शहर नै नदि मा पसेको हो,, अदालत को निणय 100% सहि हो मान्छे मर्नु बाट बचाउन !! अब काल नै खोजेर खोला मा पसेर बस्छ भने एक रुपैया पनि छतिपुर्ती दिनु पर्दैन, सुकुम्बासी को लागि बनाको तेत्राे अपाटमेन्ट खाली छ तेया नबस्नी रे चौटा खान गको बुडि झेलमा डुबेर मरि...
लोप र पाप को परिणाम हो । नदिनाला खोला खोल्सा बाटो सन्धि सर्पन पौवा पार्टी मिचेर आफ्नो स्वर्थ पुर्ति गरेको हुनाले । प्रकृतिको अधिकार हरण गरेको हुदा ईस्वरको दण्ड आएको हो । मेयर बालेन साहको बिरोधि हरु के भन्छन् बालेन साहले समाज र प्राकृतिक बाताबरण जोगाउन प्रयास गरेका थिए लोभि पापि अपराधी हरूले कति आकर्मण गर्न खोजेका थिए तत्काल देखेउ नि यस्को परिणाम ।
Tae ta mahanagar le 20 metre xoda vanda party ko jhanda bokera andolan garne haru aile ghar pariwar bagayeko pidit lai vrasta samrakxak ra deshghati le k dido raixa herum
@@raisandeb3568 proper planning ani sarkar basne dalal haru ko karan le dubeko ho aru kae haina. Yedi planning le Ktm ma ghar banako vaye yeti ko pani le Ktm ma kehi hudaina thyo. Yesma thulo dimag launu parne kura xaina. Sosne jamin navete paxi pani le bato khojeko ho.
अझै ठूलो बाढी आउनु पर्छ अझै ठूलो क्षति हुनु पर्छ नत्र हाम्रो चेतना को ढक्कन खुल्दैन अनि हामी बालेन् लाई गाली रहन्छौ विरोध गरिरहन्छौं। जब चेतना हुन्छ तव बल्ल बालेन भिजन ले सफलता पाउँछ।
भोली हामी सबैले बिर्सन्छौं। हामी नेपाली। र यो हाम्रो मान्सिक्ता हाम्रा आफ् आफ्ना पार्टिको कार्यकरता देखी अध्यक्ष सम्म सबैला थाछ। अहिले यो भिडयो बनाउने हाम्रो कुसल भाईलाई फोन आउने छ-प्रलोभनको! नेपाल भनेको यही हो। भोलीको दिनचरिया आफनै छ। मलाई कृप्या गाली या गुड को संज्ञा नदिनु होला। मलाई लागेको कुरा भने। डिस्लाईक गर्दा हुन्छ।
प्रकृति हाम्रा आश्रय हुन् यसको सम्मान गरौ र देवभुमिलाई पुजाअौ आखिर केनै ल्ययौ र केनै लान्छ्यौ,भगवानलाई पुजौ र अहिले देखेको धर्म बिरुद्दको भण्डफोर गरौ एकात्मक शासन र जातिय ब्यवस्थाको अनत्य गराई सुब्यवस्थित शासनको स्थापना गरौ,मैत्री मंगलम्
Thank you Kusal bhai! This is really the best drone video to capture the full impact of the flood. This will help the government officials to properly plan the city development , identifying the full scale of the flood. Solution: The best flood solution used worldwide is building a ‘dam’ upstream. Bagmati ko lagi Sundarijal tira sanu bhaye pani dam banunu parxa.
Kp ba ko pani jahaj dekhina ho. Balen ko team lai khukuri dekhaudai,dhungale hanne.ko natija kasto lagyo.khola bastima paseko hoina ghar khola khola ma banako.ho jay balen sir and raju sir great your all unit.balen is future ministry of king in nepal
ताल मासेर शहर बनाउने,खाेला,कुला,खहरे मास्ने अतिक्रमण गर्ने। अहिले डुबानमा पर्याे भनेर दुख देखाउने। याे सबै आफ्नै कर्मकाे फल हाे। याे प्रकाेप बर्सेनि बढ्दै जान्छ घट्दैन।
Yo kholako mapdanda nirnaya garne Sarbochha ka nyayadhish harulai sanchikkai mananiya bhanna ra salute garna man lagyo. Kholawaripari sukumabasai basalera dhunga hanne tire balne ani vote bank banaune party ka jholeharu ramrosanga video hera ani socha
बालेन सरले खोला वरपरका घरहरू हटाउँदा धेरै विरोध आयो नेपालको राजधानी काठमाडौँमा वाडीले यस्तै गर्छ भनेर हटाउन खोज्नु भएको खोलानाला निकाल्न खोज्नु भएको हो त्यही कारणले चोर नेताहरूले गर्न दिएनन् बालेनको विरोध गर्नेले परिणाम भोग्नु परेछ मेरो बुझाइमा यस्तै लाग्छ
मान्छे हरूलाई अझै पनी केही थहा छैन कि यो सबै आपत्ति मानिस माथी ईश्वर को विरूद्ध पाप गरेर हो भन्ने कुरो, अझै यो भन्दा बड़ी धेरै ठुला ठुला विपत्तिहरू आई परने छ मानिस माथी किनकी जसले यो दुनिया बनाऊनु भो वहालाई मानिस हरूले त्यागी दिएको छ यसै कारण ईश्वर को क्रोध विपत्ति को सामने गरनु परदैछ मान्छे ले, संसार मा आऊने सबै विपत्ति को बारे मा स्पष्ट संग परमेश्वर को सत्य बचश बाइबल मा धेरै आधिनै लेखिएको छः
मेरो देशको राजधानीको हालत यस्तो छ राजधानीदेखि बाहिरको हालत कस्तो होला यहीँबाट अनुमान लाउन सकिन्छ । नेताहरूले चार -पाँच पुस्ता पुग्ने पैसा कमाएर बैंकमा जम्मा गरेकै छन्। मर्ने भनेको सोझा साझा जनता नै हो ।
सुकुम्बासी को नाम मा खोलाका किनारमा छाप्परा हालि बस्नेहरूले त भोग्नुपरेका बिपत्ति साथै उच्चस्तरीय ब्याक्तित्व माहानुभाव ले समेत खोला किनारा छोपेर बिल्दिङ मा ऐस आरामीको भोग चलन को कारण आज यो दिन आयो प्राबिधिक क्षेत्र र जिम्मेवारी पंक्तिले योजना बद्द कर्तव्यबोध नहुदा यो गति लियो प्राकृति ले
सरकारले पुनरावेदन अदालतमा फेरि मुद्धा हाल्दैछ जितेर मासु रक्सी पिउन है खोला छेउ सुकुम्बासी बस्ती छोड्नु हुँदैन है अर्को सालको बाढी आउन बाँकी छ त्यसपछि बालेनको पुलिस आउनु पर्दैन अर्को बाढीमा आफै हट्छ चिन्ता नगर्नहोस् प्रकृति ले हेरिरहेको छ खोला छेउ छेउमा 😂😂😂😂
केपी ओली प्रधानमन्त्री लाइ जन्ता ले गालि, गर्नाले देश मा,बिनास,आयो, बुद्ध मानिसको आसुर, सराप ता कतैइ,लागोकि,क्याहो,कि, निर्दोष दुर्गा दाइ लाइ, थुनेर राखेको ले हो,ल,अचम्मै भयो हेर्दाहेर्दै पनि ले, विपति ल्यावो
ओछ्यानमा बसी बाढीको स्थिति हेर्न पाउदा खुशी पनि लाग्यो तर कति पिडितले दुःख पायो होला? आकाशबीट परेको पानी सोस्ने जमिन कुनै पनि नराखि सबैतिर ढलानै ढलान गर्दा यो परिणाम भोग्नुपरिरहेको हो/ sponge city Ko connect ma kam garnu parchha.
अझै १हफ्ता पानी अायाे भने ktm city पुरै डुब्छ। danger zoonमा ktm Area परि सकेकाे छ। अब अाउने दिनहरुमा पनि सरकारले राम्राे ब्यबस्थापन गर्न सकेन भने ktm city पुरै डुब्छ
Malai laaghha Chobhar ko exit point pani sano bhayeko jasto laagyo ! Aba tyo exit point lai thulo paarna Manju Shree lai parkhera basne hoina ! Aba aune hiund ma Army police laayera explosive ko sahayog bata thulo paarnu parla ki !
Kathmandu ma pahila jasto khula jamin nabhaera barsa ko paani jamin le sosnai paena. Dhal ko madhyam bata adhikansa rain water khola mai pugyo ra khola failine thau pani bhaena. Kinara ma baneka ghar haru ma paani pasyo.aba pratyek ghar le barsa ko paani punar bharan garne shok pit haru anibarya banaunu awasyak dekhiyo. Nadi kinara laai corridor lai adalat le bhane jasto wide banauda dherai niji ghar jagga noksaan hunchha.
भाइलाई धन्यवाद भिडियो बनाएकोमा
बालेन र सर्वोच्च अदालत को निर्नय कार्यान्वयन नगरे बिगत का दिन अझै दर्दनाक हुनेछ के पि ओलि सरकार हेक्का होस
Dami video banako raixa
Superb coverage 👍😀🌟
Thanks Kusalji for showing real situation of flood in Kathmandu.
Best video, better than news
video banaunelai dherai2 dhanyabad
शहर नै नदि मा पसेको हो,, अदालत को निणय 100% सहि हो मान्छे मर्नु बाट बचाउन !! अब काल नै खोजेर खोला मा पसेर बस्छ भने एक रुपैया पनि छतिपुर्ती दिनु पर्दैन, सुकुम्बासी को लागि बनाको तेत्राे अपाटमेन्ट खाली छ तेया नबस्नी रे
चौटा खान गको बुडि झेलमा डुबेर मरि...
धेरै धेरै धन्यबाद ड्रोन मार्फत बाढी आएको देखाईदिनु भएकोमा
लोप र पाप को परिणाम हो । नदिनाला खोला खोल्सा बाटो सन्धि सर्पन पौवा पार्टी मिचेर आफ्नो स्वर्थ पुर्ति गरेको हुनाले । प्रकृतिको अधिकार हरण गरेको हुदा ईस्वरको दण्ड आएको हो । मेयर बालेन साहको बिरोधि हरु के भन्छन् बालेन साहले समाज र प्राकृतिक बाताबरण जोगाउन प्रयास गरेका थिए लोभि पापि अपराधी हरूले कति आकर्मण गर्न खोजेका थिए तत्काल देखेउ नि यस्को परिणाम ।
किनार को छेउ को घरहरु हटाउन खोज्दा रुवा बासी भयो आज मान्छे को ज्यान जानू पर्ने दिन त आउथेन होला नि😢
Tae ta mahanagar le 20 metre xoda vanda party ko jhanda bokera andolan garne haru aile ghar pariwar bagayeko pidit lai vrasta samrakxak ra deshghati le k dido raixa herum
@@deepakpoon9679 ghar gumai ni fmly ta gumauna naparne thiyo hataun deko vye 🥲
@@deepakpoon9679ktm dubya hoina panile bato khojya ho ? ra batai bato pani hiding rako dekhinxa tw ?
@@raisandeb3568 proper planning ani sarkar basne dalal haru ko karan le dubeko ho aru kae haina. Yedi planning le Ktm ma ghar banako vaye yeti ko pani le Ktm ma kehi hudaina thyo. Yesma thulo dimag launu parne kura xaina. Sosne jamin navete paxi pani le bato khojeko ho.
ति मान्छेको ज्यान जानमा ऊखाने, गूखाने दूबै जिम्मेवार छन।
खोलाको भाग कत्ती रैछ भन्ने छुट्टाएको छ!
बालेन लाई नाग्गो खुकुरी न देखाको भय बालेनको पुत्ला न जलाइ यो इ बस्ती हटाउन देको भय आज यो दिन देख्नु भोग्नु पर्दैन थियो
Right
खोजेको यहि हो भगवान भन्दा ठूलो मानव भगवान ले देख्दैन खाइस बल्ल फल देख्यो प्रकृतिलाई रूवाएको दुष्ट पापी हरू खालास अन्न
धेरै राम्रो
काठमाडौं मा घर छ भनेर घमण्ड न गर्दा हुन्छ किनभने काठमाडौं भासिन्छ ढिलो चाँडो होला तर एक दिन अबसे भासिन्छ
अझै ठूलो बाढी आउनु पर्छ अझै ठूलो क्षति हुनु पर्छ नत्र हाम्रो चेतना को ढक्कन खुल्दैन अनि हामी बालेन् लाई गाली रहन्छौ विरोध गरिरहन्छौं। जब चेतना हुन्छ तव बल्ल बालेन भिजन ले सफलता पाउँछ।
Balen is great leader
भोली हामी सबैले बिर्सन्छौं। हामी नेपाली। र यो हाम्रो मान्सिक्ता हाम्रा आफ् आफ्ना पार्टिको कार्यकरता देखी अध्यक्ष सम्म सबैला थाछ। अहिले यो भिडयो बनाउने हाम्रो कुसल भाईलाई फोन आउने छ-प्रलोभनको! नेपाल भनेको यही हो।
भोलीको दिनचरिया आफनै छ।
मलाई कृप्या गाली या गुड को संज्ञा नदिनु होला। मलाई लागेको कुरा भने। डिस्लाईक गर्दा हुन्छ।
OMG
के अचम्भ ….. प्राकृतिक प्रकोप,
प्रकृति हाम्रा आश्रय हुन् यसको सम्मान गरौ र देवभुमिलाई पुजाअौ आखिर केनै ल्ययौ र केनै लान्छ्यौ,भगवानलाई पुजौ र अहिले देखेको धर्म बिरुद्दको भण्डफोर गरौ एकात्मक शासन र जातिय ब्यवस्थाको अनत्य गराई सुब्यवस्थित शासनको स्थापना गरौ,मैत्री मंगलम्
कठै मेरो देश 😢😢😢
Enjoy a lot Praveen ji
Ramro Drone Video ma thau ko name Pani lekhi diye ta Uttam hunthyo 👍
Thank you Kusal bhai! This is really the best drone video to capture the full impact of the flood. This will help the government officials to properly plan the city development , identifying the full scale of the flood.
Solution: The best flood solution used worldwide is building a ‘dam’ upstream. Bagmati ko lagi Sundarijal tira sanu bhaye pani dam banunu parxa.
Kp ba ko pani jahaj dekhina ho. Balen ko team lai khukuri dekhaudai,dhungale hanne.ko natija kasto lagyo.khola bastima paseko hoina ghar khola khola ma banako.ho jay balen sir and raju sir great your all unit.balen is future ministry of king in nepal
Never saw your channel before, this oen was trending as it was supposed to be.. Keep the contents coming !! And yeah Subscribed too !!
Great photography ❤
Thank you brother for vdo
Our country 🙏🙏🙏🙏🙏
ताल मासेर शहर बनाउने,खाेला,कुला,खहरे मास्ने अतिक्रमण गर्ने। अहिले डुबानमा पर्याे भनेर दुख देखाउने। याे सबै आफ्नै कर्मकाे फल हाे। याे प्रकाेप बर्सेनि बढ्दै जान्छ घट्दैन।
Jesus coming 🔜soon
Sabai ko uddaar hos, sabai ko jyan maal surakshit hos, prarthana prayer
Yo kholako mapdanda nirnaya garne Sarbochha ka nyayadhish harulai sanchikkai mananiya bhanna ra salute garna man lagyo. Kholawaripari sukumabasai basalera dhunga hanne tire balne ani vote bank banaune party ka jholeharu ramrosanga video hera ani socha
First like & Comment 🎉
Sad. Due to human error even animals have to suffer. May God protect all 🙏
यो मिजयोल कुन कुन ठाउँको होला नाम पनि दिएको भए अझै राम्रो संग जानकारी र समयम भएर बस्नु हुन्थेव होला उवाहरु
Dji Mavic air 3 bata |
बालेन सरले खोला वरपरका घरहरू हटाउँदा धेरै विरोध आयो नेपालको राजधानी काठमाडौँमा वाडीले यस्तै गर्छ भनेर हटाउन खोज्नु भएको खोलानाला निकाल्न खोज्नु भएको हो त्यही कारणले चोर नेताहरूले गर्न दिएनन् बालेनको विरोध गर्नेले परिणाम भोग्नु परेछ मेरो बुझाइमा यस्तै लाग्छ
नेपालमा पाप भ्रस्टचार धेरै भो भनेर प्रकरितिकले पाप पखालेर बगाउदैछ 😢😢
खोला को जघा मिचेर बसॐता यस्तोभो
Drone fly great jobs
yei mero ghar ko area herna khojeko thiye. thyakkai vetye. thank you so much
मान्छे हरूलाई अझै पनी केही थहा छैन कि यो सबै आपत्ति मानिस माथी ईश्वर को विरूद्ध पाप गरेर हो भन्ने कुरो, अझै यो भन्दा बड़ी धेरै ठुला ठुला विपत्तिहरू आई परने छ मानिस माथी किनकी जसले यो दुनिया बनाऊनु भो वहालाई मानिस हरूले त्यागी दिएको छ यसै कारण ईश्वर को क्रोध विपत्ति को सामने गरनु परदैछ मान्छे ले, संसार मा आऊने सबै विपत्ति को बारे मा स्पष्ट संग परमेश्वर को सत्य बचश बाइबल मा धेरै आधिनै लेखिएको छः
Balkumar to jadibuti ko ni drone short rakhu na
हे राम
😢😢😢😢😢😢 दु:खद अबस्थामा
जलमग्न देश🥲🌨️प्रकृतिले आफ्नोधार समाउदा ब्यहोर्नु परेको अपूरणिय क्षति🤔सम्बन्धित निकायले दिर्घकालिन समाधानको पहल गरोस्🙏🤔अबरोध होईन🙏
Bichara hamro ktm❤❤😂😂
पहिला खोलाको छे उमा खेत थियाे, अहिले घर छ अनी घर बगाई हाल्छ बढी ले,बा डी कुनै पार्टी कोे पक्षमा हुँदैन!
WAA OLI LAI PANI JAHAJ CHALA VANNU PARNE BALEN KO KURA SATYE VAY JAY BALEN
केहि नयाँ ढङ्गबाट बब्स्थित गरियो भनेत पानी जाहाज संभावना रहेछ त हो ktm मा
Good technology
Khai durga chor lay badi ma paray ko lai help garay ko
Thanks for the better overview of the flood situation. Would appreciate the name of the location River Bagmati restoring its glory!
Yo aba danger bipati haru aaudaixa take care
हे भगवान् रक्षा गर्नु
good job❤❤❤❤❤❤
😢😢😢😢😢😢कठै मेरो देश😢😢😢
kaliyung ko anthye hunu lage cha so stay safe 🙏
खोलाको किनार अतिक्रमण गर्नु वा खोलाको किनारमा वस्ती विकास गर्नु प्रकृती संग जोरी खोज्नु सरह रहेछ ।
Good samay aay pa6i maeli aafno xittra aafai banau6 lagnu pardaina thau aafai khale gar6
बलेन सहा ठीक की केपी ओली ठीक आवत थाहा भयो होलानी vot को लागि खोला किनारा भरी दुखी गरीब जनता लाई झुट्टा सावस्न दिएर खोला किनार मा थुपारेको होइन
Sad sad 😭😭😭😭
याे पहिलाकाे ताल हाे
मेरो देशको राजधानीको हालत यस्तो छ राजधानीदेखि बाहिरको हालत कस्तो होला यहीँबाट अनुमान लाउन सकिन्छ । नेताहरूले चार -पाँच पुस्ता पुग्ने पैसा कमाएर बैंकमा जम्मा गरेकै छन्। मर्ने भनेको सोझा साझा जनता नै हो ।
घरबाहार बिहीन हुनु भन्दा खोला छेउमा छ घर खोलाले बगायर मरे भने मर्न तयार छु।घर बिहीन हून मन छैन।
❤❤❤❤❤😢😢
केपिका झाेले देखेउनि?
Jati khola saguro parchhau tetikai ktm dubdai janechha😮
सुकुम्बासी को नाम मा खोलाका किनारमा छाप्परा हालि बस्नेहरूले त भोग्नुपरेका बिपत्ति साथै उच्चस्तरीय ब्याक्तित्व माहानुभाव ले समेत खोला किनारा छोपेर बिल्दिङ मा ऐस आरामीको भोग चलन को कारण आज यो दिन आयो प्राबिधिक क्षेत्र र जिम्मेवारी पंक्तिले योजना बद्द कर्तव्यबोध नहुदा यो गति लियो प्राकृति ले
के हुन लागेको होला😢
दलाल र सरकारमा बस्ने हरुको कारण देशको अबस्था यस्तो भएको हो.......
Aaja Pani na chetne ho vane yo jhan dangerous hunch
Bastabik bagmatiko swaroop
ओलि सर्कार को प्रती फल
dry bhako bela ko pani drone fotage pani khichnuhola
खाल्टोमा बस्ती छ ।बर्षादको सबै पानी चारैतिरको जम्मा हुन्छ।डुब्छ त।
सरकारले पुनरावेदन अदालतमा फेरि मुद्धा हाल्दैछ जितेर मासु रक्सी पिउन है
खोला छेउ सुकुम्बासी बस्ती छोड्नु हुँदैन है अर्को सालको बाढी आउन बाँकी छ त्यसपछि बालेनको पुलिस आउनु पर्दैन अर्को बाढीमा आफै हट्छ चिन्ता नगर्नहोस् प्रकृति ले हेरिरहेको छ खोला छेउ छेउमा 😂😂😂😂
केपी ओली प्रधानमन्त्री लाइ जन्ता ले गालि, गर्नाले देश मा,बिनास,आयो, बुद्ध मानिसको आसुर, सराप ता कतैइ,लागोकि,क्याहो,कि, निर्दोष दुर्गा दाइ लाइ, थुनेर राखेको ले हो,ल,अचम्मै भयो हेर्दाहेर्दै पनि ले, विपति ल्यावो
ओछ्यानमा बसी बाढीको स्थिति हेर्न पाउदा खुशी पनि लाग्यो तर कति पिडितले दुःख पायो होला?
आकाशबीट परेको पानी सोस्ने जमिन कुनै पनि नराखि सबैतिर ढलानै ढलान गर्दा यो परिणाम भोग्नुपरिरहेको हो/ sponge city Ko connect ma kam garnu parchha.
😢😢😊
काठमाडौंको हरिबिजोग
2:04 2:07 2:11
नेपालिजन्ताले दुखपाउन पुगेकोछैन जतिभयेपनी चुनाउमा उहीँ गनायेका पाटिलाई vote dinchha
Sukumbasi naamdhari hukumbaasiharule bakenlae khuri dekhaayethe, baadhilae dekhauna sakenau??
जनता बिपतमा परीरहदा सरकार कहाँ छ?
अझै १हफ्ता पानी अायाे भने ktm city पुरै डुब्छ। danger zoonमा ktm Area परि सकेकाे छ। अब अाउने दिनहरुमा पनि सरकारले राम्राे ब्यबस्थापन गर्न सकेन भने ktm city पुरै डुब्छ
😢😢😢😢😢हे राम 😢😢😢
khukuri sanga ufrane harulai yastai hunchha
This is so devastating 😢 heartbreaking.
Malai laaghha Chobhar ko exit point pani sano bhayeko jasto laagyo ! Aba tyo exit point lai thulo paarna Manju Shree lai parkhera basne hoina ! Aba aune hiund ma Army police laayera explosive ko sahayog bata thulo paarnu parla ki !
Dherai foor jama vako huda nadi aafai nuhaudai ra nuhauna karam
Ma dherai bacteria haru ko bijok vayo 😢
Prakritik prakop le kun bela kun rup liyera aauxa thahai hunna😢😢
Pap beasi vayo pirthibi lea bhoknu sakeana vagawan 🙏
Kathmandu ma pahila jasto khula jamin nabhaera barsa ko paani jamin le sosnai paena. Dhal ko madhyam bata adhikansa rain water khola mai pugyo ra khola failine thau pani bhaena. Kinara ma baneka ghar haru ma paani pasyo.aba pratyek ghar le barsa ko paani punar bharan garne shok pit haru anibarya banaunu awasyak dekhiyo. Nadi kinara laai corridor lai adalat le bhane jasto wide banauda dherai niji ghar jagga noksaan hunchha.
This is not a good sign. Long live Nepal Kingdom
Khola hidne Bato ma bsti bsale pxi .
Deta basne thau ma papi vastachar haru basne le yasto abastha vo ktm ko qhile
Capital city is like this then I feels no hope for villages😭😭😭