दोहोरी गाएर भाइरल बालचन्द्रको इन्द्रेणीले जुरायो जोडी,बिहेपछि श्रीमान श्रीमती पहिलो पटक मिडियामा

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1 тыс.

  • @laligurashdaily
    @laligurashdaily  4 года назад +170

    सबै भन्दा पहिलेत बैबाहिक जीवनमा बाधिएका लोक गायक बालचन्द्र बराल लाइ हार्दिक बधाई छ उहा संग हामीले पहिलो पटक कुराकानी गरेको छौ श्रीमती सहित यो भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +86

    दुबै जना लाई शुभकामना तथा बधाई दम्पत्य जीवन शफल होस ।

    • @indiradevidahal550
      @indiradevidahal550 4 года назад +1

      अाह धेरै राम्रो जोडी हसाईनौ रमाईलो दुबैजानाको बधाई छ

  • @himalkunwarji5624
    @himalkunwarji5624 4 года назад +1

    हजुर लाइ यक्दमै हार्दिक बधाई तथा सुब कामनाइ बेक्त गर्द छु सर मिस

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад +6

    बालचन्द्र जिकाे हाँसाे संघ ठेयाक्कै मिल्दाे रहेछ । याे जाेडिकाे बैभाहिक जीवन सदैभ मुना र मदन काे झै समधुर कायम रहिरहाे।कमल जि याे जाेडिलाई यक पटक ईन्द्रेयणिमा अाउने पाेराेग्राम मिलाउनुहाेला ।

  • @chandralimbu769
    @chandralimbu769 4 года назад +165

    बैबाहिक जीवनको धेरै धेरै शुभकामना छ ।। हँसाई चाहि दुई जानाको मिल्दोरहेछ है ।।

    • @pushpakrawal4728
      @pushpakrawal4728 4 года назад

      बैबाहिक जीवनको धेरै धेरै शुभकामना छ

    • @sarthaksunar1368
      @sarthaksunar1368 3 года назад

      धेरै शुभकामना बहिनी र बाबु लाई

  • @udayabahadur8403
    @udayabahadur8403 4 года назад +7

    दाम्पत्य जीवनको अग्रिम शुभकामना छ,
    बालचन्द्र दादा यति राम्री भाउजु आउनु भएकोमा तपाईंहरूको सम्बन्ध प्रगाढ
    रहिरहोस।❣️👌❣️👌👏👏

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 3 года назад +1

    सादा जिवन उच्च विचार देखिन्छ , धेरै धेरै शुभकामना ।

  • @dronakafle2331
    @dronakafle2331 4 года назад +27

    बालचन्द्र जि लाई वैवाहिक जिवनको धेरै धेरै शुभकामना 💐💐

  • @bishnubk9503
    @bishnubk9503 4 года назад

    हार्दिक बधाइ तथा बैबाहिक जिबनको सुभकामना ।नाइस जोडी

  • @kamalbudha2447
    @kamalbudha2447 4 года назад +52

    बालचन्द्र दाइ र भाउजु लाई दाम्पत्य जिवन को धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +3

    अति राम्रो जोडी सधैं सम्बन्ध राम्रो होस बैवाहिक जिवनको शुभकामना ।बालचन्द्र जि को बिचार एकदम सहि लाग्यो।

  • @mekhrana8141
    @mekhrana8141 4 года назад +3

    राम्रो मान्छे ले राम्री जोडि जीवन सङीनि पाइएछ खुशी लाग्यो । नय दम्पति जीवन को धेरै धेरै बधाई अनि सुभकामना ।

  • @kamalbagale883
    @kamalbagale883 4 года назад +1

    यि नव जोडीलाई बधाई छ सधै यसै गरि हासी खुसिका साथ सुखमय जिन्दगी बितोस्।

  • @yadapsapkota4812
    @yadapsapkota4812 4 года назад +44

    हजुर को र मेरो बिचार चै सारै मिल्दो रहेछ मेरि बिवामा जम्मा 5000 खर्च भएको थियो छोरा ले बाबू आमा प्रती हुने भावना सारै राम्रो

  • @tikaramshrestha
    @tikaramshrestha 4 года назад +41

    वालचन्द्र जि को हँसाइ चाहि हो के....दाम्पत्य जीवनको शुभकामना..जोडि सार्है रमाईलो॥

  • @anjukhadka1970
    @anjukhadka1970 4 года назад +44

    बधाई तथा दाम्पत्य जीबनको शुभ कामना।

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 года назад

    कमल जी,नमस्ते!! यी नव दम्पतीलाई बैबाहीक जीवनको शुभ कामना!!
    म तपाँईले गरेको कर्मको फ्यान हौ। यो अन्तरबार्ता केही कुरा छुट्यो जस्तो लाग्यो। सील्पा जी पँहेलो कपडा मन पराउँनु आध्यात्मिक मन हो,कोही कसैले हरेक दीन पँहेलो रंगको कपडा लगाउनु ज्यादै राम्रो हो।

  • @sumanpandey1939
    @sumanpandey1939 4 года назад +3

    मन पर्ने गायक को बिबाह भयछ खुसि लाग्यो
    हासेर बोल्ने र हासेरै गीत गाउने सैलि अति नै मन प्रर्छ
    Congratulations 🎈🎊

  • @rupathapa2933
    @rupathapa2933 Год назад

    Excellent Interview,Thank you media,

  • @bbmagar2754
    @bbmagar2754 4 года назад +62

    बालचन्द्र दाजु,बधाई छ हजुर लाई
    दाम्पत्य जिवनको शुभकामना 💕🌹💐🌸

  • @dipaksaud8261
    @dipaksaud8261 4 года назад +33

    दाम्पत्य जीवनको शुभ कामना दाजु लाई हासो चाहि दुईटै उस्तै छ

  • @krishnarazkhadka9293
    @krishnarazkhadka9293 4 года назад +32

    बालचन्द्र दाइको कलात छदैछ तर सबैले मन पराको हासो हो

  • @baburana4592
    @baburana4592 4 года назад

    बालचन्द्र जि काे बाेलीकाे शैली अति मिठो

  • @maheshwarithapa4863
    @maheshwarithapa4863 4 года назад +8

    बैबाहिक जिवनको मंगलमय शुभकामना !
    असाध्यै सुन्दर नानी देख्दा मनिषा कोइरालाको झल्को आयो , सधैं यस्तै हँसिलो खुशिलो देख्न पाउँ शुभकामना !

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +125

    दाम्पत्य जीवन को सुभकामना दुबै जनालाई

  • @dhurbakunwar9121
    @dhurbakunwar9121 4 года назад

    ल बधाई छ दुबैजना लाई सफल दाम्पतय जिबन्को हार्दिक मंगलमय शुभकामना छ ल

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 4 года назад +8

    भाइको जोडि मिलेकोछ बधाई छ 2बैइ जोडि मिलेको सारै राम्रो छ गुट

  • @josephwang8370
    @josephwang8370 4 года назад

    दामी छ । दाई बलचन्द्र दाई supp nice

  • @देभछेत्री
    @देभछेत्री 4 года назад +3

    बैबाहिक जीवन को धेरै -2 शुभकामना छ!!
    (बाल जि, र सिल्पा जि) लाई
    साथै कमल जि पर्ती उच्च सम्मान छ!!

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 года назад

    वैवाहिक जिन्दगी को सफलता को सुभकामना छ।

  • @premrajbaniya179
    @premrajbaniya179 4 года назад +8

    कति राम्रो जोडी भगवान्ले नै मिलाएर पठाएको जस्तो दुबै जना उस्तै हासीरहने भगवान्को कृपया रहिरहोस...!!

  • @abrailthapa9653
    @abrailthapa9653 4 года назад

    बालचन्द्र भाइको हासो नै मिठो अनि राम्री बुहारी जोडी लाई सुभकामना

  • @janukachhetri3577
    @janukachhetri3577 4 года назад +19

    बधाई ईम शुभकामना बालचद्रा जि नयाँ जिबान काे रबुटवाल काे हुनुहुदाेरहेछ खुसि लाग्याे रबुटवाल सारै रमाईलाे राम्रो लाग्छ मलाई त धन्यवाद सबै मा नमस्कार ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @tulashikhadka1175
    @tulashikhadka1175 4 года назад

    सुखत दाम्पत्य जिववन को शुभकामना दुवैलाई । राम्रो सोच विचार

  • @ksinghl.d.7335
    @ksinghl.d.7335 4 года назад +5

    बैबाहिक जीवनमा धेरै धेरै सुभकामना छ आफु जस्तै हाँस्ने बुढी पाउनु भयो ल बधाई छ

  • @maheshkumarthapa256
    @maheshkumarthapa256 4 года назад

    जोडि एकदम राम्रो सुहाउँदो छ। हामिले देख्ने पर्दा मा हो तपाईं जति हसिलो हुनु हुन्छ तपाईंको जीवन संगिनी शिल्पा पनि त्यातिकै हसिलो हुनुहुदोरहेछ यो सुमधुर सम्बन्ध सयौं सयौ जुनि सफल रहोस बालचन्द्र सर।

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 4 года назад +15

    दामपत्य जीवन शुभकामना कती रमाइलो जोडी वा हु हासो पनि मीठो उहाँको राम्रो जोडी धेरै शुभकामना लाख लाख मेरो पनि !!

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 4 года назад

    सब भन्दा पहिला दाम्पत्य जिबनको सुभकामना छ र बालचन्द्र सर को हासोनै मन्पर्छ

  • @darmrajraj4982
    @darmrajraj4982 4 года назад +8

    बाल चन्द्र भाई हजुर हरु दुबैको बैबाहिक जिवनको ऊत्तर ऊत्तर प्रगर्तिकोको शुभकामना बधाई ।

  • @mohanthapa4328
    @mohanthapa4328 4 года назад +1

    जाेडि धेरै राम्रो छ दाम्पत्य जीवन काे लागि लाखौंलाख शुभकामना 👌👌

  • @aaryanmalla8677
    @aaryanmalla8677 4 года назад +65

    बुढा बुढी नाई एकदमै हँसाउने र सुहाको छ एकदमै जोडी

  • @munnamunna9780
    @munnamunna9780 4 года назад +67

    अहा अति राम्रो जोडी सरै हसिलो दुबै जना

    • @minagurung4023
      @minagurung4023 4 года назад +1

      Congratulations balu vai kusi lagyo

  • @mblama6289
    @mblama6289 2 года назад

    बैबाहिक बन्धनमा बाँधिएको मा मङ्गलमय शुभकामना छ

  • @raikushal2372
    @raikushal2372 4 года назад +12

    बधाई छ बालचन्द्र सर दाम्पत्य जिबनको सुभकामना ।

  • @udayakc9661
    @udayakc9661 3 года назад

    Ammy शिल्पा भाउजू कस्तो मिठो लजालुपन ,मिठो मुस्कानमा लजाउदा कत्ति सुहाउँदोरहेछ, बालचन्द्र दाजु फेरि एकदमै फेरङ्लि उस्तै छ ,हासो पनि एकदम उत्कृष्ट जोडी मिलेको रहेछ ,त क्यारे , !!!❤️❤️❤️

  • @salinaranamagar6337
    @salinaranamagar6337 4 года назад +4

    ल वैबाहिक जिबनको धेरै धेरै शुभकामना छ बालचन्द्र दाई लाई।
    हामिलाई चाई बोलाउनु भएन क्यारे बिहेमा 😞😞
    भाउजु राम्री हुनुन्छ👌👌 है.

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 года назад

    राम्रो जोडी खुसी जोडी हजुर हरु को जिबन खुखमय भइदियोस भन्ने शुभकामना दिदै छु ।

  • @ankitsunar5139
    @ankitsunar5139 4 года назад +6

    राम्रो राम्रो भिडियो हाल्नु हुन्छ ब्रो खुसी लाग्छ तपाइको नाम चलोस अनि सुभ कामाना छ बाले दाइ भाउजू लाई ।।

  • @muhammadaliffila1183
    @muhammadaliffila1183 4 года назад

    बधाई छ बालचन्द्र सर धेरै राम्ररी बिहे गर्नु भए छ अाँखा लाग्ला है सर

  • @shaghimire1051
    @shaghimire1051 4 года назад

    बल्चन्द्र जि को शोज र निर्णय राम्रो छ बिबाह को लागी सबैलाई यस्तो आए संसारमै परिवर्तन आने थियोे होला धन्यवाद साथै नयाँ दम्पतीको शुभकामना छ ।

  • @krishnasapkota9363
    @krishnasapkota9363 4 года назад +39

    बधाई तथा सफल वैवाहिक जीवनको शुभकामना दुवै जनालाई

  • @surendrathapa8869
    @surendrathapa8869 4 года назад

    एक्दमै एक मन पर्ने कलाकार वालचन्द्र ज्यु हाे तेसैमा फेरि भाउजू नि उस्तै राम्रि मिल्नु भाे धन्नेवाद छ ।
    तेसैमा पनि वैवाहिक जीवन यसैगरि हासि खुशि विताेस यहि शु-भ कामना छ ।

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 4 года назад +3

    बैबाहिक जीवन शुखमय रहाेस् शुभकामना छ सारै मिलेकाे जाेडी दुश्मन काे अाखाँ नलागाेस्

  • @udayabahadur8403
    @udayabahadur8403 4 года назад +1

    एकदमै सही कुरा गर्नुभयो बाल chandra सर,
    सुखदुख भन्ने कुरा त हरेक मान्छेको जीवनसँग जोडिएको एउटा पाटो हो,, तर,
    नयाँ चाहिँ के लाग्यो भने हजुरको जतिबेला पनि हासिरहने बानी, ekdamai maan paryo अनि भाउजु पनि हजुर , जस्तै parnu भएछ khusi lagayo

  • @kumargairapiple6305
    @kumargairapiple6305 4 года назад +19

    नया जोडी लाई बधाइ छ

  • @tulsirkhattri9
    @tulsirkhattri9 4 года назад +1

    नयाँ दाम्पत्य जीबनको शुभकामना बालचन्द्र भाईलाई।एकदमै मिलेको हसिलो जोडी सधै यसरी नै हासेर अगाडि बढ्नुहोला।यो जोडीमा कसैको पनि नराम्रो नजर नलागोस।बालचन्द्र भाई र बालचन्द्र भाईको हासो साथै जोडी मन पराउनुहुने स्वदेश बिदेशबाट कति हुनुहुन्छ हाजिर हुनुहोला।✋✋

  • @ayushlamichhane24
    @ayushlamichhane24 4 года назад +3

    Bahibahik jiban ko suva kamana bhai buhari lai.malai bal chandra bhai ko haso asadhai man parxa ra uhako geet pani asadhai man parxa.i love u to mouch bhai

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 4 года назад

    बालचन्र भाइ जति सुन्दर जतिमिठाे हाशाेछ जीवन संगिनि पनि तेतिनै सुन्दर पाउनु भयेछ याे सुन्दर जाेडि लाई सुखशान्ति उन्नति पर्गति सहित बैबाहिक जिबनकाे दाम्पतेजिबनकाे दुबै भाईबैनि लाई बधाई तथा शुभकामना ।

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +19

    निकै राम्रो जोडी छ

  • @ArjunKGrg
    @ArjunKGrg 4 года назад +1

    सफल अनि सुखदुः बैबाहिक् जिबन् को हार्दिक हार्दिक सुभ कामना छ।।

  • @rameshthagunna3617
    @rameshthagunna3617 4 года назад +4

    बधाई तथा सुखद कार्यकाल को सुभकामना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад

    *धेरै धेरै बधाई छ बालचन्द्र बराल सरलाई सुखद बैबाहिक जिवनको हार्दिक शुभ-कामना छ*

  • @ambarshrestha7439
    @ambarshrestha7439 4 года назад +4

    Best couple
    Congratulations n God bless you both 🎁🎁

  • @kathmandu6455
    @kathmandu6455 4 года назад

    सुखद दाम्पतिय जिबनको लागि तपाईंहरुलाइ धेरै धेरै शुभकामना ।।।।।

  • @manigurung1469
    @manigurung1469 4 года назад +5

    I love Balachandra. I am one of his fan. Congratulations newly married couple and wish you both wonderful life ahead cheers.

  • @tikakhadkathoki
    @tikakhadkathoki 4 года назад +1

    ल बधाई छ अकल अन्टिलाई बैबाहिक जीवन को शुभकामना

  • @rabinalimbu8408
    @rabinalimbu8408 4 года назад +5

    Badhai xa Dubai jana daii bhajulai suvabibahako suvakamana xa 👍👍🌹🌹🌹🌹🌹

  • @rampradhan6800
    @rampradhan6800 4 года назад +2

    बालचन्द्र भाइको बैबाहिक जिबनको नया दाम्पत्य जोडिलाइ शुभ कामना ।अनि बालचन्द्र भाइ मान्छे राम्रो साथै हासो चै अति राम्रो लाग्छ।

  • @sitapandit57
    @sitapandit57 4 года назад +9

    Congratulations both of you ♥️❤

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 4 года назад +1

    बालचन्द्र भाइ बधाई छ! सफल,सुमधुर दाम्पत्य जीवनको शुभकामना ! अनि गीत गाउन सिकाउन पर्यो बैनीलाई पनि! अलि खुल्न सकेको छैन बैनी! मिडियामा पहिलो पटक भएर होला बैनीले अलिकति बोल्नु पर्ने कुराहरू पनि बोल्न सक्नु भाछैन ! जे होस दुबै जना हसिलो रसिलो हुनुहुन्छ सधै यस्तो रहनुपर्छ है त!

  • @kiran-we1vq
    @kiran-we1vq 4 года назад +14

    बालचन्द त मलाई पो सारै मन पर्थ्यो हैत कस्तो मलाई नभनि बिहानै पो गरिसक्नु भा ल बधाई ।

    • @gautamg8324
      @gautamg8324 4 года назад +1

      Timro lagi ma xu baby no worry

    • @kiran-we1vq
      @kiran-we1vq 4 года назад

      @@gautamg8324 होर लु जोईन हुम त

  • @harimgr3297
    @harimgr3297 4 года назад

    एकदम बधाई छ बराल सर थाहै नदि सुटुक्क वैवाहिक जीवन मा बाधिनु भएछ हजुर हरुको दामपत्य जीवन सुखमय रहोस्

  • @मुग्लानीसन्देश

    सफल दाम्पत्य जिबनको धेरै।2 शुभकामना

  • @babuacharya9196
    @babuacharya9196 3 года назад

    Congratulations both of you ❤️❤️यसरी नै छत्र काजल शाही को बिबाह हुनु पर्छ ❤️❤️

  • @dipendrachaudhary5076
    @dipendrachaudhary5076 4 года назад +24

    बैबाहिक जीवनको शुभ कामना ।

  • @سراجحميدالبوشيكلماتنباتمرمرةمر

    दुबै जानालाई बधाई तथा शुभ कामना छओ जोडि लाई👌👌👌👌👌👌👌👌👌💏💏💏💏💏💏💏💏💏💏💏💏💏💑💑💑💑💑💑💑💑💑💑💑💑

  • @माम्बातामाङ्ग

    धेरै राम्रो जोडि छ

  • @omebhadur713
    @omebhadur713 4 года назад +1

    दम्पति जीवन लाई धेरै धेरै सुभकामना छ दुबै जना लाई

  • @upendrabista2035
    @upendrabista2035 4 года назад +6

    हजुरको जोडीलाइ सलोट गर्छु
    र दुबैको हासो भने मलाइत यक दमै
    मन पयो

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад

    जोडि जमेको छ। सधै यसरी नै हासि खुसि हुनु शुभकामना।

  • @techsangam257
    @techsangam257 4 года назад +4

    so beautiful ❤️ couple be happy always god bless both of you

  • @gbkhadka5968
    @gbkhadka5968 4 года назад +2

    दाम्पत्य जिवनको हादिैक बधाई & शुभकामना छ।

  • @jeewanthapa1719
    @jeewanthapa1719 4 года назад +3

    Congratulations balchandra g hajur Lai . Happy married life.

  • @thapamanoj8294
    @thapamanoj8294 4 года назад

    धेरै राम्रो जोडि हजुर को बैबाहिक जिबन को धेरै धेरै शुभ कामना छ तर हासो चाहि दुबै जाना को एकै रयछ सदै नै एस्तै हाखी खुशी रनु होला ल बधाई छ हजुर दुबै लाई

  • @existing64
    @existing64 4 года назад +29

    _wow चिटिक्क परेको जोडि ।_

  • @punbhakti5347
    @punbhakti5347 4 года назад

    ल बधाई बालचन्द्र बरालको नयाँ दाम्पत्य जीवनको शुभकामना!!!!!

  • @bhubankhadka9787
    @bhubankhadka9787 4 года назад +16

    wow prafet jodi la congratulations dada vauju

  • @netrathapamagar6678
    @netrathapamagar6678 4 года назад

    बधाइ छ बालचन्द्र सर र सिल्फा बैनि हजुरको जोडि एक दम सुवाएको छ

  • @ranamalla634
    @ranamalla634 4 года назад +9

    All the best wishes newly wedded couple Balchandra and Shilpa.

  • @sitaale5259
    @sitaale5259 4 года назад +1

    जोडि राम्रो छ जे होस हसिलो दुबै जना सुभकामना छ हजुर हरु लाई

  • @manjusunar1153
    @manjusunar1153 4 года назад +18

    धेरै राम्रो जाेडि

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 4 года назад

    अती सुन्दर जोडी बैबाहिक जीबनको सुभकामना

  • @sanukaji1968
    @sanukaji1968 4 года назад +19

    वैवाहिक जिवनको शुभकामना

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 4 года назад

    दाम्पत्य जीवन को सुभकामना छ है बालचन्द्र सर

  • @vcgvffg3430
    @vcgvffg3430 4 года назад +5

    बधाई छ दाजुलाई धेरै रामो जोडी

  • @मिलनगुरुङ्ग
    @मिलनगुरुङ्ग 4 года назад

    बालचन्द्र दाईको गित साह्रै मनपर्छ!मेरो रोजाईको गाएक दाम्पत्य जिबनको शुभकामना यहाँहरु दुबै जनालाई

  • @santyasnty8105
    @santyasnty8105 4 года назад +10

    बधाई छ शुभ बिबाह काे शुभकामना

  • @ranjansarki6234
    @ranjansarki6234 4 года назад

    धन्यवाद बाल चन्द्र सर लै जेजस्तो भएनी बुडिचाई साई भेटे छ👍️👍️👍️👍️👍️Thank you

  • @komalsubedi8463
    @komalsubedi8463 4 года назад +11

    Waoo balchandra daii laii dekhn paiyoo khusi layoo and nice jodiii 👌👌👌

  • @madandevagan8757
    @madandevagan8757 4 года назад

    खबरै न गरि बिहे राजाको लु बधाई छ दुबै जनालाई अति राम्रो जोडि छ मीठो सम्झना🥀