हेरिराख्नुस यो ग्यानेले अब एमाले र काङ्ग्रेश्को मन्तृ भयो भने चु बोल्दैन गगन र ग्यानेमा केहि फरक छैन।यस्ता मुजिहरुलाइ के युवा नेता भन्नु।अभियान्ता भनाउदो हो यो अभियानमा छदा करोडौ रुपैया झ्वाम पार्ने एइ ग्याने चोर हो
होईन रबि जि गृहमन्त्री यसलाई दिनु कति को चाहिँ गर्दो रहेछ बोल्न जस्तो त होईन ज्ञानेद्र जि बोल्न को लागि आलि ख्याल गर्नु तर तपाईं ले बोलेको धेरै ठिक लाग्छ तर अलि बिठिती मा बोल्छ
माननीय ज्ञानेन्द्र शाहीज्यू धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण भ्रष्टाचारी नेताहरुको सम्पत्ति छानबिन गर्नु र सम्पूर्ण नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्नु पर्यो र जनमत संग्रह गरेर राजसंस्था स्थापना गर्नुपर्यो नमस्कार जय राष्ट्र
यो मान्छे लाई केथा मन्त्री पद बनेको के हो बनेर बाहिर भुकेर केही हुदैन सक्नु हुन्छ बने सरकार मा गएर मन्त्री पद पाएर मात्र देखाउनुहोस पहिला बुक्न सहिले र तर कम गर्न गारो छ
यसैलाई सरकारमा पठाईदिउन के के खुत्याउने रहेछ हामी नि हेरौन।याहा बृद्दभत्ता पचाईसकेकाहरु रहुन्जेल यस्ता फुस्रा राजा का बाजा कसैले पत्याउनेवाला छैन है हजुर
सबका सब चोरहरु हुन यिनीहरु,देश बनाउने कोही छैन,बोलेर पीठो सग चामाल साटने तिखेहरुको गफै ठुलो हो!यिनीहरुको राजनीित तै कोठा भित्र मात्र सिमीत छ,को जानछ र मेरो पालो आउछ अनि म खाउऌा भनेर दात तिखारेर एक अरकाऌाई टोकदै बसेका छन,देश बिकास गरदैन्न यि चोरहरुले ा
जे होस दबैले भत्ता थोत्रो गाला बजाएर मात्र पचाए कै छन्। संघीयता चाहिन्न भन्ने भत्ता खाएका खाए नै गर्ने।भंग गरौ संसद राजतन्त्र 20470को संविधान लागु गरौं।
हावा कुरा नग्नुहोस् एक जना मान्छे ले केहि गर्यो भन्दैमा यस्तो कुरा नग्नुहोस् भोग्ने मान्छेलाई थाथा हुन्छं की के कति परीवर्तन् भयो भन्ने कुरा बाहिर नबोलेको मात्र हो कानुनको डरले यही काठमाडौँको मान्छेले पनि कति छुवछूत गरेको मैंले देखेकोछु देशका भित्री भागमा के कस्तो होला झन् तपाईंको जुम्लामा झन् बढी छ
ठूलो कुरा होईन रबिको भन्दा घेरै सिट ल्याएर देखाए हुन्छ 84 मा गफ गरे जस्तो छैन काम गर्न यो मान्छेले देसको लागि के के नै गरेको जस्तो खोई केही गरेको थाहा छैन
त्येही रुकुम रोल्पा को सोझा जनता लाई झुकाएर अहिल्री समसद भएको साही अहिल्यै सम्म के गरेउ रुकुम रोल्पा मा बाडी बोलेर हुन्छ राबी को जति तिमी ले के गरेउ त्येती सजिलो भएको भए समसद भएको 2 बर्ष हुदा आज आफ्नै ठाउँ मा के गरेउ तिमी ले लाझ लाग्दैन बोल्न भेडा हो सै हो सै भन्दै न बसन कुरा राम्रो सग मात्र बोल
ज्ञानेन्द्र लाइ एकचोटी गृह मन्त्रि बनाउनु पर्यो 😂 काम गर्नु र बोल्नु मा धेरै फरक छ ज्ञान बहादुर जि, रबि लाइ काम गर्न नदिए पछि के गर्नु त सुरु देखि बिरोध को बिरोध छ, । यदि तपाई प्रधानमन्त्री भएपनि तपाइ केही गर्न सक्नु हुन्न। This is Nepali political Game .
सत्य कुरा पचाउन नसकेर ज्ञानेन्द्र शाहीलाई किन गाली गर्छौ तिमीहरू ...
दहीचिउरे के गर्छ? भाषण मात्र,
Fataha ho yo.
Yo mg le bolx saty
Yo jhan kailash sirohiya ra india ko varpardo kukur hoo
@@technical-f8oramro kura garda k pach yi mc lyy...tero kunn party ko neta ramro cha vann na
सलाम गर्छु शाही ज्यु तपाइको देशभक्ति भनाइलाई
100मा100% सहि कुरा हाे ज्ञानेन्द्र शाही ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵
सहि कुरा गर्नु भो
ज्ञानेन्द्र शाही सत्य बोल्नु हुन्छ रबि सहकारी ठग अनि केपि उखाने भन्दा पनि झन उखाने र गुखाने हो
ज्ञानेन्द्र सहि जस्तो सहि नेता म अरु देख्दिन ❤❤
माननीय ज्ञानेन्द्र शाही ज्यू हजुरले यो रोस्टमबाट जे बोलिरहनु भएको छ सही बोलिरहनु भएको छ हजुरलाई एकदम धन्यवाद छ माननीय ज्यू।
एकपल्ट ज्ञानेन्द्र शाहिलाइ गृहमन्त्री बनाउन पर्यो
ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री दिय पनि केहि खुल्क्याउदैन । जुन जाेगी आए पनि कानै चिरेकाे नेपालकाे कानुन दैबले जानुन् ।
यकचोटि हजुर बनुप्रछ ग्रियमत्रि लहै
Sahi ho dharm r jatiy rajniti Nagru .
Gyanendra Shahi ji salute xa hjr lai ❤
सहि कुरो ज्ञानेन्द्र सर
ज्ञानेन्द्र शाही सरलाई प्रधानमन्त्री बनाउनु पर्यो।
केही नाप्दैन
❤❤
हेरिराख्नुस यो ग्यानेले अब एमाले र काङ्ग्रेश्को मन्तृ भयो भने चु बोल्दैन गगन र ग्यानेमा केहि फरक छैन।यस्ता मुजिहरुलाइ के युवा नेता भन्नु।अभियान्ता भनाउदो हो यो अभियानमा छदा करोडौ रुपैया झ्वाम पार्ने एइ ग्याने चोर हो
Y kasko jhole haru ho gyanendra shahi lai naramro vanne sochne
Teo muji vote le k garxa
ज्ञानेन्द्र लेबाेलेकाे१००%ठिकबाेले।भुक्नेले टाेक्दैन सहिबाेले।
यो संसद्को जिउँदो संसद ज्ञानेन्द्र शाही।
Gyanu 😂
100 % right
होईन रबि जि गृहमन्त्री यसलाई दिनु कति को चाहिँ गर्दो रहेछ बोल्न जस्तो त होईन ज्ञानेद्र जि बोल्न को लागि आलि ख्याल गर्नु तर तपाईं ले बोलेको धेरै ठिक लाग्छ तर अलि बिठिती मा बोल्छ
माननीय ज्ञानेन्द्र शाहीज्यू धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण भ्रष्टाचारी नेताहरुको सम्पत्ति छानबिन गर्नु र सम्पूर्ण नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्नु पर्यो र जनमत संग्रह गरेर राजसंस्था स्थापना गर्नुपर्यो नमस्कार जय राष्ट्र
K bhutro ko mananiye ho yo phataha lai
कुरा सही छ
ज्ञानेन्द्र जी जसरी भासण गर्नु हुन्छनी त्यसरी नै कम गरेर जनताको मन जित्ने कम गर्नु अनि सबैले तपाईको हाइ हाइ गर्नेछ
सहि हो
21 top ko Salam chha gyanendra sahai lai ❤❤
Good gyanendra shahi
Sahi kura garnu vayo
Great 💯👍
100%you are right
सार्है राम्रो कुरा राख्नुभो।
Ok converasation
जो बोलेको सुने तेहि ठिक लाग्छ 😊हैन कति सारो बाठो काग जस्ता हुन हो हाम्रा नेता हरु त कसैले सिन्को भाच्नि हैन्न फेरि
Right Gyanendra Sahi
Salut Gyanendra ji 🙏🙏🙏
सहि तर्क गरे ग्यानेन्द्रले।
ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद।
Good Gyanedar shahi
Gyanendra sir is best ❤❤
Right speech gyandra sir🙏🙏🙏
good Gynn sir
Rauteka kuraharu ta khatara
Shai ko himmat lai salam xa
❤❤❤❤❤❤I I love you boos
Good 👍
रबिबाट जनबिस्वास गुमेको छ 😊
Good news Gynendra sahi sir
100% Right
Right
कडा
सत्य पचाउन तागत चाहिन्छ !
यो मान्छे लाई केथा मन्त्री पद बनेको के हो बनेर बाहिर भुकेर केही हुदैन सक्नु हुन्छ बने सरकार मा गएर मन्त्री पद पाएर मात्र देखाउनुहोस पहिला बुक्न सहिले र तर कम गर्न गारो छ
Good
Very good gyanendra sahi sir hundred present sahi kura garnu vyo sir hjr Lai thank you jya Rabi को मुख मात्र हो
Rabi is king yo gynedra maha Fatah ho
You're right sir ❤❤❤
Gyanendra g yo purano sanjal xa yesle garda sabai goppya kura vaye pani bahira thahunxa tapai ko mukh le vanejasto hudaina ni hajur jaye ghanti n rabi
रबिलाई मरेका आत्माहरूले समेत बिरोध गर्ने भय । राम राम राम
सै भनेको ग्यानेन्द्र शाहि ले
सहि कोरा
ज्ञानेन्द्र शाहीको खोकाइ अती नै भयो अब गृहमन्त्री यस्लाई बनाउनु पर्यो के ख्यास्ने रैछ हेर्नु पर्यो !!
सही हो
right
Good gynn jer
त्यसैले तिमी गृहमन्त्री बन्न शुभकामना छ।
ज्ञानेन्द्र केपि लेखक देउवा हार्दिक श्रद्धाञ्जली
gyanedra vneko yo dhesa hero ho mula rabiko jole
यसैलाई सरकारमा पठाईदिउन के के खुत्याउने रहेछ हामी नि हेरौन।याहा बृद्दभत्ता पचाईसकेकाहरु रहुन्जेल यस्ता फुस्रा राजा का बाजा कसैले पत्याउनेवाला छैन है हजुर
❤❤❤❤❤❤
jay gynendra sahi
Gyanendra sir always great
❤❤❤
ज्ञानेन्द्र तिमि सहि छौ
Voli sarkar ma yo pani janxa hayrau na thha vaihalxa ni vuknay kukur lay tokdaina😂😂😂😂😂😂
Sahi vannu vayo
अबतैले गर्नत खुबैठुलोभयर कुरागर्छस तलाईपनी कसैले मनपराउदै
👍️👍️👍️👍️❤
रबि लामि छाने सरकार बसेर चाख्न गयकाे रेछ हिजाे टिभिमात रबि लामिछाने सरकारमा भय कार्बाहि हुन्थ्याे हाेला भनेकाेतचाख्नपाे गयकाे रहेछ खुब स्वाद लियाे हाेलानि हैन
The real hero Gyanendra shahi
आफुले भोग्नु र अरुलाई प्राबचन दिन सझिलो छ साही त्यो कुरा हेका रहोस पहिल्यै तिमी भएर हेर यति सजिलो छैन नेपाल मा काम गर्न यो फेरि कांग्रेस तिर मिल्दै छ
सन्दिप फल्प पार्न खोज्ने गौसला २६ रवि को लोटरी ५00जिवि र्याम राई जो कहिले देख्न पायनौ महसुस गर्न पायनौ लाग्छ यो एउटा काल्पनिक पात्र मात्र हो
wow
तिमी पाटी पनि काङ्ग्रेस को कान्छो भाइ हो
सबका सब चोरहरु हुन यिनीहरु,देश बनाउने कोही छैन,बोलेर पीठो सग चामाल साटने तिखेहरुको
गफै ठुलो हो!यिनीहरुको राजनीित तै कोठा भित्र मात्र सिमीत छ,को जानछ र मेरो पालो आउछ अनि म खाउऌा भनेर दात तिखारेर एक अरकाऌाई टोकदै बसेका छन,देश बिकास गरदैन्न यि चोरहरुले ा
Kati ramro bolnu vo malae man paryo dhanyabad hjr lae
नाटक नगर शरणार्थिहरु, कसैलाइ केही गर्दैनौ देखेकै हो तिमिहरुको नियत।
जे होस दबैले भत्ता थोत्रो गाला बजाएर मात्र पचाए कै छन्। संघीयता चाहिन्न भन्ने भत्ता खाएका खाए नै गर्ने।भंग गरौ संसद राजतन्त्र 20470को संविधान लागु गरौं।
याे मुला राउटे धेरै बाेल्छ काम गरन भाइ किना बाेल्छाै
Sahi kura ho yeuta dalitko xora pani xainan
Gyane pani paji raichha
हावा कुरा नग्नुहोस् एक जना मान्छे ले केहि गर्यो भन्दैमा यस्तो कुरा नग्नुहोस् भोग्ने मान्छेलाई थाथा हुन्छं की के कति परीवर्तन् भयो भन्ने कुरा बाहिर नबोलेको मात्र हो कानुनको डरले यही काठमाडौँको मान्छेले पनि कति छुवछूत गरेको मैंले देखेकोछु देशका भित्री भागमा के कस्तो होला झन् तपाईंको जुम्लामा झन् बढी छ
ठूलो कुरा होईन रबिको भन्दा घेरै सिट ल्याएर देखाए हुन्छ 84 मा गफ गरे जस्तो छैन काम गर्न यो मान्छेले देसको लागि के के नै गरेको जस्तो खोई केही गरेको थाहा छैन
ई नेपाल का नेता हरु सबै भासण मात्रै सितिम हुन केही गर्न सक्दिनन् ।।
तिमी मन्त्रि बन्ने मेसाे ल्याउदै छाै शाहि जि
Right sir
रबिलाई धेरै धेरै सपोट अाश षरेमो,।थियोे सबै सकीयो
Sahi vannu vo
रबिको बिरोध गर्दै गैस भनी भाइ त पनि पतन हुन्छस है !
Right kura ho veri sir ko tulanama timi vukne fyurahau
तिमि पनि त कुनै न कुनै मन्त्री पद खाउला नि
तिमि मुजि ले के के गर्छौ
हामीले पनि हेरौला
भुक्न सजिलो छ गर्न गाह्रो छ
ग्यानेन्द्र शाहिको रबिले के सित्तैमा खाइदिएछ कुन्नि खेदो खनिराछ
रबि भनेको रबि हो ...
Ravi vaneko gafadi ho
त्येही रुकुम रोल्पा को सोझा जनता लाई झुकाएर अहिल्री समसद भएको साही अहिल्यै सम्म के गरेउ रुकुम रोल्पा मा बाडी बोलेर हुन्छ राबी को जति तिमी ले के गरेउ त्येती सजिलो भएको भए समसद भएको 2 बर्ष हुदा आज आफ्नै ठाउँ मा के गरेउ तिमी ले लाझ लाग्दैन बोल्न भेडा हो सै हो सै भन्दै न बसन कुरा राम्रो सग मात्र बोल
Good.sir
ज्ञानेन्द्र लाइ एकचोटी
गृह मन्त्रि बनाउनु पर्यो 😂
काम गर्नु र बोल्नु मा धेरै फरक छ ज्ञान बहादुर जि,
रबि लाइ काम गर्न नदिए पछि के गर्नु त
सुरु देखि बिरोध को बिरोध छ, ।
यदि तपाई प्रधानमन्त्री भएपनि तपाइ केही गर्न सक्नु हुन्न।
This is Nepali political Game .
Good 👍👍🙏🙏🙏🙏👍👍
याे स्याल लाई अबकाे गृह मन्त्रि बनाउनु पर्छ कतिकाे भासन गरे जस्तै दम हरेछकि रहेनछ था हुन्छ ।