pabitra parajuli
pabitra parajuli
  • Видео 120
  • Просмотров 52 988
विद्यार्थीले विद्यालयमा गँड्यौली मल बनाए । Students made vermicompost in the school. GES Report
भर्मि कम्पोष्ट अर्थात् गँड्यौली मल । योे विशेष प्रजातिका गँड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोष्ट मल हो । नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईंङ्लिस स्कूलले विद्यालयमा नै गँड्यौली मल उत्पादन र बिक्रि गर्दै आएका छन् । जसमा प्रत्यक्ष सहभागिता विद्यार्थीको रहेको छ । पवित्रा पराजुलीको रिपोर्ट ।
#report #pabitra_parajuli
Просмотров: 285

Видео

नारायणगढ-बुटवल सडक हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे ।
Просмотров 1024 месяца назад
नारायणगढ-बुटवल सडक हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे ।
मादल बजाउन सिक्दै गैँडाकोट ६ का दिदिबहिनी ।
Просмотров 1044 месяца назад
मादल बजाउन सिक्दै गैँडाकोट ६ का दिदिबहिनी ।
प्रधानमन्त्री बन्ने सपना बोकेका विद्यार्थी । A student who dreams of becoming the prime minister.
Просмотров 194 месяца назад
नयाँ शैक्षिक सत्र सुरु भएको १ महिना भयो । अहिले नवलपुरका अधिकांश विद्यालयमा विद्यार्थी कप्तान छनोटका लागि चुनावी सगर्मी बढेको छ । विद्यार्थीलाई निर्वाचन प्रकृयाबाट कप्तान छनोट गर्न लगाइन्छ । निर्वाचन अभ्यासले निर्वाचनको प्रक्रिया र विद्यार्थीमा नेतृत्वको लागि क्षमता विकास भएको छ । पवित्रा पराजुलीको रिपोर्ट । #repost #pabitra_parajuli
सरुभक्तको पुस्तक समय त्रासदी । मथिङ्गल रन्थन्याउने पुस्तक ।पुस्तक माथिको समिक्षा ।
Просмотров 1455 месяцев назад
सरुभक्तको पुस्तक समय त्रासदी । मथिङ्गल रन्थन्याउने पुस्तक । पुस्तक माथिको समिक्षा, यो मेरो पहिलो प्रयास हो । 🙏❤️ पठन संस्कृती अभियानको दाेस्रो संस्करण ।
गर्मीका कारण दिउँसोमा बाहीर ननिस्कन अनुरोध । Summer season
Просмотров 365 месяцев назад
गर्मीका कारण दिउँसोमा बाहीर ननिस्कन अनुरोध । Summer season
कतारका अमिरको राजकिय भ्रमणको स्वागत! Emir of Qatar - Tamim bin Hamad Al Thani
Просмотров 325 месяцев назад
कतारका अमिरको राजकिय भ्रमणको स्वागत! Emir of Qatar - Tamim bin Hamad Al Thani
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? How to protect the skin in summer?
Просмотров 265 месяцев назад
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? How to protect the skin in summer?
Eye problems due to polluted air
Просмотров 146 месяцев назад
Eye problems due to polluted air
दुग्ध किसानको समस्या । The problem of dairy farmers.
Просмотров 166 месяцев назад
दुग्ध किसानको समस्या । The problem of dairy farmers.
सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा महिला
Просмотров 1587 месяцев назад
केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा महिलाहरुको जमात बाक्लो हुँदैछ। गैँडाकोटका महिलाहरु अहिले जुत्ता, चप्पल बनाउने तालिम सिक्दै छन् । यसबाट सफल व्यवशायिक बन्ने योजना उनीहरुको छ । पवित्रा पराजुलीको रिपोर्ट ।
ब्युटी पार्लरबाट आत्मनिर्भर बन्न खोजीरहेका महिलाहरु ।
Просмотров 1627 месяцев назад
ब्युटी पार्लरबाट आत्मनिर्भर बन्न खोजीरहेका महिलाहरु ।
विदेश जाने सोच परिर्वतन गरिदिएको सिप । Women's _Enterprise, gaidakot
Просмотров 3,8 тыс.7 месяцев назад
महिला उद्यमशीलताका लागि स्थानीय सरकारले थुप्रै लगानी गरेको छ । विभिन्न सीपमूलक तालिमदेखि, सचेतना प्रदान गर्ने काम गरेको देखिन्छ । सीपमूलक तालिममा सहभागि भएपनि त्यसलाई व्यवहारमा लागु गर्र्नेे परिपाटि निकै कम छ । तर गैँडाकोट नगरपालिकाले १ बर्ष अगाडी संचालन गरेको थाक्कलबाट सामाग्री बनाउने तालिमबाट सीप सिकेका महिला भने अहिले आत्मनिर्भर बन्दै छन् । पवित्रा पराजुलीको रिपोर्ट । #report #pabitra_parajuli
जङ्गलको यात्रा ।
Просмотров 2048 месяцев назад
जङ्गलको यात्रा ।
भाइबहिनी को गज्जब प्रस्तुति 😍🙏
Просмотров 878 месяцев назад
भाइबहिनी को गज्जब प्रस्तुति 😍🙏
नेपालमा भविष्य देख्दैनन् नर्सहरु । #nursenig #report #pabitra_parajuli
Просмотров 508 месяцев назад
नेपालमा भविष्य देख्दैनन् नर्सहरु । #nursenig #report #pabitra_parajuli
VYCCU program
Просмотров 308 месяцев назад
VYCCU program
गैँडाकोटका क्यान्टिको बिजोक ।#बजार_अनुगमन
Просмотров 3878 месяцев назад
गैँडाकोटका क्यान्टिको बिजोक ।#बजार_अनुगमन
अक्सफोर्ड सेकेण्डरी स्कुल गैंडाकोट २ को भवन शिलन्यास गरिएको छ ।
Просмотров 1878 месяцев назад
अक्सफोर्ड सेकेण्डरी स्कुल गैंडाकोट २ को भवन शिलन्यास गरिएको छ ।
नेपाली काँग्रेसको कामप्रति कार्यकर्ताको गुनासो ।#report #pabitra_parajuli
Просмотров 768 месяцев назад
नेपाली काँग्रेसको कामप्रति कार्यकर्ताको गुनासो ।#report #pabitra_parajuli
तरकारी खेतीबाट घरघडेरी जोडिएको छ ः किसान #report #pabitra_parajuli
Просмотров 12 тыс.8 месяцев назад
तरकारी खेतीबाट घरघडेरी जोडिएको छ ः किसान #report #pabitra_parajuli
राष्ट्रिय सेवा दलमा विद्यार्थी
Просмотров 2459 месяцев назад
राष्ट्रिय सेवा दलमा विद्यार्थी
अमरापुरी चोकबाट भागर जानेबाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती । aamarapuri bato
Просмотров 329 месяцев назад
अमरापुरी चोकबाट भागर जानेबाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती । aamarapuri bato
गैँडाकोटको बाटो हुँदै देवघाट ।
Просмотров 3329 месяцев назад
गैँडाकोटको बाटो हुँदै देवघाट ।
डा. शशांक कोइराला भन्नुहुन्छ किन ४-४ पटक जिताएको भन्ने लाग्दैन् ?#dr shekhar koirala
Просмотров 539 месяцев назад
डा. शशांक कोइराला भन्नुहुन्छ किन ४-४ पटक जिताएको भन्ने लाग्दैन् ?#dr shekhar koirala
जेसीजमा युवाहरु किन आबद्ध हुने ? #jci Report #report #pabitra_parajuli
Просмотров 1109 месяцев назад
जेसीजमा युवाहरु किन आबद्ध हुने ? #jci Report #report #pabitra_parajuli
अमरापुरी खानेपानी ले उपभोक्तालाई २४ सै घण्टा खानेपानी वितरण गर्ने #aamarapuri_khani_pani
Просмотров 1639 месяцев назад
अमरापुरी खानेपानी ले उपभोक्तालाई २४ सै घण्टा खानेपानी वितरण गर्ने #aamarapuri_khani_pani
सिँचाइको सुविधाले किसान उत्साहित ।।#report #pabitra_parajuli
Просмотров 1419 месяцев назад
सिँचाइको सुविधाले किसान उत्साहित ।।#report #pabitra_parajuli
ढाका टोपी नेपालीको शान र पहिचान #report #pabitra_parajuli
Просмотров 789 месяцев назад
ढाका टोपी नेपालीको शान र पहिचान #report #pabitra_parajuli
गैंडाकोट १४ मा सञ्चालनमा आयो डिप ट्युवेल सिँचाइ
Просмотров 1669 месяцев назад
गैंडाकोट १४ मा सञ्चालनमा आयो डिप ट्युवेल सिँचाइ

Комментарии

  • @Dipa-rz7rd
    @Dipa-rz7rd 2 месяца назад

    Good job 👍

  • @BishalChhetri-mm2vp
    @BishalChhetri-mm2vp 3 месяца назад

    Good job❤

  • @surendraparajuli950
    @surendraparajuli950 4 месяца назад

    कहाको पराजुली पर्नु भो

  • @surendraparajuli950
    @surendraparajuli950 4 месяца назад

    वाउ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 4 месяца назад

    गुड राम्रो छ

  • @DambarWanem-nn5ey
    @DambarWanem-nn5ey 6 месяцев назад

    Tapaiko kan parti namon

  • @santoshthapa9569
    @santoshthapa9569 7 месяцев назад

    Hamaro desh ko aabastha kam garera khane bata bard xaina nalaayek desh

  • @sirjanaadhikari6481
    @sirjanaadhikari6481 7 месяцев назад

    😢😢❤❤❤

  • @IshworNepali-r4t
    @IshworNepali-r4t 7 месяцев назад

    Dharyramrokam

  • @mahendragurung6036
    @mahendragurung6036 7 месяцев назад

    म्याम लाई नि यस्तै घरेलु काम गर्न मन लाको हो र!!!!❤❤❤😂😂😂

  • @NabinThapa-j8r
    @NabinThapa-j8r 7 месяцев назад

    Bajar kha xa ta 😊

  • @bimalsharma6118
    @bimalsharma6118 8 месяцев назад

    ❤❤

  • @rabindrapandey3896
    @rabindrapandey3896 8 месяцев назад

    Good job

  • @mahendragurung6036
    @mahendragurung6036 8 месяцев назад

    good thought sister❤❤❤

  • @RupaMahata-t3p
    @RupaMahata-t3p 8 месяцев назад

    ❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    लोकतन्त्र को अर्थ सहि माने मा लगाउनु भएछ यसको लागि धेरै धन्यबाद तर सशान्क कोइराला को नाम सुन्दा उराठ लाग्छ माइन्ड नगर्नु होला यिन ले माखो मार्दैनन खाली प्रधानमन्त्री हुने दबदबाह मात्रै हो पुर्बेली मान्छे हो खुब ठुलो मान्नुभाछ हाती आयो हाती आयो फुस्सा भएन भने कानै कुन चाई कान काट भन्यो त्यै काट्चु❤

  • @KamalPoudel-u6i
    @KamalPoudel-u6i 9 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @Karunagagmer
    @Karunagagmer 9 месяцев назад

    ❤❤❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏म्याम

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    ❤❤❤असी साल को मुप्री ह्लो ह्लोछर को हार्दिक शुभकामना म्याम वान्स मोर हेप्पी ह्लोछर ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kumardilip80
    @kumardilip80 9 месяцев назад

    Good work❤

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 9 месяцев назад

    स्वचालित भन्दापनि कसैको नियोजित षड्यन्त्र द्वारा परिचालित जस्तो लाग्न थालेको छ,अचेल! जुन जोगी आएनी कानै चिरेको!यत्रतत्र निशारा बाहेक केही छैन!

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    कति सान्दर्भिक कला गुरुको हार्दिक नमन❤❤❤❤❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    Allrounder teacher❤❤❤

  • @rakeshkhadka1291
    @rakeshkhadka1291 9 месяцев назад

    Good❤❤

  • @Binay_neupane4445
    @Binay_neupane4445 9 месяцев назад

    ❤❤❤❤❤🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    कति दुख बिचरा हरुलाई !!! भुइमान्छे सर्बहारा विपन्न वर्ग लाई मात्र जाईलाग्ने भगवान ले पनि😢😢😢

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    outstanding voice❤❤❤

  • @BimalNepalOfficial
    @BimalNepalOfficial 9 месяцев назад

    Nice Report

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    डिजेल नभएर त काम स्टप हुन्छ त्यहाँ लाज मर्दो😅😅😅

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mahendragurung6036
    @mahendragurung6036 9 месяцев назад

    म्याम को यो अति मन छुने कार्य को लागि हार्दिक नमन ❤❤❤❤❤❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 10 месяцев назад

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mahendragurung6036
    @mahendragurung6036 10 месяцев назад

    कति मिठो सुझाव❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 10 месяцев назад

    😢😢😢😢😢😢😢😢❤🌶️🌶️🇳🇵🇳🇵🙏🙏🙏😭

  • @mahendragurung6036
    @mahendragurung6036 10 месяцев назад

    ममि लाई नि डाईलग ??!!!

  • @tapasyaranamagar7337
    @tapasyaranamagar7337 10 месяцев назад

    good job

  • @PostymagarDarlami
    @PostymagarDarlami 10 месяцев назад

    Paila chalayarr kamayo Hola Tara aheelay vanay jastoo kamai xhina

  • @KamalPoudel-u6i
    @KamalPoudel-u6i 10 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @dhrubapoudel1596
    @dhrubapoudel1596 10 месяцев назад

    घाससापलाई यी प्रश्न पनि सोध्नुपर्ने 1. तपाई न जनतासँग सर्बसुलभ हुनुहुन्छ, न संसदमा बोल्नुहुन्छ , न सरकारमा न न पार्टीका बैठकमा शशक्त देखिनुहुन्छ ? खास हजुर के मा ब्यस्त हुनुहुन्छ ? 2. मलाई सच्चाउनकालागि ?? आफ्नो के के कुरा सच्चाउनुपर्ने छ जस्तो लाग्छ ? 3. ठुला योजनाको कुरा गर्न थालेको १७-१८ बर्ष भो अझै सुरू हुन कति लाग्छ ? 4. हजुरलाई जनताले प्रश्न गर्छन भन्ने थाहा रहेछ खास के के प्रश्न र गुनासो गर्छन भन्ने जानकारी छ ? 5. प्रतिनिधि सभा सदस्य भएर प्रतिनिधिसभामा बोल्ने मेरो नेचर छैन भन्न मिल्छ ? 6. नाताबाद कृपाबाद अलिअलि छ भन्नु भो आफैले पनि विपीको ब्याज खाएको जस्तो लाग्दैन ? 7. भ्ष्टाचार रोक्न सकिन्न भनेर हजुरले भनेको भाईरल नै भो यसको अर्थ हजुर आफैले पनि भ्रष्टाचार गर्छु भन्ने हो ?

  • @Harirai11
    @Harirai11 10 месяцев назад

    ❤❤🎉🎉🎉

  • @shreedharupadhyay7861
    @shreedharupadhyay7861 10 месяцев назад

    good job

  • @shreedharupadhyay7861
    @shreedharupadhyay7861 11 месяцев назад

    good

  • @fagamibk9843
    @fagamibk9843 11 месяцев назад

    Maiya boli chai Dami lagyo

  • @anushkabanjara2212
    @anushkabanjara2212 11 месяцев назад

    ❤❤

  • @KamalPoudel-u6i
    @KamalPoudel-u6i 11 месяцев назад

    ❤❤❤❤❤❤❤❤

  • @SunitaLama-r1y
    @SunitaLama-r1y 11 месяцев назад

    Nice

  • @NishaPoudel-p4r
    @NishaPoudel-p4r 11 месяцев назад

    ❤❤❤❤

  • @dhanmajakoti8643
    @dhanmajakoti8643 11 месяцев назад

    ❤❤❤❤

  • @anushkabanjara2212
    @anushkabanjara2212 11 месяцев назад

    👍👍