चट् मगनी पट विवाह, अरुणिमा दम्पती दङ्ग, खोले सबै राज... | THE PRAKASH SUBEDI SHOW | S2 | EP 38

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 804

  • @subashbasnet02
    @subashbasnet02 4 месяца назад +133

    कुनै समयको एकदमै मन पर्ने नायिका अरुनीमा लम्सालकाे बाेल्ने शैली एकदम राम्रो लाग्यो, दुवै दम्पतीलाई वैवाहिक जिवनकाे शुभकामना।

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 4 месяца назад +32

    नेपाली चलचित्र क्षेत्रमा सानै देखी एक दमै मन पर्ने कलाकार अरुणिमा र निखिल जोडी पनि नम्बर वान लाग्छ
    फेरि पर्दामा हेर्न मन छ हाम्रो हिरोइन दिदी लाई

  • @krishnagurung8590
    @krishnagurung8590 4 месяца назад +19

    मेरो मन पर्ने नाइका अरुनुमा! यहालाइ बैबाहिक दाम्पत्य जिवनको सफताको शुभकामना दिदै बिबाहाको धेरै धेरै बधाइ तथा शुभकामना !!❤❤❤❤❤

  • @manutanglami
    @manutanglami 4 месяца назад +327

    यो शो मा विद्या चापागाईं र कमल कुमार लाई हेर्ने चाहाने काे को हुनुन्छ।
    🤜🤛
    👇
    👇

    • @Kanxi-124
      @Kanxi-124 4 месяца назад +4

      बिध्या चापागाईं लाई ल्याउन सक्दैनन् यी काकाले

    • @AmarSingh-xb2hf
      @AmarSingh-xb2hf 4 месяца назад +2

      Lyaunai parne hunx kaka le bidhya chapagain lai

    • @surajadhikari2640
      @surajadhikari2640 4 месяца назад +3

      यिन लाई बिधा चापागाइ ले पत्याइदिनु पर्यो नि ? यिनी भन्दा १५ स्टेप माथिको को पत्रकार हुन बिधा ।।।

    • @gobinlimbu8338
      @gobinlimbu8338 4 месяца назад

      bidhya chapagain aaunu ni paryo ni..😂😂

    • @tejendralimbu8225
      @tejendralimbu8225 4 месяца назад

      Yes ❤❤❤

  • @pujanstha5952
    @pujanstha5952 4 месяца назад +25

    सारै खुल्ला हृदयको अभिनेत्री अरुनिमा

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 4 месяца назад +376

    प्रकाश सर,दि प्रकाश सुवेदी सो टिम सबैमा नमस्कार🙏
    अबको Guest बिष्णु माझी र श्रीमान सुन्दर मणि अधिकारी है सर । कृपया यो अहिले सम्मकै ठुलो दर्शकको माग हो र छ है 🙏 कृपया सिरियस लिइदिनु होला है विनम्र अनुरोध छ🌷💐🙏
    अन्तमा भाइ युवराज श्रेष्ठ र बैनी अरुणिमा लम्साल लाई बैबाहिक जीवन यात्राको शुभकामना 🌷🌹💐🙏
    एक शुभचिन्तक
    सबैको जय होस
    सबैको मंगल् रहोस् 🙏

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 4 месяца назад +3

      K ko vanaudo ni feri????

    • @LOlos-c8x
      @LOlos-c8x 4 месяца назад +1

      Parya xaina jhekne

    • @बिप्लवप्रतीक
      @बिप्लवप्रतीक 4 месяца назад +5

      गायक गायिका कद्दापी निजि जीवन हुदैन कलाकार जहिल्यै सामाजिक ब्यक्ति हुनुपर्छ हुन्छ ।तर यहाँ सुन्दा गायक बिष्णु माझी उहाँकै श्रीमान सुन्दर मणि अधिकारीले बन्धक बनायको समाचार लाई जनतामाझ आउनु पर्ने र हुनुपर्नेमा नभएकोले भनौदो भनेको हो ? अरु कुनै दुबिधा ? अरु कुनै चित्त नबुझ्ने लेखेको फिल भयो भने आउनुस मज्जाले बिष्णु माझी बारे मज्जाले बहस गरौं न है ?

    • @alishapoudel3186
      @alishapoudel3186 4 месяца назад +1

      @@Hiranya_kashyap😂😂

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 4 месяца назад +1

      @@बिप्लवप्रतीक bahash k ko lagi ani k prapti hunxa??? Kalakar ko jindagi niji hunu hudaina thik xa . Tara afno adhikar ani nitanta afno icchha ho afulae sarbajanik garney ki nagarney vanera, bekkar ma tauko dukhaunu parney jarurat xaina. Bishnu Majhi ko chahana ko samman garda besh hola

  • @GhanshyamDANGI-j3v
    @GhanshyamDANGI-j3v 4 месяца назад +163

    बिराज लाई कहिलै ल्याउनु हुदैन किन , बिराज सँग के राम्रो समबन्ध छैनर , अब अर्को सो मा बिराज भट्ट चाइयो।।

    • @Neo-norm
      @Neo-norm 4 месяца назад +3

      Yes, we want to see Biraj & Samir in this show

    • @MinsuLimbu
      @MinsuLimbu 4 месяца назад +3

      Viraj vatta chaiyoo

    • @prakashbohara2482
      @prakashbohara2482 4 месяца назад

      yes biraj bhatta❤❤

    • @rajugurung9240
      @rajugurung9240 4 месяца назад

      पन्छे बाजा रेडि छैन बिक्ने घोडा रेडि छैन यदि हजुर सङ छ भने गयर लियर आउनुस न ल😅😅😅

    • @MinsuLimbu
      @MinsuLimbu 4 месяца назад

      @@rajugurung9240panche Baja bajayera leunulai kunai neta hora hamro budapaka le ruchaununu vako jamanako ek matra safal viraj vatta ho

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 4 месяца назад +3

    The way he looks at her❤ they will be best couple ❤congratulations

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 4 месяца назад +13

    मेरो आग्रह र धेरै लोकदोहोरी गित सुन्ने स्रोताको लागी र फरक दर्शको मनोभावना बुझ्ने हो भने लोकदोहोरी गायक बिष्णु खत्रीलाई कार्यक्रममा ल्याउनुहोस्। उहाँ बिगत २७ बर्ष देखी लोकदोहोरी निरन्तर हुनुहुन्छ गितमा बिशेष त दशै,लाहुरे, भरिया, मजदुर, किसान ,पन्चेबाजाका र बेपत्ता परिवारका गित गाउनुहुन्छ माया प्रेमका गित पनी छन र अहीले चलेका धेरै कलाकारको मार्गदर्शक पनी हो र बिभिन्न लोकदोहोरीसंग सम्बन्धित संघसंस्थाको जिम्मेवार पदमा पनी हुनुहुन्थ्यो र अहिले पनी हुनुहुन्छ।

  • @Gaughar898
    @Gaughar898 4 месяца назад +74

    नेता बन्ने खाले देखिएन तपाईं अरुणिमाको साथमा usa तिर जादा राम्रो लाग्छ

    • @NishuChy-r2x
      @NishuChy-r2x 4 месяца назад +5

      mission tehi nai ho

    • @shushilab.k8971
      @shushilab.k8971 4 месяца назад +1

      😂😂😂😂😂​@@NishuChy-r2x

    • @KhesmanTamang
      @KhesmanTamang 4 месяца назад +6

      नेता नि कालो काङग्रेस रहेछ

    • @Asmitashree
      @Asmitashree 4 месяца назад +2

      Teii bhayar ba garyaa 😂

    • @SabdhaYonzan8592
      @SabdhaYonzan8592 4 месяца назад +1

      😂😂😂😂😂ho hooo

  • @kanchanRai-km
    @kanchanRai-km 4 месяца назад +10

    मेरो बालापन देखी को अत्तिनै मनपर्ने हिरोईन अरुणिमा अझै लाग्छ कि अरुणिमा जस्तो राम्रो कोहि छैन लाग्छ छ धेरै भेत्ने सोच छ सायद भेत्न भगवान ले साथ् दियो भने❤❤❤❤❤❤❤❤

  • @dayarammahato1485
    @dayarammahato1485 4 месяца назад +19

    कस्ताे जमाना आयो अर्को विवाह भनेको सायद नेपाली समाजमा पोइल गाको भनिन्छ । अहिले यहि पोइल गाकीलाइ यत्रो ठुलो सम्मान । ल नेपाली समाज बदलिएकोमा बधाइ तथा शुभकामना ।

    • @pujabc4076
      @pujabc4076 4 месяца назад +1

      Buda sath hudahuda Gayeko hora testo vannalai

    • @himansusharma5012
      @himansusharma5012 4 месяца назад +1

      Single bhaye pachi jun sukai age ma bihe garna man laag cha Ani ramro life partner paaucha bhane Garda huncha .

    • @Annie-ln3we
      @Annie-ln3we 3 месяца назад

      Timro ghr ma chai Dd bahini ko kahile yesto nahos hai 😡😡

  • @LiveAayuzeh
    @LiveAayuzeh 4 месяца назад +24

    कुनै बेला निकै ठुलो फ्यान थिए म अरुणिमा को❤❤❤❤ आज नि उत्तिकै मन पर्छ

  • @bipinbk377
    @bipinbk377 4 месяца назад +57

    शुभकामना दुबै जनालाई काङ्ग्रेस भनेसी खास्सै मन त प्रदैन तर ..

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 4 месяца назад +4

    आहा जोडी एक दमै राम्रो छ बधाइ तथा शुभकामना सुन्दर जोडी लाई। अजम्बरी रहि रहोस् तपाई हरुको जोडी फेरि सुभकामना ❤

  • @krshnarai1588
    @krshnarai1588 4 месяца назад +12

    सर्बप्रथम हार्दिक बधाई तथा मङ्गलमय शुभकामना यस सुखद बैबाहीक जीवनको अवसर मा ! युवराज जी को बोल्ने शैली स्वभाव र मन धेरै राम्रो छ तपाईं बराहक्षेत्र नगरको मेयर जसरी पनि हुनैपर्छ पर्छ अनी बालेन शाह ले जस्तै काम गरेर बराहक्षेत्र लाई एउटा नमुना नगर को रूपमा देखाउनु होस है ! अग्रिम शुभकामना !

  • @c.branamagar8148
    @c.branamagar8148 4 месяца назад +14

    नया ले पुराना कलाकार नचिन्ने पुरानाले नया कलाकार नचिन्ने बल्ल आज हिसाब बराबर भयो😮😮

  • @gauravvlogs856
    @gauravvlogs856 4 месяца назад +6

    First बिहे भए पो एक अर्का सँग लजाउने ,मस्किने ,respect, छुट्टै सिन हुन्थ्यो , मारी अनुभव बटुलेका हरुको बिहे पछीको interview यस्तै हो , चित्त बुझाएर हेरिदिनु होला है त 😂😂😂❤

  • @krishnakunwar6200
    @krishnakunwar6200 4 месяца назад +1

    कलाकार तथा नायिका अरुणिमा एउटा खुल्ला किताब जस्तो फरासिलो स्वभावको लाग्यो ।बैबाहिक जीवन सु- मधुर रहोस हाम्रो शुभकामना ♥️♥️♥️🙏🙏🙏

  • @ArjungahatrajHira-jo4ib
    @ArjungahatrajHira-jo4ib 4 месяца назад +10

    हामी नयाँ कलाकार ले अग्रज कलाकार चिनेन भनेर गुनासो गर्छौ तर पुराना कलाकार ले खोइ नयाँ कलाकार लाई चिनेको😊

  • @lands86
    @lands86 4 месяца назад +12

    #Point to noted...."राजनिती मात्र गरेर हुँदैन आफ्नो भविष्य पनि हेर्न पर्‍यो" सहि हो निर्णय किन कि एक इमान्दार अनि असल राजनिती कर्मिलाइ त्यति सजिलो छैन नेपालमा जिन्दगी चलाउनलाई !
    साथै अरुणिमा जिले वालेन साहको बारेमा गरिएको टिप्पणी 100% सान्दर्भिक थियो !

  • @rajeshmobile2746
    @rajeshmobile2746 4 месяца назад +41

    एक्सन किङ बिराज भट्टलाई कहिले ल्याउने हो अंकल?

  • @rupabhatta4767
    @rupabhatta4767 4 месяца назад +3

    Arunima Di and Jiju lai Baibahik jeevanko Mitho Subhakamana ❤

  • @rbentertainment_07
    @rbentertainment_07 4 месяца назад +21

    अरुणिमा लम्साल त पहिले देखी सबैभन्दा मन पर्ने नायिका हुन र निडर स्पष्ट युबराज श्रेष्ठ पनि मलाई मन पर्यो....वैवाहित जिबन सफल होस 😊❤

  • @kulungsaru
    @kulungsaru 4 месяца назад +3

    छिमेकि बन्नु भएछ खुशि लाग्यो मन पर्ने नायिकाको पंतिमा पर्नु हुन्छअरुणिमा लम्साल बैबाहिक जिवनको शुभकामना🥰🥰

  • @sameerbhujel8050
    @sameerbhujel8050 4 месяца назад +2

    देश जस्तै तहस-नहस अहोस,,,,
    धेरै शुभकामना छ।

  • @PhoneVivo-t5s
    @PhoneVivo-t5s 4 месяца назад +7

    Abako guest nayek supper start mr.biraj Ji herna man an chha the Prakash show ma thanks

  • @susmitamagar6104
    @susmitamagar6104 4 месяца назад

    सानै देखि फिल्म मा देखेकि अरुणिमा को बोल्ने शैलि मन पर्यो पर्दामा दिलिप रायमाझि र निखिल सँग को जोडि सार्है राम्रो लाग्छ वैवाहिक जीवन को धेरै धेरै शुभकामना छ ।❣️🥀🥀💗❤🎈❤🎈🎈

  • @ManikumarLamsalLamsal
    @ManikumarLamsalLamsal 4 месяца назад +5

    शुभ कामना तर टिक्दैन जस्ताे छ दीदी ले दुःख न पाए राम्रो

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 4 месяца назад +62

    #१२गाउँ फिल्म को हिरो हरु ल्याउनु पर्यो के चिप्ले अङ्कल 😂😂 कति यस्ता टपरी हरु लाई हेरिरहनु....😔😔
    #१२गाउँ #१२गाउँ #१२गाउँ 💖💖🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimbk2350
    @bhimbk2350 4 месяца назад +22

    Malai man parne herouni ❤❤❤arunima ra Nikhil jiko Jodi koskas man parxa

  • @GreaterNepal595
    @GreaterNepal595 4 месяца назад +1

    राजा सबका साझा अरुणीमा ले राजा प्रति देखाउनु भएको माया प्रति नमन छ❤️🕉️🇳🇵

  • @Raipp-y8v
    @Raipp-y8v 4 месяца назад +4

    Derai khusi. Lagiyo harek divorce vako Manxe haru le yati ko Ziban sathi ya asal Ziban sathi paunu vaneko derai ramro kura ho ❤❤

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 4 месяца назад

    सफल दाम्पत्य जीवनको शुभकामना छ यो जोडीलाई 🎉

  • @srishathapa6517
    @srishathapa6517 4 месяца назад +1

    malai man parne hiroine arnima dd 😊😊😊❤❤❤ congratulations 🍾🎊🎈

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +26

    जिन्दगी आफ्नो हो आफ्नो तरिकाले जिउनु पाउँनु पर्छ भन्ने मा म पनि हुँ म पनि एउटा Divorce भएर आफ्नो तरिकाले २ छोरी पालेर बसेकी छु तर ११ बर्ष पछि मनले सोच्दै छु बिहे गरौ तर हामी आम मान्छे लाई धेरै सोच्नु पर्ने जे होस अरुणिमा जोडी लाई बैबाहिक जिबनको अग्रिम शुभकामना 🎉❤🎉

    • @kingtorna8395
      @kingtorna8395 4 месяца назад +1

      दोश्रो बिवाह गर्नुपर्दा। निकै सोच,बिचार गरेर मात्रै गर्नुहोला है🙏

    • @dilipadhikari4071
      @dilipadhikari4071 4 месяца назад

      Same

    • @damberbhul5227
      @damberbhul5227 4 месяца назад +1

      हामी छौ त

    • @ommmakhija1260
      @ommmakhija1260 4 месяца назад +1

      Hamra baje xan😮

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 4 месяца назад

      ho tara naya bibaha gare pachi bachcha janmauna chahi bichar garnu parcha. pahile bachcha chhaina bhane matra dosro bihe bata bhako ramro natra garho huncha

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 4 месяца назад

    One of my favourite actress Arunima ❤she is Gourgeous ❤

  • @mohanpathak2422
    @mohanpathak2422 4 месяца назад +7

    अरुणिमाको अन्तिमको बिबाहको बरेमा जुनकुरा दोस्रो बिवाह भन्ने आयो त्यो कुरा मलाई मन परेन भन्नु भयो। त्यो कुरा अरुणिमा ले भनेको मलाई पनि मन परेन दोस्रो बिबाह लाई दोस्रो नभनेर के पहिलो भन्ने त?

  • @baburamdhital2008
    @baburamdhital2008 4 месяца назад +2

    स्वार्थ...स्वार्थ...स्वार्थ २ जना कै स्वार्थ।

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv 4 месяца назад

    अरुणिमा जि राम्रो कलाकार हो । नेता जिले तपाईंको मायाको लागि भन्दा पनि अमेरिकाको मायाले बिहे गर्नु भएको हो any way happy marriage life अरुणिमा जि ❤❤❤

  • @gulmelikpmc
    @gulmelikpmc 4 месяца назад +13

    आलु नै रहेछिन कसैलाइ नचिन्ने यि हिरोइन हुन कि सिरोइन😢😢

  • @UdjanS369
    @UdjanS369 4 месяца назад +1

    9:33 चिप्ल्याउने अंकलले फेरी चिप्ल्याउने कोशिस तर अरुणिमा जीले कुरा Cover up गरिदिनुभयो। अरुणिमा लम्सार सानो बेला देखि देखेको नायिक तर पहिलो पटक यो अन्तर्वाताबाट थाहा भयो उहाँको बोल्ने शैली साह्रै राम्रो लाग्यो । नयाँ वैवाहिक सम्बन्धको सफलताको शुभकामना दुवै लाई ।

  • @hdhhhs3950
    @hdhhhs3950 4 месяца назад +2

    भाइ तिमिले भनेको सब्दहरु सहि छ तिम्रो कुरामा अडिकभै न आत्ती न मात्तिकन अगाडि बड्नु साथ दियौ हाथ नछोड आशिर्वाद साथै शुभकामना छ मेरो

  • @hatimansari1540
    @hatimansari1540 4 месяца назад +3

    मेरो मनै को फुल टिपि धेरै पटक सुनियो वहाँ को गित

  • @bikilama4842
    @bikilama4842 4 месяца назад +3

    Maya bhaneko yestai ho kahile ko sanga huncha tha hai hudaina.
    Dampati jeevan ko lakhau lakh subha kamana cha dubai janalai.
    Hajur haru sadhai bhari yesarinai milera basnus hai?
    Love from kathmandu nepal
    🙏🌹🇳🇵❤️😍😘

  • @krishnashiwakoti6509
    @krishnashiwakoti6509 4 месяца назад

    Omg She mentions Letang ❤❤❤

  • @bikilama4842
    @bikilama4842 4 месяца назад +2

    Dherai darsakbin harule ahile 10:36 biraj bhatta lai launus biraj bhatta lai kahile leunu huncha bhani rahanu bhayeko cha. Tara ahile biraj bhatta aauna saknu hunna kina ki waha ko aba chitainai pradasan huna lageko naya chalchitra 12 gau ko prachar prasarma besta hunu huncha. Tesaile garda waha ahile yo karyakram ma aauna saknu hunna. Wahako naya chalchitra pradasan vaisake pachi matra waha aaunu hune cha. Tesaile hajur haru sabai janale kehi samaye pratikchiya garnu ho. Sampurna darsakbin haruma yehi kura ko jankari garaudai chu ra hajur haru sampurna aa aafno pariwar sanga 12 gau herna janu huncha bhanne thulo aasa rakheka cham dhanyabad!
    🙏🌹❤️😘

  • @soniyathapapabi7587
    @soniyathapapabi7587 4 месяца назад +1

    बधाई छ अरुनिमा दि❤❤

  • @harikunwor8236
    @harikunwor8236 4 месяца назад +1

    Kasto ramro interview 🥰🥰🥰🥰 badhai cha dubyjanalai dhery Ramro Jodi 🥰🥰

  • @abisheksawat
    @abisheksawat 4 месяца назад +9

    बुढेसकालमा भए पनि दोर्सो बिहे भएछ खुशी लाग्यो बधाई छ दुबै जनालाइ?

  • @tilaktiwari9569
    @tilaktiwari9569 4 месяца назад +2

    दुवै दम्पतीलाई वैवाहिक जिवनकाे शुभकामना।

  • @SachinChauhan-tk9qg
    @SachinChauhan-tk9qg 4 месяца назад +1

    प्रकाश सर अब चाहिँ तपाईँको कार्यक्रममा चाहिँ विष्णु माझी को दमपतिलाई जसरी पनि ल्याउनुपर्यो है।

  • @Beeni.cham485
    @Beeni.cham485 3 месяца назад

    खुल्ला मन कि धेरै राम्री नयिका अरुनिमा लम्साल❤❤

  • @rajeevpoudel7268
    @rajeevpoudel7268 4 месяца назад

    Understanding ramro lagyo❤❤

  • @AnandaRanabhat-j8x
    @AnandaRanabhat-j8x 4 месяца назад

    Khasoi yo jodi lamo samya samma jadoin jasto lagx let see happy married life both of you

  • @SearchEngine12345
    @SearchEngine12345 4 месяца назад

    MERO FAVORITE HEROINE.. CONGRATULATIONS ❤❤❤

  • @amritrai3698
    @amritrai3698 4 месяца назад +1

    Ideal couple. Congratulations both of you.

  • @kopilaachhami173
    @kopilaachhami173 4 месяца назад +3

    Asti 1jhalak matra Dekhethe bibaha Bandhan interview Katti Entajar ma thiye Arunima Lamsal ko Aaj ko episode herne thanku Rjtpt uncle❤😂

  • @manbahadurbk4326
    @manbahadurbk4326 4 месяца назад

    धडकन बाट धडकन सम्म।।❤❤

  • @diplalsunar3793
    @diplalsunar3793 4 месяца назад +3

    दाई यो बिदेसिलाई तपाईं को कार्यकर्मा लेउनु भन्दा नेपाल मै संघर्ष गर्ने नयाँ कलाकारलाई ल्याउदा राम्रो होला।। दाइ म तपाईको कार्यकरम नियमित हेर्नेगरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nimrajthapa5900
    @nimrajthapa5900 4 месяца назад

    favourite actor arunima ❤

  • @ganganeupane5007
    @ganganeupane5007 4 месяца назад

    Kati ramro boli aarunima KO ❤❤ love you both

  • @birendrabudha2415
    @birendrabudha2415 4 месяца назад +24

    ४० कटेसि रमाउला भन्ने गित मिल्याे जस्तो छ ।

  • @rakeshshrestha8480
    @rakeshshrestha8480 4 месяца назад

    Nepal ko actress haru specially pahila ko ekdum gorgeous!!i hope this couple will be together for ever!
    Balen sir surely Nepal ko prime minister bannuparchha; Harke lai chai chaak ma laath hanera khahare bata bagaunu parchha, napadheko jatha ko dimag pani testai!

  • @AnsikaRai-t2b
    @AnsikaRai-t2b 4 месяца назад +2

    Katy ramri arunima lamsal didi❤❤❤❤❤

  • @sitaramadk5774
    @sitaramadk5774 4 месяца назад +3

    congratulation New Jodi Lai 💐💐

  • @Pawankhatioda4750
    @Pawankhatioda4750 4 месяца назад

    बधाई छ मेरी प्यारी हिरोईन अरुनिमा🎉🎉🎉

  • @Ishika-808
    @Ishika-808 4 месяца назад +7

    हेर्ने कथाकि प्रस्तोता बिधा चापागाईं लाई ल्याउन परो काका🙏

  • @mimbaduwal7772
    @mimbaduwal7772 4 месяца назад

    Best wishes for both of you!

  • @rohitranabhat5547
    @rohitranabhat5547 4 месяца назад +3

    बिस्नु माझिलाइ ल्याउनुपर्याे भन्नेजति ले लाइक गराै त❤

  • @Ansusharma518
    @Ansusharma518 4 месяца назад

    Safal dampatya jiban ko dherai dherai shuvkamana chha dubai janalai.❤❤

  • @DeepakThapa-p2e
    @DeepakThapa-p2e 4 месяца назад

    Nice program 👍👍👍and beat of luck for, your whole teams 🙏🙏🙏

  • @ParbatiRai-gv2ql
    @ParbatiRai-gv2ql 4 месяца назад +1

    Nav dampatilai Badhai sathai shubhakamna chha.

  • @DurgaKhadka-c9f
    @DurgaKhadka-c9f 3 месяца назад

    Best of luck both of u

  • @Chakre_61
    @Chakre_61 4 месяца назад +1

    मन पर्ने कलाकार अरुणिमा ❤❤❤

  • @smritarai
    @smritarai 4 месяца назад +1

    Congratulations Arunima and Yubraj bhai
    Wish you guys all the best..❤❤

  • @dhanlimbu2000
    @dhanlimbu2000 4 месяца назад

    नमस्कार सर !!! सम्पुर्ण टिमलाई धन्यवाद !!! कृष्टी मैनालीलाई पनि बोलाउनु पर्यो सर। म उस्को ठूलो फेन हो। सेवारो !!!

  • @welsonrai4901
    @welsonrai4901 4 месяца назад

    kati ramro jodi 😮😮😮😮😮❤❤❤

  • @rinakhagishrestha6758
    @rinakhagishrestha6758 4 месяца назад

    Arunima ko boli nai mitho congratulations tapai ko baibahik jivan safalta ko suvkamna❤❤

  • @SampangQueen
    @SampangQueen 4 месяца назад

    congratulations arunima dii and vijanu 🎉🎉🎉🎉🙏🙏🙏❤❤❤

  • @asalchhetri9805
    @asalchhetri9805 4 месяца назад

    सफल दाम्पति जीवनको दुबैजनालाई धेरै धेरै शुभकामना।

  • @Cazinnels
    @Cazinnels 4 месяца назад

    Happy married life both 🎉🎉

  • @magartilak7975
    @magartilak7975 4 месяца назад

    Good information for society

  • @trinity396
    @trinity396 4 месяца назад +1

    Great Jodi..best of luck

  • @NepaliThito-xr4df
    @NepaliThito-xr4df 4 месяца назад +6

    यो जोडीको लागि जनमजनमको शुभकामना फेरि पहिलाको जस्तो दिन नदोहोरियोस्।

  • @PremBaniya-is4gi
    @PremBaniya-is4gi 4 месяца назад +3

    Congratulations both of you

  • @HDMobileFilm-8818
    @HDMobileFilm-8818 4 месяца назад +1

    Prakash Sir's program is respected❤

  • @SupriyaGharti-qe4sv
    @SupriyaGharti-qe4sv 4 месяца назад

    Congratulations both of you Happy married life ❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 месяца назад +4

    याे साेमा बिध्या चापागाइ र प्रकाश तामाङ कि बाग र डम्बरु लिएर आउनु पराे 12 गाउँका बाउ छाेरा बिराज र समिरलाइ चिप्ले अङ्कल दाजु🙏🙏🎊🎉🌹🥀❤️

  • @soniyatamang4049
    @soniyatamang4049 4 месяца назад +2

    My favourite Arunima ❤❤❤❤

  • @chandathapa934
    @chandathapa934 4 месяца назад

    Nice jodi❤❤❤❤

  • @gitathapa2555
    @gitathapa2555 3 месяца назад

    बधाई छ दिदि

  • @anitaxetri2033
    @anitaxetri2033 4 месяца назад

    Happy married life both of you❤❤❤🎉

  • @sunilniraula6395
    @sunilniraula6395 4 месяца назад

    Jai baraha chetra baba❤❤

  • @uttampaudel6286
    @uttampaudel6286 4 месяца назад +2

    अरुणिमा को वाकपटुता ले एकदिन राजनीति मा पनी तान्ने छ ,वधाई छ दुवै जनालाई शुखद दाम्पत्यजीवन को ।

  • @anzelshah5570
    @anzelshah5570 3 месяца назад

    Congratlasiton🎉🎉❤❤❤

  • @KarkholaThapa
    @KarkholaThapa 4 месяца назад +1

    congratulation both of u ❤❤❤❤❤❤❤❤❤

  • @dewangsyangba9495
    @dewangsyangba9495 4 месяца назад +1

    Hardik badai .sadai yesarinai khusi rahanu hola badai xa

  • @Suni14892
    @Suni14892 4 месяца назад +1

    Congratulations both of you💐🙏🙏🙏

  • @KalpanaGauli-2727
    @KalpanaGauli-2727 4 месяца назад +1

    🕉️🇳🇵🙏 पलपल माँ दुर्गाको आशिष् बर्षिरहोस् प्रेमिल जोडीमा , प्रेममय बिश्वासको बन्धनमा बाँधिनुभएकोमा बधाई साथै स-प्रेम शुभकामना