इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social service in NEPAL and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity , and heartily congratulations , and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. All honest and true Nepali are always with indreni team. Great job indreni team. Go ahead and ahead.
नयाँ भाका आज पहिलो पटक इन्द्रेणी मार्फत सुन्न पाइयो । अर्गानिक साइला साइली भाका अत्यन्तै मिठो छ । त्यही माथी गायक विश्व बिनोद को मुस्काने हासो अझ गजब लाग्यो । जय इन्द्रेणी ।
कृष्ण कडेल जि संन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।विश्व बिनाेद जि र बबिता गुरुङ जि काे सुमधुर अावाजमा अाहा कति मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।
निकै रमाइलो दोहोरी भयो तपाइं दुबै जनालाइ धेरै धेरै धन्यवाद । फेरी फेरी पनि इन्द्रेनी मा यस्तै राम्रा राम्रा भाकाको साथ आउनु होला । अज रमाइलो त 'कोदोको भूस ले , बनायो
यो मेरो नयाँ भाका साथमा मेरो मुस्कान पनि राम्रो मानीदिनुहुने सम्पुर्ण महान मनहरुलाइ गनि नसक्नु र भनिसक्नुको धन्यवाद दिन चहान्छु,,?म एकदमै नि शब्द छु,नतमस्तक छु,हजुरहरुको मायाको कारण हौसला पनि उत्तिकै बडेको छ।खुसि त झन कती कति फेरि एक पटक धेरै धेरै धन्यवाद है सम्पुर्ण महानमनहरुलाई।
यति मीठो गित र मीठो मुस्कान को विश्व दाज्यु लाई नमन🙏 तर हजुर को गित कहिल्यै सुनेको थिएन । आज सुने मैले wish you all the best .daajyu र बबिता दिदी र हजुर को दोहोरी फेरि फेरि सुन्न पाईयोस 🙏👍️🌹🌷
Ooooow super nice 👌👌 beautiful ❤️🌹❤️ अर्गानिक दोहोरी भनेकोत यस्तो पो होत धन्यवाद छ हजुर हरु दुवै जना आजको मुख्य कलाकार लाइ बधाई तथा शुभकामना छ। म हु गोरखाली जित गुरुङ 🌻🌈🇳🇵🌄🌻🌄🇳🇵🌄🇳🇵🌈💐💋 हो हाल बसाइँ कुबेत बट हेर्दछु प्यारो इन्द्रेणी 🌈💐🌈 कार्यक्रम सदैव।।
बिश्र्व बिनोद र बबीता गुरुङ लाई धेरै धेरै बदाई छ। धेरै राम्रो भाका मा गित गाउँनु भयो। धन्यवाद छ हाजुरहरु लाई 🙏🙏🙏🙏बिश्र्व बिनोद सर लाई फेरी पनि ईन्देणी गित गाँउन बोलाउनु होला भन्ना चाहन्छु ।धन्यवाद 🙏🙏🙏
वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै मार्मिक मन छुने लाईभ दोहोरी अाज सम्म काहाँ हुनुहुन्थ्यो यी जोडि हफ्तामा १ दिन अनिवार्य उपस्थित गराउनुहोला।अाज त मलाई पनि जन्म घर बागलुङ मै भएको अाभस भएको छ।अाफ्नै खोला पाखा गित गाउँदै गरेका दिनको झ झल्को अाएको छ।
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Indreni team is really doing incredible social service in NEPAL and paving the way forward for cultural revolution.
Indreni team truly deserves huge respect, dignity , and heartily congratulations , and salutation.
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
All honest and true Nepali are always with indreni team.
Great job indreni team. Go ahead and ahead.
@@BrahMaSiriMeetra123
Z
@@BrahMaSiriMeetra123 no X my
7
All
@@BrahMaSiriMeetra123 ruclips.net/video/0MmMj-_m_ac/видео.html😂
@@partabaadhikari3282 ruclips.net/video/0MmMj-_m_ac/видео.html
साइला& साइली भाका मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम है!!
Damix
Best one love it
malai
Malai pani man paryo
साँइलि भन्ने भाका गाउनु हुने हजुरलाइ नमन
आर्गानिक अति राम्रो दोहोरी । यति मिठो गाउनु हुने गायक गाईका लाई उच्छ समान
कति रामो्छ इन्रेनि टिमकोकलानमस्ते
क्या मीठो भाका बदाई छ गायक सर्जक हरुलाई🙏🙏🙏
Sarai ramro vhaka hami ta gaule vhyera hola yestai vhaka haru man parne organic, original
@@rupagurung67 ¹
मलाई लाग्छ अहिले सम्म को राम्रो प्रस्तुती सारै मन पर्यो गाऊने सैलि र टुक्का
बिश्व बिनाेद भाइ लाई मुरी मुरी धन्यवाद
जस्तो गीत
त्यो भन्दापनी मिठो मुस्कान
Tq dai hajur,
नियमित हेर्ने दर्शक हाजिर हुनु हो म मलेसिया बाट
अत्ती मिठो गित र दूबै जनालाई शूभ कामना मिठो आवाज दूबैको
م
गायक दाजुको हाँसो राम्रो लाग्ने जती यता लाइक गर्नुस!👍👍👍👍👍👍
Aw k fida moh t
आजको दोहोरी भाका अनि प्रयोग गरिएका शब्दको साच्चिकै दिल खोलेर प्रसम्सा गर्न मन लाग्यो 💞💞
पुरानाे दिनहरुकाे याद अायाे। किन कि म नया गीतलाई भन्दा म पुराना गीतलाई प्राथमिकता दिन्छु।
goodtguuyrghh
गायक ज्यु को हसाइ सारी मिठो दोराइ दोराइ हेर्दा पनि अझै हेर्ने धोको पुगेन काले काले दिल्वाले बधाई छ दुबई जनालाई
धेरै धेरै धन्यवाद हजुर,,,,
@@bishowbinod3464 ok hjr
Maile pani dherai patak here hajur
गितका सब्दहरु दामी लाग्यो अनि उत्कृष्ट पनि।
सारै राम्रो अर्गानिक भाका र कलाकारहरु लाई सलाम । काहीं कतै बनावटी नदेखिएको भिंडन्त ।
इन्द्रेणी लाई नमन गर्दछु - यति राम्रा कलाकार जुटाउनु भएकोमा ।
नयाँ भाका आज पहिलो पटक इन्द्रेणी मार्फत सुन्न पाइयो । अर्गानिक साइला साइली भाका अत्यन्तै मिठो छ । त्यही माथी गायक विश्व बिनोद को मुस्काने हासो अझ गजब लाग्यो । जय इन्द्रेणी ।
कृष्ण कडेल जि संन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।विश्व बिनाेद जि र बबिता गुरुङ जि काे सुमधुर अावाजमा अाहा कति मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।
Wow नाया नाया कलाकार कलाकार लाई ठाउँ दिदा खुसी लाग्छ 👏👏♥️
Naya kalakarlai thau didat hamlai khusi lagxa tr kura nabujne vetale vet bakharako khor jhai vayo indreni vanda man dukhera aauxa
आमुइ नि मलाई नि त्यस्तै खुसी लाग्छ बरै
नयाँ होईन पुराना हुन दशकौं यहीँ क्षेत्रमा लागिपरेका
विश्व जि र मनमायाको दोहोरी सुन्न मन छ है कृष्ण दाइ।। नमस्ते सबै जना लाई।।।
Malai pani man maya Di r binod daiko live dohori sunne rahar xa aba
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@sarmila newarni ruclips.net/video/0MmMj-_m_ac/видео.html 😂
निकै रमाइलो दोहोरी भयो तपाइं दुबै जनालाइ धेरै धेरै धन्यवाद । फेरी फेरी पनि इन्द्रेनी मा यस्तै राम्रा राम्रा भाकाको साथ आउनु होला । अज रमाइलो त 'कोदोको भूस ले , बनायो
बधाई छ धेरै राम्रो दोहोरि प्रस्तुति।
Yes
🙏🙏🙏
Aaha kati ramro thanku
wow यो हो नि त दोहोरी भनेको अर्गानिक दोहोरी सम्पुर्ण ईन्द्रेणी टिम लगायत दुबैजना लाई सम्मान छ।
विश्व विनोद जी लाई ईन्द्रेणीको सदस्य बनाउनु पर्यो । नत्र भए समय समयमा ल्याउनु पर्यो । सृजना मिठो छ , बहुप्रतिभाका धनी ।
तपाईंको विचार साच्चिकै चित्तबुझ्दो भएको आभाष खड्कियो मलाई पनि ।
आज मलाई 15.16.17.18. बर्षा को यद आयो यो गीत सुने र अरु को को हुनुहुन्छ यो कुरा म like गर्नु ल
विश्व बिनोद सरलाई बधाइ तथा अझ इश्वरको आषिश बर्सिउन
विश्व बिनोद Bro को हासो चही बबाल हो के कसम
पाको (matured) दोहोरी लाई सम्मान विश्व भाई को मुस्कान सहितको गित प्रस्तुत साथ दिनु हुने बबिता बहिनी साथै सम्पुर्ण ईन्द्रेणी परिवार मा नमन🙏💕
ruclips.net/video/3MrrQBy0d9o/видео.html
यता पनि आउनु न।
Be
आहा कति मीठो गीत🏵️ बिनोद जि को आँखा चिम्म गरेर हासेको हासो दामी लाग्यो
इन्दोणी र मनू बैनी लाई माया गने जती यता हाजिर हू त हजूर
त्यहा गाउने अरु के कान्छी आमाको छोराछोरी हुन र कि अएउले गित गाउदैनन
गायक को हासो लास्ट मन परो कृष्ण दाइ😂😂
Good
सह़ी हो
गित भने काे यस्तो पाेहाे कति राम्रो छ धन्यवाद छ कान्छा कान्छी लाई
सारै मन पर्यो भाका र शब्द दुईजना को प्रगति को कामना ।
लौ है आज नयाँ भाकामा दोहोरी सुन्दै कमेन्ट गर्दै आउनु हुने सबैलाई । ढिलै भए पनि प्रेम दिबस को शुभकामना । जय इन्द्रेणी 💘🌹🌹🌹🙏🙏
अत्यधिक मिठो
लोक संगीतलाई माया गरौ
यो मेरो नयाँ भाका साथमा मेरो मुस्कान पनि राम्रो मानीदिनुहुने सम्पुर्ण महान मनहरुलाइ गनि नसक्नु र भनिसक्नुको धन्यवाद दिन चहान्छु,,?म एकदमै नि शब्द छु,नतमस्तक छु,हजुरहरुको मायाको कारण हौसला पनि उत्तिकै बडेको छ।खुसि त झन कती कति फेरि एक पटक धेरै धेरै धन्यवाद है सम्पुर्ण महानमनहरुलाई।
Dherai ramro xa hajurko sirjana
Jati suno uti sunirahu lagxa ...dherai dherai dhanyabad ani suvakamana hajurharu dubai janalai
awesome xa
यति मीठो गित र मीठो मुस्कान को विश्व दाज्यु लाई नमन🙏 तर हजुर को गित कहिल्यै सुनेको थिएन । आज सुने मैले wish you all the best .daajyu र बबिता दिदी र हजुर को दोहोरी फेरि फेरि सुन्न पाईयोस 🙏👍️🌹🌷
यो हो नी ओर्जिनल song भने काे thank you so much 🙏🏾💓🎇 all of you 💗🌹💞💕😍
उत्कृष्ट लय बिस्व जी शुभकामना
Ooooow super nice 👌👌 beautiful ❤️🌹❤️ अर्गानिक दोहोरी भनेकोत यस्तो पो होत धन्यवाद छ हजुर हरु दुवै जना आजको मुख्य कलाकार लाइ बधाई तथा शुभकामना छ। म हु गोरखाली जित गुरुङ 🌻🌈🇳🇵🌄🌻🌄🇳🇵🌄🇳🇵🌈💐💋 हो हाल बसाइँ कुबेत बट हेर्दछु प्यारो इन्द्रेणी 🌈💐🌈 कार्यक्रम सदैव।।
ट्रेन्डिङमा आउनेछ पक्का यो दोहोरी।
सुपर जोडी छ आजाको दोहोरिमा पनि कति मिठा सब्दहरु हुन भाका उस्तै💓💓💓🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️
अति राम्रो मार्मिक लये सब्द मॅन छूने सब्द हरु गायेक गायिका लाई र ऑल इन्द्रेनी टीम लाई थैंक यू .
धेरै राम्रो छ जति सुनेपनी सुनिरहुलाग्ने बधाई छ दुबैजाना लाई
अहाँ कति मिठोगाउनु भयाे दुबैजनालाइ धेरै धेरै धन्याँबाद म गोरखा बाट
आज को male singer को haso सहि लागो👍👌कालो manxe ko muskan ❤️❤️👋🙏💪
आहा कति मिठो गीत गाउने बिस्व बिनोद र बबिता गुरुङ बहिनि उत्तर उत्तर पर्गति को कमना अनि उचाई मा पुग्नु
नयाँ भाका नयाँ कलाकार अति मीठो स्वरमा धेरै रमाइलो भयो आज सबै जनालाई सुभ कामना छ
गाएक दाजुको हासोको चै फ्यान नै भए, साह्रै रमाइलो गाउनु भयो दुबै जनाले
आजको दोहोरी भाका र स्वर उत्कृष्ट लाग्यो, उहाँ हरु दुबैजनालाई सम्मान छ, सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु, 🙏🙏जय इन्द्रेणी
बिल्कुलै नया भाका मा आज दोहोरि हेरियो सुनियो हासियो नया कलाकार हरु को कति हास्नि😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃जय इन्द्रेणी
बिश्र्व बिनोद र बबीता गुरुङ लाई धेरै धेरै बदाई छ। धेरै राम्रो भाका मा गित गाउँनु भयो। धन्यवाद छ हाजुरहरु लाई 🙏🙏🙏🙏बिश्र्व बिनोद सर लाई फेरी पनि ईन्देणी गित गाँउन बोलाउनु होला भन्ना चाहन्छु ।धन्यवाद 🙏🙏🙏
इन्द्रेणी आयो कि सबै मनको पिडा हराउछ मनै देखि
साराे मिठाे गाउघरकाे लाेकल प्रस्तुति दिनुभयाे बधाई साथै शुभकामना 😍🙏🎈🎈
अर्गानिक लोकदोहोरी भनेको यो हो नि त ❤️❤️❤️
आहै कति रमाइलो हाम्रो इन्द्रेणी 😘🤗
Tka ko anupasthita dherai x out garauda farak pardaina
shanti ji ko bani pani hamro ghar ko mali gai ko jsto jata pani mukh dobdai hidni raix 😆😆😆
😍😍😍
@@govindabahadur6284 🙈😆🤣
@@nju400
sister chiya khoi tw aja😝😍
नया भाका मीठो स्वर गाउले परिबेसको वास्तविक ता लाई गित मार्फत पोख्दिनु भाकोमा धन्यवाद छ कहिले धित पुगेन ईन्द्रेनि कार्यक्रम हेरेर सलाम छ
नयाँ भाका नया कलाकार हाम्रो syangjali दीजु दाजु🙏🙏🙏🙏🌹🌹💕
ruclips.net/video/3MrrQBy0d9o/видео.html
यता पनि आउनु न।
जबानामा मेरो कथा सङ्गा ठ्याक्कै मिलेको पाय यो दोहोरिमा सब्दहरु ..... तेसैले 5 पटक सममा हेर्दा पनि अझै हेरुम र सुनम झै लाई र छ ।
आहा झकास छ नया दोहोरी जय नेपाल जय ईन्द्रेणी अल टिम लाई बधाई छ 👏🇳🇵💖💘
जवानी मा छोट्टे बसेको झलझली याद पो आयो ।।।😁😁😁😁धन्यवाद इन्द्रेणी टिम।।।।।।
भाका सारै राम्रो स्वर र गित उत्कृष्ट छ।
बबिताजी को आवाज पनि सारै राम्रो लग्यो।।।।
यो गीतको सफल्ताको सुभकामना।
"ह रमाइलो छ साइलि मायाको गाम सानू
गाई चराउन साइली बन तिर जाम सानू"
मायालुको साइली दिलैमा फोटो तेइ फोटोले
साइली रातलामो दिन छोटो
आहा कति मीठो लय,शब्द,अनि मुस्कान,
बिनोद@बबिता दुबैको जय होस,सफलताको
शुभकामना 💐🙏❤!!
ईश्वरको भरि पुर्न आशिश बिश्वा बिनोद सर लगायत समपुर्न इन्द्रेणी team लाई 🙏🙏❤️❤️
आहा अर्घानिक दोहोरी यो होनित बधाई तथा उच्च सम्मान छ हजुर हरुलाई
इन्द्रेणी नियमित हेर्नी कति छौं 🙏🙏🙏🙏🇳🇵💞
आहा ! कति रमाइलो दोहोरी नया गायाक-गाइका नया भाका दामी छ।
ruclips.net/video/3MrrQBy0d9o/видео.html
यहि भाका मा मनमाया दिदि र राजु दाइ ले पनि गाउनु परो लौ सारै मिथो छ योगित
King Raju pariyar Dai
आर्गनिक दोहोरी यो दोहोरी सुन्दा सार्है आनन्द आयो नयाँ कलाकार नया भाका
पुरानै गायक हुन् विश्वविनोद स्याङ्जाका बहुप्रतिभाशाली कलाकार हुन् । विगत डेढ दशक देखी बहराईनला कर्मथलो बनाउँदै आएका अब्बल गायक तथा सर्जक हुन् ।
एकदमै रमाईलो अाजको दोहोरि😍😍😍
बबिता mam हजुरको fan भय म;
आर्गानिक गीत ! मलाइ त 38/ 39 साल तिर को आफ्नै याद आयो ! उच्च सम्मान गर्दछु गायक गायिका लाई ! लम्जुङ्ग 😘
यति मिठो स्वर अर्गानिक शब्द गाउने गायक गाउका साह्रै रमाइलो लाग्यो।
ruclips.net/video/3MrrQBy0d9o/видео.html
यता पनि आउनु न।
पहिलो पल्ट देखेको दुवै जनालाई एकदमै राम्रो गाउनु भयो हैन कति मिठास सोर
Tehi ta geet vaneko yesto hunu parxa man xuyo
वाउ कति मितो दाजु को मुस्कान i like अनि दिदी को पनि झन् यो गीत त कति राम्रो हो कति बयान गर्न सकिन मा हाल दुबई बात हेर्दै छु अहिले time 10बजे
बबिता को र रबिन लामिछाने लाई गाउन लगौन पर्यो !बबिता को स्वर अनि सब्द छनोट राम्रो छ
बधाई छ भाई बैनी लाई सारै रमाइलो लाग्यो
बिनोद बिश्वको कालो कालो हिस्स परेको अनुहार त्यही माथि हाँस्दा सेता दाँत टपक्कै क्या क्युट देखिने भन्या , लब यु अल 🙏
आहा प्रसङ्ग नछोडिगाउनु भयो
दुवै लाई बधाई छ पुरानो दिन को याद आयो
आहा अतिनै आर्गानिक दोहोरी ।।।।। रमाईलो लागियो ।।।।।🇳🇵🇳🇵🇳🇵जया ईन्द्रेनी
गाउघरतिरकाे वास्तविक दाेहारी सुन्न पाएकाेमा सर्जकहरुलाई धन्यवाद एवम् सफलताकाे शुभकामना ।
Various Good
वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो दिदिको स्वर्❤️❤️🙏🙏
अहो इन्द्रेणी का बैनी हरु त हेरेको हेरेई भय जस्तो छ
अाहा कति मिठो शब्द हसिलाे पारामा गित यतार्थ र टिपिकल अर्गानिक शब्दमा गाउनु हुने दुबैजनालाई साँगितक क्षेत्रमा सधैंभरि सफलताको शुभकामना ।
अतिराम्रो गित यतिराम्रो गित गाउने गायकगायिकालाइ सलाम छ
धेरै राम्रो छ।इन्द्रेणी टिमलाई विशेष धन्यवाद
आहा आजको गीतत अर्गानिकनै रहेछनी मज्जा आयो जयइन्द्राणी
हाम्रो नेपाली गाउँ घरको झल्को आउने वास्तविक नेपाली मौलिक आगर्निक गित,,भाका लय शब्द सबै राम्रो,,
दोहोरी गजबको रमाईलो लाग्यो अइले सम्मा कता लुकेको होला ? संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बिश्व बिनोद दादा को शब्द पनि यक्दमै राम्रो सोर पनि धेरै मिठो फेरि पनि बोलाउनु परेयो ईन्द्रेणी मा
Ma pani chahanchhu feri bolaunu hola dubai jana lai
जय देश जय ईन्द्रेणी जय कृष्ण सर जय इन्द्रेणी जय सम्पूर्ण सहयोगी मन हरु
सतहमा बगेको अति मिठो दोहोरी सबैले सुन्न सक्क्ने आजको । बधाइ
धेरै रमाइलो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏
आहा कति मोठो स्वर दुवै जान लाई आत्मा देखि सम्मान छ इन्द्रेणी टिम लाई नमस्ते मनै देखि नमन
अगानिक भाका अगानिक लय बास्तबिक बिषय बस्तु कति राम्रो गित सदा सर्वदा यस्ता गित सुन्न र हेर्न पाइयोस
अाहा! कति रमाइलो दोहोरी। अर्गानिक, नेचुरल शब्द। गित सुन्दा पनि सबै पिर चिन्ता हटेर जान्छ।
य लहै लहै ओहै ओहै सलाम छ सबैलाई धन्यवाद बधाई तथा शुभकामना
साच्चिकै ७७ को उत्कृस्ट गित लाग्यो
Super dohari dada salam hajur lae...
थाेत्राे बाल्टी दिमला काेदाकाे भुस हालेर गजब ,कडा छ।
अर्गानिक दोहोरी ,,,सुन्न पायो ,,अती राम्रो ,,,
सारै मार्मिक मन छुने लाईभ दोहोरी अाज सम्म काहाँ हुनुहुन्थ्यो यी जोडि हफ्तामा १ दिन अनिवार्य उपस्थित गराउनुहोला।अाज त मलाई पनि जन्म घर बागलुङ मै भएको अाभस भएको छ।अाफ्नै खोला पाखा गित गाउँदै गरेका दिनको झ झल्को अाएको छ।
Veri nice song badhai xa All indreni timalai teha upstiharulai namskar xa