घरैमाथि जमाउनि

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +1

    Good work dd..

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 года назад +1

    यो बजुलाई हाम्रो तिरा लानु पर्ने रहेछ पानी खेत वारि सबै छ कृषिमा राम्रो गर्ने रैछ

  • @parvathipuna5110
    @parvathipuna5110 2 года назад +1

    यो खेती राम्रो हो यस्तै गरि भएको खेतबारीमा पनि यस्तै जाङ्गर लगाएको भए झन राम्रो हुन्छ गाउको खेती पाति बाजो राखे र

  • @bishnu_pokharel
    @bishnu_pokharel 2 года назад

    धेरै धेरै राम्रो

  • @chomolungma-j8j
    @chomolungma-j8j 2 года назад +7

    नाटक गाउँ बाझो खेतबारिमा गरेर देखाउ न नाटक

  • @paulinarana52JPR
    @paulinarana52JPR 2 года назад +1

    धेरै सुन्दर छ कौसी खेती☘️🌿🍀

  • @gopaloli3284
    @gopaloli3284 2 года назад

    Wow beautiful kaushi kheti

  • @lilidarai1814
    @lilidarai1814 2 года назад

    Wow sis dherai ramro lagyo aba hajur bata sikhana parla sis🙏👌

  • @sureshlama3120
    @sureshlama3120 2 года назад +2

    मन पर्यो मलाई नि कौशीखेती तर.. खेत बारी बाजो छ के गर्नु र..!

  • @rameshbudha2219
    @rameshbudha2219 2 года назад

    कति राम्रो कुरा गर्नुभयो दिदी ले

  • @liyanbasnet4966
    @liyanbasnet4966 2 года назад

    Good wishes good luck dherai ramro bichar 🇳🇵

  • @bishnubhattarai1833
    @bishnubhattarai1833 2 года назад

    Very good job mam

  • @manankunwarff5709
    @manankunwarff5709 2 года назад

    Om shanti sukriya thanks 🙏

  • @tashi2.0secondchannel39
    @tashi2.0secondchannel39 2 года назад

    Ramro chha!!!

  • @prabinastha1613
    @prabinastha1613 2 года назад

    Wow beautiful sister hajur pargati kati leov lagado malai pani manpero dhanabad jankari ko lagi ma lalitpur 14 khushibu bata 👍🙏🙏👌❤❤❤👍👍

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 2 года назад

    Good job sister 👌😍👍👏👏💪

  • @user-go4sm1nd6q
    @user-go4sm1nd6q 2 года назад

    Wow great

  • @ushapandey526
    @ushapandey526 2 года назад +1

    ल मेयरज्यू घरको फोहर घरमानै मल बनाउने योजना ल्याउनुहोस् हरेक वडामा तालिमको खाचो छ।दूधका चाउचाउका तेलका अन्य घरमा प्रयोग हुन प्लास्टिकलाई घर बाहिर नफालि घरबाटै बिक्रि होस।

  • @jisoojisoo3476
    @jisoojisoo3476 2 года назад

    Excellent works of sister

  • @kcjiko
    @kcjiko 2 года назад +2

    didi ko gau ko khet bari chai bajho hola yeta kausi kheti chai sabai lai maan parechha badhai chha...

  • @rekhadhakal2387
    @rekhadhakal2387 2 года назад

    Good dhakalji

  • @researchinfrastructuredeve1976
    @researchinfrastructuredeve1976 2 года назад

    Badhai xa bhauju ❤🙏🙏

  • @subtitlenepal9978
    @subtitlenepal9978 2 года назад

    Nice work 🇳🇵✌️

  • @thaparamesh4478
    @thaparamesh4478 4 месяца назад

    बधाई छ हजुरलाई

  • @saraswatibashyal1919
    @saraswatibashyal1919 2 года назад

    Dhherai ramro lagyo hajur ko kausi kheti

  • @bijaupoudel2896
    @bijaupoudel2896 2 года назад +7

    खेत बाजाे राखेर धरकाे छतमा दुई चार बटा बाेट लगाएर

    • @rachana01080
      @rachana01080 2 года назад +1

      khutta tanna xordeu raja

    • @dewkc6421
      @dewkc6421 2 года назад

      yati jagar huni manchey gaon ma aayera garera dikhanu, dui din ma goo tight huncha ani kausi kheti ko sapna dekhthiyo, wahiyaat dikhauti haru

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 4 месяца назад

    Good good,very good mam

  • @ashokkumarshrestha9782
    @ashokkumarshrestha9782 2 года назад +2

    कुरा मात्र सुनियो..!!!.कौसी मा के के लाऊनु भएको छ ...कसरी लाउने ..?? मल जल रोग किरा ..समय सिजन व्यवस्थापन कसरी गर्ने ...?? आदि इत्यादि कुरा हरु चाहिँ सुन्न पाईएन...!!!
    आशा गर्दछु अर्को भागमा माथि उल्लेखित कुरा हरु पनि आउनेछ ..!!🙏🙏

  • @technicallearning3399
    @technicallearning3399 2 года назад

    what a balanced life. Great mam

  • @narayandevimall9371
    @narayandevimall9371 2 года назад

    Good thought

  • @anjanashrestha8423
    @anjanashrestha8423 2 года назад

    Good job

  • @chandagautam2915
    @chandagautam2915 2 года назад

    right post

  • @bindabanet4965
    @bindabanet4965 2 года назад

    Wow Radha so beautiful

  • @shivapanday3200
    @shivapanday3200 2 года назад +4

    Gauma ropani ko ropani jagga bajo rakhne Kathmandu ma khusi ma kheti garne lai woo woo garne hami kasto nepali?kasto hami nepali thuikka

  • @dolmasherpa5073
    @dolmasherpa5073 2 года назад

    very good job sis

  • @a.pvlogs56
    @a.pvlogs56 2 года назад +1

    Jay balen

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +1

    Salut sister

  • @niranjankarki5935
    @niranjankarki5935 2 года назад

    Good job 🙏

  • @sachinshrestha6191
    @sachinshrestha6191 Год назад

    Good work 👍👏👍👏 ma'am

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 года назад +4

    घर कमजोर हुन्छ सानो भुइचालो आउदा पनि डर हुन्छ ।कि त त्यस्तै खालको कौसी खेती गर्न मिल्ने अनुसारको बलियो घर बनाउनु पर्छ । नत्र यसरी कौसीमा खेती गर्दा घरलाइ भारी पर्छ ।

    • @monk8848
      @monk8848 2 года назад +2

      tei ghar ma arko talla thapeko bhaye chai kei hudaina thiyo..kheti garda chai load hunxa?

    • @nirabraj4477
      @nirabraj4477 2 года назад +1

      Waiyat 👎

  • @samagyasharma3818
    @samagyasharma3818 2 года назад

    Ramro khusi lagyo dekhera ma pani yestai banaune koshis garchu

    • @amritarai6278
      @amritarai6278 2 года назад

      Ani kasto kisimko xat banaunuparyo ytro khetiko lagi mato tahmne

  • @rajuhumagain3540
    @rajuhumagain3540 2 года назад

    राम्रो