विद्यार्थीले विद्यालयमा गँड्यौली मल बनाए । Students made vermicompost in the school. GES Report

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2024
  • भर्मि कम्पोष्ट अर्थात् गँड्यौली मल । योे विशेष प्रजातिका गँड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोष्ट मल हो । नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईंङ्लिस स्कूलले विद्यालयमा नै गँड्यौली मल उत्पादन र बिक्रि गर्दै आएका छन् । जसमा प्रत्यक्ष सहभागिता विद्यार्थीको रहेको छ । पवित्रा पराजुलीको रिपोर्ट ।
    #report #pabitra_parajuli

Комментарии •