जति दु:ख गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024

Комментарии • 48

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 Месяц назад +11

    हाम्रो गाउमा एकजना हर्क बाहादुर दाहल सर आउनु भएको थियो । हामीले ट्युसन वहाँ सङै पध्थियौ वहाँ पनि अमेरिका जानू भएको थियो । नेपाल आउदा हामिलाइ भेट्न आउछु भन्नू हुन्थ्यो जाने बेलामा वहाँ हामी सङ भेट गर्न बिदा माग्न पनि आउनु भएको थियो तर त्यस पछि वहाँ अहिले कुन अवस्थामा हुनुहुन्छ केही खबर थाह छैन । वहाँ सरको मलाइ धेरै याद आउँछ त्यतिबेला केटा केटि नै भएको हुदा सरणार्थी हुनुको पीडा कस्तो हुन्छ त्यो मलाइ थाह थिएन तर जब बुझ्ने भए वहाको अझ धेरै माया लागेर आउँछ। भगवान सङ प्रार्थना गर्छु वहाँ जहाँ हुनुहुन्छ खुसि र सुखी रहिरहनु होस वहालाइ कहिल्यै दुख नहोस । एक चोटि फोन मै भए पनि गफ गर्ने मन थियो । भगवान ले जुराउनु भयो भने ।

  • @x_bishal5075
    @x_bishal5075 Месяц назад +15

    जति दु:ख गरे पनि जीवन मा किन्ने खुसी नै रहेछ्😘🙏🙏🙏🙏

  • @jasdhojgurung595
    @jasdhojgurung595 Месяц назад +3

    डा तुलाराम न्यौपानेजी पवित्र जगबाट विस्थापित कण जो समयको घानमा पिल्सिदै गालिदै पिटिदै एउटा सुन्दर मूर्ति मा परिणत हुनु भएको छ। काल्पनिक जस्तो लाग्ने यथार्थ जो कोहीले यो अन्तरवार्ता सुनेपछि पितृभूमि,मातृभूमि र पराइभूमिले संरक्षण तथा अाधिकारीकरुपमा नागरिकता प्रदान गरेर सन्तति बनाएपछिको अवस्था अध्ययन गरून् नेपालीहरुले ।पराइले कस्ताकस्ता नीति अपनाउँछन्?र नाँगा बनाउछन्।अपनत्वको लडाइँ लड्न सम्पूर्ण नेपालीहरु तम्तयार हुनु जरुरी भइसक्यो।धर्मनीति,राजनीति ,शिक्षानीति आदि कुरालाई कसरी अघि बढाउनु पर्छ ,यति कुरा समाए पुग्छ।

  • @devthapa1560
    @devthapa1560 Месяц назад +7

    टिकारामजिको शब्द चयन गजब लाग्छ। I respect you.

    • @kumarkanchha5716
      @kumarkanchha5716 Месяц назад

      गजब छ तर कतिपय शब्द नै बुझ्नै सकिदैन सरल सबैले बुझ्ने शब्द चयन गरिदिनु हुन मेरो अनुरोध छ यात्री जि लाई।

  • @rajendraroka3072
    @rajendraroka3072 Месяц назад +4

    मलाई एउटा कुराले मनमा छोयो ,यो जातीय बिभेद्को बारेमा पत्रकार ज्यु र उहाको सकारात्मक सोच छ ,अब यो बिभेद हटाउन दलित भनिने र गैर दलित सबैले पहल गर्नुपर्छ ,धर्म रुपरंग एइटै तर यस्तो किन ? अरुको चित्त दुखाउदा पाप लाग्छ भन्ने कहिले सोच्ने हामिले

  • @GorkhaKhukuri
    @GorkhaKhukuri Месяц назад +1

    Yi मानिस हरुलाई नेपाली नागरिकता दिन पर्छ
    किनकि ज्ञान धन र शिप र श्रम सबै नेपाल मा आउने छ

  • @vickramchhetri5803
    @vickramchhetri5803 Месяц назад +2

    त्यो अमेरिकनको परिचय दिनु होस ।

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 Месяц назад +4

    Dr. Tula Ram ji spoke our history , he kept everything nicely . Salute to Tika sir and Dr. Tula Ram sir 🙏

  • @dhanchapagai5587
    @dhanchapagai5587 Месяц назад +2

    जे भए नि देश प्रति गौरव नै हुन्छ

  • @shantikafle2393
    @shantikafle2393 Месяц назад +2

    Dil chhoyo kurale.

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Месяц назад +1

    अति मीठो र मार्मिक अन्तरबार्ता प्रभु । सर ब्रोको जय होस मङ्गल होस, भगवानको कृपा बनिरहोस ।हरि 🕉️🇳🇵💟🙏

  • @baburamrimal900
    @baburamrimal900 Месяц назад +1

    कनिकुति Slc पास गरेका हरुले नेपाल मा बसेर नेपालि भासा नै बिर्सियर अङ्रेजि । हेर्नुस त अ्मेरिका बसेर कति राम्रो नेपालि भासा बोल्नु भयको उहा प्रति उच्च सम्मान छ सर्।

  • @user-vv4sq4hh4k
    @user-vv4sq4hh4k Месяц назад

    जन्म भुमि छाेडनु बाल अबस्थामा दुःखद हाे।तैपनि नेपालिहरू नेपाली पन मन र धन सधै राम्राे हाेस।भाइ न्याेपाले लाई प्रगति काे शुभकामना ।

  • @nirajshahi5750
    @nirajshahi5750 Месяц назад +1

    अन्तर्वार्ता असाध्यै मन पर्यो।धन्यवाद टिकाराम सर।

  • @sushilghimire6944
    @sushilghimire6944 Месяц назад +2

    अध्यारो पछी उज्यालो आउँछ भनेको सत्य रहेछ । धैर्य गर्नु पर्दछ कुरा त्यतिनै हो ।
    नेपालीको शिक्षानितिको कुरा चै पुरानो छ र 70% शिक्षक पार्टीका झोलेलाइ तक्मा स्वरुप ला गरिखा पार्टीमा योगदान निरन्तर गरेस बिद्यार्थीको भबिस्य भाडमा जाओस् पार्टीमा निरन्तर योगदान दिएस भनेर अझाएको हुन्छ अनि काहा बाट नतिजा राम्रो हुन्छर?
    मेरो विचारमा नेपालको शिक्षानिति कानुन राज्य संरचना र सासकिय स्वरुप पूर्णत परिवर्तन गरेर आधुनिक पाराले लागू गर्नुपर्छ र यसमा अयोग्य शिक्षक, अयोग्य राजनितीज्ञ, अयोग्य सबै कर्मचारी लाई जागीर खोसेर योग्य लाई जिम्मेवारी दिने र बिरोधिलाई सिधै गोलीको वर्षा गर्ने निति समातेर 30/40 बर्ष यहि निति निरन्तरता दिनेहोभने परिवर्तन हुन्छ कि ।

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 Месяц назад +2

    शुभकामना छ 🎉

  • @user-mp7cd2pm5z
    @user-mp7cd2pm5z Месяц назад

    साँच्चै प्रेरणा दायी बर्तालाब लाग्यो 🙏

  • @girirajdoranga4159
    @girirajdoranga4159 Месяц назад +2

    जन्म भूमिबाट लखेटिनु त्याे अबाेध बालक अाज याे अवस्थामा पुग्नु भनेकाे गाैरव हाे । तर विश्व एक भै संसार भरिका मावन जातिलाई अाफ्नाे खुशि अनुसार बस्न पाउनु पर्नेमा भाषाका अाधारमा लखेटिनु र जन्म भूमिबाट लखेटिनु कस्ताे प्रजातान्त्रिक व्यवस्था हाेला भारत, हामी महान भारतकाे नाम लिन्छाै । के भाषा संस्कृतिका अाधारमा खेदिनु पर्ने हाे भने, भविष्यमा नेपालबाट पश्चिमी देशमा गएका अाजका युवाले साेचेका छन् ?

  • @sabinashrestha7413
    @sabinashrestha7413 Месяц назад

    हजुरहरुकाे बिचार सारै राम्रो ❤️🙏🙏

  • @suryabhaktakarmacharya1963
    @suryabhaktakarmacharya1963 Месяц назад +1

    Great interview, thank you entirely team

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +3

    🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @homgurung7189
    @homgurung7189 Месяц назад +2

    ❤❤

  • @bimalozaofficial112
    @bimalozaofficial112 Месяц назад +2

    🙏🙏

  • @premsaud3015
    @premsaud3015 Месяц назад +2

    व्यग्र प्रतीक्षा मा।

  • @dhanchapagai5587
    @dhanchapagai5587 Месяц назад +1

    अहिले त नेपाल भन्दा धनी नै भयो है सर🙏

  • @padamsubba4337
    @padamsubba4337 Месяц назад +1

    कुरो जुन लेवल को हुनु पेर्थ्यो त्यो पाइएन अली अली मात्र, सहि र गहिराईमा हेर्दा अलीक फरक छन तितो सत्यl

  • @harisubedi3776
    @harisubedi3776 Месяц назад +2

    Waiting

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 Месяц назад +1

    ❤🙏♥️🇳🇵

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 Месяц назад

    सर्णार्थि हरु को पिडा भोग्नेलाइ मात्र थाह होला ,,😢😢

  • @LaxmanPaudel-zu3zj
    @LaxmanPaudel-zu3zj Месяц назад +1

    Aaja lai chinau best though

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Месяц назад

    nice interview 🙏👍️

  • @x_bishal5075
    @x_bishal5075 Месяц назад +2

    🙏🙏🙏🙏🙏

  • @user-hg8cr8lk9k
    @user-hg8cr8lk9k Месяц назад

    नयाँ नयाँ युटब साथि हर् मिलेर अगाडि बड्म हई

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Месяц назад

    punaha kina tamasoma nai name raknu bhayo sir

  • @puspathapa8667
    @puspathapa8667 Месяц назад

    I felt he has a lot of make up stories than reality with reference to Bhutan.

  • @pratikking2272
    @pratikking2272 Месяц назад

    Hami haru pani bhote lai lakhtena parcha. Ani sorry garne

  • @subashlamichhane1794
    @subashlamichhane1794 Месяц назад

    .....

  • @vhft3356mans
    @vhft3356mans Месяц назад

    Bideshi lai commission khayera citizenship dine Nepal le aafna "Santati" lai dukha ko bela kina sahayog gardaina, nagrikta didaina, think over it.

  • @dineshrana4108
    @dineshrana4108 Месяц назад +1

    Ye nepalka kathit bhaad ho k timiharulaai aafnai santan Jo bhutaanmaa aphelit Baner maariye lakhetiye tesbaare patak patak bhutani sarnarthi bhaner boldha hirdaye dukhen kunai kunaka kaayer ho Kamara ho biswama jaha basekahun Nepali origin haru Hamra santan hu unlaai chot laagdha hamro hirdaye dhukheko hunuparchha tesbaat feri testai apmaanit nhun bhaner nepalma ko nepaliharule sochnuparchha tesko laagi yojana kaanun banaune hamro kartabye ho bhaad yesari patak patak khi paisako laagi aafnai santanlaai bhutani bhaner bhannu hudain yedi u Nepali ho bhane .

  • @user-xh2zk6qx8l
    @user-xh2zk6qx8l Месяц назад

    ❤❤❤

  • @ajaymuktan162
    @ajaymuktan162 Месяц назад +2

    🙏🙏🙏🙏