खुसी लाग्यो आज मेरो अनन्य मित्र २० वर्ष देखि काे साथी।विडम्बना यति राम्रो कला गला भएको मित्र अलि चर्चा काे शिखर भन्दा अलि मुनि नैं हुनुन्छ।आगामी दिन मा अग्रिम शुभकामना।
हान्यौ छुराले भन्ने गीत को लय चोरेर झ्यालमा पर्दा छ गीत चलाए। ओरिजिनल भाका चैं जिउंदै जलाइदिए। क्यार्नु यस्तै छ हजुर संसार प्रेम जि नमस्कार। पुरानो साथी म।
खुसी लाग्यो आज मेरो अनन्य मित्र २० वर्ष देखि काे साथी।विडम्बना यति राम्रो कला गला भएको मित्र अलि चर्चा काे शिखर भन्दा अलि मुनि नैं हुनुन्छ।आगामी दिन मा अग्रिम शुभकामना।
सामुदायिक रेडियो मुक्तिनाथ एफ एम 90.8 मेघाहर्ज मा कार्यक्रम चलाएको धेरै सुन्थे 62/ 63 साल मा ❤
धेरै पछि मिडियामा देख्न पाउदा खुसी लाग्यो प्रेम दाई।
राम्रो छ ।
यति राम्रो कला गला भएको मान्छे किन पछि पर्नुभयो?
Namaskar prem ji
हान्यौ छुराले भन्ने गीत को लय चोरेर
झ्यालमा पर्दा छ गीत चलाए। ओरिजिनल भाका चैं जिउंदै जलाइदिए। क्यार्नु यस्तै छ हजुर संसार
प्रेम जि नमस्कार। पुरानो साथी म।
yastai ho yaha sathi🎉🎉🎉
मैले त सोची राको थिय कता हराउनु भयो रेसिङ्गा यफेम बोल्लु हुन्थ्यो 😂 खुसी लग्यो😂
मैले पनि 50000भन्दा गीत गाए होला। कोई बेला खोलामा कोई बेला बाटोमा गाडीमा जंगलमा कोठामा बाथरुममा गरेर।त तर के गर्नु😢😢😢😢😢😢😢
Never heard the song
Aagrim suva kaman xa dai
कता लुक्नु भाको थियो
Ani song auta ramro xain kasari chinnu 😅😅
Over confidence navaye ko vaye ajhai ramro hunthyo ki???
के साँचिकै कलाकर हो र,कुन गित होला हो यो ट्यालन्टको,मलाइ त,कता कता.....................
THPDEN Bhutiya nam gare ka euta gayak xan,thuprai nepali film ma git gaeka xan tar kasaile chindainan.
Badhai xa prem lamichane j
toilet ma khola ma geet gaye paxi kasle chinxa ..5 hajar nai git gayeni ..kya garnu ..