Good journalism... hopefully you will follow Dil Bhusan Pathak s footsteps in near future... and new education minister will follow Sumana s footsteps...
केपि ओलि का लिङ्ग पुजारि हरुको गफ हेर न कत्रो छ । अब छिटै बङ्ग्गला देश को अबस्था आउछ हेर्दै जा । केपि बाङ्गे बुङ्गो लाइ घोक्रो मा समाएर सडक घिसार्ने दिन आउछ हेर्दै जा 😊
शिक्षामा मन्त्रि नै राजनीति गर्नु पर्दछ भन्ने भाव झुल्किनु दुर्भाग्यपूर्ण हो।शुमना बाट अरु शिक्षा मन्त्रि हरुले राम्रो कामको लागी जस्तै राजनीति प्रतिबन्ध लगाउने र सुधार निती तिर लागे शिक्षा सुधार हुनेछ
माननिय शिक्षा मन्त्री ज्युको तमाम शिक्षकहरू को हकहितका कुरा 200% शहि आवाज उठाउनु भएको छ , म शिक्षक त होइन तर यो देशमा शिक्षकहरू माथि ठुलो अपमान भएको छ , तुरुन्तै शिक्षा ऐन पास गरेर अस्थायी करार , राहत लगायतका शिक्षकहरू माथि न्याय दिन ढिला गर्नु हुदैन ।।
सम्वन्धित क्षेत्रकाे विज्ञ व्यक्तिलाई सवै सराेकारवाला पक्षकाे भावना वुझेर कार्य गर्न धेरै नै सजिलाे हुन्छ। सही व्यक्ति शिक्षा मन्त्रालयमा अाउनु भएकाे छ। कसैकाे पनि दवावमा रहि कार्य गर्नुपर्ने अावश्यकता छैन। ALL ThE bEsT Mam..🔥🔥सुमनाकी ठुली दिदिहुनु रैछ खुसी लाग्याे😀
Wow really impressed by the education minister. She really knows what is the problem of nepali education and what could be the realistic solution. Let's hope for the best.
एउटा प्रोफेसर शिक्षा मन्त्री हुँदै गर्दा केही आशाबादी थिए तर यो अन्तरबार्ता सुन्दा आशा निराशा तिर परिणत हुन थाल्यो। म यो काम गर्छु भन्ने दृण ईच्छा शक्ति देखिएन। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त नगर्ने हो र बिश्वबिद्धालयलाई पुर्णरुपमा स्वायत्त नछोड्ने हो भने हुनेवाला केही छैन। शिक्षा क्षेत्रबाट राजनीतिक दलका झोले संगठन नहटाई र भागबन्डाको नियुक्ति बन्द नगरे सम्म सुधार हुनेवाला छैन। प्रधानमन्त्री बिश्वबिद्धालयको कुलपति रहने प्रावधान हटाउन जरुरी छ। हिजो योगदान गरे भनेर आज सम्म ब्याजको स्याज खाएर बस्ने परिपाटीको अन्त गर्नु पर्छ। यी काम गर्नका लागि शिक्षा मन्त्रीसङ्ग हिम्मत भए जस्तो लागेन।
बिध्यार्थी लाई बाहिर बाट फर्काउने भन्नू हुन्छ? तर फर्किएर केही गरौ भनेर आएका राश्वपा का नेता हरुमा किन बिदेशी बिदेशी भनेर धावा बोलिन्छ? किन फर्किने हामी यदि हामिलाइ आफ्नै देश आउदा बिदेशी भनिन्छ भने??
हुने खाने वर्ग, मध्यम वर्ग र न्यून वर्ग का सबै बालबालिकाहरू लाई प्राथमिक तह सम्म सरकारी विद्यालयमा भर्ना अभियान चलाउँ यसले बसाई सराई पनि न्यूरीकरण गर्छ र शिक्षालाई पनि सुधार ल्याउँछ
oli le hug bhanda hagnu mut bhanda mutnu..... this is your life.... Aba nepal maa bangladash jastai hunuparxa. oli/sere ko gharmaa gayera tundhikhel maa jhundyaunu parxa
Kehi garnai pardaina teacher lai jhole nabanam ani neta le boarding school nakholam yattikai ramro hinxa education system. Himmat xa? No way yinka aasha garnu nai hamro galti ho ahile samma
No clarity in vision Full of stale statements No strong willpower Full of puns and wordplay No visionary plans like those of former minister Full of despair and doubts
Yini haru party vhitra ko shirs neta haru le nirnaya garyo tahi mannu parne badhyata vhyka patra matri hun,jsti suki biddwan pirstvhumi vhy pani nepal ko bartaman rajniti parsithiti ma aa afno xhymata anusaar kaam garn sakdinan.
सुमुना दिदी ईमानदार हुन सक्षम हुन। अरु चिल्ला गफाडी हुन केही हुदैन यनीहरु शिक्षकलाई राजनीति गराउने चुनाब जित्ने नेता हुन 😢😢😢
सहि हो ।
सुमना जस्तो मन्त्री शिक्षामा आउन सक्दैन।
शिक्षामा राजनीति बन्द हुनुपर्छ।
शिक्षकको ३ वेर्षमा सरुवा प्रावधान हुनुपर्छ।
तिमीहरू जस्तो नेता हाम्रो देशले पाउनु नै दुर्भाग्यपूर्ण हो।। अनि कान्तिपुर मा तपाइँ जस्तो पत्रकार हुनु पनि उस्तै हो।।।
Good journalism... hopefully you will follow Dil Bhusan Pathak s footsteps in near future... and new education minister will follow Sumana s footsteps...
केपि ओलि का लिङ्ग पुजारि हरुको गफ हेर न कत्रो छ । अब छिटै बङ्ग्गला देश को अबस्था आउछ हेर्दै जा । केपि बाङ्गे बुङ्गो लाइ घोक्रो मा समाएर सडक घिसार्ने दिन आउछ हेर्दै जा 😊
मानसिक रोगी बिरोध गर्दा पनि अलि सभ्य भासाम त गर्न सिक ।बाङ्लादेशको दिवासपना नदेख एमाले पार्टी यो देशमा छ त्यहाँको बास्तबिकता बुझ ।
खुलेआम शिक्षकले राजनीति गर्नु पर्छ भन्ने शिक्षा मन्त्री पाएछौ सबै लाई बधाइ छ ।
शिक्षा मन्त्रि ज्यु दक्षनै हुनुहुन्छ होला जस्तो लाग्छ तर पार्टी र नेताको प्रभाव बाहिर काम होला जस्तो लागेन । शिक्षाको सुधारको आशा मरु ।
सरकार स्खलित भोइसक्यो अब कति पटक सम्म हुने हो हेर्दै छुम।
बांग्लादेश र श्रीलंका जसदै नेपाका मा नेताहरुलाई कुटने दिनछिटै आऊदैछ
she is great ledar and honest education minister ❤❤
शिक्षामा मन्त्रि नै राजनीति गर्नु पर्दछ भन्ने भाव झुल्किनु दुर्भाग्यपूर्ण हो।शुमना बाट अरु शिक्षा मन्त्रि हरुले राम्रो कामको लागी जस्तै राजनीति प्रतिबन्ध लगाउने र सुधार निती तिर लागे शिक्षा सुधार हुनेछ
माननिय शिक्षा मन्त्री ज्युको तमाम शिक्षकहरू को हकहितका कुरा 200% शहि आवाज उठाउनु भएको छ , म शिक्षक त होइन तर यो देशमा शिक्षकहरू माथि ठुलो अपमान भएको छ , तुरुन्तै शिक्षा ऐन पास गरेर अस्थायी करार , राहत लगायतका शिक्षकहरू माथि न्याय दिन ढिला गर्नु हुदैन ।।
सम्वन्धित क्षेत्रकाे विज्ञ व्यक्तिलाई सवै सराेकारवाला पक्षकाे भावना वुझेर कार्य गर्न धेरै नै सजिलाे हुन्छ। सही व्यक्ति शिक्षा मन्त्रालयमा अाउनु भएकाे छ। कसैकाे पनि दवावमा रहि कार्य गर्नुपर्ने अावश्यकता छैन। ALL ThE bEsT Mam..🔥🔥सुमनाकी ठुली दिदिहुनु रैछ खुसी लाग्याे😀
Wow really impressed by the education minister. She really knows what is the problem of nepali education and what could be the realistic solution. Let's hope for the best.
Who paid you to write this?
एउटा प्रोफेसर शिक्षा मन्त्री हुँदै गर्दा केही आशाबादी थिए तर यो अन्तरबार्ता सुन्दा आशा निराशा तिर परिणत हुन थाल्यो। म यो काम गर्छु भन्ने दृण ईच्छा शक्ति देखिएन। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त नगर्ने हो र बिश्वबिद्धालयलाई पुर्णरुपमा स्वायत्त नछोड्ने हो भने हुनेवाला केही छैन। शिक्षा क्षेत्रबाट राजनीतिक दलका झोले संगठन नहटाई र भागबन्डाको नियुक्ति बन्द नगरे सम्म सुधार हुनेवाला छैन। प्रधानमन्त्री बिश्वबिद्धालयको कुलपति रहने प्रावधान हटाउन जरुरी छ। हिजो योगदान गरे भनेर आज सम्म ब्याजको स्याज खाएर बस्ने परिपाटीको अन्त गर्नु पर्छ। यी काम गर्नका लागि शिक्षा मन्त्रीसङ्ग हिम्मत भए जस्तो लागेन।
Rupesh ji ko ramro prastuti👍
I was so wrong to expect so much from her. It will good for my health to withdraw my expectations. Nothing will change.
बिध्यार्थी लाई बाहिर बाट फर्काउने भन्नू हुन्छ? तर फर्किएर केही गरौ भनेर आएका राश्वपा का नेता हरुमा किन बिदेशी बिदेशी भनेर धावा बोलिन्छ?
किन फर्किने हामी यदि हामिलाइ आफ्नै देश आउदा बिदेशी भनिन्छ भने??
तिम्रो प्रयोसाला होइन यो देश खुरुक्का राजिनामा देउ
माननीय मन्त्री ज्युबाट शिक्षा क्षेत्रमा ठूलो सुधार हुन्छ भन्ने कुरामा आम नेपाली छन् । तपाईलाई सफल कार्यकालको शुभकामना !!
हुने खाने वर्ग, मध्यम वर्ग र न्यून वर्ग का सबै बालबालिकाहरू लाई प्राथमिक तह सम्म सरकारी विद्यालयमा भर्ना अभियान चलाउँ यसले बसाई सराई पनि न्यूरीकरण गर्छ र शिक्षालाई पनि सुधार ल्याउँछ
She can’t replace Sumana Shrestha !!!
सुमना नेपालको माटो नबुझेकी बिदेशको कपी गर्ने मन्त्री थिईन तर बिद्या भट्टराई सुमनाभन्दा अब्बल हुनुहुन्छ ।
हो हो माटो त राम्रोसँग बुझेकि छन एमाले को माटो झन्डा सबै बुझ्ने छन
अन्यको बुद्धिबाट चल्ने मन्त्री यस्तै हुन्छन् है, हेर्नोस् त। यस्ता मन्त्री पूर्व मन्त्री सुमना श्रेष्ठसंग तुलना गर्नु मिल्न सक्तैन!
Expect good work
great leader
Good❤
Great leader
best wishes 🎉🎉
यथार्थ चिरफार शशक्त अविब्यक्ति मन्त्री ज्यूको
४,५ महिनामा मन्त्री फेरिन्छन् अनि हामी कसरी राम्रो रिजल्ट कोज्ने।
धेरै सकारात्मकताले भरिएको अन्तरवार्ता ।
सबै काम सुमना ले गरेको थियो अब ब्याज खाने एस्ले भयो 😏
Murkha andho manushya
के के गरेछन । 😂😂
गफ बाहेक
सुमना जस्ता सयौ मान्छेलाई 12-13 बर्ष पढाएर आउने मान्छेलाई जोकरहरुको चाटुकारहरुले भद्दाशब्द लेखेको देख्दा आजित लाग्यो🤔
Good answer minister .
सम्भावना बाेकेकाे नेतृ
शैक्षिक अराजकता तर्फ ऊन्मुख मन्त्री
विद्या भट्टराई कस्तो मन्त्री हो भन्ने नबुझेकाले नकारात्मक कमेन्ट गरेका छन् जस्तो लाग्यो।
right
Ramro kamko lagi aagadi badanu hos.
3 week k rupesh ji yesta party ka jhole haru huda sammaa k pani hundaena sumana ji le jasto disicion lina sakdaena
Who is CTEVT? Answercis the chairing minister. Not CTEVT as institution and staff.
ओलिको आशिर्वातले भएको मन्त्रीले के काम गर्ला र खै!?
Nepal ma naya letter grading ath oa NG system hatunu parxa ahela ko re exam sabilai pass garnu parxa bala ramro hunxa
कस्तो अचम्म विद्यार्थी उत्तीर्ण नभय हामी जिम्मेवार रे.......कस्तो सजिलै भनेको मन्त्रि ज्यू........यो गम्भीर विषय हो........
Sumana le vannu vaeko ekdam thik ho vanna kina na sakeko pradyapak ji / Manntri jyu le. Saaab khole nai hun …. Kaam xaaina 🙏
यसको काम छैन,केपि गेडा खेलायर बसे हुन्छ ।काम छैन।
Sumna Ko Khutma Ko Paumani Suhaudain Yo Sudiiii😅
Khopa university ko kina kura hudaina, kina affiliation didaina
oli le hug bhanda hagnu mut bhanda mutnu..... this is your life.... Aba nepal maa bangladash jastai hunuparxa. oli/sere ko gharmaa gayera tundhikhel maa jhundyaunu parxa
Budi kai Rupak sir ke khuttruka pare.
Jhole nai hununxa k garne ta aba
Kp ko jhole karyakarta ho sishya mantri hoina yini
Palikama bharastachariharu badeka xan. Kasari ramro hunxa
यहाँ चिल्ला कुरा वाईबाई हुन्छ ।
वास्तविक कुरा गर्दा ख्रस्रा हुन्छ ।
उहाँको नेतृत्वले केही गर्नु हुनेछ ।
सिछित मन्त्रि
Eight class pass PM bhayako desh ko sikxiya ko real face Ho yo..
This is the bitter truth;
पार्टी कै झोले रैछिन
Kehi garnai pardaina teacher lai jhole nabanam ani neta le boarding school nakholam yattikai ramro hinxa education system. Himmat xa? No way yinka aasha garnu nai hamro galti ho ahile samma
No clarity in vision
Full of stale statements
No strong willpower
Full of puns and wordplay
No visionary plans like those of former minister
Full of despair and doubts
Acchamm ko des cha mero jaha kehi saal yata gaau gaau harek thau ma vhyka bidhyalaya haru kamsekam +2 vhy tara taha padnu parne haru bides tira lage.
Yini haru party vhitra ko shirs neta haru le nirnaya garyo tahi mannu parne badhyata vhyka patra matri hun,jsti suki biddwan pirstvhumi vhy pani nepal ko bartaman rajniti parsithiti ma aa afno xhymata anusaar kaam garn sakdinan.
Rupesh G Ali Jhagtka Dinu Sale party ko jhole harulai yo peni jholeni ho😅😅
Teacher ko jagir khaana ko lagi party ko jhola boknu parne rahixa
Dherai guf dinu pardaina brastachari Amai haru😡
K boldai che yeslea ..... sabai answer ghumara dinchea....hawa ... kra jasto mantiri
Great leader