मैले पनि सानो पात्र निभाउने कोशिष गरेको छु, आफुलाई थोरै सौभागयशाली पाएर। धन्यवाद आशिष सर, सुप्रिम बाबु! अनि सम्पुर्ण प्यारा साथीहुरु। सबैले माया र हौसला दिनुहुन्छ भन्ने आशा लिएको छु ।
Dada hami jasto sano sano youtube uesr lai pani supprot garnu hola ❤❤❤ याे गित लाई सबैले माया साथ अनि सपाेर्ट गरिदिनु हाेला र सम्पुर्ण टिम लाई सफलता अनगिन्ती शुभकामना ❤🎉😘🤞🇳🇵🙏
आफ़ुले सर्वस्व ठानेको पात्रले जब घात गर्न थाल्छ, आफ़्नो अनुनय बीनयको कुनै स्थान रहँदैन तव….!!! 😢💔😭 क्षणिक वहक़ाबमा या आवेगमा कसैले लीने निर्णयले कसैको जीवन नर्क बन्न सक्छ कसैको बिश्वाशमा घात गरेर हात पारेको ख़ुशीले के ख़ुशी प्रदान गर्ला त!!!! ‘फुलै फूल दिन्छौ कि, कांडै कांडा दिन्छौ कि’ तिम्रो त हातको खेला💔💔💔 मन परेमा हजूरको गुमाऊँन न चाहने प्रियजन संग शेयर गर्न न भूल्नू होला 🙏🙏🙏❤❤❤
सर्जक ज्यु र ओर्जिनल गायक ज्यु लाई धेरै सम्मान छ र प्रिय बाबु सुप्रिम लाई अवसर दिनु भएको मा धेरै धन्यबाद फुच्चु ले न्याय नदिने त कुरै भएन अति उत्कृष्ट मिठो आवाज मा उत्कृष्ट सृजना बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई।
The voice kids ma suprim babu winner nahudha yakdamai royako thiya aaja voli khusi lagxa jab babu ko voice ma yatti mitho songs haru sunna paudha manma aanandha aauxa god bless you love you miss babu❤❤
यस्तै छ कुनै कुनै ठाउँमा असाध्य मन् पर्यो यो गित अनि कोरियोग्राफी vocal त सुप्रीम मल्ल भाईकाे भन्ने पर्दैन उहाँको आवाज धेरै मन् पर्छ सबैले धेरै मायाँ दिनु सुप्रीम भाईलाई ❤❤❤❤❤❤ अनि सबै टीमलाई मेरो मायाँ छ ❤
मैले पनि सानो पात्र निभाउने कोशिष गरेको छु, आफुलाई थोरै सौभागयशाली पाएर। धन्यवाद आशिष सर, सुप्रिम बाबु! अनि सम्पुर्ण प्यारा साथीहुरु। सबैले माया र हौसला दिनुहुन्छ भन्ने आशा लिएको छु ।
Dherai ramro lageo.sampurna team Lai safalta ko suvakamana ☺️😊👌👌👍
Dami x dai hjrko vumika part 2 pni liyerw aaunu dai
अति उत्तम भएको छ। म झापा बाट मित्र ज्यु।
दामि दामि हजुर❤❤❤
Dada hami jasto sano sano youtube uesr lai pani supprot garnu hola ❤❤❤ याे गित लाई सबैले माया साथ अनि सपाेर्ट गरिदिनु हाेला र सम्पुर्ण टिम लाई सफलता अनगिन्ती शुभकामना ❤🎉😘🤞🇳🇵🙏
आफ़ुले सर्वस्व ठानेको पात्रले जब घात गर्न थाल्छ,
आफ़्नो अनुनय बीनयको कुनै स्थान रहँदैन तव….!!! 😢💔😭
क्षणिक वहक़ाबमा या आवेगमा
कसैले लीने निर्णयले कसैको जीवन नर्क बन्न सक्छ
कसैको बिश्वाशमा घात गरेर हात पारेको ख़ुशीले के ख़ुशी प्रदान गर्ला त!!!!
‘फुलै फूल दिन्छौ कि, कांडै कांडा दिन्छौ कि’
तिम्रो त हातको खेला💔💔💔
मन परेमा हजूरको गुमाऊँन न चाहने प्रियजन संग शेयर गर्न न भूल्नू होला 🙏🙏🙏❤❤❤
सुपृमको आवाज मा यो गीत सुन्न पाइयो खुसी लाग्यो गीतलाई सफलताको सुभकामना ।
Waw धेरै राम्रो ❤
सर्जक ज्यु र ओर्जिनल गायक ज्यु लाई धेरै सम्मान छ र प्रिय बाबु सुप्रिम लाई अवसर दिनु भएको मा धेरै धन्यबाद फुच्चु ले न्याय नदिने त कुरै भएन अति उत्कृष्ट मिठो आवाज मा उत्कृष्ट सृजना बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई।
उत्कृष्ट गित बन्ने छ सुभकामना सम्पुर्ण टिमलाइ♥️♥️
dhirai ramro xa video and song 🥀❣️
राम्रो छ सुप्रियम भाइ को प्रस्तुति मनै छोयो मेरो त❤
Man ma xoyo😢❤❤
धेरै राम्रो लागो बाबु❤
सुम्रीम बाबुको मिठो स्वर❤❤बधाई छ
Dharai ramro voice👌👌👌
सारै राम्रो गीत ❤सदाबार सुपर हिट गीत 🎉
❤❤❤
Dai ramro Cha
सुप्रीम भाई को कुनै गीत नछुटाई हेर्छु यो पनि अति मन पर्यो सुभकामना संपूर्ण टिमलाई 🙏🙏🥀🥀🥀👏👏👏
नेपाल को नम्बर 1बाल गायक सुप्रिम बाबू मान्छे जति cute तेतिनै आवाज मीठो सफलता को शुभकामान all टिम ❤❤🙏🙏🙏
निकै राम्रो स्वर ❤️❤️❤️
Waha suprim bhai
मलाई सबैभन्दा बिगत 11/12 बर्ष देखि मन पर्ने सङगितकार प्रिय दाइ आशिस अभिरल उहाको सङ्गीत ले मन छुन्छ😢😢😢keep it up nice song
😢😢
राम्रो गीत लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🙏🙏
निकैनै उत्कृष्ट गित सुप्रिम बाबुको आवाजमा आहा बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाई 🙏धेरै माया अनि मिठो सम्झना सबैमा❤️
बधाई छ सम्पूर्ण टिमलाई ❤🎉
aaha kati ramro voice suprim babu ko ❤❤ Best of luck babu ❤❤
आहा बाबु
आहा मीठो गित❤️🥀
आहा अत्ति नै उत्कृष्ट भिडियो😢
"फुलै फुल दिन्छौ कि" गीत को टिम भित्र आवद्ध सम्पुर्ण लाई हार्दिक बधाई साथै गीत सफलताको अनगिन्ती शुभकामना❤🎉❤
❤❤❤❤
Aahaa 👏👏👏🎙️🎙️👌👌👌👌👌
The voice kids ma suprim babu winner nahudha yakdamai royako thiya aaja voli khusi lagxa jab babu ko voice ma yatti mitho songs haru sunna paudha manma aanandha aauxa god bless you love you miss babu❤❤
Dherai dherai ramro voice and amazing video ❤🎉😊
भिडियो मा बास्तविक घटनामा आधारित छ। धेरै मन दुख्यो। यस्तो पनि समाजमा घटिरहेको घटना हेर्नु सकिन्छ। धन्यवाद सम्पुर्ण टिमलाई।
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित बधाई छ सफलता को शुभाकमना♥️♥️♥️♥️
Video concept dami ❤
Aajko jenereson ma chali aayko kurala dekhaun khojeko X ramro x videos love this song ❤❤❤❤❤
Wow❤
Aile ko ethartha kahanii raixa saraiii ramro hai audio video
Very nice video concept and amazing voice of * suprim malla*
Congratulations Team🌼
केही चिजको कमि छ भने त्यो हो दर्सकको माया लु चाडै करोड क्लबमा पुगाइदिउ त अब♥️♥️♥️आहा भान्जा सुप्रीम
La badai xa suprim vai aani sabi tem lai❤❤❤❤❤❤
यस्तै छ कुनै कुनै ठाउँमा असाध्य मन् पर्यो यो गित अनि कोरियोग्राफी vocal त सुप्रीम मल्ल भाईकाे भन्ने पर्दैन उहाँको आवाज धेरै मन् पर्छ सबैले धेरै मायाँ दिनु सुप्रीम भाईलाई ❤❤❤❤❤❤ अनि सबै टीमलाई मेरो मायाँ छ ❤
Ob wow🎉🎉🎉🎉❤❤❤❤❤
मलाई अति मन पर्ने गित हो,सबै कलाकारहरुको भलो होस्
Ashish sir ajhaiiiiii ramro kam gardaiiii janu Naya geet xitaiiii liyera aunu holla❤❤❤❤❤
awesome
Samajma ghateko athartha xa yo geet ko video ma sharai man xoyara.. 😭😭 all timlai dherai2 badhai xa . .❤❤🙏🙏👍️👍️
Congratulations..Everything is good..supreme Bhai..👍
finally tranding ma hai❤❤❤
Wow dherai ramro chha sapalta sabai lai
super ❤
Wow। प्यारे Al the best
Nice Song 💯
Nice try Broo 😢😢😢😢and congratulations Bro 🥰 🥰 🥰
Best plues congratulations🎉❤❤❤ vaai
Kati ramro❤❤
Dharai ramro❤❤❤
Story is beat xa haiii❤❤
कति राम्रो छ भाइ को आवाज वाहा ❤❤❤
सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई अनि हजुरका एरेन्जमा रहेका पुराना गीतहरु पनि नयाँ भर्जनमा प्रस्तुत गर्नुहोला।
आहाँ! असाध्यै राम्रो लाग्यो सम्पुर्ण तिमलाई सफलताको शुभकामना।🎉🎉🥰❣️
सफलताको शुभकामना ❤
राम्रो गीत बधाई छ सबै लाई 👌👌❤️❤️❤️🇳🇵🇳🇵
Sarai raamro voice bhaiko..ahileko saamaajik chitran gareko chha video le ❤
Sweet voice suprim babu bright your future. Best wishes to all entire team.
video concept ramro chha .
आहा धेरै राम्रो गित ❤️💝❤️💝
Dheroi राम्रो छ ❤❤❤
यो गीत छिटै भाइरल बनोस सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🥰👍👍🙏
Sure hit hunxaaa
Ramro lago❤❤❤❤
दामी❤❤❤❤
Best of luck for ur future suprim babu❤❤❤
राम्रो लाग्यो
एउटै मन कति पटक जित्छौ सुप्रीम 😮😢❤🎉
Wow kati mitho awaz
Sarai ramro katha ma baneko rax video ❤
सुपिरिम भाइ❤❤❤❤
Ramro xa
Wowoooooooo❤❤❤❤❤lovely voice .so beautiful
Ramro xa jan video yakdam man paro❤❤❤❤
Very nice voice and song❣️congratulations to all team🙏🙏
Congratulations ❤ saraii mann xuneye audio video ❤
Wow nice song congratulations all team 🎉❤❤
wow nice song❤❤
Nice suprim Mall
Supremeko Voice😍
Yoyo
Niceee🎉🎉🎉😢😢❤❤❤❤
Wow man parayo zimbey sir 🙏🙏
supreme
🌹🌹🌹🌹🌺🌺🌺🌻🌻🌷🌷🌷
मलाई धेरै मन प्रर्ने बाल गयेक sukrim मल्लप भाइ ❤❤❤All song i like
सारै मार्मिक😂😂😂 कथा बस्तु
सुप्रीम बाबु को स्वर👌👌
Shiv Pariwar प्रति पनि मीठो सम्झना!♥️♥️
Nice song ❤❤ beautiful voice❤❤❤❤
suprim vaiko aati sundar voice ❤❤❤❤❤❤
जिम्बे राई सङ्ग चै जोडी सारै राम्रो देखियो
Music osm lagxa yo geet ko
मिठो सम्पूर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना👍️👌👌❤️❤️❤️
Wow saraii ramro geet ❤
Aaha Sundar video
वडा दशैको सुभकामना आदानप्रदान 🙏 सम्पुर्ण दाजु भाइ दिदी बहिनी
wow