कुरो ठिकै हो।अमेरिका गए स्वर्ग पुगिन्छ भन्ठान्ने नेपालीलाई रवि लामिछाने आशा जगाउने दियो लाग्न सक्छ कतिपयलाई।तर हामी त्यस्तो भ्रममा छैनौ।किनकी यो देश यो देशका मान्छेले बनाउने हो यो देश छोडेर बिदेशी भएकाले होइन।
मैले हरेक दिन कसैको अन्तर्वार्ता सुन्छु भनेपछि म dr...सुरेन्द्र केसीको मात्र सुन्छु। त्यसैले मेरो आग्रह डेढ महिना दुई महिनाको अन्तरालमा होइन कि १५ दिनको अन्तरालमा ऋषि धमलाले जहिले पनि सुरेन्द्र केसी लाई नै स्थान दिनुपर्छ भन्ने मेरो आग्रह छ अनि हामीले सुरेन्द्र केसीबाट दैनिक राजनीतिक आर्थिक सामाजिक घटना को जानकारी पाउन मधत हुनेछ
डाक्टर सुरेन्द्र केसीको एउटा विषयमा मेरो घोर आपत्ति र खेद छ जबकि कैलास सिरोइयाको नागरिता पुर्णरूपमा कृते हो भन्नेकुरा आइसक्यो कसरी फ्वृ भान्नु भोकी कैलास सिरोइयालाई प्रतिसोध साधेको कसएइ भन्नू भो🔥🔥🔥🔥🔥🤬🤬🤬🤬😎😎😎
आइ सके पछि र हात हाले पछि फत्ते गर्ने होला नि ना कि डामेर छोड्ने के भोत त्यस पछि त्यो हेर्नु परेन स्टन्ड नै थियो भनेर देखाउन त सफल भयो सिरोहिया होइन उस्लाइ सफल बनाउनु को हात गृह प्रसासन को कच्चा कदम नै मुख्य दोसि हो नि, सबै मान्छे सर्ब गुण ले भरिएको हुन्न केहि कमजोरि हुन्छ त्यस्तै उहा ले रासपा लाइ सुरु देखि के भन्दै छ्न डा ले भनेर मनन गर्दिएको भए यो हद सम्म असफ हुने थिएन होला उहाले राजनिति के हो बुझ पढ प्रशिक्षण लिनु हरेक हप्ता मा एक दिन सरकार मा जाने हतार नगर्नु राजनैतिक बोलि र भाषा मात्रै प्रयोग गर्नु जस्ता कुरा उहाले भन्देको केहि सुझाव गलत थियो त उल्टै उहा लाइ आखोको तारो बनाएर पार्टिको बार्षिक उत्सब मा बोलाउदा नि बोलाएन जोजो लाइ बोलाएर भोज गराए कसैले बोल्दिएको सुन्नु भएको छ
@@shivaadhikari957Brother, I think he is a member of parliament, recently helped Karnali farmer in selling millions of worth of apples by which country and farmer both benefited plus he is the only member who speak so harshly against corruption and injustice.That was a simple introduction about him. I think he is one of few leaders who speaks based on number and facts. One of the young upcoming politician of Nepal.
@@Chillvibe9 I don't think he is the only member of parliament who speaks against injustice and corruption. There are many other leaders who have been constantly raising their voice against the ill practices even within the mainstream political parties. I hardly find facts and logic in his speeches rather they are guided by prejudices and hatred.
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको, दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
डाक्टर साहब लाइ पहिला चितवन मा रबि जेल पर्दा बोल्नु भएको थियो पछि रबि ले ढोग्न आएन भनेर धेरै पटक गुनासो गर्नु भएको थियो युट्युबमा। अहिले पनि रबि लामिछाने मेरो सल्लाह लिन आएन भनेर युट्युबमा भनेको सुनेन भन्ने गुनासो हो
सिरोहियाको सवाल मा प्रतिशोध होला तर बिनोद चौधरी को केस मा डा. केसि ले प्रतिशोध सम्झिनु आपत्तीजनक छ । बासबारि छाला मा भ्रस्टाचार भको प्रस्ट छ त्यसको अनुसन्धानको लागि बयान लिनै नहुने हो?
5 great leaders are Balen shah,Rabi Lamichhane, Gopi Hamal,Gyanendra Shahi. Dr Surendra KC's speech is giving wrong speech about Rabi sir and Kailash Sirohiya.
dr sab japanko embassy ma no kanda vako xa yaha ni jaruri parda fone nauthaera nepalile embassy ko phone thutera falde ko kanda xa tikatok ma japan embassy kanda vanera herera boldinu paryo
देशमा भईरहेकाे राजनीतिक बिसङ्गती र नेताहरूकाे चरित्रमाथि तपाईंले गर्ने गरेका तिखाे बाणले छुनेलाई छाेला नछाेला तर ईतिहासलाई पक्कै छुने छ ।बालेनले बाेलेकाे बाेलीलाई राेचकढंगले प्रस्तुत गर्नुभएकाे मा धन्यवाद ।
रबि नेता होइन रे तिमि tv मा भुके झै हुन्न तिमि जनताको मन जितेर ६ महिनामा २१ सिट ल्याएर देखाउ त सुरेन्द्र के शि तिमिलाइ रबिले राजदूत सिफारिस नगरेको रिस छ तिमिलाइ हामिलाइ थाहा नभएको हो र ?
धमलालाई योग्यता कम भएका हल्काफुल्का पत्रकार भन्थे फेरी बुढा अन्तर्वाता दिन चै त्यहीं पुगेछ😂धमलालाई जतिसुकै होच्याएर घोच्यएर बोलेपनि मनमा कहिलै लिन्न उनको त्यहि नै महानता हो
यो जोक्कर धमला र नेपालका नेता एकै हुन, जति गाली, आलोचना भएनी नसुधृने फेरि आफै भन्दैछ "नेता सुधृएनन" अनि आफू चै? यसलाई नेताको नाम लिन र उनीहरुको बारेमा अरु बाट कुरा सुन्न कम्ती मजा लग्दैन। हेर त १० जना नेताको बारेमा बयान गर्दिनुपर्ने रे। कम हौसिदै नाम लिदैन नेताको मानौ एस्लाइ मात्र ती नेताको नाम थाहा छ।
सुरेन्द्र केसि बौद्धिक र राम्रो प्रोफेसर हो जस्तो लाग्थ्यो तर होइन रहेछ खाली आफुलाइ केन्द्रमा राखेर अरुलाइ dominate गर्न बाहेक केही आउदो रहेनछ । दुइजिब्रे डाक्टर
विश्लेषण १६ आना सही छ तर सधैं एकै किसिम को अन्तरवार्ता यसरी केही हुने वाला छैन । Dr साहेब अन्तरवार्ता के भन्नु हुन्छ अहिले सबै लाई थाहा हुन्छ । अब बोल्नु बन्द गर्दा हुन्छ। अब बोल्नु हुन्छ भने कुनै डर नमानी नयाँ को साथ दिएर बोल्नुस् र नयाँ सब लाई एकता गर्न को लागि सुझाव दिनुहोस होइन भने तपाईं पनि अब आराम गर्दा हुन्छ यो बुढेस काल मा एक सचेत प्रवासी नेपाली NRN From Switzerland 🇳🇵🇨🇭
बिल्कुल सहि बिश्लेषण रास्वपा को रबि दाइ र माओवादी को प्रचण्ड मिल्नुको बिकल्प छैन रास्वपा युवपुस्ताको आशा र भरोसाको केन्द्र माओवादी राजनितिक एजेन्डा सहितको परिवर्तनको वाहक हो।
🇳🇵हे बालेन, हे गठबन्धन सरकार, नेपाल भनेको काठमाडौं खाल्डो मात्र हैन। आ-आफ्नै जन्म जिल्लामा गई बस्नु र गरीखानु पर्छ नेता समेतले। काठमाडौंमा जनसङ्ख्याको चाप तुरून्त घटाउनुपर्छ र ब्यवस्थित गर्नुपर्दछ। जय नेपाल। 🇳🇵
Man of no weight in what he says contradicting himself. Too much quantity in number of cheap interviews by the youtubers, but of no quality. Joker-like 🤡
Dr sab Rajnitik itihas ma sabai vanda dherai mat lyayera jiteka hun Ravi sir le apahelana nagarnu hola alik sochera bolda bolnu hola hai hami ta vanxau saknu hunxa vane RSP ma jodinu hola ra sudharnu hola khali bahira basera karayera matra ta des bachdaina.....
जसरी रबि को खुट्टा देखि टाउको सम्म छानबिन गरेका छन त्यसरी आरजु लगायत एमाले काङ्ग्रेस को सम्पत्ति सबै छानबिन गरिनुपर्छ
प्रा: डा सुरेन्द्र केसि ज्यु को अन्तरवार्ता सुन्न र हेर्न लायक हुन्छ हरेको कुरा ऐना जस्तै प्रस्ट गुण र दोस को आधारमा
राम्रो विश्लषण डाक्टर साब जय नेपाल 🇳🇵🇦🇪🙏
GREAT Prof. Dr. Surendra KC🤟🤟🤟
Dr. Surendra KC - The Man, The Myth, The Legend. 🔝🇵🇹🇳🇵✨
रबि नेता हैन तर देशका युवाहरुलाई आशा जगाउने एउटा दियो हो।
What a Joke 😂
Sahakari thag Ravi lamichane eni kp oli prachande nd sayal Bahadur deuwa vanda thulo fataha sahakari thag chor ho.❤
कुरो ठिकै हो।अमेरिका गए स्वर्ग पुगिन्छ भन्ठान्ने नेपालीलाई रवि लामिछाने आशा जगाउने दियो लाग्न सक्छ कतिपयलाई।तर हामी त्यस्तो भ्रममा छैनौ।किनकी यो देश यो देशका मान्छेले बनाउने हो यो देश छोडेर बिदेशी भएकाले होइन।
मैले हरेक दिन कसैको अन्तर्वार्ता सुन्छु भनेपछि म dr...सुरेन्द्र केसीको मात्र सुन्छु। त्यसैले मेरो आग्रह डेढ महिना दुई महिनाको अन्तरालमा होइन कि १५ दिनको अन्तरालमा ऋषि धमलाले जहिले पनि सुरेन्द्र केसी लाई नै स्थान दिनुपर्छ भन्ने मेरो आग्रह छ अनि हामीले सुरेन्द्र केसीबाट दैनिक राजनीतिक आर्थिक सामाजिक घटना को जानकारी पाउन मधत हुनेछ
डाक्टर सुरेन्द्र केसीको एउटा विषयमा मेरो घोर आपत्ति र खेद छ जबकि कैलास सिरोइयाको नागरिता पुर्णरूपमा कृते हो भन्नेकुरा आइसक्यो कसरी फ्वृ भान्नु भोकी कैलास सिरोइयालाई प्रतिसोध साधेको कसएइ भन्नू भो🔥🔥🔥🔥🔥🤬🤬🤬🤬😎😎😎
आइ सके पछि र हात हाले पछि फत्ते गर्ने होला नि ना कि डामेर छोड्ने के भोत त्यस पछि त्यो हेर्नु परेन स्टन्ड नै थियो भनेर देखाउन त सफल भयो सिरोहिया होइन उस्लाइ सफल बनाउनु को हात गृह प्रसासन को कच्चा कदम नै मुख्य दोसि हो नि, सबै मान्छे सर्ब गुण ले भरिएको हुन्न केहि कमजोरि हुन्छ त्यस्तै उहा ले रासपा लाइ सुरु देखि के भन्दै छ्न डा ले भनेर मनन गर्दिएको भए यो हद सम्म असफ हुने थिएन होला उहाले राजनिति के हो बुझ पढ प्रशिक्षण लिनु हरेक हप्ता मा एक दिन सरकार मा जाने हतार नगर्नु राजनैतिक बोलि र भाषा मात्रै प्रयोग गर्नु जस्ता कुरा उहाले भन्देको केहि सुझाव गलत थियो त उल्टै उहा लाइ आखोको तारो बनाएर पार्टिको बार्षिक उत्सब मा बोलाउदा नि बोलाएन जोजो लाइ बोलाएर भोज गराए कसैले बोल्दिएको सुन्नु भएको छ
ह्याप्पी तिहार शुभ दिपावली 🎉
Ramro bichar sir ko
नेपाली जनताले अब प्रचन्ड र रवि मिलाउनुपर्छ देश बन्छ🇳🇵🇳🇵🇳🇵
बालेन प्रधानमन्त्री हुनुपर्छ र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। जय नेपाल
DESH KO HALATH KASTO HOLA YESTO VAYEPAXI LOL I CANT EVEN IMAGINE 🤣🤣🤣🤣🤣
Who is Gyanendra Shahi? How can you compare him with Balen?
gyanendra shahi😂😂😂😂
@@shivaadhikari957Brother, I think he is a member of parliament, recently helped Karnali farmer in selling millions of worth of apples by which country and farmer both benefited plus he is the only member who speak so harshly against corruption and injustice.That was a simple introduction about him. I think he is one of few leaders who speaks based on number and facts. One of the young upcoming politician of Nepal.
@@Chillvibe9 I don't think he is the only member of parliament who speaks against injustice and corruption. There are many other leaders who have been constantly raising their voice against the ill practices even within the mainstream political parties. I hardly find facts and logic in his speeches rather they are guided by prejudices and hatred.
You great dr sab
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको, दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
सत्य ।
धमला
Good surendra kc
यि धमला हल्ला नगरि पनि अन्तरबार्ता लिन सक्दा रहेछन त ।कति मजा आयो सुन्न
कस्सम ऋषि धमला लाइ respect गर्छु! education ले हैन अनुभव ले phd holder हुनु पर्छ है। 👏👏👏👏
सुरेन्द्र ज्यु हजुर पनि चुकेकै हो नेता चिन्न त ।यक समयमा यसियाकै डाइनामिक नेता हुन भनेर तपाईं ले भन्दा म छक्क परेको थिय।
डा साब के अझै बाद का बिचार र सिधाान्त कै आबस्यकता पर्छ र? नेपाल र नेपाली वाद बनेर पार्टी खोलेर जनताको मन जिते भै गो नि।
Ramro bichar dr.sab ko
One and the only Dr KC
डाक्टर साहब लाइ पहिला चितवन मा रबि जेल पर्दा बोल्नु भएको थियो पछि रबि ले ढोग्न आएन भनेर धेरै पटक गुनासो गर्नु भएको थियो युट्युबमा। अहिले पनि रबि लामिछाने मेरो सल्लाह लिन आएन भनेर युट्युबमा भनेको सुनेन भन्ने गुनासो हो
उत्तम ब्याक्ती डा. केसि
According to dr K C Maoist is the best party and Prachanda is the best leader so far.
Dr sir I love to you listen you 🙏🙏🙏
सिरोहियाको सवाल मा प्रतिशोध होला तर बिनोद चौधरी को केस मा डा. केसि ले प्रतिशोध सम्झिनु आपत्तीजनक छ । बासबारि छाला मा भ्रस्टाचार भको प्रस्ट छ त्यसको अनुसन्धानको लागि बयान लिनै नहुने हो?
Wow Dr sir seppch world great I salut
Da kc 🙏🙏
नेपाल यस्तो देश हो जहा ग्याङ् निती चल्छ।राजनितीको लक्क्ष र उदेस्य नै छैन चाहे नया होस् या पुरानो....
5 great leaders are Balen shah,Rabi Lamichhane, Gopi Hamal,Gyanendra Shahi. Dr Surendra KC's speech is giving wrong speech about Rabi sir and Kailash Sirohiya.
dr sab japanko embassy ma no kanda vako xa yaha ni jaruri parda fone nauthaera nepalile embassy ko phone thutera falde ko kanda xa tikatok ma japan embassy kanda vanera herera boldinu paryo
Dhanebad Surendra k c jiuko antarbarta Sunna huss
देशमा भईरहेकाे राजनीतिक बिसङ्गती र नेताहरूकाे चरित्रमाथि तपाईंले गर्ने गरेका तिखाे बाणले छुनेलाई छाेला नछाेला तर ईतिहासलाई पक्कै छुने छ ।बालेनले बाेलेकाे बाेलीलाई राेचकढंगले प्रस्तुत गर्नुभएकाे मा धन्यवाद ।
Balen ! Balen !! Balen !!! Balen The National Hero
Great person jeudo Manesh Dr saab ❤
डाक्टर साब नेता बन्नलाई जेल डिग्रीको आवश्यकता साथै धुर्त,ठग, बिदेशीको चाकरी गर्ने र हत्या हिँसा गरेर खारिएको हुनुपर्छ र?
रबि नेता होइन रे तिमि tv मा भुके झै हुन्न तिमि जनताको मन जितेर ६ महिनामा २१ सिट ल्याएर देखाउ त सुरेन्द्र के शि तिमिलाइ रबिले राजदूत सिफारिस नगरेको रिस छ तिमिलाइ हामिलाइ थाहा नभएको हो र ?
नेपाली राजनीतिको चिरफार राम्रो सँग गरियो।
जय रबि जय्घन्ति
Dr surendra KC gindabat
good Dr sir
दुबै जोकर जम्मा भयछन।एउटाले आफै ठूलो बिदुवान हु भन्छन अनि अर्कोले वरिष्ठ पत्रकार हुन दुबै लठुवा।
Thukka tero gu variyeko budhhi...keep it up jhole
Nice bahash❤❤
धमलालाई योग्यता कम भएका हल्काफुल्का पत्रकार भन्थे फेरी बुढा अन्तर्वाता दिन चै त्यहीं पुगेछ😂धमलालाई जतिसुकै होच्याएर घोच्यएर बोलेपनि मनमा कहिलै लिन्न उनको त्यहि नै महानता हो
यो जोक्कर धमला र नेपालका नेता एकै हुन, जति गाली, आलोचना भएनी नसुधृने फेरि आफै भन्दैछ "नेता सुधृएनन" अनि आफू चै? यसलाई नेताको नाम लिन र उनीहरुको बारेमा अरु बाट कुरा सुन्न कम्ती मजा लग्दैन। हेर त १० जना नेताको बारेमा बयान गर्दिनुपर्ने रे। कम हौसिदै नाम लिदैन नेताको मानौ एस्लाइ मात्र ती नेताको नाम थाहा छ।
अब आस लाग्दा पात्र हरु बालेन साह र ज्ञानेन्द्र साही अरु सबै देखियो ई दुई जनालाई साथ दिनुपर्छ
रबि को के देखियो,,,
होइन, सुरेन्द्र केसी अंधा भयोकीं क्याहों! त्योत्रो काठमांडू change भयेको, यो बुढ़ाले केही नदेखेको!
👍👍👍👍👍👍
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤
Mr. Know All
For himself
डा केसि को कुरा सटिक छ
मेरो नजरमा डाक्टर साब चहि एमाले इत्तरको हो,किनकि वहाँले ओलिलाइ सकेसम्म बोक्ने गरेको देख्छु।
दुवै वटा जोकर हुन mulaaharu
😂😂
सुरेन्द्र केसि बौद्धिक र राम्रो प्रोफेसर हो जस्तो लाग्थ्यो तर होइन रहेछ खाली आफुलाइ केन्द्रमा राखेर अरुलाइ dominate गर्न बाहेक केही आउदो रहेनछ । दुइजिब्रे डाक्टर
I’m disagree about the comment of Balen Shaha.
एउटा धेरै पढेर काम नलाग्ने नाम को मात्रै डाक्टर अर्को पढ्दै नपढेको पत्रुकार को नाम मा जोकर क्या गज्जब
umm vaneko
कस्ताे लागेछ डाक्टर ,साप भमाला पैसा दिनु भाेकि कताई भमालले, डाक्टर ,सापलाई ,,भमाल त राम्रो रे,,,,,😅😂😂
विश्लेषण १६ आना सही छ तर सधैं एकै किसिम को अन्तरवार्ता यसरी केही हुने वाला छैन । Dr साहेब अन्तरवार्ता के भन्नु हुन्छ अहिले सबै लाई थाहा हुन्छ । अब बोल्नु बन्द गर्दा हुन्छ। अब बोल्नु हुन्छ भने कुनै डर नमानी नयाँ को साथ दिएर बोल्नुस् र नयाँ सब लाई एकता गर्न को लागि सुझाव दिनुहोस होइन भने तपाईं पनि अब आराम गर्दा हुन्छ यो बुढेस काल मा
एक सचेत प्रवासी नेपाली NRN
From Switzerland 🇳🇵🇨🇭
रबि तेरो नेता हैन जनताको नेता हो
Aama lai sod tero chai hunasakxa
त्यो बुढाले पहिला रवि लामीछानेले मलाई परराष्ट्र मन्त्री बनाई दिन्छ कि भनेर राम्रो कुरा गर्थ्यो पछि बनाएनन् त्यसपछि विरोध गरेको हो बुढाले
gu variyeko बुद्धी tero
बिल्कुल सहि बिश्लेषण रास्वपा को रबि दाइ र माओवादी को प्रचण्ड मिल्नुको बिकल्प छैन रास्वपा युवपुस्ताको आशा र भरोसाको केन्द्र माओवादी राजनितिक एजेन्डा सहितको परिवर्तनको वाहक हो।
धमला प्रचण्ड को झोले 😂
ho ma bhakta ho Balen shah ko ra Balen janata ko, Jai Balen
प्रचण्ड राम्रो मान्छे हो मात्र भन्नू पर्छ ऋषि 3 बित्ता उफृन्छ यार
Prachanda lai direct elected president banaunuparxa
Yo buda jasle Jun party le euta interview ko 5 dekhi 10 hajar samma dinx tyo party ko ramro bakhan gardo rahe x😁
🇳🇵हे बालेन, हे गठबन्धन सरकार, नेपाल भनेको काठमाडौं खाल्डो मात्र हैन। आ-आफ्नै जन्म जिल्लामा गई बस्नु र गरीखानु पर्छ नेता समेतले। काठमाडौंमा जनसङ्ख्याको चाप तुरून्त घटाउनुपर्छ र ब्यवस्थित गर्नुपर्दछ। जय नेपाल। 🇳🇵
बुडा गतिला छैनन काजु कान्तिपुरे भन्दा 20 का 19 मात्र हुन
Right is right wrong is wrong satik bislatin dr sab
सार्बभौमसत्ता सप्पन्न मुलुक प्रधानमन्त्री जुनसुकै देशबाट विदेश भ्रमण गर्न सक्छ।
प्रचण्ड ईस्थिर र के सी को पीएचडी सेम हुन नेपाल देशको लागी पनौती
Surendra maha bisleska❤❤❤ kasaiko jhole navai kana bislesan garne desha ko shuva chintak
रबि लाई जब जब नराम्रो आइलाग्छ काजुले ल्याउने भनेको जोकर हरु
सुरेन्द्र केशी
बामेदेब गौतम
येस्तै येस्तै जोकर हरु
लौ अपुतोले मैदानमा गएर लोद्दर अलच्छिन लाएको हुनाले हाम्राले फुटबल हारे, भन्चन् याँ का फ्याँहरू l तेस्तो नि हुन्च त ?
Dirty politics rip 👎
I am sorry Dr. you choosed the wrong talk show…
बालेन बाहेक अरु खास छैनन्
इन्डियन लाई नागरिक्ता दिने रास्ट्रपति उपयुक्त येस्ता त डा लाई नलखटेसम्म देस बन्दैन
डा साप Happy tiwar
दोहोरो भुमिका बुढाको
बल्ल दुईटाको जोडी मिलेछ। हावा हावा कुरा गर्ने
Dahi chiuray Dr
यी दुवै हावादारी।😂
ah ghantey haru matra ramro
Saiko dhamala
Yo muji dr hoina
यो बखानेहरु एक्ले अर्को लाई व्याख्या गर्न आयका रछ्न
jhole haru le na herda hunx
यो मान्छे कन्दम हो अझै पद को बार्गेनिङ गर्दैछ😊
डराय केसि राष्टपतिकाे बारेमा सहि हाे भने
राष्ट्रिय मिडियामा आएर डराएर खुला वोलेनन सुरेन्द्र
Dr surendra gareko cha Balen le
Ali hernu paryo..
धेरै बखान कुरा भयाे, बिश्लेसणले बुद्धि जिबिले सहि बाेल्नु पर्छ, धरान मा हर्ले चिया दियन भनेर गफ लाउने , अाज देख्नु हाेला बेलायतकाे सम्मान
Professor ji jahilai nachapai kura matra nagardinus na, desh banna kk chahinchha bare bolnus na
के भने को डा . साब केही राम्रो गरेको लाई त राम्रो भने बानी गर्नु पऱ्योनी होईनर?
2 kaju
Man of no weight in what he says contradicting himself. Too much quantity in number of cheap interviews by the youtubers, but of no quality. Joker-like 🤡
Surendra Budha ko Aru Kura thikai xa
Balen ra Balen ko kaam lai chinna nasaknu yinko Kamjori Pakxya ho

22:29 😂😂😂