११ वर्षीय बाबुको गित सुनेर दुनियाँ चकित, Omg बिचरालई यती ठुलो रोग....औषधी किन्न सडकमा गीत गाउदै ||
HTML-код
- Опубликовано: 2 окт 2024
- #Like-#Comment-#Share
कुम्भकर्ण मिडिया प्रा. लि. द्वारा सञ्चालित अरुण पोष्ट डटकमको आधिकारिक युट्युब च्यानल अरुण पोष्ट अनलाईन टीभीमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय अरुण पोष्ट अनलाईन टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Host - Prakash Lingden
Camera - Bikesh Limbu
Edit - Prakash Lingden
Arun Post Online TV - 9848060080
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
अरुण पोष्ट: / arun.post.73
.................................................................................................................
हाम्राे वेबसाइटः www.arunpost.com/
..........................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अरुण पोष्ट अनलाईन टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kumbhakarṇa Media PVT LTD
यो बाबुलाई सबैको साथ सहयोग हुनुपर्छ ।भबिश्य बिल्कुल उज्यालो देखिन्छ।
बिचारा,बाबु ईश्वर को आशिर्बाद मिलीरहोस, सधैं भरि
राम्रो कला।।
सुस्वास्थ्य दीर्घायु को कामना....
बिचरा भाइको स्वास्थ्य लाभको कामना गर्दछु कला राम्रो छ भाइको 👍️👍️👍️👍️❤️
बिचरा भाईको स्वास्थय
यो भाइ कोकलालाई सम्मान छ पत्रकार ज्यु यो भाईलाई अगाडि बडाउनु पर्यौ
बाबू तिमी सबै भन्दा ज्ञानी छै बधाई छ
फुच्चे भाइ को talent देखेर धेरै खुशी लाग्यो एकपटक इन्द्रेणीमा पुराईदिनुस न ल पत्रकार मित्र
यो बाबू ले मौका पाउनु पर्छ अनि सहयोग पनि🙏🙏🙏🙏🙏
बधाइ छ भाइ राम्रो लाग्यो कला छ भाइले पाउने भए मनहुनेहरू बाट सहयोग अब दिन बल्लियो बन्न लाग्यो भाग्यमानी बन्ने भयौ भाइ टेक केर अनि सुस्वास्थको कामना ।
बाबु को भबिष्य उज्वल छ अझै अगाडि बड्दै जानु छिटै निको होस
स्यानु बाबु भाग्यमानि हुनु है😊🙏😘
Dherai ramro lagyo vaiko prativa
दुख र पिडामा हुर्केको यो बाबुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भविष्यमा ठुलो मन्त्री बन्ने कामना गर्दाछु ।
धेरै रमाइलो कमिटी भाई रहेको छ भाई धेरै सुभकामना अाशिवाद भाई मा कला छ
पत्रकार भाइ हजुरलाई मनदेखिनै नमम गरन चाहानछु हामाे गाउँ घरमा लुकेकाे परतिबा देखाईदिनु भकाेमा 👍️
सफल ता को सुभ कामना बाबु
खतेरा कला भाई
Good
राम्रो कला भएको बाबू,
यो बाबू लाई इन्द्रेणि मा पुर्याएर देखाइ दिनु पत्रकार ज्यु
Lastai bbl bhai
यो भाईलाई भगवान रक्षा गरुण
Kala.khtra.good.luck.bhai👍
के सारो बाठो नानी धेरै धेलै आशिर्वाद छ
सारै ट्यालेन्ट बाबु छिटाे निकाे हाेस
छाडे रोक त खतरा हो बिचारा भाइ लाई राम्रो सङ्ग उपचार गर्नु पर्छ
Upachar garda thik hunxa ki nai
यो छारे रोगको उपचार लज्जावती झार खुवाउनु पर्छ ठिक हुन्छ मेरो दिदिको छोरो लाई पनि थियो पछि यो झार खुवाएर ठिक भयो अहिले केही भएको छैन ।
@@saraswatipraja456 kasari ho khuwaune vanidinu na plz
@@saraswatipraja456 लज्जावती झार कसरि खुवाउने तरिका पनि बताईदिनुस न है?
@@dawasherpa858 मेरो दिदिको छोरा लाई त ठिक भयो पोहोर साल जेठ महिनामा लज्जावती झार खुवाएको यसपालि जेठमा बर्ष पुगेर यति भयो अहिले त केही भएको छैन ठिक छ बाबुलाई
अाहा बाबू लाई सबैले सहयाेग गराै
kati ramro babu❤️❤️❤️
Wowniece good good good good good good good good good good good good good good good good Dhire Dhire dhanyvad bhai
talent babu.....god bless you😍😍😍
कला ठिक छ। बिचमा पच्च पच्च न थुक्नु है बाबु।
हेभगवान योबच्चाको बिराम छिटैराम्रोहोस
भाइले खतरा टुका हानछ धेरै मन परेयाे
dami avinay rai xa vai ko salam xa
Great vhai dami
Wow bhai god bless you nani
Wow Vai super 6
You’re genius bro may god bless you
खतरा भाई
very talent vai ❣️
Dammi vai missu
Get well soon.vai lots of love.
Badaixa vai
सहयोगी मनहरु सम्म पुगोस यो भिडियो भोलिको नेपालको सम्पत्ति 🙏🙏🙏🙏
Ramro xa vai
@@krishanachateri6139 q
.
कुरागरने बेलामा थुकनेबानि छाेड भनपराे पत्र कार भाइ
@@krishanachateri6139 aKrisebd.hsbxunegiv v hjhbnjgbjg bvb vh.vgh
ruclips.net/video/wbQO_U8ey5s/видео.html
Op khatra vai
wow nice knxa 👌👌💓😍
Katti dharai tyalent Vai vagya Mani honu babu
God bless you bro... tcfull stay safe u becam always happy plz god hlp always yo bhailai 33koti devi duwata bhagwan la sadai rakxa garnux.
hanxom xau vai
Talented boy. Smart!
aaha katti ramro gyan vako babu,
God gifted talent
धनेबात भाई
Damii
स्वास्थ्यलाभको कामना बाबु।
Wow, how talented this boy and go ahead best of luck 🍀🤞
❤ good place 🎉bro I love you 🤟
Talented Smart babu get well soon babu
Ger well soon babu
यो प्रतिभाको कदर गर्नु पर्छ
W0w so talents boy
Wow! Very active Vai
Bolnuma ta yo Babu kada rahixa get well soon babu 💞
nice बाबु
Wow dame xa babu
Ohh kada vai ramro gardai janu suvakamna
God bless you Babu ❤️
Bhai ta kada cha hai
Good 👍
नानीलाई चाडै निको होस्।
Get well soon bhai🙏🙏
Nice xa babu 👍👍👍👍
Nice bhai
Wow vai
God.vii👌👌👌❤️❤️❤️❤️❤️
best of luck vai
God bless you
ramro xa video bache ko 😊❤❤
Wow😯 so talented ❤️
wow vaiii
Nice babu
Pratibhasali vai lai aaune dinma dhan hune ra man hune mahanubhab harulai upachar ra padai diye hunthyo
Brave boy and so talented lam proud off you
Babuko chare roglai isworle massi ko namma hatai saknu vayo isworla dhanyawad❤❤❤❤
great babu
Good BRO support him
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
छैन शव्द यहाँ पोख्ने
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
la nepalo sampati bane yogeta raixa yo vai sang
सिघ्र स्वास्थ्य लाभ काे कामना
Super babu
Babu timro kati ramro bichar kati rahixa kala xito niko honu aani yo daysko lagi tholo manxa banu hoi 😘😘😘😘😘😘😘
अत्यन्तै राम्रो vedio ओके म तपाईहरुलाई कन्ट्याक्ट् गर्छु पत्रकार भाईहरुलाई धन्यवाद यस्तो राम्रो प्रतिभा भको भाईलाई प्रस्तुत गर्नु भएकोमा।
bichara vai sancho hou hai babu
बाबू लाई छिटोभन्दा छिटो निको होस
पैसाले नसकेपनि भगवान् लाई प्रार्थना गर्छु यो बाबुलाई कुनै मनकारी धनवान् ब्यक्तिले सहयोग गरी उपचार गरोस ।
कठैबरा बाबु तिमिलाई गड्बेलेस you
❤️❤️❤️❤️❤️
Good luck🍀🍀 vai
सलुट कला लाई
Ramro kla xa yo Vai ko
God bless you vai
Salute xa vai
ओहो, अति ट्यालेन्टेड बाबु। यीन लाइ राम्रो स्कुलमा पढाउनु पाएमा पछि गएर राम्रो बन्ने थिए। एक पटक ईन्द्रेणी मा लगि दिए कतै कोटा पाउँथे कि राम्रो स्कूलमा पढ्न। पछि गएर देशको राम्र कर्णधार हुन।
😊😊❤❤❤❤
❤😊
Kasto khatara Vai ❤️❤️❤️❤️❤️