तीजका छाडा गीतहरुबारे रजतपट अंकलको कडा टिप्पणी | RAJATPAT | S02 | EPISODE 37 | PRAKASH SUBEDI

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024

Комментарии • 426

  • @Premmagar1
    @Premmagar1 Месяц назад +215

    छि छि छि यसपालिको तिजको गित सुन्न सकिन्न परिवार सङ्ग बसेर हेर्न लाएक नै छैन 😫 अब बिष्णु माझिको तिज गित को पर्खाइमा को को हुनुन्छ ? यता हाजिर हुम 🙏❤️💐

    • @SBRAI100
      @SBRAI100 Месяц назад +6

      यो भिडियो निर्देशक को दोषहो👆👆👆🙏🙏

    • @anilgurung8244
      @anilgurung8244 Месяц назад +5

      ​@@SBRAI100ये हजुर भिडियो मात्रै होर शब्द चाई तपाईँलाई मन पर्याे र अली ध्यान दिएर सुन्नु त सब्द कती छाडा छ म कसरी सम्झाउँ हजुरलाइ शब्द झन छाडा छ

    • @bepositive204
      @bepositive204 Месяц назад

      luwammai luawmmai

    • @sitabhattarai3500
      @sitabhattarai3500 Месяц назад +1

      सहि हो सहि

    • @yongBeast-cx6is
      @yongBeast-cx6is Месяц назад

      Tyo vanda baru muna madan ko Honi ho satya ho vanne get ramri xa

  • @teetekarelaa6064
    @teetekarelaa6064 Месяц назад +52

    तिज गितको नाम मा अपाच्य शब्द र दृश्य देखाउने गाउने र नाच्ने सब कलाकार भनौदाहरुलाइ टोल टोल मा बहिष्कार गरौँ।

  • @Dipakjaishi983
    @Dipakjaishi983 Месяц назад +56

    धेरै नै छाडा अाय गित हरु यिनिहरुला अलि कडा दनक दिनु पर्यो ।

  • @deepakbhandari125
    @deepakbhandari125 Месяц назад +40

    श्री पशुपतिनाथ ले हामि सबैको कल्याण गरुन 🕉️🙏

  • @jhumasubedi7822
    @jhumasubedi7822 Месяц назад +26

    रचना रिमालले निकालेको तिज गीत अति राम्रो र मिठो छ।

  • @ramrokka3548
    @ramrokka3548 Месяц назад +25

    अतिनै छाडा भय‍ो तिज गितहरु।त

  • @shanti7256
    @shanti7256 25 дней назад +1

    नेपाली सत्य र यथार्थपरक कायर्कम🙏👀 जय होस रजतपटक अङकल🙏🙏

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf Месяц назад +70

    रबि यक युग हो , जनताको काँधमा चढेर बिश्व सयर गर्न पल्केकाले सार्वजनिक बस चढेको देखेर खिस्याउनु नै तिनको नैतिकतामा खोट भएर नै हो ! रबिलाई छुने चेष्टा नगर्दा हुन्छ साथि हो ,जनमतको ब्रान्ड हो रबि जता रबि उतै छवि !😯🤟❤️🔔🇳🇵
    #highlightseveryone #RabiLamichhane #supporters #ShareThisPost 💙🔔🙏❤️

  • @Meronepal77
    @Meronepal77 Месяц назад +4

    म सधैं सम्मान गर्छु उनिहरुलाई जसले हाम्रो संस्कृति र मौलिता बुझेको छ र त्यही अनुशार हेर्न र सुन्न लायक गीत बनाएको छ र भिडियो पनि त्यही अनुशार बनाएका छ्न राम्रालाई सम्मान गरौं खराब जस्ले तीज लाई खराब बनाई रहेका छन जसले मौलिकता र परम्परा मास्तै गएका छ्न उनिहरुलाई सधैं वेवास्ता गरौँ र कडा कारबाहीको माग राखौं !

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +3

    लोकप्रिय गायिका रेखा शाहा जी लाई सम्मान 🙏❤🙏 मौलिक तिज गीत र नाँच उत्कृष्ट होश शुभ कामना छ 🙏❤🙏।

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Месяц назад +12

    यस्ता गित निकाल्ने र अभिनय गर्ने लाई कडा भन्दा कडा कारबाहि गर्नु पर्छ

  • @raharirai5940
    @raharirai5940 Месяц назад +6

    एस्ता गीत हरु लेख्ने गाउने अनि भिडियाे मा खेल्ने खेलाउने हरु सबै लाई समाज बाट नै बहिस्कार गर्न पर्छ सबै मा ध्यान जओस

  • @MilanTiruwa-ls2wl
    @MilanTiruwa-ls2wl Месяц назад +11

    पिर्ति आले
    सान्ति स्री नेपाली
    इनि हरु को इज्ज्त नभयका नकचरि हुन इनि हरु लाइ पैसा पायो भने जे पनि गर्छन

  • @SAYAD863
    @SAYAD863 Месяц назад +11

    Kada kaka 😂

  • @yadavdevkota1171
    @yadavdevkota1171 Месяц назад +10

    जति छाडा उति बजार छ ! अब हामीलाई देखेर पश्चिमाहरु पनि लजाउने छन !

  • @bhanusharma557
    @bhanusharma557 Месяц назад +7

    यस्ता गितहरूलाई बन्दैगर्नुपर्छ

  • @jhalakshrestha5014
    @jhalakshrestha5014 Месяц назад +5

    तिज को गित हरु धेरै छ्न यो साल को तीज गित मा रचना रिमाल ले गाउनु भाको राम्रो छ🎉🎉

  • @sujitkafle-l6v
    @sujitkafle-l6v Месяц назад +15

    कस्तो है पुरानै समय मा किन न आएको हो कुनि पुरानो समय भन्दा २ घन्टा पछि आउनु को कारण के हो अब अर्को समय मै आउनु पर्यो

  • @ganeshrayamajhi2308
    @ganeshrayamajhi2308 Месяц назад +3

    राजेश जिलाई बधाई छ फिल्ममा अाउनु भएकोमा

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +7

    याे सालकाे तिजका गितहरु लास्टै छाडा भए के गर्ने हाे चिप्ले अङ्कल दाजु हुदाहुदै शान्ती श्री दिले पनि यस्तो छाडा गित गाउन थालेछ है मान्छेहरु पैसा र भिउज लागि यस्तो हर्कत गर्न पछि पर्दैन रहिछन् 😂😂😂👌

  • @rajukoirala7944
    @rajukoirala7944 Месяц назад +11

    यस्ता छाडा गीत बनाउने गाउने गायक गायिका अभिनय गर्ने कलाकारदेखि सम्पूर्णलाई एकमुस्ट रूपमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु मेरो तर्फबाट यिनीहरूको नर्कमा बास होस्।

  • @KaliTiger-q8v
    @KaliTiger-q8v Месяц назад +2

    तपाईको स्वर नै मिठै शब्द र बोलीको प्रशंसा गर्ने म सँग कुनै शब्द नै छैन कार्यक्रमहरु झन् अती सर्वोत्कृष्ट

  • @Adhikari245
    @Adhikari245 Месяц назад +4

    छाडा गितहरु मात्रै होईन छाडा नाच्ने स्टेजमा ऊफ्रने भाईरसलाई पनि प्रतिबन्ध लाउनुपर्छ।

  • @user-ze6jf8bq1k
    @user-ze6jf8bq1k Месяц назад +3

    यश पालिक को तीज गित कुनै राम्रा छोइनन कति पनि मजा आयन😢😢😢😢😢😢😢😢

  • @ManojRokaya-m7m
    @ManojRokaya-m7m 18 дней назад

    उच्च सम्मान का साथ ई गाएक गाइका लाई र शब्द लेखक लाई एउटै कुरो भन्न चाहे रन्डिका बान हो राम्रो गाउन सिक

  • @PremBudha-j3m
    @PremBudha-j3m 19 дней назад

    Bishnu majhi ko geet kahile aaula ❤❤

  • @mayagiri1880
    @mayagiri1880 27 дней назад

    Video ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Jai Jai hos hajur haru ko 🙏🙏❤️♥️♥️🌹🌹💕

  • @misssushmadahal3380
    @misssushmadahal3380 27 дней назад

    मलाई चाहिँ यो तीजको गित अहिलेका नानी बाबुहरूले आफ्नो हैसियत राख्न औकात। र आफ्नो up bringing देखाको जस्तो लाग्छ होइन भने आफ्नो दिदी भाइ दाजु बाउ आमा यिनीहरुले सुन्न नसक्ने यिनीहरूको अगाडि हेर्न नसक्ने पारिवारिक त गीतै छैन and sensor board चाहिँ के हेरेर बसेको छ सेन्सर बोर्डमा बसेका मान्छेहरूले चाहिँ तालीबजार बसिरहेको छ मान्छे आफू सुद्रिनी हो यहाँ अरूलाई सुधार्न थाल्यो भने आफू बेवकुफ भइन्छ। तर समाज भने विकृतितिर मात्रै गइरहेको छ। यो सुधार्ने कसले अहिलेका मान्छेलाई नभावमाको डर छ न समाजको डर छ न आफूलाई माया गर्ने मान्छेहरूको डर छ। पुरै छाडा भएका छन्। जनता त परै जसो झनै छाडा भएका छन् यिनीहरूलाई त नि देश हितको लागि हो गीत गाउने त त्यसका अङ्ग प्रदर्शन गर्ने त्यसका दिनमाका दही गर्ने कुराहरु गर्ने हो अहिलेका गीतहरू सबैलाई भहिष्कार गरौँ यी गाई गाईकाहरूको धोति न टोपी बनाउनुपर्छ। समाजबाट पनि यिनीहरूलाई बहिष्कार गरौँ। यिनीहरूलाई कुनै कार्यक्रममा यिनीहरुलाई आगामी दिनमा गीतै नदिउ यी नभई अरू छन्। नयाँ खोजन राम्रा पनि छन् नि अनि यो शब्द लेख्ने मान्छे को यिनीहरूले पढेका छैनन् अनपट गवारहरू हाम्रा नपढेका बाउआमाहरुले पनि राम्रा कुरा सिकाग है हामीलाई त पढेका मान्छेहरूको के बुद्धि हो त्यस्तो यस्ताले गर्दाखेरि यस्तालाई नै समाजबाट बहिष्कार गर्नुपर्छ अनि हामीलाई सोषण भयो भनेर कुरा गर्छन् छाडाहरू

  • @prabhushrestha3056
    @prabhushrestha3056 Месяц назад

    आजकाल तीजको गीत सुन्न पनि लाज लाग्छ !! माता पार्वतीको यि गीतकारहरुप्रति ध्यान जावोस !!

  • @Rameshdaii
    @Rameshdaii Месяц назад +2

    फिल्म मा जस्तो सेन्सर हुन पर्यो अब,,छाडा गित गाउने लाइ कारबाही हुन पर्छ

  • @नेपाल_संगीत_प्रतिष्ठान

    प्रतिष्ठानले रोक्न खोज्दा सिमानै पार गरेर उफ्रने यस्ता छाडा कलाकारलाई बहिस्कार गर्ने तपाईंको जिम्मा छ हाम्रो कला संस्कार, संस्कृति कता जाँदै छ ?

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 28 дней назад

    जे होस,सुरुको मन्तव्य चाहिँ साह्रै गहकिलो हुन्छ।❤❤

  • @anilgurung8244
    @anilgurung8244 Месяц назад +3

    Rap लाई छाडा भन्नेहरु अनि के यो गितहरूचाई छाडा छैन र बरु rap लाई घरमै बसेर मजाले सुन्न सकिएला तर यस लोक दोहोरी गीतहरू कसरी सुन्ने ल तपाईहरु लोक प्रेमी हरु नै भन्नुस् त म पनी दोहोरी मन पराउने व्यक्ति हुँ तर के गर्नु यस्तो छाडा गीत निकाल्छन

  • @Darshan_xetry
    @Darshan_xetry Месяц назад +26

    Happy tihar चिसो बियर गाउदा दुर्गेश लाई बहिस्कार गर्ने लोकदोहोरि प्रतिस्ठान कुन दुलोमा पसेको छ होला? त्यति छाडा के थियो र ख्यास्स पुतलि चिसो बियर भन्दैमा

  • @KopilaRanabhat-v3e
    @KopilaRanabhat-v3e 27 дней назад

    छाडा पनि अत्ति नै भय ऐलेका तिज गित हरु

  • @Rameshmahar.
    @Rameshmahar. 28 дней назад

    Bishnu majhi औं
    तीज गीत गाएर हाम्रो संस्कार लाई बचाऔ

  • @chintanmagar6066
    @chintanmagar6066 Месяц назад +2

    Uncle ❤❤❤🙏🙏🙏

  • @MrDembe
    @MrDembe 28 дней назад +1

    Dai ko kura sahi ho👌

  • @kalpanamagar1010
    @kalpanamagar1010 Месяц назад +3

    Dang ma yo aafar x ki naii namberi sun ko❤

  • @sumanneupane500
    @sumanneupane500 25 дней назад

    परिस्थिति र मनस्थिति

  • @sureshkarki2644
    @sureshkarki2644 Месяц назад +1

    सुपर वांणिप्रकाश

  • @gshdjj245
    @gshdjj245 Месяц назад

    Time anu Sara geet gaunu parxa ho .i love this song

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 29 дней назад

    यसपालिको तिजको गित छि छि छि।सरले दामि भन्नु भयो। सम्मान छ।

  • @ranisubba1040
    @ranisubba1040 Месяц назад

    💯✅✅ rajatpat 👍

  • @chakradevkota7707
    @chakradevkota7707 Месяц назад +3

    👍👍👍👍👍

  • @BhupendraPun-y7b
    @BhupendraPun-y7b Месяц назад

    सारैचीत बुझोसर❤❤❤

  • @malashrestha3187
    @malashrestha3187 Месяц назад

    Prakash uncle ko speech excellent ❤❤❤❤

  • @MessiMagar-dx6in
    @MessiMagar-dx6in Месяц назад +1

    100% sahi vannu vayo 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @prisha7123
    @prisha7123 Месяц назад +2

    ❤❤❤

  • @krishnadangi439
    @krishnadangi439 27 дней назад

    होहो सहि भन्नुभो
    बरु कुहिएको अन्डा राम्रो बास आउला तर गीत त्यो भन्दा बढी गनाए तीज गीत

  • @harikarki1548
    @harikarki1548 29 дней назад

    तपाईंको महत्वपूर्ण भनाई र सन्देश सुन्नको लागि नै यो कार्यक्रम छुटाउन मन लाग्दैन।🙏🙏🙏 तिजका छाडा गितको संरक्षण गर्ने पनि यिनै छाडागित सुनेर मज्जलिने दर्शक श्रोता नै हुन हजुर।

  • @user-hh8gq7rz7e
    @user-hh8gq7rz7e Месяц назад

    भगिरथ चलाउने को गित राम्रो छ

  • @dharmaranjita
    @dharmaranjita 28 дней назад

    Congratulations Rachana gautam baini ta

  • @user-bj3nq8tg3d
    @user-bj3nq8tg3d Месяц назад +1

    अङकल को बात मा चाहि दम छहै ❤

  • @oneminute9008
    @oneminute9008 Месяц назад

    हार्दिक श्रद्धाञ्जली दिए ती पैसा को लागि सबै देखाउने

  • @NbbBohara
    @NbbBohara Месяц назад

    Umm ho hjr hjr ko shabai kura mn parxa shabai karyakaram herxu badhai x

  • @nellykhadka2489
    @nellykhadka2489 Месяц назад

    Juna movie Lai USA ma chalounu paryo. Waiting to watch it!

  • @mohandhami9418
    @mohandhami9418 Месяц назад +1

    राम्रोझापड, हुनत भालुलाइ पुराणसुनाउनुकाे केअर्थ

  • @santoshdangi6647
    @santoshdangi6647 Месяц назад

    Jay shree pasupati y❤️🙏

  • @karanneupane2307
    @karanneupane2307 Месяц назад +1

    Rajatpat uncle is roks♥️Koko hunx sadai herni uncle lai❤

  • @MilanRijal-jo9hv
    @MilanRijal-jo9hv Месяц назад +2

    जल्ले जे भनोस रजपट अंकल मलाइ मन पर्छ नियमित हेर्छु सुन्छु

  • @basantibhatt824
    @basantibhatt824 Месяц назад +3

    😊😊😊पानी खनाएर सुत ए नानी बिस्तारै पाेल्या भा कडा जवाफ ।

  • @MadMan-ll1pr
    @MadMan-ll1pr Месяц назад

    पुरानै गित राम्रो

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 Месяц назад

    छिछिछि तिजका गीत 😊😊😊😊

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 Месяц назад

  • @JaliJindagi
    @JaliJindagi Месяц назад

    kadaaaaaaaaa rajatpat uncle

  • @maniramsubedi5179
    @maniramsubedi5179 Месяц назад

    सबैले पशुपति सर्मा को तिज गित सुन्नु होला सबै गित सुन्नी खाल्को छ ।।

  • @princechhetri5736
    @princechhetri5736 Месяц назад

    Nice program 🎉

  • @KuloplMusthapha
    @KuloplMusthapha Месяц назад

    sahi ho sir

  • @anilpaudel-hv4lg
    @anilpaudel-hv4lg Месяц назад

    अहिलेको उत्कृष्ट तिज गित नक्कले साहिलि! ! ए

  • @sunitabhatta9299
    @sunitabhatta9299 Месяц назад

    धेरै नै छाडा अाय गितहरु दाेहाेरिमा र्याप् मिसाय भनेर छान मीन गर्ने तिज्काे नाउँमा छाडा गित अङ्ग प्रदर्शन गर्नेहरुलाई किन यतिकै छाडिएको हाे

  • @gyanishrestha2313
    @gyanishrestha2313 Месяц назад

    आफ्नो देश को सारी चोली हरायो पैल को तेज गीतहरु कति मार्मिक छ ऐलेत गीत येउता द्रेस्स अर्कै

  • @renupokharel5775
    @renupokharel5775 Месяц назад +2

    नेता देखि कलाकार सम्म सबै बौलाइसके

  • @merodaainepal2979
    @merodaainepal2979 Месяц назад +1

    यो नाम चलेका मोडल र गायक गायिका भनौदा हरुलाई सिस्नो लाउन पर्ने अवस्था आएको छ यस्तो हरुलाई प्रतिबन्धनै लगाउनु पर्ने देखियो चलेका हरुले यस्तो पारा देखाएपछि भाइरल हुन आउने त नाङ्गैपनि हुनेभए नि जाठा जाठिहरु

  • @manishabista2495
    @manishabista2495 Месяц назад

    Om

  • @user-jk4sg1en2q
    @user-jk4sg1en2q Месяц назад

    रेखा दिदी को सधैं राम्रै हुन्छ यसपाली पनि राम्रो होस् ❤❤❤

  • @bibekmkbl7739
    @bibekmkbl7739 Месяц назад

    नेपाल मा केटि अनि आईमाई हरु धेरै भालु भयका छन तेहि भयर तिनिहरु को पेसा लाई मिल्ने गित त बनायर गायका हुन। भालु हरुले बिगारे समाज ..

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 Месяц назад +1

    जे गर्छन् छोरी मान्छेले गर्छन् छोरा मान्छेलाई त चाड पर्व नै आउदै आयो भने पनि दशा आए जस्तो हुन्छ

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Месяц назад

    Prakash bro.🙏❤️Shree pashupati nathle hami sabailai raksya garun🙏💐atti garnu attyachaar nagarnu 😔🙄🙏🙏🙏

  • @premdhami6976
    @premdhami6976 Месяц назад

    Prakash subedi kaka rock

  • @RameshkumarAbinashnepal
    @RameshkumarAbinashnepal Месяц назад

    Ekadama sai ho prkhash sir

  • @nepaliZokes
    @nepaliZokes Месяц назад +1

    ए बा ति नाच्ने नानीलाई किन गाली गर्या, गाली गर्नु नै छ भने गीत लेख्ने र गाउनेलाई गर। तिनले त कोरियोग्राफरले जस्तो भन्यो त्यस्तै नाचिन। तिनको के दोष भयो र? तिमी बुडालाई फेरी यस्तै यस्तै मसला चाहिन्छ।

  • @AavashBishwakarma
    @AavashBishwakarma Месяц назад +1

    यो शनिवार प्रकाश दुतराज लाई The Prakash Subedhi show मा हेर्न पाउनु पर्छ रजतपट काकाले मेरो यो sms पढ्नु पर्छ अनि हेर्न पाउनु पर्छ

  • @bishalchhetriofficial1380
    @bishalchhetriofficial1380 Месяц назад

    यसपालिको मौलिक तीजको गीत सारीको आँचल लाई मन पराउने जति यता हाजिर गरौँ

  • @maniramsubedi5179
    @maniramsubedi5179 Месяц назад

    कडा काका @@

  • @lovekusholi6890
    @lovekusholi6890 Месяц назад

    हामिले हाम्रो सस्कृती बचाउने हो भने यस्ता गीत प्रतिबन्ध लगाउनु पर्छ

  • @user-tz3ym6tl6l
    @user-tz3ym6tl6l Месяц назад

    yo sabai git lai bajajr ma Aaune roknu parx yiniharulai karbahi garnu parx poisa KO lagi Aafno matr man maryada navayer samajma pni Asar parne git Haru roknu parx
    byakrigat life ho vnn Pani paudainn yiniharule samajma Asar parne Kam garyo vne tyo byaktigat life j sukae garxuh vnnu paudain tesaile yiniharulai karbahi garnu jarur x

  • @RamitKc-q3x
    @RamitKc-q3x 29 дней назад

    shantisree damini rip

  • @prakashbista5062
    @prakashbista5062 Месяц назад

    राम्रो पत्रकार 🙏

  • @BijayRajbhandari
    @BijayRajbhandari Месяц назад

    Imported festivals deserve such a song. Greenery is important to humans life. But remember chura, pote etc. is not our culture. Imported culture.

  • @subashshrestha3467
    @subashshrestha3467 29 дней назад

    Prakash sir sachin Neupane (purvi Blues) ko interview linu paryo

  • @nelamthapa1314
    @nelamthapa1314 Месяц назад

    यो बिस्व्कर्मा मान्छे हेर्दा त राम्रै देखिन्छ यस्तो गितमा खेल्दिन भन्नु पर्छ नि

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    great prakash uncle👍

  • @Actiontime0
    @Actiontime0 Месяц назад

    आजभोलि दिदी बहिनी हरु ले दाजु भाई तथा आमा बाबु को कुनै पर्वाह नगरी आफ्नो जीवन जिउँछन् तर एकदिन आउछ पछुताउने 👍🏻👍🏻

  • @premtamang1664
    @premtamang1664 Месяц назад

    Aayush ra Alizeh lai bolaunu paryo

  • @bharatsunar2145
    @bharatsunar2145 Месяц назад

    गित भनेको देखेको भोगेको अनुसार गित सिर्जना हुने हो,र चल्ने पनि तेस्तै गित हो,अब पैलेका दुख पिडाको गित न चल्छ न कसैले सुन्छ,जतिसुकै बिरोध गरेपनि तेस्तै गित चल्ने हो।

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 28 дней назад

    मिस नेपालको बारेमा पनि राम्रै प्रतिक्रिया दिएका हुन है,रजतपट अङ्कलले।

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4b Месяц назад

    🙏🙏🙏

  • @LokShahi-q8g
    @LokShahi-q8g Месяц назад

    महानायक समेतले जे पायो तेहि गितमा अभिनय गर्नु हास्यास्पद हो !अरु त कसरी कमाउन सकिन्छ भन्ने धाउन्नमा छन ।त्यसतै गायिकाको त कुरै नगरम!

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Месяц назад

    उहीँ समाचार बन्ने बनायरउनेलाई पनि कमाई होला तर समाज पूरै दुषित बन्न बाट कसरी र‍ोक्न सकिन्छ सबै को ध्यानाकर्षण हुन अावश्यक छ। अति भो