Это видео недоступно.
Сожалеем об этом.
पैलो पल्ट शिक्षिका दोहोरीमा, श्रीरामको बाह्र बजाइन् । पुजा न्यौपाने साँच्चीकै कडा । १९.१२.०७८ ।। HD
HTML-код
- Опубликовано: 1 апр 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShreeramAdhikari_PujaNeupane #LiveShow
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
ि
Dherai mitho...new bahini ko geet...... dherai ramro gaunu vayo...j hos ahile samma kai.... dherai mitho geet gaunu vayo badhai xa puja lai
,,,.
,x,, ,
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service
सम्पूर्ण मा नमस्कार आज पुजा बहिनी को दोहोरी हेरेर म कोठामा एक्लै हाँस्दै छु😂😂।
सफलताको शुभकामना 🙏🙏🙏🙏
Ani chatra kata goye ta
वा भन्छन नि ख्याल ख्याल्मा दिल बस्यो कान्छि सालि मा भने झै गायक ज्यु को सवाल लाई पुजा ज्यु ले असाध्य गहकिलो जवाफ दिदा लोक दोहोरि गीत नै रमाईलो र मनोरन्जत्माक भयो दुबैमा सफल्ता को शुभकामना ! !
पुजा बैनिलाइ धेरै धन्यवाद ।अति राम्रो प्रतीभा
Congratulation to you naanu
आजको दोहरी त सारैनी कडा लागो धेरै दोहरी हेरी र सुन्दै आएको छु तर आजको दोहरी जस्तो राम्रो कुनै हेरेको थीन पुजा बैनी लाई धेरै धेरै धन्यबाद छ
हैट पुजा बहिनी नि सारै कडा भाग २ नि सुन्नु मन पो लाग्यो श्रीराम जि सग को सबैभन्दा राम्रो दोहोरी आज भो ।
पूजा न्यौपाने मिस बहिनीको सुमधुर स्वर सङ्गै मिठास शब्दमा गीत सुन्दा आनन्द आयो।। श्रीराम दाजु , दुवै जनालाई लाखौं लाख शुभकामना।।
भाग दुई छिट्टै सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।❤️।। शिला आले मगर दिज्यूको हासाईले अझ सुनमा सुगन्ध थपिनु भयो।।💘
तीन पटक हेरदा पनि हेरिराख्न मन लायाे बधाई छ बैनिलाई
बैनी को दोहोरि कति राम्रो श्रीराम दाजुको त भनै परेन जय इन्द्रेणी जय होस्
जति नयाँ पर्तिभा उति नै कडा
सम्मान छ अग्रज कलाकार लाई
साथै इन्द्रेणी परिवारलाई ।🙏🙏❤️❤️👍️
मजा अायाे गज्जप
🙋🙏💞💟💓
म विदेशबाट हेर्दै छु ।
नयाँ नयाँ कलाकार को आगमन नै इन्द्रेणी को सफलता हो
❤बबाल रमाइलो भएछ ❤जय इन्द्रेणी 🇳🇵
कति रमाइलो हो बधाई छ ईन्द्रेणी टिम सम्पूर्णलाई 🙏
बधाई छ पुजा अझै उत्तरउत्तर प्रगतिको कामना तिमी लाई।💞💞💖💕💕💕💕
जय गित //
जय संगीत //
जय नयाँ नयाँ कलाकार //
जय इन्द्रेणी ///////
शिक्षिका बैले मिठो गाउनु भयो शुभकामना।जय इन्द्रेणी 🙏🙏🙏
हैट श्रीराम र पुजा को दोहोरी कडा ।
नमस्ते सदैवजय होस ईन्द्रेणीको श्रीराम र नयाँ कलाकार पुजा बिचको रमाइलो दोहोरी सलाम सफलताको शुभकामना
मज्जा आयो साँच्चीकै रमाइलो भयो
शिक्षिका पुजा जि र स्रीराम जी दोहोरी fantastic, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
अत्यन्तै रमाइलो वातावरणमा गुन्जिएकाे अति मीठो उत्कृष्ट दाेहाेरी ।।यश टिममा सहभागी सबै कलाकारहरुमा हार्दिक बधाई ।।ॐ।।
श्रीराम अधिकारी सर र पुजा न्याैपाने बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनी काे नाच राम्रो छ धन्यवाद छ
राम्रोलाग्यो सब्द चयन यक्दम राम्रोछ श्रीराम पुजा मा धन्यबाद
मा मलेशिया बाट 2078/12/27./हाल्मा मलेसिया बाट पुजा न्यौपा।बैनिलाई congratulations
Kada dohari bahini lae dhannybad puja neupane
ईन्द्रेनी टिम का सबै हाई कमान्ड चिप कृष्ण कडेल जिउ अरु कलाकार सबै लाई यो अति राम्रो प्रस्तुती कि लागि हार्दिक बधाई शुभकामना
निकै रमाइलो दोहोरी। नवगायिका लाइ शुभकामना। जय इन्द्रेणी
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती दोहोरी सुन्नु पाइयो बधाई छ बैनि लाइ र सिरिराम दाजु लाइ
पुजा मिस तपाइको गायन शैली सन्तोस्प्रद छ उज्वल्भबिस्यकोलागी काममा
puja neupane bahini le dherai ramro gaunu bhayekoma dherai dherai dhanyabad hajurlai
लौ है हजुरहरु रमाइलो रेहेछ दोहोरी 🙏🙏🙏❤️❤️
सूभकामना प्यारि साधि पुजा
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम अधिकारी सर
माया मिठो बुढा र पाकाको वा क्या टुक्का पुजा बहिनिको दामी छ उत्तरोत्तर प्रगति अनि सफलता को शुभकामना 😍😍😍😍😍🌺🌺🌺🌺🌺
परम शान्ति🙏🙏🌹
कृष्णा बाहिनी ले सहयोग को लागी रामरो वचन गर्नू भयो
श्रीराम बालार्ई सवालको जवाफ फर्काउने अर्थात उत्तर दिने बहिनीको शैली राम्रो लाग्यो ।
जय इन्द्रेणी राम्रो छ दोहोरी thank so much
जय इन्द्रेणी 🙏🙏
उत्कृस्ट दोहोरी येक्दम मन पर्यो 10 चोटि हेरि सके अझै धित मरेको छैन
पुजा बहिनी लाई मुरिमुरि धन्यवाद
तपाईं बैनी ले अति सुन्दर र गाइका भन्दा नि रात प्रहार गर्नुभौ र दाइ त पुरानो खप्पिस नै हुनुभौ बधाई छ
श्री राम र पुजा मिसले इन्द्रेणीमा तहल्का मच्चाउनु भयो, पुजा मिसको रमाइलो खालको उत्कृष्ट शब्द चयन लाई सलाम छ🙋♂️ दर्शक लाई चाहिएको यस्तै दोहोरी हो🙏
नयाँ कलाकार संग श्रीराम काे दमदार दाेहाेरी ।।
पूजा मिस को अर्को दोहोरि पनि चाहियो।
सफलताकाे शुभकामना जय ईन्द्रेणी जय लाेकगित
रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अति सुन्दर बैनी को गित र दाइ को पनि सम्मान छ
पुजा जिलाई धेरै धेरै शुभकामना। राम्रो लाग्यो दोहोरि। श्रिराम सरलाई सुन्न पाउँदा खुसि लाग्यो। हजुरको यो युवा जोस जाँगर कायम राख्नु होला।
खतरा छ अाजत जय इन्द्रेणी
Salamax indreni timelai ani Krishna sirlai pani
एकदमै रमाईलो छ दोहोरी
वाउ अत्यन्त मिठो गित गाउनु हुने रहेछ मिस ले 4 पटक सुन्दा पनि मन अगाएन अग्रिम शुभकामना
Jay indreni
Omg 😮 bahini kada hunuhudo raixa khatra dohori hait ...🤘🤘🤘🤘🤘👍👌💪💪💪💪😍😍😍😍
wow कडा दोहोरी best of luck miss
अत्यन्तै सुन्दर सभ्य र सुमधुर शब्दको वहार 💐🌹🌷🥀🙏
Very nice song puja newpane and shree ram adhikari ko 2078 79 sal ko super duper song thankyou all inriyani team
यो वर्षको उत्कृष्ट दोहोरी
AHAA kya daharo parhar bainiko💯👍👍👍👍🌈⭐⭐⭐⭐⭐🌈
बहिनी को गाउने प्रतिभा यकदम राम्रो उत्कृष्ठ दोहोरी बहिनी लाई आउने दिन मा शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕♥️♥️♥️
सिला आले साथ मा रैछिन र पाे झन् कडा भाको
शिक्षक हरेक कलामा अग्रस्थानमा हुन्छन् । लाइभ दोहोरी यति निर्धक्क गाउनु प्रोफेसनल कलाकार भन्दा कम छैन ! प्रगतिको कामना पुजा बैनी
इन्द्रेनी टिम र दोहरी गायेक हरु पर्ती सम्मान र म अहिले हाल दोहा कतार बाट हेर्दैछु बधाइ छ
So good song Krishna sir hjr namaste to all indians family members
सगपथम ईन्देणि टिम लाई मेरो तफ नमस्कार किस्न दाई र छत्र साहि आदमा देखि नै नमन गन चाहान छु🙏🙏🙏🙏🙏
सारै कडा आयो
Puja didi ko geet ramro xa tw 🥰🥰💕best wishes
धेरै राम्रो छ कृष्ण बजगाइ बहिनी ले सहयोग दाता हरुको नाम पढेर सुनाउनु भएको मा र कृष्ण कडेल दाजु लाई आराम दिनु भएको मा
THANKS BOTH SRI RAM N POOJA LAI KOI KAM XAINA WELL DONE BRIGHT FUTURE POOJA NANI.
THANKS
पुजा छोरिलाई धेरै बदाई छ । पहिलो चोटिनै यति धेरै राम्रो गित गाउदा म हर्शित छु ।
Ahile sammakai Baal dohori🤟🙏🌃✈️
LIVE FOLK DUET is HEALTHY ENTERTAINMENT
Music- Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE.
Stay safe and healthy. Health is A real WEALTH.
"Life is short "
"Girlfriend is nothing"
"Mother father God bless you"
"Support is everything"
❣️❣️❣️🔥🔥🔥
Pooja & mero GaulsE SHIRI RAM PANDIT JI ONE OF THE BEST DOHORI TILL NOW THANKS BOTH OF YOU VERY HAPPY NEPAL AUDA SANO RAKAM DINU MAN GARE KO XU VERY HAPPY WELL DONE BOTH.
TQ
EX SUB MAJOR
NAR JANG GURUNG
धेरै धेरै रमाइलो लागाे सयाेगी हातहरु लाई धेरै धेरै धन्यवाद छ
धैरे राम्रोसँग गाउन सफल बहिनीलाई बधाई
खतरा छ दोहोरी साच्चिकै ६० बर्षका श्रीराम दाजु त खतरा हुनुहुन्छ नि
राम्रो गाउनु भयो हजुर्ले बधाइ छ मेम
Jay indreni Jay Hanuman Ji Shree Ram Jiu ko ra Neopane Nanu Dubai Jana ko Dohari git Ati Ramro chha Dubai Jana Lai Dherai Dherai Badhai chha Jay Hanuman Ji Butwal 8...
राम्रो छ
शुभबिहाँनि सबैईन्दृेणिटिमहरुमा जयईन्दृेणि
Ati Ramailo
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
जति हेरेनी मन नै नभरिनि
बदाई छ नानि
नमस्ते पुजा मेम हजुरकाे स्वार र गित शब्द अति मिठाे गित गाएर रमाइलो काे साथ गाउनु भएकोमा हजुरलाई धेरै धेरै उज्जल प्रगतीर सफल्ता मिलाेस यहीँ छ हजुरलाई मेराे गाेर्खाली चेलिलाई म गाेरखा बासी भएको नाता भएर मिस एबम बहिनी हजुर लाई धेरै धेरै शुभकामना फेरि पनि ईन्द्रेणीमा आएर छत्र शाही सग एक चाेटी गाउनु पर्छ। हजुरकाे गित अति मिठाे हाम्रो गाेरखाकाे अर्गानिक गित गाउनु भएकोमा बधाई र धन्यवाद छ। हजुर लाई🙏🙏🙏🙏🙏
very good knoladgeko dhani sikshika bahiniko
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM:
INDRENI is a Cultural & Humanitarian TEMPLE::
IiNDRENI is real message & Voice of Humanity:
Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY.
Stay safe and healthy. Health is A real WEALTH.
सारै मिठाे अनि उत्कृष्ट नानु लाइ सफलताकाे सुभकामना
Very nice Dohori geet.
अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
Dheari ramro dohori
yo jodi ko Dohori babal xa hahahaha jay lndreni🙏🙏👌♥️🇲🇾
धेरै लामो लिस्ट पढेर सुनाउनु भयो कृष्ण नानी thanks
सबै राम्रो छ तर यो श्रीराम आएपछि जति नै राम्रो भए पनि हेर्न मन् छैन 😿😿
किन होला हजुर हामी दर्शक लाई जानकारी गराउन मिल्छ
Puja neupane baini ko dhohari ati ramro x good luck 👍 ♥ jay indreni jay geet jay sangeet
कडा
Babal aaj ko dohori nekai kada puja sis vag 2 chiyo hai krishna daju
उधुमै मच्चायाे त हाैइन्द्रणि मा पुजा न्याेपाने र श्रि राम ले।