नमस्कार म बलराम अधिकारी हजुरहरुलाई मेरो आवाज कस्तो लाग्छ? जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला तपाईंको प्रतिक्रिया अनुसार अझै सुधार गरेर जान सकुँ धन्यवाद ।।🙏🙏
Yo bhai kalakar bannu ko lagi media ma aayeko jasto lagena gf ho ki budi ho uslaay xordiyeko pida ma dukha pokhna ayeko jasto lageyo malai tw 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
लोकगीत मा राम्रै प्रचास गर्नु पर्छ। रेकर्ड त आजभोली यो स्वर भन्दा पनी नराम्रो हुने हरू ले पनी गरेको छ। १ बर्ष चौं मेहनत गरे राम्रो हुन्छ। आधुनिक गीत तीर न लाग भाई। मन बुझाऊन गाऊनु एऊटा कुरा हो सफल हुन गाऊनु अलग कुरा हो।
लाइन त राम्रो छ भाइ तर अल्लि सुधार्नु पर्ने देखिन्छ ❤❤❤
ल भाई लाई अवसर दिनू पर्छ
यस्ता यस्ता गानाहरु गाइनको लागि र सुन्नको लागि आउनुभएको कल्लाकार मित्रलाई रामजी खाणका जस्ता गाना गाइनु भएको छ उहाँलाई सपोर्ट गर्नुहोला।❤
नराम्रो भन्नू खोजेको होइन भाइ, तिम्ले अझै धेरै प्रयास गर्नुपर्छ, किनकी अहिलेको अबस्थामा यो स्वर बजारमा बिक्ला जस्तो लागेन !!
राम्रै छ भाइ ।अझै प्रगति गर्दै जानु शुभकामना ।।
भाइको स्वार राम्रो छ निरन्तरता दियो भने र रियाज गरो भने भबिस्य राम्रो छ।
Ramro xa dadako voice sabaii le maya rw sath dinuu holaa❤❤
होइन भाइको स्वोर यदि राम्रो गुरुको हातमा पर्यो भने माझिन्छ होला।शुभकामना भाइलाई 🎉
भाइ को नाम के हो तर हरेस नखानु राम्रो काम मा सधै जय पाथीभरा माता जि सेाचेका काम पुरा गरुन ईश्वरमा विश्वास छ।
स्वरमा अल्लि निखार पन ल्याउन जरुरि देखियो।अझै धेरै प्रयास गरेमा र मौका पाएमा अघि बढ्न सक्ने मान्छे चाहिँ हो भाई तर नेपाली मिडिया तेस्तै तेस्तै छ----
indri ma gauni
Kalakar haruko
Bhanda chai yo
Bhai ko geet pani
Ramro xa ra sor pani
Mitho xa ❤❤❤❤
अझै मेहनत गर्नुपर्ने रहेछ भाइको !!! जे भये पनि सङ्गितमा लगाब चाहिँ छ्जस्तो
ल यो भाइ को स्वर पनि मेरो जस्तै रहेछ भाइ धेरै प्रयास गर्नु पर्ने जस्तो छ बरु गाउँतिर बाख्रा पालेर बस्दा राम्रो काम पनि हुनि दाम पनि हुनि
😁
Lmlll@@kamalnepali2287
😂😂
भाइ अलि खुलेर गाउनु ल
शुभ कामना छ मेहनतले गर्दै जानुहोस
प्रायस गर्नुस भाइ सफल भइन्छ
आउनुस हामी सिकाउछु एउटा गीत पनि गाउन लागाउछु
याे भाइ पहिला लाेक दाेहाेरिमा गाउनु जानुपर्छ।
ठिकै छ र कोसिस गरन परछ भाई ❤❤❤💐💐💐🌺🌺🌺
O'm shanti .Bhai ji hjr ab yo kshetra able bhayer janu hunechha .mero ashirbad chha
Line tw ramrai ho vaii aali sudar launa parxa aaru tw sabaii thik xa la ❤❤❤❤❤❤❤❤❤
सायोग मिले तगदीर ले साथ दिए भविष्य उज्यालो छ
धेरै practise गर्नु पर्छ भाइ
Sor ramrai xa Bhai mayhanst aghi garnus
अझैकोसिस गर भाई , साथदिने महानुभाबले मौकादिनुहोला।
Good Luck 🤞🤞
Good ramroxa vaiko git sabaile sathdinu hola
Best of luck
सबैले साथ र सयोग गरिदिनु होला बलराम अधिकारी लाई
सबैले साथ र सपोट गरिनु होला बलाराम अधिकारी लाई आदरणीय दर्सक महानुभाबहरु महोदय,
किन किन मलाई यस्तो खालको गितहरू पटक्कै मन पर्दैन sorry ल अनि तपाईहरुलाई नि 😂?
स्वर ठिक ठिकै छ हजुर अझै मेहनत गर्दै जानुहोला गित सङ्गीत मा बुझेर मात्र लाग्नु धेरै धेरै शुभकामना छ हजुरलाई
Besk of luck guru❤❤❤
मीठो छ गीत गाउने भए आउनुस् म संग व लोक गीत शब्दा संगीत दुबै छ❤❤❤❤
कहाँ हो सर?
मिडियकाे भाइ एउटै टिसट लगाउनु हुनछ तर मलाई मन परछ
Good x
शुभ कामना छ अझै मेहनेत गर्नु भाई ❤❤
thikk chha bhai ko kala
La ramro x vai agi badhnu shubhakamana❤
नमस्कार म बलराम अधिकारी हजुरहरुलाई मेरो आवाज कस्तो लाग्छ? जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला तपाईंको प्रतिक्रिया अनुसार अझै सुधार गरेर जान सकुँ धन्यवाद ।।🙏🙏
आवाज राम्रो छ नुवाकोट कुन ठाउँ हो घर
बेलकोटगढी 7 हो सर
भाइ अलि खुलेर गाउनु ल
भाइ त्याे भालुलाइ छाेडिदेउ अब नयाँ पटायर धुमधाम बिहे गर्ने हाे no tancen
राम्रै छ
भाईकोआवाजरामरोछ❤गितसंगितलागिकोपाईलाहरूअगाडीबढदैजावन
सफलताकोकिमनागरदछु❤❤
Yo journalist le interview line training linu paro,but vai ko voice Ramro xa ,
राम्रो छ
Malai tw derai Ramro lagyo vai ko shora ❤❤❤❤Ramro xa
फतौरे गोबिन्दा सर पहिला गित गाउना लगाउनु पछि गफ धेरै बोल्नु हुन्छ गोबिन्दा सर 😊
❤❤gd xa bhai
अपसर दिनु पछ यक चाेटि साेर छ
Naihs
Swor ramro x adi badhnu.
ajhai mehanat garnu hola. mehanat gare safal bhainchha😊
Nice video sir bhai ko sor ramro xa ✌
Yo bhai kalakar bannu ko lagi media ma aayeko jasto lagena gf ho ki budi ho uslaay xordiyeko pida ma dukha pokhna ayeko jasto lageyo malai tw 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
भाई साउदी कतार तिर ठीक छ तिमीलाई काम छैन
राम्रै छ भाईको स्वर, अझै कोशिस गर्दै जानुहोला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना👏👏👏👏
voice ramro xa ❤❤
best of luck dai❤❤❤
Wow dhami xa dada ko voice ta
Best of Luck Kta Safalta ko Suvakamana❤❤
👍️👍️
Good luck bhai ❤
मीठो छ चान्स दीनु पर्छ
1k vanda kam subscriber haru yata aaunus papal Palo support garam please. ❣❣❣
Meetjyu ko kura kanı Ali long hunxa kya
Wow❤❤
He Vai poiash kamayar dekhunu Kiya Jo ni gayak Jo ni gayak kasle Suni dine ho
tiktok tir ramro bhaneko hola tyahi bhayar josinu bhayako tar ajhai prayas garnu parne dekhinxa hai.
Timro geet ek damai marmik cha timile gauna sakchau yaslai nirantata didai jau hai vai
नुवाकोट कुन ठाउको रहेछ
❤️❤️❤️❤️❤️
लोकगीत मा राम्रै प्रचास गर्नु पर्छ।
रेकर्ड त आजभोली यो स्वर भन्दा पनी नराम्रो हुने हरू ले पनी गरेको छ।
१ बर्ष चौं मेहनत गरे राम्रो हुन्छ।
आधुनिक गीत तीर न लाग भाई।
मन बुझाऊन गाऊनु एऊटा कुरा हो सफल हुन गाऊनु अलग कुरा हो।
Kam xina
Yasto voice le ni gayak banna garo hunxa mehanat pugeko xaina ajhai
राम्राे छैन
Ramro xaina
भाइको सोर सिक्न पर्ने भयो भाइ गित्त त गाउँ नु भो भाइ सोर फि ती कै मि लेना
भाइ सङ्गित सिक्नु भाइ यो सोर ले कलकार बन्ने चानस दे ख्दैना मत
mitho xa vice tara keta lai offer nai gardain kasaile
Line tw ramrai ho vaii aali sudar launa parxa aaru tw sabaii thik xa la ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Line tw ramrai ho vaii aali sudar launa parxa aaru tw sabaii thik xa la ❤❤❤❤❤❤❤❤❤