जेरिका भाइ विजय बानियाँ र जलुमाया बिच कडा दोहोरी । साथै खिमा रोका र छत्र शाहीको नाचो ।। HD
HTML-код
- Опубликовано: 25 авг 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BijayaBaniya_JalumayaGurung #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) Развлечения
आह! रमाइलो दोहोरी सबैले हेरौ है, बधाई छ बिजय भाइ र जालुमाया जि लाई।।😁😁😁😁😁
The only 8 31st, and then.
. P Pl
Aaa
कसरी हेरु खै मन परेको मान्छेलाइ अर्कैले सिंदुर हालेको 😌😌😌 एकदम नै मन छोयो बरै तपाइले यो गित गाउदा 😌😌😌
👏👏👏
संगिना थापा लाई miss garni यता हाजिर गराै😍😍😍😍😍
Majja aayo
K
जेरी को भाइ बिजय को फेन हरु यता आउनु होश ल
nice dohori 👌👌👌👍
wow majja aayo bhai
खिमाको र छ्त्र साहिको नच मन परौनी कोको हुनुहुन्छ साथी बनम हौ✋✋❤️❤️
मलाई चाइ नाच असादै मन पर्यो
धेरै धेरै राम्ररो लागो
यी दुईजनालाई अल्लि सुहाउने भाका भएन कि आज जस्तो लाग्यो मलाई त्यति रमाइलो लागेन
हजुर लाई मात्र हो र हामी लाई पनि मजा र रमाइलो लागेन
Sahi ho
जेरिको भाइ बिजय र, जालुमाया को फ्यान
जति यता बिदेशी भुमिबाट कार्यक्रम इन्द्रेणी
हेर्नुहुने परदेशी दर्शक को-को छौं यता ✊🙏
Kata
बधाई छ विजय भाई हाम्रो गोर्खाली को आवाज सुन पाउँदा सारै खुशी लाग्यो म पनि गोर्खाली हो हाल कुवेत बाट सुन्दै छु जेरि दि को पनि गित धेरै सुन्छु सारै खुशी लाग्छ
जेरि को भाइ पो होत कसैले सक्छ आगो पार्छ दोहोरीमा धन्यवाद बिजय जि
ramro xa hai 2ota ko dhori
आहा कति रमाइलो सुनिरौ जस्तो दोहोरि
यतीमीठोगाऊनूभयोधेरैधेरै।।धनेबातछ👍👍👍👍👍👍👍👍
बबाल छ है दोहोरी
हानेकैहो जेरिका भाइ ले पनि तुक्का🇳🇵🇳🇵🇳🇵🇳🇵
हुन त इन्द्रेणी को सबै भाग हेरेको छु सबै रमाइलो नै हुन्छ निराश हुनुपरेको छैन आज सम्म धन्यवाद छ इन्द्रेणी टिम सबैलाइ
हा हा हा दोहोरी सुन्दा मजा आयो
दामीछ दोहरी बदाई।
आजको भाग नि राम्रो लाग्यो 👌👌💕💕💕💕
खिमा सङ्गै दोहोरी गाऊन खुव धोको छ आज बाट नाच्ने पनि रहर जागेर आयो
कुनै बिसयबस्तु मा दोहोरी गाउदा राम्रो हुन्थियो कि
खासै मजा आएन आज
बिजय र लालु माया को दोहोरी ले कस्को कस्को मन लाई समाल्न सकेन
आजको दोहोरी खासै त्यति राम्रो भएन बरु खिमा बैनिको नाछ र छत्र शाहिको नाछ राम्रो छ सुरु सुरुमा खिमाको नाछ राम्रोथिएन तर अहिले पछिल्लो समयमा नाछ सुधार भएको महसुस लाग्यो यस्तै गरि नाचनको तालिम गर्दै जानू खिमा बैनिले धन्यवाद सबै इन्द्रेणी प्रष्टतुतिहरुलाइ
Vire nice
Ekadam ram Ram bhai ko geet Ram Ram Sai Ram
आज झन धेरै रमाइलो हुने रहेछ सबै थोक पुगेको रहेछ चट्ट च्ट्ट परेको छात्र र खिमा बहिनीको नाच र गीत वाह्य वाह्य हजुरहरू पनि आउनु होला
हजुरहरू सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्
🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
Namaskar didi hjr aaramai hunuhunchha
ठुली दर्शन सन्चै हुनु हुन्छ
Namaskar goma didi sanchai hunuhunxa
आज अलि मजा आयन बिजय को जोडि भयना टुक्का मा
म भिम राेका मगर कृण दाजुकाे सु स्वासथ्यलापकाे कामना गर्दछु र धेरै लामाे समय सम्मा बिमार छु भन्नू हुन्छ बिमार के हाेला जानकारि दिनु भैना बिमारकै कारण याे लाेक प्रिय कार्यक्रम छाुेड्ने अब भन्ने कुराे सुन्दा कता कता मनमा न रमाईलाे लागाे मलाई प्रदेशिकाे मन मुटुमा बस्न सफल र पिडिट लगाएट सपै नेपालिकाे लिडर अथवा संचालक भनम सपै लाेक सष्कृति गुरु भनम कृण दाजुकाे पीडा बुज्न पाए याे मनले सुख पाउने थियाे भन्ने अाषा बाेकेकाे छु
अाज पनि रमाइलो हुने भयो इन्द्रेणी मा छत्र र खिमाको नाच दाम्मि!!!!
रमाईलाेछ दाेहाेरि
जलुमाया र श्याम राना को जोडी दुनीयाको सबैभन्दा सफल
Jeriko vailai indreni btai chinekothiy sarai ramro lagx 👌👌❤ uhako ekdam fen
दुबै जानको गित राम्रो छ अनि छत्र र खिमा बहिनीको नाच झनै राम्रो लागुयो
अस्ति जस्तो चाई अलि मजा लाग्यना अब टिका दिदी र बिजाय लाई गउने आबस्यर कहिले मिल्छ
same
आहा कति मिठो भाका
इन्द्रेणीलाई सलाम छ है..! स्वागत छ सबैलाई यता पनि..!
गज्जब दोहोरी
Kati ramailo ho
जेरि बहिनिको भाइले पनि मिठो गित गाउनु हुन्छ मन पर्छ मलाई पनि गित उहाँहरुको ।
खिमा को हसाई नै दाम
Yo vaka sarae manparx
बिजय बिजय नै हो ! बिजय को शब्दमा पोइन्ट फुलमार्क पाएको छ /आज जालु गुरुङ लाई के भएको हो ? जति रमाइलो पहिला थियोे
Dohari Pani Sarai ramaelo vayo krisna dae lagayet sampurna indreni team sabailae namaskar hall UAE bat
खािमाकाे डान्स अति राम्रो
Ati ramro
रमाइलो छ
धेरै राम्रो छ दोहोरी बधाई दुबै जनालाई इन्द्रेणी को जय जय होस् 🙏🙏🙏👌👌👍️👍️👍️
लु है लु आम दोहोरी सुन्न
लौ आज पनि बिजय र जालुको जुहारी खत्रा
छत्र अनि खिमाको नाच कति रमाइलो😂
धेरै दिनमा हेरियो आज ईन्द्रेणी राम्रो लाग्यो
क्या रमाइलो हौ
bijaya sagata sangeena thapa ko dohori yakdam ramro hunxa
धेरै रमाईलो
Namaskar sampuna indreni paribArlai
छत्र सर को र् मनमाया दिको दोहोरी सुन्न पाउन
कृष्ण सर
hamro Gorkhali bijaya bro kada
आजको गीत रमाइलो भएन बाच्चा बच्ची को जस्तो
ल है जलु माया मेरो माउलीकी छोरी हौं हार नखानु ल लाखौं लाख धन्यवाद छ जलु माया गुरुङ
Nice
राम्राे छ
veriveri good song lbali
Babal
संप्रिया कता जानू भयो खीमा ji नाच्नु भएको छ खिमाको dans अती राम्रो छः
Yo vaka ekdamai man parxa. Janata tv ko lok mala ma jery ra sankar j le gaunu vayako thiyo maile yo vaka 1st suneko tei ho saraian parxa.
खिमा र छत्र सरको नाच बबाल लागो
Dance khatara khima ra chattara daji ko bbl
अति मोठो भाका
Lov u khima dizu
टीका जि नभएसि त खल्लो भयाे अाज मलाई मात्र हाे कि अरूलाई नि हाे
सलाम छ सम्पुर्ण इन्द्रेणी टिम लाई मैले हरेक दिन इन्द्रेणी को subscribe हेर्ने गरेको छु र subscribe ल्वाम कि ल्वाम बडेको देख्दा सारै खुसी लागेको छ
अति राम्रो बधाइ छ जालु सङै बिजय जि लाई
धेरै राम्रो छ दोहोरी ल बिजय भाइ को
Best singer bijaya baniya💕💞
दोहोरी राम्रो छ । खीमा र छत्र नाच धेरै राम्रो छ । माया खिमा त टीका लगाकि दिदी हुन 🙏🙏👍️👍️
आज कति रमाईलो लु है सबै टिमलाई धेरैधेरै सम्ज्याछु । बिमला भुजेललाई बोलाउनुन हो दाइ ।
Jalu boiniko muskan kati meetho
जलु माया दिदी को र बिजय दाइ को दोहोरि राम्रो छ
sANGINA BAINI SANGA JODI MILXA VIJYA BHAIKO
हेलो कृष्ण दाइ
अर्को चोती गायक भिम पौडेल
गायिका आशा बि शि लाई
ल्याउनु पर्यो है
छ्त्र शाही फ्यानहरु को को छ्म है
बिहान ओछ्यान बाटै सुतेर हेर्ने को को
Wow ramailo xa
जेरीको भाई गर्मि सारै छ है बिचरा 😔
Very nice dohori
Geet ramro vayana tukka chai dami xa
😎👍
Sunder progem
लौ आइयो इन्द्रेणी
ठिकै हो संगिना सँग जत्तिको जमेना बिजयको । राम्रै छ सफलताको शुभकामना ।
सङ्गिना थापा लाई ल्याउनु पर्ने बिजय सङै सारै मिस गरेको छौ हामीले इन्द्रेनि समाज
सङिना थापा आउन पर्यो हजुर बिजय सग गाउन
सारै राम्रो कार्यक्रम धन्यवाद सबैलाई
जुलुमाया जि ले बिजय बानिया माथी को निकै रिस आज दोहोरी मा पोखे जस्तो छनी Anyway भाका चाइ राम्रो हो
के भन्छ हो यार खिमा त मेरि हुन हुन मेरि कसरी दुइजिउ कि😀😀😀😀😀
🌹🌹💖🌺🌺👌
अति राम्रो जालु माया र बानिया जि को गीत अनि खिमा जि र छत्रै जि को नाच
जेरी दि को जेरी दि जस्तै 😍😍👏👏
खिमा बैनिले अलिक डान्स सिक्नुपर्ने देखियो तर पनि बबाल छ है डान्स चै दाम्मी छ है
केटा काे गित दामि छ
Lahai hamro ramailo program indreni aayo hai sathiharu jo jahabat heranu hune sampurnalai saino anusharko namaskar hajur
Khima baini ra mero vae chhatra nacheko Sarai ramro lagyo hall UAE bat
आहा कति मिठो स्वार जलुमायाको दोहोरी धेरै राम्रो छ ।बधाई छ 😀😀😀😀😀
Super
Aha dheray ramailo and chatre ra khima ko nach pani ramro xa
ओहो सारै राम्रो नाजनु भएछ है छत्र सर खिमा बहिनी
Bijay baniya ra jalu maya didi is best
Indreni is best
Namaste krishna dada ra sampurna indreni team lai