यी सपना बहिनी को गित गाउने कला देखेर दर्शकहरु ठाउमै बेहोस भए....कति त हासेरै मुर्छा परे....HD 1080p

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2014
  • नेपाली लोकसंस्कृति लाई मेरो सलाम छ...। गित मन पराएर प्रतिक्रिया दिनुहुने सबैलाई मेरो हार्दिक नमन छ....। बहिनी सपना ,ज्ञानेन्द्र र राजेष भाईको कला ले नेपाली लोक संस्कृति मा एउटा छुट्टै उर्जा थपेको छ....! उहाहरु अहिले सम्पर्कमा हुनुहुन्न। मैले सकेसम्म सम्पर्कमा ल्याउन कोशिश गरिरहेको छु....। धन्यवाद
  • РазвлеченияРазвлечения

Комментарии • 2,3 тыс.

  • @KC_vlog_kamal5722
    @KC_vlog_kamal5722 4 года назад +162

    मिडिया हरु लाई म आग्रह गर्दछु
    यो बहिनी को सोर कुनै कलाकार को भन्दा कम छैन यो बहिनी लाई पनि सबै मिडिया हरुले अगाडि बढाउनु पर्ने मेरो धारणा 🇳🇵🙏

    • @manhirabk3437
      @manhirabk3437 4 года назад +1

      My
      85bhnm .ķ⁰

    • @amandarlaameemagar3536
      @amandarlaameemagar3536 3 года назад +3

      ७२ सालको भुकम्पले (तीन जनै सखाप)

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад +1

      @@amandarlaameemagar3536 साच्चै ?? हो र हजुर भेट्न त सकियको छैन

    • @r.j.pandey662
      @r.j.pandey662 3 года назад

      @@amandarlaameemagar3536 satya kura ho ra!

    • @dipabhatchhetri8088
      @dipabhatchhetri8088 3 года назад

      77

  • @milan8691
    @milan8691 4 года назад +189

    यो बहिनिको voice ले मेरो मन छोयो निकै राम्रो छ लौ भाग्या न्यौपाने दाई यो नानिलाई पनि मिडियामा ल्याउनु होला

    • @titosapana2143
      @titosapana2143 3 года назад +5

      मेरो पनि यो नानि को गित ले मन छोयो यति राम्रो कला छ तर दुखि को आवाज कस्ले सुन्छ र जहा गायो तेहि बिलाउछ

    • @ganeshprasadjoshi9236
      @ganeshprasadjoshi9236 3 года назад +1

      ' '

    • @harishthapa1493
      @harishthapa1493 3 года назад +1

      Yo bhini lai pheri leunu paxa hai

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 года назад +1

      Kati ramri Timi Nani n super voice 💖

  • @amarpariyar7850
    @amarpariyar7850 3 года назад +136

    यी बहिनीलाई मेरो तर्फबाट सम्मान सहित सलाम

  • @baltamang9038
    @baltamang9038 2 года назад +16

    यति राम्रो मार्मिक शब्द की प्रतिभाका सङ्गै सुमधुर स्वर की भाई बहिनीलाई एक पटक पत्ता लगाई इन्द्रेणी कार्यक्रममा लैजानुहोस् पत्रकार ज्यू।। फेरि गीत सुन्नु र हेर्नु चाहन्छु।।

  • @dilipvlogs09
    @dilipvlogs09 4 года назад +156

    कला जहाँ सम्मान हुन्छ त्यहीँ परिवर्तन हुन्छ सब्द अति सुन्दर छ मैले करिब 5 बर्ष पहिले हेरेको थिय आज कमेन्ट गरेको छु

  • @kechha007
    @kechha007 4 года назад +108

    वाह यी भाइ बहिनी को कलालाइ पनि मान्नै पर्छ। बधाइ छ । उज्ज्वल भविष्यको कामना।

  • @ktmdhmandunepal4286
    @ktmdhmandunepal4286 3 года назад +81

    🙏नमस्कार सम्पुर्ण मिडीया हरू मा यो बहिनी लाई पनि ईन्द्रणी मा लईजान पर्य आज भन्दा 5 बर्ष पहिले नै हेरेको थिए धन्याबाद👏👏👏

    • @leelaacharya1942
      @leelaacharya1942 3 года назад +2

      मैले नि हेरेकी त हो

    • @leelaacharya1942
      @leelaacharya1942 3 года назад

      इन्द्रेणी लानु परो बैनी पो का छिन लो लनु पर्छ

    • @kusalmagar462
      @kusalmagar462 3 года назад +1

      @@leelaacharya1942 hjr lanu saknu hunxa...??mero sathi ho contact garaidenxu ma

    • @lilashrestha6648
      @lilashrestha6648 3 года назад

      Ko oo9

    • @krishnaparajuli2134
      @krishnaparajuli2134 2 года назад

      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @dipaksumami603
    @dipaksumami603 3 года назад +21

    लोै यी भाई बहिनी लाई मिडियामा लिनुपर्छ वाह कति राम्रो स्वर

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +198

    यो नानीको यो भिडियो 6,7 बर्स पहिले नै आय जस्तो लाग्छ, यति मीठो स्वर अनि अहिलेको समझलाइ सन्देश मुलक शब्दहरु यति धेरै सम्भावना बोकेकी प्रतिभा कहाँ हराइन होला, मिडियामा ल्याउनु पर्यो युतुब मिडियाक्रमी ज्युहरु।।

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 4 года назад +151

    मादल बजाउन पनि टाईलेन्ट रहेछन बाबू त सारङ्गीत झनै बयान गर्ने ठाउँ छैन नानिको स्वोर पनि दामी प्रगतिको कामना अगाडि बढनु सबै जना

  • @barshapaudel5577
    @barshapaudel5577 2 года назад +42

    याे भाइ बहिनिलाइ मिडियामा ल्याउनु पर्याे है तर अब त ठुला भएर घरग्रिस्थिमा अल्झेका हाेलान कि कता छन यति राम्राे कलालाई अगाडि बढाउनु पर्ने

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 2 года назад +1

      सपना गन्दर्भको नयाँ भिडियो मेरो Chanel मा छ हेर्न नभुल्नु होला 🙏🙏

    • @sanjoktiwari5978
      @sanjoktiwari5978 2 года назад

      Aai sakexa

    • @balbirchalaune
      @balbirchalaune 2 года назад

      Lekbesi TV छ नया भिडियो हेर्नुस्🙏🙏

  • @sapkotajaya3308
    @sapkotajaya3308 3 года назад +294

    अहिले त यिनिहरु पनि ठुल्लठुला भए होलान् मैले य‍ो भिडियो धेरै पहिला हेरेको थिए 2021 मा पनि हेरे रमाइलो लाग्छ नानिको प्रतिभा💞💞💞💞

  • @sangamgurung288
    @sangamgurung288 4 года назад +366

    खै त यो बैनी लाई मिडिया हरुले देखेको यस्तो राम्रो गित गाउछ यो बैनिलाइ पनि अरुलाइ जस्तै गरि ल्याउनु पर्यो मिडियाहरुले आहिले यो बैनी कता के गर्दै होला

    • @gijanpoon5600
      @gijanpoon5600 4 года назад +1

      Poilo gaako hola

    • @Nepali39
      @Nepali39 4 года назад +1

      fuck poon mula jpt nabol media haru laoo yo baini lai

    • @gitaoli324
      @gitaoli324 4 года назад +1

      hota

    • @babarali862
      @babarali862 4 года назад +3

      Midiya suti rahko cha nidra lageyo rey

    • @sangamgurung288
      @sangamgurung288 4 года назад +2

      @@Nepali39 कसलाइ भनेको अलिक सोचेर बुझेर भन्न खाते

  • @TamangPage
    @TamangPage 4 года назад +27

    आहा! कति राम्रो नानीको स्वर, सारांगीको र्याइ र्याइ अनि मादलुको ताल।

  • @milanbk4761
    @milanbk4761 3 года назад +6

    उहाले गाउनुभाको देख्दा साह्रै खुशी लाग्यो तर यति राम्रो कला भएरपनी उहाको कलाको समान खोइ के राम्रा र आर्गनिक स्वोर हरुको हत्या होइनर यो उहालाइ फेरि एक दिन समाजिक सन्जालमा ल्याउनु पर्छ भन्ने जति एक हौ

  • @mohanpandey1775
    @mohanpandey1775 2 года назад +6

    अति राम्रो स्वर नानिको छ ।यी कलाकार प्रतिभा हरू लाई उथान गर्नुर्छ ।

  • @narenyonjan7326
    @narenyonjan7326 4 года назад +40

    मान्छे पनि राम्री सोर पनि दामी अनि गीतको लय त wow amazing 😛 choreography ❤️❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +31

    धेरै राम्रो मिठो स्वर नानी को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @bhawanacreation4149
      @bhawanacreation4149 2 года назад +1

      ?0

    • @deepakbista1299
      @deepakbista1299 Год назад

      अमेरिका बाट होकि जस्तो लागेको थियो तर कतार मा पो 🤣🤣🤣🤣🤣🤣🤣

  • @devbatala6406
    @devbatala6406 3 года назад +27

    कति राम्रो स्वर बहिनि को।।।।❤️❤️❤️👍

  • @183Astropankaj
    @183Astropankaj 4 года назад +115

    यी सानी बैनी को नयाँ गीत किन आउदैन ? यु ट्युवे हरुकाे नजर पुगेनकि कसाे? कता छन इनि बैनी?

    • @manjubhusal6973
      @manjubhusal6973 4 года назад +3

      Very good

    • @biiswascheetri9538
      @biiswascheetri9538 4 года назад +2

      Kamala ghimire

    • @saritapariyar5436
      @saritapariyar5436 3 года назад +3

      Khai kasko najar parnu r dukhi garib mathi Jo Pani June khani lai t herni hunni.

    • @183Astropankaj
      @183Astropankaj 3 года назад

      @@saritapariyar5436त्यति सारो पनि होईन होला यी बैनी को अर्को भिडियो नै देखेको छैन कहि कतै सोसल मिडिया देखि टाढा भयर हुनुपर्छ

    • @balbirchalaune
      @balbirchalaune 2 года назад +1

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @dineshpyasi1990
    @dineshpyasi1990 4 года назад +247

    जसरी भए नि इ नानीलाई मिडियामा ल्याउनु पर्यो पिलिज

  • @ranarimal3753
    @ranarimal3753 3 года назад +5

    यो नानी र बाबु को talent अति राम्रो छ 👍👍👌👌

  • @ganeshkotalpariyar478
    @ganeshkotalpariyar478 3 года назад +1

    धेरै पलो हेरेको भिडियो हेरेको आज हेर्न पाहे कता होला न यो नानि बाबु कि मिडियाको नजर नगहेको होत जसरि पनि लौन परे नानि बाबु लाइ😍😍😍😍

  • @pradeeprawat8842
    @pradeeprawat8842 4 года назад +232

    इस लड़की का अगर कोई सपोर्ट करता तो आज अपनी आवाज़ के लिऐ बहुत आगे होती। बहुत सुंदर वॉइस I'm Indian but I love Nepal music Lok geet

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 года назад +19

    ईनी बैनी लाई नि हेर्नु पर्यो मिडिया मा लेयाउनु पर्यो लास्टै राम्रो गाउँ छिन् उनले पनि भबिस्य मा केही गर्न खोजेकी छिन्

  • @EducationBoard.
    @EducationBoard. Год назад +7

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना ।

  • @laxmipariyar9588
    @laxmipariyar9588 3 года назад +33

    कति राम्रो आबाज छ बैनि भाइको कुनै मिडिया ले सपोट गरिदिनुस सर

    • @Johnsskt
      @Johnsskt 3 года назад

      Hi laxmi ji 🙏

    • @balbirchalaune
      @balbirchalaune 2 года назад

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @roshandevkota4850
    @roshandevkota4850 4 года назад +58

    राम्रो प्रतिभा ले स्थान पाउनुपर्छ

  • @sonamsantosh6930
    @sonamsantosh6930 4 года назад +57

    नेपाली समाजको यथार्थ , suppp song.

  • @sorenderasorendera4767
    @sorenderasorendera4767 3 года назад +63

    यो बहिनी लाई अहिले भेट हुने हो भने virul हुने थियो पक्का

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +5

    यी भाईबहिनी हरूको यो भिडियो यो भन्दा पहिला पनि धेरै पटक हेरेको थिए र आज पनि हेर्ने अवसर मिल्यो । यी भाईबहिनिहरूलाई एकपटक मिडियामा देख्न पाए खुशी हुने थिए धन्यवाद

    • @bhimbk1439
      @bhimbk1439 2 года назад

      मेरो पनी यो भाइ बैनी हरुलाई मीडिया मा हेर्ने सारै ईच्छा छ मिडिया कर्मी ज्यु हरु लिएर आय सबैको चाहना पुरा हुने थियो।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 года назад +24

    यो नानी को प्रतिभा लाई हार्दिक सम्मान छ सफलता को कामना गरद छु है

  • @bijyavaiilaainepalsaarkale5021
    @bijyavaiilaainepalsaarkale5021 4 года назад +42

    यो बिहिनेको vodoyole मेरो मन छोएको एक दैम खुसी लागो

  • @jhapaliram2573
    @jhapaliram2573 2 года назад +1

    आज भन्दा 12 बर्ष पहिले यो बहिनीको गित मैले पनि हेर्ने सौभाग्य पाएको थिए आज फेरि हेर्न पाउँदा एकदम राम्रो लाग्यो।

  • @prakashzee1714
    @prakashzee1714 3 года назад +5

    अहिलेको वास्तविक समाजको चित्रण गरिएको छ। बहिनीलाई विशेष धन्यवाद र समय सान्दर्भिक पनि छ।

  • @gplxetry
    @gplxetry 4 года назад +13

    नाइस प्रगतिको शुभकामना समाजको यथार्थ चित्रण

  • @manishachand9552
    @manishachand9552 4 года назад +7

    आहा कति आनन्द आयो यो गित सुनेर अत्यन्त मीठो छ है स्वर अनि धुन

  • @bharatbasnet2028
    @bharatbasnet2028 Год назад

    Ma chei yo nani ko voice rw mancheee ni Kati cute kiyaa ♥️😍
    Lips Kati cute dekhiyeko kiyaa heru heru lagne

  • @haribahadur1774
    @haribahadur1774 3 года назад +3

    Kati ramro surle gaouno bhayko hajurle asri shdhai gaoudai rahnu 👍

  • @jibrajdangi9670
    @jibrajdangi9670 4 года назад +714

    यो नानुलाइ नि भाइरल बनाउनु पर्यो ! कृष्ण कडेल काहा पुर्याउनु पर्यो भन्ने कोको हुनु हुन्छ !

    • @sangamgurung288
      @sangamgurung288 4 года назад +12

      एकदम सहि कुरा गर्नु भयो सर खै यो बैनिलाइ यात्रो मान्छेको भिडमा यस्तो समुधुर गित गाएको छ तर मिडियाले आहिले सम्म यो बैनिलाइ भाइरल बनाउनु सकिन आहिले यो बैनी कता होला

    • @jibrajdangi9670
      @jibrajdangi9670 4 года назад +6

      @@sangamgurung288 हो त हजुर ! पक्कै पनि यी नानी निम्न स्तर कै होलिन ! किन भने सार्बजनिक ठाउमा गित गाउनु रहर पक्कै होइन बाध्यता होला ! मिडियाले सहयोग गरे केही सहयोग हुनेथियो कि !

    • @purankckc7490
      @purankckc7490 4 года назад +2

      Ho hjr yekdam sahi kuro garnu vayo

    • @ranamaya9422
      @ranamaya9422 4 года назад +2

      asto gala(neck) vako naani ko thau baato ma hoina. international level ma hunu porxa

    • @kirandeep819
      @kirandeep819 4 года назад +5

      स्वोर चै दामी हैन
      अति दामी हो

  • @ashimpageni6457
    @ashimpageni6457 4 года назад +46

    ईन्देणीका सर हरु यो बैहिनी लाई बोलाउनु परयौ अनि भाइ 2 वटा भाइ छननी बाजा बजाउने उनी हरु लाई नि सर जय नेपाल जय नेपाली

  • @anillama5061
    @anillama5061 Год назад +1

    यी भाइ बहिनी को अन्तर्बार्ता मैले हेरेको थिए निरन्तरता दिनु पर्यो है कता हराउनु भाको स्वर एक्दम राम्रो

  • @sushil8363
    @sushil8363 Год назад +1

    उहाँ बहिनिलाई मिठाे माया अनि त्यो दिनकाे याद 😍😍love you bunu

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 4 года назад +256

    इ बहिनी र भाइ कहाँ होलान् फेरि ल्याउन पाए हुन्थ्यो

  • @prakashkafle328
    @prakashkafle328 4 года назад +38

    यो बहिनी को यो भिडियो त ५/६ साल अगाडी हेरेको जस्तो लाग्छ मलाई तर अहिले यि बहिनि कता हुनुहुन्छ फेरि एकचोटि मिडिया मा ल्याएको भए हुन्थ्यो 🙏🙏🙏

  • @dbgrg460
    @dbgrg460 2 года назад +5

    नानीको प्रतिभाको सम्मान गर्नै पर्छ।

  • @kamalsoni8364
    @kamalsoni8364 9 месяцев назад +2

    मलाई त बहिनी को प्रतिभा सुनम सुनम जस्तो लाग्छ 💞💞💞💞

  • @bncxettri6927
    @bncxettri6927 4 года назад +94

    2020मा हेर्ने यता।

    • @beenabantawa9895
      @beenabantawa9895 3 года назад +3

      म त 2020 मात्र हैन थाहा पाएदेखी 100 चोटि पुग्यो होला हेरेको

    • @richasapkota9614
      @richasapkota9614 3 года назад +1

      @@beenabantawa9895 में

    • @bhubandhami5049
      @bhubandhami5049 3 года назад +1

      दामि छ

    • @yogendradahal56
      @yogendradahal56 3 года назад +1

      #

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад

      आज सम्म हेर्दैछु हजुर

  • @dawapemba2036
    @dawapemba2036 4 года назад +28

    डिजिटल साउन्ड सिस्टममा गीत गाउने अवसर पाए कस्ताे सुनिएला यी नानीकाे स्वर। सडकमा दविएका सुन हुन् यी नानी

  • @sanjipingnam5810
    @sanjipingnam5810 2 года назад +5

    ढिलै भए पनि हेरे, प्रतिक्रिया दिने कुनै ठाउँ नै छैन। जति प्रसङ्सा गरे पनि कम होला। सदैब भाग्यले साथ देओस शुभकामना बहिनी ।

  • @tilaklama3034
    @tilaklama3034 3 года назад +6

    Yo baini ko geet ra swar dherai ramro cha, waha lai support gari dinu hola.

  • @pitambaracharya
    @pitambaracharya 4 года назад +86

    प्रतिभा राम्रो लाग्यो यसरी नै लोक संगीतको संरक्षण गरौं

  • @nirmalmagar5983
    @nirmalmagar5983 4 года назад +351

    कमला घिमेरे जस्तै माथी ल्याउनु पर्छ यी नानी लाई बिस्नु माझी जस्तै पहिचान बनाउने छ्न।

  • @hkhan3754
    @hkhan3754 2 года назад +4

    सुपर हिट गाना है आप के आवाज मे बहोत खुब! !!! Super video sss mare mare nice jee !!!!💝👈🎬

  • @tilchanbhandari389
    @tilchanbhandari389 Год назад +2

    Nice song👍️

  • @purankhatri5634
    @purankhatri5634 4 года назад +3

    बैनी लाई मिडिय मा खोइत लियको यति राम्रो प्रती भाछ बैनी सङ्ग तर मलाइ सारै भेट्न मन लाग्यो हे प्रभु यिनी बैनी सङ्ग दोरि गाउने मौका मिलोस

  • @tejnepali4099
    @tejnepali4099 4 года назад +146

    यो बइनी लाइ इन्द्रेणी मा ल्याउनु पर्योे

  • @PujaBiswa-hb1hf
    @PujaBiswa-hb1hf 4 месяца назад +1

    Dammi lagyo hau baini ❤❤❤❤

  • @wallamboklahong9125
    @wallamboklahong9125 7 месяцев назад +1

    Great Young-Star's vencher in Flock Songs, highten National and Loving Patriotic feels to our Life. Keep up.

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 года назад +52

    बैनिको मुस्कुउने तरिका चै मन परो अनि नाईस सड़्ग

  • @tulpun4365
    @tulpun4365 4 года назад +36

    इन्द्रेणीको टिममा रहनु हुने कसैले पनि हेर्नु भएको छ भने यस्तो कला भएको टिम कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ खोजेर भए पनि इन्द्रेणीको कार्यक्रममा ल्याउन अनुरोध छ साथै यो कमेन्ट हेर्नु भएका जो कोहिले कृष्ण कडेल ज्यु सम्म यो खबर पुर्याउनु भएमा आभारी हुने थियौ । उहाहरुको नया कार्यक्रम हेर्न पाइन्थ्योकी भन्ने आशा गरौ धन्यवाद ।

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 4 года назад +1

      अर्को गित हेर्न हाम्रो पेजमा जानुहोस।

    • @laxmanshrestha829
      @laxmanshrestha829 3 года назад +1

      Ho thik

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 года назад

      इन्द्रेणी भन्दा पनि यो बैनिले हो मिडियामा आउनु पर्ने खै कता छिन कतै देखिन्न आज काल

    • @thirthaghimire1756
      @thirthaghimire1756 Год назад

      Oe¡🤣💕❤️🌹🌹♥️💐♥️Om x

  • @annurai5052
    @annurai5052 Год назад

    Jb dekhi suru vko yo video ahile smm nai heti rako xu katti mitho voice hao yo bahini ko ab thuli vaisakixin bahini pni. tw rw Sanu Kai ramro xa hai 💖💖💞💗💞❣️💞💞

  • @Johnsskt
    @Johnsskt 3 года назад +1

    Aaj kal kaha holin e sapana ,ani kasti holin ??kasai le yad gardainan hola ,vulexan sabaile sapana lai ,sachikai sapana nai vayo 😥😥😥😥❤❤

  • @keshabdevkota9403
    @keshabdevkota9403 4 года назад +142

    ७/८ बर्ष पहीला हेरेको हो यो भीडियो कता गय होला इनीहरु अहिले

    • @manishachand9552
      @manishachand9552 4 года назад +4

      same hajur

    • @beenabantawa9895
      @beenabantawa9895 3 года назад +5

      सुरशाला मा एउटा भिडियो देखेको त्यहाँबाट देखेको छैन,यति मीठो स्वर भएको कता होलि यी बहिनी

    • @manukshetree2940
      @manukshetree2940 3 года назад

      Damix baini ko kala 👍🙏❤❤💓💓

    • @user-jw1mz8jn6n
      @user-jw1mz8jn6n 3 года назад +2

      Te ta mani tehi sochxu feri dekhna paya huntheu

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад

      @@beenabantawa9895 कुन ठाउका होलान है

  • @zeevanneupane4841
    @zeevanneupane4841 4 года назад +204

    Yaslai 2020 ma harnay like garam haii

    • @prabinacharya8739
      @prabinacharya8739 4 года назад +1

      Ma herdai xu

    • @khumthapa5950
      @khumthapa5950 4 года назад +1

      मैले त पाॅंच साल पिहले हेरेको हो दामी छ

    • @ravinepz
      @ravinepz 4 года назад +1

      I watched this video when it got viral on 2014,

    • @p.sgaming3105
      @p.sgaming3105 4 года назад

      2020 😂😂

  • @PraneelYuna123
    @PraneelYuna123 2 года назад

    आदरणीय बहिनी अहिले के गर्दै छिन थाहा भएन तर सार्है मन छुने गीत गाए अहिले पनि उत्तिकै सान्दर्भिक छ पोस्ट गर्ने जो कोहि होस हार्दिक नमन

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 2 года назад

      सपना गन्दर्भको नयाँ भिडियो मेरो Chanel मा छ हेर्न नभुल्नु होला 🙏

  • @uttamsony4772
    @uttamsony4772 2 года назад +2

    याे बहिनी लाई बधाई र सम्मान

  • @krishnamalla7264
    @krishnamalla7264 4 года назад +11

    प्रगति को कामना नानी बाबू हरुलाइ

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 4 года назад +24

    दामी गाउदी रैछन त ई नानी ले पोहोर साल पनि यू ट्यूब मा देखिए कि थिइन बधाई छ प्रगति गर्दै जानु ल

  • @abishamagar3285
    @abishamagar3285 3 года назад +1

    धेरै राम्राे छ ई बहिनी काे कला

  • @pabitrapokhrel7162
    @pabitrapokhrel7162 2 года назад +2

    फेरि मिडीयामा ल्याउनु पर्छ ई बैनी भाईलाई

  • @shibapariyar8004
    @shibapariyar8004 4 года назад +4

    एस्तो राम्रो मीठो सोर कला भको बैनी लाई खैत मिडिया ले ल्याको भाइरल बनाको जसले उट्पट्याग गर्छ तेस्लाइ मात्र भाईरल गर्छन अघोर बाबा जस्तो भेतेको भये गर्थे 😣

  • @manishachand9552
    @manishachand9552 4 года назад +8

    2020मा हेर्दै छु

  • @DipakKumarRana-tx1ev
    @DipakKumarRana-tx1ev 3 года назад +3

    यि नानीहरू कता छ्न आज भोली ? धेरै बर्ष पहिले हेरेको गीत हो,कति राम्रो स्वर छ !

  • @dhirajranamagar1774
    @dhirajranamagar1774 3 года назад +36

    यस्तो प्रतिभा भएको व्यक्ति लाई चिन्न सकेन युट्युबार र मिडिया ले दुख लागेर आउँछ

    • @navinneupane4012
      @navinneupane4012 3 года назад

      Sai

    • @simakharal461
      @simakharal461 2 года назад

      @@navinneupane4012 mqeiei1eir

    • @balbirchalaune
      @balbirchalaune 2 года назад

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @tarasapkota1289
    @tarasapkota1289 4 года назад +30

    ईनी नानी लाई मैले हेल्प गर्न मन छ कसरी कन्ट्याक गर्नी होला नम्बर भय ऊपल्ब्ध गराई दीनुस न है..!!

    • @sarangimusicmelody9145
      @sarangimusicmelody9145 3 года назад +2

      Ma Yoo geet ma sarangi bajounne vai hoo. Contact me 9881310159

    • @sitapuri3228
      @sitapuri3228 3 года назад

      @@sarangimusicmelody9145 timi nai tyo vai ho vane tyo sis khoi ani yo geet timiharule ratna park ma gayeko hoina ta vai?

    • @balbirchalaune
      @balbirchalaune 2 года назад +1

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @bimalaraijhapabirtamod467
    @bimalaraijhapabirtamod467 4 года назад +19

    लु हौ तुक चाई सरै अउने शुपपप छ

  • @rajendraparajuli304
    @rajendraparajuli304 10 дней назад

    रामरोछ नानी को कला शुभ कामना

  • @sohanjaiswal7209
    @sohanjaiswal7209 3 года назад +2

    Arey wahh❤👏

  • @shirjanabhandari2278
    @shirjanabhandari2278 4 года назад +6

    Yo vedio chahi ma 5/6 year pahila nai dherai patak hereko sarai ramro lageko thiyo youtube dekhn pauda sarai khusi lageyoo ..yo bainilai pani kamla jastai viral banaunuparx sarai ramro voice xa...

  • @Abc-dv5dq
    @Abc-dv5dq 4 года назад +10

    दामि छ यो बैईनिको गित

  • @hirasingjali2940
    @hirasingjali2940 2 года назад

    Maile 7 barsa aagadi heri ko xu.ahaile tw thulo vayo holan nani haru pani...ati ramro voice ani words!!!

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 года назад

    आज भन्दा तकरिबन 6.7 बर्श पैला बाट मैले यो बाबू नानिहरु को गिद हेर्दै र सुन्दै आइरहेको छु,कहिल्ल्लै सुनेर मन नघाउने यो गिद ,ती इनोसेन्ट भाइहरु को बाध्यबाधन बैनी को गायन अनि उन्को अदा साचिकै तारिफ योग्य छ।।
    बर्तामान मा नेपाल मा एसो सानो केही भयो कि भाइरल हुने प्रचलन छ हुनत यो भिडियो पनि भाइरल नै हो तर पनि ऐले यी भाइहरु र यी नानी कहाँ छिन होला भनेर म जस्तै प्राय सबै नेपाली हरु लाई जान्ने मन छ ।।
    यी बाबू नानी हरु लाई खोजेर उनिहरु को प्रतिभा लाई उजागर गर्न पाइला चाल्न मन हो तर म समुद्र पारिछु सम्भब छैन।।
    नेपाल मा हुनि युटुब पत्रकार हरु ले कस्को दुलै पोइला गै कस्को दुला ले सृमती पिट्यो भनेर समचार बनाउन को साटो यी प्रतिभा सालि भाइ बैनी हरु लाई खोजेर उनिहरु को प्रतिभा उजागर गरि प्रतिभाको कदर गर्न पायो भने अबस्य सारा नेपाली ले वा बाही दिनेछन र स्वाबासी गर्नेछ्न।।
    लौन सबै मिलेर खोजौ यी भाइ बैनिहरु लाई।।

  • @yamunaoli6845
    @yamunaoli6845 4 года назад +4

    Wow kati mitho voice ani sabda laya sarai nai ramro xa plz yo bhai bunu haruko prativa lai agadi badhaidinus so shisham intertainment bata yo video rakhnubhako raixa plz indreni programme samma pauraidinus

  • @tekrajlwr6508
    @tekrajlwr6508 4 года назад +9

    2020 july 25 herdai xu kasto kasto dami कला
    ... i respect sis and bro lae🙏🙏🇳🇵

  • @oporaj4999
    @oporaj4999 2 года назад

    बहिनी को voice अत्ति मिथो छ।मिदिया कर्मी ज्यु हरु ले उहालाई चाहे जस्तो ठाउ मिलाई दिन सके धेरै राम्रो हुन्थ्यो कि

  • @tejgaire5476
    @tejgaire5476 4 года назад +64

    याे हाे नि त वास्तविक प्रतिभा जसलाइ संरक्षणा गनु पछ

  • @rajeshrai281
    @rajeshrai281 4 года назад +88

    योबईनि लाई लईजानु ईन्द्रणि मा

  • @devdukhibatala13
    @devdukhibatala13 3 года назад

    इ बहिनी लाई सुनेको धेरै भयो अचेल कहाँ होलिन यती राम्रो प्रतिभा सडकमा कठै मेरो देश

  • @lalgiri379
    @lalgiri379 2 года назад

    Yo naniko sor ramro x rap Pani sabai gauni rahixin 💋💋💋💋💋💋💋💋♥️♥️♥️♥️♥️👌👌👌👌👌

  • @jamesbishal3611
    @jamesbishal3611 4 года назад +45

    Amazing talent by this beautiful girl. What a confident singing.rising star of Nepal and she need our support and help loved it

  • @janakpariyar6455
    @janakpariyar6455 4 года назад +10

    Salam xa nanu

  • @nir3403
    @nir3403 2 года назад

    येति मीठो स्वरकी धनी यो नानी ऐले का होलिन के गर्दै होलिन , एकचोटि यिनको हालखबर था पाउन पाए हुन्थ्यो

  • @sangitashahi4596
    @sangitashahi4596 2 года назад

    मइले यो गित पाच वर्षा पहिला हेरेको आज कमेन्ट गरेको छु है

  • @christensangitarai8359
    @christensangitarai8359 4 года назад +26

    सारै मिठ्ठो गाना गाएउ कान्छि

  • @rokayadambar3255
    @rokayadambar3255 4 года назад +123

    ईनि नानि कहा र के गर्दै हाेलिन सारै भेट्न मन लाछ

    • @lolroundergamer8415
      @lolroundergamer8415 4 года назад +1

      Very good

    • @binitarai5985
      @binitarai5985 4 года назад +1

      😙😙😙😙

    • @vasuready5147
      @vasuready5147 4 года назад +1

      Yotu

    • @sumankshetri5537
      @sumankshetri5537 4 года назад +2

      सै हो सर मलाई नि भेट्न मन छ कसरी भेट्नी होला

    • @nepali_boy_baitadi
      @nepali_boy_baitadi 4 года назад +1

      क्याम्पस पड्छिन् दाई अहिले

  • @rambahadurnewar2189
    @rambahadurnewar2189 Год назад

    Dami xo hoi bhai ro buini god bless❤️❤️❤️

  • @mohansinghbohara421
    @mohansinghbohara421 2 года назад +1

    कति राम्रो कला बुनु को सम्मान सयद सलाम

  • @sureshkc5458
    @sureshkc5458 4 года назад +16

    आज भन्दा ७ वर्ष पहिला हेरेको हो अहिले यी नानू कहाँ गइन होला ।

    • @sabinshrestha5685
      @sabinshrestha5685 4 года назад

      Sahi vannu vo ratna park ma git gako dhekheko maile pani aja vanda 5/6 sal agadi

  • @sushmabc7817
    @sushmabc7817 3 года назад +7

    So cute singer and vice nice hjrko ❣️❣️🌹🌹🌹🙏🙏🙏🙏💕