कुरो ठिकै हो।अमेरिका गए स्वर्ग पुगिन्छ भन्ठान्ने नेपालीलाई रवि लामिछाने आशा जगाउने दियो लाग्न सक्छ कतिपयलाई।तर हामी त्यस्तो भ्रममा छैनौ।किनकी यो देश यो देशका मान्छेले बनाउने हो यो देश छोडेर बिदेशी भएकाले होइन।
मैले हरेक दिन कसैको अन्तर्वार्ता सुन्छु भनेपछि म dr...सुरेन्द्र केसीको मात्र सुन्छु। त्यसैले मेरो आग्रह डेढ महिना दुई महिनाको अन्तरालमा होइन कि १५ दिनको अन्तरालमा ऋषि धमलाले जहिले पनि सुरेन्द्र केसी लाई नै स्थान दिनुपर्छ भन्ने मेरो आग्रह छ अनि हामीले सुरेन्द्र केसीबाट दैनिक राजनीतिक आर्थिक सामाजिक घटना को जानकारी पाउन मधत हुनेछ
डाक्टर सुरेन्द्र केसीको एउटा विषयमा मेरो घोर आपत्ति र खेद छ जबकि कैलास सिरोइयाको नागरिता पुर्णरूपमा कृते हो भन्नेकुरा आइसक्यो कसरी फ्वृ भान्नु भोकी कैलास सिरोइयालाई प्रतिसोध साधेको कसएइ भन्नू भो🔥🔥🔥🔥🔥🤬🤬🤬🤬😎😎😎
आइ सके पछि र हात हाले पछि फत्ते गर्ने होला नि ना कि डामेर छोड्ने के भोत त्यस पछि त्यो हेर्नु परेन स्टन्ड नै थियो भनेर देखाउन त सफल भयो सिरोहिया होइन उस्लाइ सफल बनाउनु को हात गृह प्रसासन को कच्चा कदम नै मुख्य दोसि हो नि, सबै मान्छे सर्ब गुण ले भरिएको हुन्न केहि कमजोरि हुन्छ त्यस्तै उहा ले रासपा लाइ सुरु देखि के भन्दै छ्न डा ले भनेर मनन गर्दिएको भए यो हद सम्म असफ हुने थिएन होला उहाले राजनिति के हो बुझ पढ प्रशिक्षण लिनु हरेक हप्ता मा एक दिन सरकार मा जाने हतार नगर्नु राजनैतिक बोलि र भाषा मात्रै प्रयोग गर्नु जस्ता कुरा उहाले भन्देको केहि सुझाव गलत थियो त उल्टै उहा लाइ आखोको तारो बनाएर पार्टिको बार्षिक उत्सब मा बोलाउदा नि बोलाएन जोजो लाइ बोलाएर भोज गराए कसैले बोल्दिएको सुन्नु भएको छ
@@shivaadhikari957Brother, I think he is a member of parliament, recently helped Karnali farmer in selling millions of worth of apples by which country and farmer both benefited plus he is the only member who speak so harshly against corruption and injustice.That was a simple introduction about him. I think he is one of few leaders who speaks based on number and facts. One of the young upcoming politician of Nepal.
@@Chillvibe9 I don't think he is the only member of parliament who speaks against injustice and corruption. There are many other leaders who have been constantly raising their voice against the ill practices even within the mainstream political parties. I hardly find facts and logic in his speeches rather they are guided by prejudices and hatred.
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको, दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
डाक्टर साहब लाइ पहिला चितवन मा रबि जेल पर्दा बोल्नु भएको थियो पछि रबि ले ढोग्न आएन भनेर धेरै पटक गुनासो गर्नु भएको थियो युट्युबमा। अहिले पनि रबि लामिछाने मेरो सल्लाह लिन आएन भनेर युट्युबमा भनेको सुनेन भन्ने गुनासो हो
जब सम्मा नेपालमा धेरै समय सम्म राजनिती बितएको छ त्येस्ले मात्रा देश बनाउछ भन्ने मनस्तिथी बौदिकहरुका मन बाटा हट्दैना र बालेन हर्का अनि रवि जस्ता नया व्यक्क्तिले काम गर्दैना ,तब सम्मा देश बन्दैना डाक्टर साहेब। हजुर पनि उहीँ पुरानै सोक्को कुरा गर्नु हुन्छ अनि के भयो ता!!
सिरोहियाको सवाल मा प्रतिशोध होला तर बिनोद चौधरी को केस मा डा. केसि ले प्रतिशोध सम्झिनु आपत्तीजनक छ । बासबारि छाला मा भ्रस्टाचार भको प्रस्ट छ त्यसको अनुसन्धानको लागि बयान लिनै नहुने हो?
5 great leaders are Balen shah,Rabi Lamichhane, Gopi Hamal,Gyanendra Shahi. Dr Surendra KC's speech is giving wrong speech about Rabi sir and Kailash Sirohiya.
देशमा भईरहेकाे राजनीतिक बिसङ्गती र नेताहरूकाे चरित्रमाथि तपाईंले गर्ने गरेका तिखाे बाणले छुनेलाई छाेला नछाेला तर ईतिहासलाई पक्कै छुने छ ।बालेनले बाेलेकाे बाेलीलाई राेचकढंगले प्रस्तुत गर्नुभएकाे मा धन्यवाद ।
रबि नेता होइन रे तिमि tv मा भुके झै हुन्न तिमि जनताको मन जितेर ६ महिनामा २१ सिट ल्याएर देखाउ त सुरेन्द्र के शि तिमिलाइ रबिले राजदूत सिफारिस नगरेको रिस छ तिमिलाइ हामिलाइ थाहा नभएको हो र ?
dr sab japanko embassy ma no kanda vako xa yaha ni jaruri parda fone nauthaera nepalile embassy ko phone thutera falde ko kanda xa tikatok ma japan embassy kanda vanera herera boldinu paryo
धमलालाई योग्यता कम भएका हल्काफुल्का पत्रकार भन्थे फेरी बुढा अन्तर्वाता दिन चै त्यहीं पुगेछ😂धमलालाई जतिसुकै होच्याएर घोच्यएर बोलेपनि मनमा कहिलै लिन्न उनको त्यहि नै महानता हो
यो जोक्कर धमला र नेपालका नेता एकै हुन, जति गाली, आलोचना भएनी नसुधृने फेरि आफै भन्दैछ "नेता सुधृएनन" अनि आफू चै? यसलाई नेताको नाम लिन र उनीहरुको बारेमा अरु बाट कुरा सुन्न कम्ती मजा लग्दैन। हेर त १० जना नेताको बारेमा बयान गर्दिनुपर्ने रे। कम हौसिदै नाम लिदैन नेताको मानौ एस्लाइ मात्र ती नेताको नाम थाहा छ।
बिल्कुल सहि बिश्लेषण रास्वपा को रबि दाइ र माओवादी को प्रचण्ड मिल्नुको बिकल्प छैन रास्वपा युवपुस्ताको आशा र भरोसाको केन्द्र माओवादी राजनितिक एजेन्डा सहितको परिवर्तनको वाहक हो।
सुरेन्द्र केसि बौद्धिक र राम्रो प्रोफेसर हो जस्तो लाग्थ्यो तर होइन रहेछ खाली आफुलाइ केन्द्रमा राखेर अरुलाइ dominate गर्न बाहेक केही आउदो रहेनछ । दुइजिब्रे डाक्टर
विश्लेषण १६ आना सही छ तर सधैं एकै किसिम को अन्तरवार्ता यसरी केही हुने वाला छैन । Dr साहेब अन्तरवार्ता के भन्नु हुन्छ अहिले सबै लाई थाहा हुन्छ । अब बोल्नु बन्द गर्दा हुन्छ। अब बोल्नु हुन्छ भने कुनै डर नमानी नयाँ को साथ दिएर बोल्नुस् र नयाँ सब लाई एकता गर्न को लागि सुझाव दिनुहोस होइन भने तपाईं पनि अब आराम गर्दा हुन्छ यो बुढेस काल मा एक सचेत प्रवासी नेपाली NRN From Switzerland 🇳🇵🇨🇭
🇳🇵हे बालेन, हे गठबन्धन सरकार, नेपाल भनेको काठमाडौं खाल्डो मात्र हैन। आ-आफ्नै जन्म जिल्लामा गई बस्नु र गरीखानु पर्छ नेता समेतले। काठमाडौंमा जनसङ्ख्याको चाप तुरून्त घटाउनुपर्छ र ब्यवस्थित गर्नुपर्दछ। जय नेपाल। 🇳🇵
This guy is an perfect example of Opportunistic. His only accomplishment as per him is his Prof. title which is futile in today’s world. First thing: He doesn’t do any analysis, he only talks based on info he’s gathered from youtube & facebook. Second: He picks the topics that’s trending in the social media & try to forcefully use it in every interview he gives (that’s where the views are). Third: He’s become the victim of his own popularity. As we can see, he doesn’t stick to the point. His interviews are becoming more confusing as his stand and belief doesn’t have any footing. He contradicts his own view in his next interview. What does he believes in?! Fourth: Pretend to know all. His analysis on national politics are below average and needs a lot of work but he jumps into the topic that he’s completely no idea about (global politics, foreign policy) Fifth: He’s delusional. He thinks he’s only guy in whole country who’s more intellectual than others because he’s PhD (which is irrelevant to current global scenario). He thinks he’s qualified for US visa because of his popularity & worthless degree & because he’s been to europe. FYI: In 2023, over 200,000 people received a doctoral degree in USA. And, Sixth: He’s disrespectful & envy of others success. His views and statement insulting the young elected MP’s proves it. He thinks one who’s spent more time in party & politics should deserve the opportunity and express his displeasure on newly elected young MP’s. It doesn’t matter if you’ve dedicated your life in politics, if you don’t have the votes means people don’t want you. He’s blinded by his futile knowledge tentative popularity & this guy is much vile and incompetent than current unpopular political leaders.
जसरी रबि को खुट्टा देखि टाउको सम्म छानबिन गरेका छन त्यसरी आरजु लगायत एमाले काङ्ग्रेस को सम्पत्ति सबै छानबिन गरिनुपर्छ
प्रा: डा सुरेन्द्र केसि ज्यु को अन्तरवार्ता सुन्न र हेर्न लायक हुन्छ हरेको कुरा ऐना जस्तै प्रस्ट गुण र दोस को आधारमा
राम्रो विश्लषण डाक्टर साब जय नेपाल 🇳🇵🇦🇪🙏
Dr. Surendra KC - The Man, The Myth, The Legend. 🔝🇵🇹🇳🇵✨
GREAT Prof. Dr. Surendra KC🤟🤟🤟
रबि नेता हैन तर देशका युवाहरुलाई आशा जगाउने एउटा दियो हो।
What a Joke 😂
Sahakari thag Ravi lamichane eni kp oli prachande nd sayal Bahadur deuwa vanda thulo fataha sahakari thag chor ho.❤
कुरो ठिकै हो।अमेरिका गए स्वर्ग पुगिन्छ भन्ठान्ने नेपालीलाई रवि लामिछाने आशा जगाउने दियो लाग्न सक्छ कतिपयलाई।तर हामी त्यस्तो भ्रममा छैनौ।किनकी यो देश यो देशका मान्छेले बनाउने हो यो देश छोडेर बिदेशी भएकाले होइन।
मैले हरेक दिन कसैको अन्तर्वार्ता सुन्छु भनेपछि म dr...सुरेन्द्र केसीको मात्र सुन्छु। त्यसैले मेरो आग्रह डेढ महिना दुई महिनाको अन्तरालमा होइन कि १५ दिनको अन्तरालमा ऋषि धमलाले जहिले पनि सुरेन्द्र केसी लाई नै स्थान दिनुपर्छ भन्ने मेरो आग्रह छ अनि हामीले सुरेन्द्र केसीबाट दैनिक राजनीतिक आर्थिक सामाजिक घटना को जानकारी पाउन मधत हुनेछ
Ramro bichar sir ko
डाक्टर सुरेन्द्र केसीको एउटा विषयमा मेरो घोर आपत्ति र खेद छ जबकि कैलास सिरोइयाको नागरिता पुर्णरूपमा कृते हो भन्नेकुरा आइसक्यो कसरी फ्वृ भान्नु भोकी कैलास सिरोइयालाई प्रतिसोध साधेको कसएइ भन्नू भो🔥🔥🔥🔥🔥🤬🤬🤬🤬😎😎😎
आइ सके पछि र हात हाले पछि फत्ते गर्ने होला नि ना कि डामेर छोड्ने के भोत त्यस पछि त्यो हेर्नु परेन स्टन्ड नै थियो भनेर देखाउन त सफल भयो सिरोहिया होइन उस्लाइ सफल बनाउनु को हात गृह प्रसासन को कच्चा कदम नै मुख्य दोसि हो नि, सबै मान्छे सर्ब गुण ले भरिएको हुन्न केहि कमजोरि हुन्छ त्यस्तै उहा ले रासपा लाइ सुरु देखि के भन्दै छ्न डा ले भनेर मनन गर्दिएको भए यो हद सम्म असफ हुने थिएन होला उहाले राजनिति के हो बुझ पढ प्रशिक्षण लिनु हरेक हप्ता मा एक दिन सरकार मा जाने हतार नगर्नु राजनैतिक बोलि र भाषा मात्रै प्रयोग गर्नु जस्ता कुरा उहाले भन्देको केहि सुझाव गलत थियो त उल्टै उहा लाइ आखोको तारो बनाएर पार्टिको बार्षिक उत्सब मा बोलाउदा नि बोलाएन जोजो लाइ बोलाएर भोज गराए कसैले बोल्दिएको सुन्नु भएको छ
ह्याप्पी तिहार शुभ दिपावली 🎉
नेपाली जनताले अब प्रचन्ड र रवि मिलाउनुपर्छ देश बन्छ🇳🇵🇳🇵🇳🇵
बालेन प्रधानमन्त्री हुनुपर्छ र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। जय नेपाल
DESH KO HALATH KASTO HOLA YESTO VAYEPAXI LOL I CANT EVEN IMAGINE 🤣🤣🤣🤣🤣
Who is Gyanendra Shahi? How can you compare him with Balen?
gyanendra shahi😂😂😂😂
@@shivaadhikari957Brother, I think he is a member of parliament, recently helped Karnali farmer in selling millions of worth of apples by which country and farmer both benefited plus he is the only member who speak so harshly against corruption and injustice.That was a simple introduction about him. I think he is one of few leaders who speaks based on number and facts. One of the young upcoming politician of Nepal.
@@Chillvibe9 I don't think he is the only member of parliament who speaks against injustice and corruption. There are many other leaders who have been constantly raising their voice against the ill practices even within the mainstream political parties. I hardly find facts and logic in his speeches rather they are guided by prejudices and hatred.
You great dr sab
सत्य ।
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको, दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
धमला
कस्सम ऋषि धमला लाइ respect गर्छु! education ले हैन अनुभव ले phd holder हुनु पर्छ है। 👏👏👏👏
यि धमला हल्ला नगरि पनि अन्तरबार्ता लिन सक्दा रहेछन त ।कति मजा आयो सुन्न
सुरेन्द्र ज्यु हजुर पनि चुकेकै हो नेता चिन्न त ।यक समयमा यसियाकै डाइनामिक नेता हुन भनेर तपाईं ले भन्दा म छक्क परेको थिय।
डा साब के अझै बाद का बिचार र सिधाान्त कै आबस्यकता पर्छ र? नेपाल र नेपाली वाद बनेर पार्टी खोलेर जनताको मन जिते भै गो नि।
One and the only Dr KC
डाक्टर साहब लाइ पहिला चितवन मा रबि जेल पर्दा बोल्नु भएको थियो पछि रबि ले ढोग्न आएन भनेर धेरै पटक गुनासो गर्नु भएको थियो युट्युबमा। अहिले पनि रबि लामिछाने मेरो सल्लाह लिन आएन भनेर युट्युबमा भनेको सुनेन भन्ने गुनासो हो
उत्तम ब्याक्ती डा. केसि
जब सम्मा नेपालमा धेरै समय सम्म राजनिती बितएको छ त्येस्ले मात्रा देश बनाउछ भन्ने मनस्तिथी बौदिकहरुका मन बाटा हट्दैना र बालेन हर्का अनि रवि जस्ता नया व्यक्क्तिले काम गर्दैना ,तब सम्मा देश बन्दैना डाक्टर साहेब। हजुर पनि उहीँ पुरानै सोक्को कुरा गर्नु हुन्छ अनि के भयो ता!!
Ramro bichar dr.sab ko
According to dr K C Maoist is the best party and Prachanda is the best leader so far.
Dr sir I love to you listen you 🙏🙏🙏
Da kc 🙏🙏
Wow Dr sir seppch world great I salut
Good surendra kc
सिरोहियाको सवाल मा प्रतिशोध होला तर बिनोद चौधरी को केस मा डा. केसि ले प्रतिशोध सम्झिनु आपत्तीजनक छ । बासबारि छाला मा भ्रस्टाचार भको प्रस्ट छ त्यसको अनुसन्धानको लागि बयान लिनै नहुने हो?
नेपाल यस्तो देश हो जहा ग्याङ् निती चल्छ।राजनितीको लक्क्ष र उदेस्य नै छैन चाहे नया होस् या पुरानो....
Dhanebad Surendra k c jiuko antarbarta Sunna huss
5 great leaders are Balen shah,Rabi Lamichhane, Gopi Hamal,Gyanendra Shahi. Dr Surendra KC's speech is giving wrong speech about Rabi sir and Kailash Sirohiya.
देशमा भईरहेकाे राजनीतिक बिसङ्गती र नेताहरूकाे चरित्रमाथि तपाईंले गर्ने गरेका तिखाे बाणले छुनेलाई छाेला नछाेला तर ईतिहासलाई पक्कै छुने छ ।बालेनले बाेलेकाे बाेलीलाई राेचकढंगले प्रस्तुत गर्नुभएकाे मा धन्यवाद ।
Balen ! Balen !! Balen !!! Balen The National Hero
Great person jeudo Manesh Dr saab ❤
कुलमान, सन्दुक र महाबिर लाई छोएर मात्र हेर त ओलि। छिमेकी एमाले सम्मलाइ कुटिन्छ।
नेपाली राजनीतिको चिरफार राम्रो सँग गरियो।
जय रबि जय्घन्ति
रबि नेता होइन रे तिमि tv मा भुके झै हुन्न तिमि जनताको मन जितेर ६ महिनामा २१ सिट ल्याएर देखाउ त सुरेन्द्र के शि तिमिलाइ रबिले राजदूत सिफारिस नगरेको रिस छ तिमिलाइ हामिलाइ थाहा नभएको हो र ?
good Dr sir
Dr surendra KC gindabat
दुबै जोकर जम्मा भयछन।एउटाले आफै ठूलो बिदुवान हु भन्छन अनि अर्कोले वरिष्ठ पत्रकार हुन दुबै लठुवा।
Thukka tero gu variyeko budhhi...keep it up jhole
dr sab japanko embassy ma no kanda vako xa yaha ni jaruri parda fone nauthaera nepalile embassy ko phone thutera falde ko kanda xa tikatok ma japan embassy kanda vanera herera boldinu paryo
Nice bahash❤❤
धमलालाई योग्यता कम भएका हल्काफुल्का पत्रकार भन्थे फेरी बुढा अन्तर्वाता दिन चै त्यहीं पुगेछ😂धमलालाई जतिसुकै होच्याएर घोच्यएर बोलेपनि मनमा कहिलै लिन्न उनको त्यहि नै महानता हो
डाक्टर साब नेता बन्नलाई जेल डिग्रीको आवश्यकता साथै धुर्त,ठग, बिदेशीको चाकरी गर्ने र हत्या हिँसा गरेर खारिएको हुनुपर्छ र?
यो जोक्कर धमला र नेपालका नेता एकै हुन, जति गाली, आलोचना भएनी नसुधृने फेरि आफै भन्दैछ "नेता सुधृएनन" अनि आफू चै? यसलाई नेताको नाम लिन र उनीहरुको बारेमा अरु बाट कुरा सुन्न कम्ती मजा लग्दैन। हेर त १० जना नेताको बारेमा बयान गर्दिनुपर्ने रे। कम हौसिदै नाम लिदैन नेताको मानौ एस्लाइ मात्र ती नेताको नाम थाहा छ।
अब आस लाग्दा पात्र हरु बालेन साह र ज्ञानेन्द्र साही अरु सबै देखियो ई दुई जनालाई साथ दिनुपर्छ
रबि को के देखियो,,,
👍👍👍👍👍👍
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤
Mr. Know All
For himself
एउटा धेरै पढेर काम नलाग्ने नाम को मात्रै डाक्टर अर्को पढ्दै नपढेको पत्रुकार को नाम मा जोकर क्या गज्जब
umm vaneko
डा केसि को कुरा सटिक छ
दुवै वटा जोकर हुन mulaaharu
😂😂
मेरो नजरमा डाक्टर साब चहि एमाले इत्तरको हो,किनकि वहाँले ओलिलाइ सकेसम्म बोक्ने गरेको देख्छु।
बिल्कुल सहि बिश्लेषण रास्वपा को रबि दाइ र माओवादी को प्रचण्ड मिल्नुको बिकल्प छैन रास्वपा युवपुस्ताको आशा र भरोसाको केन्द्र माओवादी राजनितिक एजेन्डा सहितको परिवर्तनको वाहक हो।
होइन, सुरेन्द्र केसी अंधा भयोकीं क्याहों! त्योत्रो काठमांडू change भयेको, यो बुढ़ाले केही नदेखेको!
सुरेन्द्र केसि बौद्धिक र राम्रो प्रोफेसर हो जस्तो लाग्थ्यो तर होइन रहेछ खाली आफुलाइ केन्द्रमा राखेर अरुलाइ dominate गर्न बाहेक केही आउदो रहेनछ । दुइजिब्रे डाक्टर
I’m disagree about the comment of Balen Shaha.
विश्लेषण १६ आना सही छ तर सधैं एकै किसिम को अन्तरवार्ता यसरी केही हुने वाला छैन । Dr साहेब अन्तरवार्ता के भन्नु हुन्छ अहिले सबै लाई थाहा हुन्छ । अब बोल्नु बन्द गर्दा हुन्छ। अब बोल्नु हुन्छ भने कुनै डर नमानी नयाँ को साथ दिएर बोल्नुस् र नयाँ सब लाई एकता गर्न को लागि सुझाव दिनुहोस होइन भने तपाईं पनि अब आराम गर्दा हुन्छ यो बुढेस काल मा
एक सचेत प्रवासी नेपाली NRN
From Switzerland 🇳🇵🇨🇭
रबि तेरो नेता हैन जनताको नेता हो
Aama lai sod tero chai hunasakxa
कस्ताे लागेछ डाक्टर ,साप भमाला पैसा दिनु भाेकि कताई भमालले, डाक्टर ,सापलाई ,,भमाल त राम्रो रे,,,,,😅😂😂
त्यो बुढाले पहिला रवि लामीछानेले मलाई परराष्ट्र मन्त्री बनाई दिन्छ कि भनेर राम्रो कुरा गर्थ्यो पछि बनाएनन् त्यसपछि विरोध गरेको हो बुढाले
gu variyeko बुद्धी tero
धमला प्रचण्ड को झोले 😂
Prachanda lai direct elected president banaunuparxa
प्रचण्ड राम्रो मान्छे हो मात्र भन्नू पर्छ ऋषि 3 बित्ता उफृन्छ यार
ho ma bhakta ho Balen shah ko ra Balen janata ko, Jai Balen
विद्वान् भन्नु ठिक हुन्छ।
🇳🇵हे बालेन, हे गठबन्धन सरकार, नेपाल भनेको काठमाडौं खाल्डो मात्र हैन। आ-आफ्नै जन्म जिल्लामा गई बस्नु र गरीखानु पर्छ नेता समेतले। काठमाडौंमा जनसङ्ख्याको चाप तुरून्त घटाउनुपर्छ र ब्यवस्थित गर्नुपर्दछ। जय नेपाल। 🇳🇵
Yo buda jasle Jun party le euta interview ko 5 dekhi 10 hajar samma dinx tyo party ko ramro bakhan gardo rahe x😁
बुडा गतिला छैनन काजु कान्तिपुरे भन्दा 20 का 19 मात्र हुन
Right is right wrong is wrong satik bislatin dr sab
सार्बभौमसत्ता सप्पन्न मुलुक प्रधानमन्त्री जुनसुकै देशबाट विदेश भ्रमण गर्न सक्छ।
बल्ल दुईटाको जोडी मिलेछ। हावा हावा कुरा गर्ने
प्रचण्ड ईस्थिर र के सी को पीएचडी सेम हुन नेपाल देशको लागी पनौती
Surendra maha bisleska❤❤❤ kasaiko jhole navai kana bislesan garne desha ko shuva chintak
रबि लाई जब जब नराम्रो आइलाग्छ काजुले ल्याउने भनेको जोकर हरु
सुरेन्द्र केशी
बामेदेब गौतम
येस्तै येस्तै जोकर हरु
लौ अपुतोले मैदानमा गएर लोद्दर अलच्छिन लाएको हुनाले हाम्राले फुटबल हारे, भन्चन् याँ का फ्याँहरू l तेस्तो नि हुन्च त ?
Dirty politics rip 👎
होईन र सुरेन्द्र के सि के शब्द प्रयोग गर्नु भको काजु दाई अलि सभ्य शैली मा नाम उच्चारण गर्नु न हो
I am sorry Dr. you choosed the wrong talk show…
बालेन बाहेक अरु खास छैनन्
इन्डियन लाई नागरिक्ता दिने रास्ट्रपति उपयुक्त येस्ता त डा लाई नलखटेसम्म देस बन्दैन
डा साप Happy tiwar
दोहोरो भुमिका बुढाको
Dahi chiuray Dr
यी दुवै हावादारी।😂
ah ghantey haru matra ramro
Saiko dhamala
This guy is an perfect example of Opportunistic. His only accomplishment as per him is his Prof. title which is futile in today’s world.
First thing: He doesn’t do any analysis, he only talks based on info he’s gathered from youtube & facebook.
Second: He picks the topics that’s trending in the social media & try to forcefully use it in every interview he gives (that’s where the views are).
Third: He’s become the victim of his own popularity. As we can see, he doesn’t stick to the point. His interviews are becoming more confusing as his stand and belief doesn’t have any footing. He contradicts his own view in his next interview. What does he believes in?!
Fourth: Pretend to know all. His analysis on national politics are below average and needs a lot of work but he jumps into the topic that he’s completely no idea about (global politics, foreign policy)
Fifth: He’s delusional. He thinks he’s only guy in whole country who’s more intellectual than others because he’s PhD (which is irrelevant to current global scenario). He thinks he’s qualified for US visa because of his popularity & worthless degree & because he’s been to europe.
FYI: In 2023, over 200,000 people received a doctoral degree in USA.
And, Sixth: He’s disrespectful & envy of others success. His views and statement insulting the young elected MP’s proves it. He thinks one who’s spent more time in party & politics should deserve the opportunity and express his displeasure on newly elected young MP’s. It doesn’t matter if you’ve dedicated your life in politics, if you don’t have the votes means people don’t want you.
He’s blinded by his futile knowledge tentative popularity & this guy is much vile and incompetent than current unpopular political leaders.
यो बखानेहरु एक्ले अर्को लाई व्याख्या गर्न आयका रछ्न
jhole haru le na herda hunx
यो मान्छे कन्दम हो अझै पद को बार्गेनिङ गर्दैछ😊
Yo muji dr hoina
डराय केसि राष्टपतिकाे बारेमा सहि हाे भने
राष्ट्रिय मिडियामा आएर डराएर खुला वोलेनन सुरेन्द्र
Dr surendra gareko cha Balen le
Ali hernu paryo..
धेरै बखान कुरा भयाे, बिश्लेसणले बुद्धि जिबिले सहि बाेल्नु पर्छ, धरान मा हर्ले चिया दियन भनेर गफ लाउने , अाज देख्नु हाेला बेलायतकाे सम्मान
के भने को डा . साब केही राम्रो गरेको लाई त राम्रो भने बानी गर्नु पऱ्योनी होईनर?
2 kaju