अमेरिकाबाट आएकी अम्बिका बानियाँ र कृष्ण कंडेल बिच पर्‍यो घम्साघम्सी ।। कस्ले जित्ला ? HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #AmbikaBaniya_KrishnaKandel #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 618

  • @kumarsubedi3647
    @kumarsubedi3647 5 лет назад +47

    अम्बिका बानिया पनि कडा हुनु हुदो रहेछ सारै रमाइलो लाग्यो।

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +204

    माया पानको पात 💕❤️

    • @jhapinale7652
      @jhapinale7652 5 лет назад +4

      मनि सुरु गरे ल हेर्नलाइ

    • @jhapinale7652
      @jhapinale7652 5 лет назад +3

      माया तिम्लाइ सम्झन्छु दिन्को रात

    • @sumanlove890
      @sumanlove890 5 лет назад +2

      खिमा तिम्लाइ सम्झन्छु दिन को रात।

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      केछ बैनी

    • @rajkumarpandey7981
      @rajkumarpandey7981 5 лет назад +3

      केतिको प्रस्तुति चाहिँ लास्तै कडा हो👌👌👌

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +23

    पहिलोचोटि मै अम्बिका बानियाँको फ्यान भए कति मिठो गाउनुभयो बधाई छ ।

  • @bikasbibas7019
    @bikasbibas7019 5 лет назад +11

    जे होस अम्बिका बनिया ले
    कृष्ण दाई लाई हम्मे हम्मे पार्नु भयो

  • @prembahadur3021
    @prembahadur3021 5 лет назад +10

    धन्यवाद छ अम्बिका बैनी राम्रो गाउनु भयो
    साथ साथै इन्द्रेणी टीम लगायत कीर्ष्ण सर लाई पनि धन्यवाद छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +15

    अाहा कति रमाइलो दोहोरी अाज धेरै दिन पछि कृष्ण जि दोहोरी सुन्न पायौं

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +2

    अम्बिका बहिनी को जोश र जाँगर फुर्तिलो रहेछ अहिले सम्म मैले देखेकै थिएन ।बहिनी लाई धेरै धेरै धन्यवाद छ म लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद ।

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +11

    आजको दोहोरी कृष्ण कडेल सर र अम्बिका जी को भिडन्त अत्यन्तै रमाइलो सङ्ग गाउनु भयो र हेर्न पनि मजा आयो धन्यवाद छ दुवै जनालाई 👌 👌 👍 👏 👏 💕 💖

  • @narendraneupane9873
    @narendraneupane9873 5 лет назад +10

    बहुद रमाइलो गर्छन छत्र ब्रो ले
    इन्द्रेणी हेर्नुको आनान्द नै छुटै

  • @laxmangiri8519
    @laxmangiri8519 5 лет назад +25

    बानियाँको छोरी हरु गित गाउनचाई सारै कडा हुनेरहेछ बबिता बानिया जेरि जस्तै

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +1

    ईनदेणी लाई धेरै धेरै धन्यवाद छ । र कृष्ण कडेल घुडा टेक्न दिएन । मै हु भन्ने कृष्ण कडेल दबाएर छोड्यो यार र यो बहिनी को तेज गीत सुनेर रुपा सुनुवार छुच्ची नानी दङ्गा परयो । यार बहिनी सारै कडा मैले ईनदेणी धेरै हेर्छु तर यो बहिनी जस्तो कडा अहिले सम्म भेटेको छैन । यार बधाई छ लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट

  • @bbchhetrychhetry3743
    @bbchhetrychhetry3743 4 года назад +1

    Ammika baniya bunu ko loke dohori excellent exceculity super beautiful loke voicemail best of luck ambika sandar prasusti diyeou your voice very good performance

  • @khagendraghartimagar3898
    @khagendraghartimagar3898 5 лет назад +51

    बानियाँ जतिहरु लाईभ दोहोरीको खुन्खार नै हुन्छन कि क्या हो कृष्ण सरलाई टक्कर दिने आहा कति मीठो दोहोरी गाको मलाई मन पर्यो .👌👌👌

  • @arjunprsad4824
    @arjunprsad4824 5 лет назад +73

    इन्द्रेणी लाई मन बाटै माया गर्ने को को हुनुहुन्छ आउनु होस् 👏👏👏👏👏

  • @padamthapa1117
    @padamthapa1117 4 года назад

    यक दम रमाईलाे लाग्याे दाेहाेरि मलाई पनि चाहाना छ यकदिन पक्कै ईन्देणी मा यसरी गाउने र सयाेग गर्ने सयाेगि मनलाई धन्य बात

  • @bishnumayabaniya975
    @bishnumayabaniya975 5 лет назад +5

    एकदमै राम्रो दोहोरी दुबै जनाको धेरै समय पछी गाउदा पनी अम्बीकाको गाएकीपन दमदार छ नीकै रमाईलो लाग्यो!!!

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 5 лет назад +7

    लु आयो है सुरिलो स्वर बासुरिको सगै रमाइलो episode इन्द्रेणी
    😍😍😇

  • @kishanban4283
    @kishanban4283 4 года назад

    अम्बिका बहिनीको र ABC इन्देणी कृष्ण सर काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो कृष्ण सर सम्मान छ नमस्कार मा नमस्कार छ जय नेपाल सगित इन्देणी भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु धेरै रमाइलो भयो

  • @birenshrestha2895
    @birenshrestha2895 5 лет назад +3

    आजको इन्द्रेणीको बसाई सारै रमाइलो भयो वेस्ट अफ लक भन्न चाहे।

  • @anishadawadi
    @anishadawadi 5 лет назад +209

    छ्त्र देख्ने बित्तिकै रमैलो लाग्ने कोको हुनुहुन्छ✋✋✋✋✋✋
    इन्द्रेणी नछुटाई हेर्ने पनि यता✋✋✋✋

    • @milankarki2296
      @milankarki2296 5 лет назад +4

      म हो है

    • @arjunprsad4824
      @arjunprsad4824 5 лет назад +3

    • @deepakmalla6797
      @deepakmalla6797 5 лет назад +3

      मलाई त सबै मन पर्छ बरै

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 лет назад +2

      किरिसँना दाजु आज किन जाेगिनु भाकाे हाे गित मिठाे गाउनु भाछ

    • @suneelkc8706
      @suneelkc8706 5 лет назад +1

      Ma pani xu

  • @avig731
    @avig731 4 года назад

    अम्बिका दि ले कृष्ण दा लाई दोहोरीमा ख्यौ ख्यौं पारिदिनु भयो र केही पैसाको सहयोग गरी रमाइलो गरी दिनु भयो अति रमाइलो र खुशी लाग्यो । Thank you अम्बिका दिलाई

  • @reshamrana7845
    @reshamrana7845 5 лет назад +41

    नमस्ते 🙏 abc इन्देणी हेरेर बस्नु हुने तमाम तमाम संगीत प्रेमीमन हरु मा सङ्गितिक अभिबाद्न ..

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +25

    सुदूरपश्चिमको दार्चुलाबाट हेर्दैछु !बझाङकि चेलीलाई सहयोग गरेको देख्दा खुशिलाग्यो वहाको स्वास्थ्यलाभको कामना गर्दछु साथै ईन्द्रेणी लगायत सहयोगी हातहरूलाई हृदयदेखिनै सलाम गर्दछु

    • @sandipdhami7006
      @sandipdhami7006 5 лет назад +1

      hjr pNi daruchula bata herdai xu dai 😍😍😍

  • @sangitasunar455
    @sangitasunar455 5 лет назад +5

    अम्बिका र छ्त्र को दोहोरि चाहाने जति यता हाजिर हुम है

  • @purnab.gurung4246
    @purnab.gurung4246 5 лет назад +4

    अहा आज भने निकै रमाइलो भयो धन्यवाद आम्बिका दिदी सथै इन्द्रेणी सम्पुर्ण टिम लाई

  • @prakritipavitrasubba5733
    @prakritipavitrasubba5733 5 лет назад +20

    Krish sirko dohori sunnu man paraune eta hajir hung ta 😍

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +32

    बल्ल हिज देखि इन्द्रेणी हेर्न लागियो यत्रादिन रभी सरको पक्षमानैइ like कमेन्त share र पोस्त बिजी भैइयो जयहोस सबैको

  • @Simana231
    @Simana231 5 лет назад +6

    ईन्द्रेणी हेरेसि सव कुरा बिर्सने को को हुनुहुन्छ 😍😍😍😘😘😛😛😛

    • @premsagarbhandari9757
      @premsagarbhandari9757 5 лет назад +1

      birsi halnu ta bhena hai sathi herdai aru pani yad rakhnu parcha

    • @Simana231
      @Simana231 5 лет назад +1

      @@premsagarbhandari9757 हाहा सारै आनन्द हुन्छ किनकि दुख सुख हासो खूसि यहीँ पाइन्छ 😍😍😘😘

  • @durgaoli5453
    @durgaoli5453 5 лет назад +2

    इन्द्ररि कारेकर्म आफै मा यति महान छ विशेष गरि किरिण दाइ लाई के भनु बयन नै गर्न सकिन सम्पुर्ण तिम लाई नै नमस्कर

  • @sherubudha7851
    @sherubudha7851 5 лет назад

    badhai chha krishna sir ani ambika baaniya lai dherai raamro git gaaunu bhayako chha krishna sir ko sawaal ko ambika sister le dherai raamro jawaaf dinu bhayako chha

  • @krishnathapa6679
    @krishnathapa6679 5 лет назад

    शारै रमाइलाे भयाे krishna दाजुकाे दाेहाेरी ।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 лет назад +5

    आहा😍पावल जि को बासुरिको धुन🎵🎼🎶

  • @dronakafle2331
    @dronakafle2331 5 лет назад +8

    आज प्रतिमा भाउजु पछाडि बस्नुभा छ त्यसैले होला बैनि साईनो लगाको कृष्ण दाईले । जे होस रमाईलो दोहोरि ।

  • @harisagar7417
    @harisagar7417 5 лет назад +2

    सारै रमाइलो पो भयो मन लायर हेरेको छु i love you indeni tim लाई

  • @bhulshrestha1408
    @bhulshrestha1408 5 лет назад +31

    टीका सानुलाई यहाँ न देख्दा मिस गर्ने हरु कति जना छै.....?😍😍🙂

    • @deepakmalla6797
      @deepakmalla6797 5 лет назад +1

      आफ्नै दङ्गाली बहिनी लाइ मिस गरिरहेको छु

    • @kripsatiwari6359
      @kripsatiwari6359 4 года назад

      Din dukhi lai kati sahayog garnuhun6 sachai krishna vagawan ko rup lera aaunu varai6.

  • @gitabaral1172
    @gitabaral1172 4 года назад

    कति मिठो गीत मलाईत धेरै मन प्रेवो

  • @runjithunter4262
    @runjithunter4262 5 лет назад +1

    यो दोहोरी निकै उत्कृष्ट मनोरञ्जनात्मक लाग्यो हौ 7 पटक हेर मैले वा-वा

  • @napaal2235
    @napaal2235 5 лет назад +1

    घम्साघम्सी छ गित धेरै रमाइलो लागेयाे सबैलाई नमस्कार म अहिले मलेसियाबाट हेरिरहेको छु

  • @prakashbhushal2151
    @prakashbhushal2151 4 года назад

    यो दिदि गित बहुत राम्रो ऐक्टिनग सहित गित गाउनु भयो सारै नै राम्रो दिदि सलाम छ क्रिस्न दाजु लाइ त भणै परेन...👍👍👈

  • @prempabitra4036
    @prempabitra4036 4 года назад

    Ati dami xa krishna sir indrani samaj lai dherai dherai dhanwbad xa

  • @prembk5956
    @prembk5956 5 лет назад

    Waw kati ramro dohori Ambika baniya g ra Krishna sir lagaet sampurna indreni pariwar lai dhanyabad

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 лет назад +1

    कृष्ण सर नमस्कार आजको दोहोरी अति बबाल लाग्यो अम्बिका बानिया साच्चै शब्दमा खपिस तेसै माथी आज छत्र शाही को हासो बधाइ छ अम्बिका लाइ

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +134

    छत्रको कमेडीयन हासो पावलको बासुरी धुन अनि हाम्रो कृष्ण दादाको दोहोरी भएपछि अब अरु के चाहियो र😂😂😂

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад

    झन झरीलो झन ख़िरीलो आज को इन्द्रेनी कार्यक्रम धन्यवाद कृष्ण कड़ेल टीम लाई नमन

  • @tejkhatri9921
    @tejkhatri9921 5 лет назад +1

    Supper dohari krishna dada

  • @maheshwariupadhyay6550
    @maheshwariupadhyay6550 4 года назад

    धन्यवाद कृष्ण दाई हार्मो देश लाई उच्च बनाने भयो धन्यवाद🙏

  • @gopalacharya6730
    @gopalacharya6730 5 лет назад +1

    Wawo nyce aaj dherai din paxi indreni herna aaiyo hai jaile dekhi ravi sir hirasatma layeko thiyo vrastachari sarkarle herna man lageko thiyena yar aaj khusi xu jay geet jay sangeet jay ravi sir jay indreni jay Nepal 🇳🇵

  • @maheshgurung8495
    @maheshgurung8495 5 лет назад +6

    हैत अमेरिका बाट आका अम्बिका बानियाँ त खतरापो रचन। हि हि हि,,,
    कृष्ण दाई लाई आपति आपति बनाइले 😄😀😂

  • @dipeshkhadka8419
    @dipeshkhadka8419 5 лет назад +1

    Wow... Sari ramro aj ko dhohori krishan sir ane ambika g ko.. 😮

  • @Sushilathapa8494
    @Sushilathapa8494 5 лет назад +138

    ईन्द्रेणी नछुटाई हेर्ने कति हुनुहुन्छ ??

  • @sukraaryal816
    @sukraaryal816 5 лет назад +1

    आहा कति रमाइलो हो इन्द्रेणी लगभग नछुटाइ हेर्छु ♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @pradipneupane6325
    @pradipneupane6325 5 лет назад +1

    एकदम उत्कृष्ट

  • @dhanbahadur4864
    @dhanbahadur4864 5 лет назад +4

    नयाँ पर्तिभा हरु पनि कस्तो दोहोरी को खरो हो कृष्ण सर लाइ धाउ धाउ पर्यो त

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад

    धन्यवाद अम्बिका दिदी ले खत्रा कडा दोहरी प्रस्तुति दिएर रमाइलो गर्नु भयोको धेरै धेरै धन्यवाद ।।।

  • @rukbhadurranabhat5493
    @rukbhadurranabhat5493 5 лет назад +45

    होइन कृष्ण दाइ र प्रतिमा भाउजु को छोरा छोरि कति छन काहा छन इन्देरिणि मा ल्याउनु पर्यो एक पट्क्।

  • @mitraregmi2303
    @mitraregmi2303 5 лет назад +7

    कडा रैछ रमाइलो पनि कति भएको म त हाँसेको हाँसै भए

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 лет назад +3

    आहा कति रमाइलो इन्द्रेणी को जय जय होस् 🙏🙏👌👌👍️👍️💃💃

  • @milammilan5031
    @milammilan5031 5 лет назад +2

    आहा आज धेरै पछि प्रतिमा कडेल मेडम्लाई नि देखन पाइयो खुशी लाग्यो ।

  • @kumarisita6773
    @kumarisita6773 5 лет назад

    aambika baniya ko dohori dheree dheree man paro dhanabad

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 5 лет назад

    हाम्रो कृष्ण भाइको हासो नै काफि छ । गित त झन कुरै नगरोै। बैनि को पनि मीठो सोर

  • @pujapoudel.8582
    @pujapoudel.8582 5 лет назад +1

    इन्द्रेर्णी मा सारै रमाइलो हुन्छ तेसैले नछुटाइ हेर्नि गर्छु म

  • @arjunprsad4824
    @arjunprsad4824 5 лет назад +15

    १ डिसलाइक मात्र ढेक्न पाइयो यस्तो प्रोग्राम लाई पनि डिसलाइक गर्ने लाई चाई के भन्नु मलाई त शब्द नाई आएन

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад +1

    राम्राे छ कृष्ण दाइ काे लाेक तथा दाेहाेरि गित👌👌👌🙏

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 лет назад

    आज कृष्ण कडेल दाजु लाई दरो झटारो आयो है सारै राम्रो लाग्यो कार्यक्रम धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमहरुलाई

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад

    कृष्ण सरका फ्यान कति हुनुहुन्छ सबैजना यता हाजिर हुनु होला प्लिज

  • @poojabashyal8468
    @poojabashyal8468 5 лет назад

    Sarai ramailo layo aaj ko dohori herda kirshna dai ko dohori naxutai herxu sampuran Tim lai dhanbada 😘😘😘😘😘

  • @toyarana7890
    @toyarana7890 5 лет назад

    जय होस इन्द्रेणी टिम्को सारा दर्सक्लाइ रमाइलो गराउनुको साथै असक्तहरुलाई सहयोग पुर्यौदै सबैको मन मन मा भग्वान को रुप लियर बाँस गरेको छ

  • @hemantbasant7922
    @hemantbasant7922 5 лет назад

    अति खुसि लाग्याे हामृि सु,प , कि चेलिलाई पनि सहयाेग दिलाउने अबसर जुटाउनु भयकाेमा ईन्दृेणि टिम लगायत कृिस्ण दाइ लाई नमन गर्द छु र बैनि काेपिला काे सिघृस्वास्थ्य लाभ काे कामना पनि गर्द छु

  • @keshab170
    @keshab170 5 лет назад

    बबाल बबाल छ दोहोरी आजको 😘😘😘😍😍😍😍😍

  • @minakaphle9491
    @minakaphle9491 5 лет назад +2

    यस्तै रमाईलो सेवाभावले पूर्ण ईन्द्रेणि को प्रगतिको कामना ।

  • @anishhylamichhane3465
    @anishhylamichhane3465 5 лет назад +2

    Krishna dada is best
    Indreni team saboi lai namaste

  • @sombk2515
    @sombk2515 5 лет назад +14

    अम्बिका र क्षत्र साई को दोहोरी गराउँनु पर् यो ।

  • @rajannyaupane5050
    @rajannyaupane5050 5 лет назад +12

    गित त गाउनु हुदो रैछ दिदि
    कार्यक्रम संचालक को जिब्रोनै नचल्ने गरि दिनु भो reply रमाइलो लाग्यो 👏

  • @khemrajjoshi8395
    @khemrajjoshi8395 4 года назад

    एक दम राम्रो छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 лет назад +1

    निकै पुरानो भाका आहा गज्जब गज्जब छ।

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +1

    धेरै रमाइलो छ आज इन्देणी मा म कतार दैनिक हेरेको छ

  • @ranchamling7509
    @ranchamling7509 5 лет назад

    अति कडा पो रै छ नि बानियाँ जि पनि तर सारै नै रमाइलो

  • @karanbohara7770
    @karanbohara7770 5 лет назад +1

    धेरै दिन पछि कृष्ण जी को स्वर सुन्न पाहीने भो😆😆😅😈😈रमाइलो गर्दै छन् छत्र र टिका ले नाच्नू पर्यो

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад

    लहै अाजत निकै रमाइलो छ है जय ईन्द्रेणी कार्यक्रम ।

  • @apiloli4990
    @apiloli4990 4 года назад

    धेरै राम्रो दाहाेरि छ

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 5 лет назад +4

    आज बल्ल ईन्द्रेणी हेरियो रबि दादाको आन्दोलन ले गर्दा कृष्ण दादा अब ईन्द्रेणी मा रबि दादा लाई ल्याउनु पर्यो है

  • @rameshbohara9945
    @rameshbohara9945 5 лет назад

    अम्बिका बानीयो हीरोनी बुडा होरो आज किष्ण दाई हीरोनी संग बेरीया धन्ने बाद छ

  • @michunglama6956
    @michunglama6956 5 лет назад

    सरै रमाइलो छ यार

  • @namitakandel7665
    @namitakandel7665 4 года назад

    Ambika baniyako dohori sarai manparyo

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 лет назад +4

    Hello good evening indreni all Teams and dearest my sweet heart Miss M.M.Really always i miss you hope you miss me to and I am watching from Sikkim .

  • @badri.official4587
    @badri.official4587 5 лет назад

    वाह साच्चै मीठो दोहोरी

  • @ramsharanmagar4931
    @ramsharanmagar4931 5 лет назад +1

    हैट ......... बानिया भन्नि जति खत्त्रा हो बा

  • @sharmarahul4339
    @sharmarahul4339 5 лет назад +1

    Ambika baniya manxe ni ramri hunu hunx git pani dherai ramro gaune 😊😊👍👍👍

  • @mangalisreshta6882
    @mangalisreshta6882 3 года назад

    Wow veeri Naic xa 🙏🙏🙏🙏🌷🌷🌷🌷♥️♥️♥️♥️👌👌👌👌

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад

    साच्चै आजकोदोहोरी कती रोचक, सलाम छ, अम्बीका बानीया बैनीलाइ। साथै इन्द्रेणी, टिमलाइ त लाखौ लाख सलाम छ। दुइ दिने चोला कुनै दिन इन्द्रेणीमा भेट होलाकी नहोला भन्दै शुभ रात्री। धन्यबाद।।

  • @bhabinthapa1143
    @bhabinthapa1143 5 лет назад

    सारै रमाईलो भएको रच

  • @loknathpaudyal8009
    @loknathpaudyal8009 5 лет назад

    घम्सा घम्सी दामी रमाइलो लाग्यो

  • @sobitachapagain1487
    @sobitachapagain1487 4 года назад

    सारै राम्रो लाग्यो मलाइ

  • @saritabaniya1783
    @saritabaniya1783 5 лет назад

    Ekdum ramro gayeu aambika ekdum khusi lagyo sabailai indrenima dekhna pauda 👍👌✋

  • @surendraupadhayay2804
    @surendraupadhayay2804 5 лет назад

    खत्रै आयो दाई दुइटै लाई धेरै धेरै धन्यवाद

  • @rudragharti8493
    @rudragharti8493 5 лет назад

    सर्ररररर चैट् आहा ! कति रमाईलो , धेरै दिन पछि कृष्ण दाईको दोहोरी हेर्न पाईयो | मजा आयो | बबिता बानिया भन्दा कम कि त होईन रच अम्बिका बानिया पनि ,

  • @user-vb8il1zo9t
    @user-vb8il1zo9t 5 лет назад +3

    हार्दिक धन्यवाद सहयोगी हातहरुलाई र ईन्द्रेणी टिम लाई सांगीतिक अभिवादन

  • @Iisandeshvlog
    @Iisandeshvlog 5 лет назад

    आहा कति रमाइलो

  • @suryaadhikari6433
    @suryaadhikari6433 5 лет назад +8

    श्रीमती साथमा हुदा कृष्ण दाइलाइ आपत परेछ बैनी भनेर सम्भोधन गर्न पुगेछन आज

  • @gumansinghgharti8610
    @gumansinghgharti8610 5 лет назад +3

    Dohori dheraiii ramro lagyo feri arko episode herna monxa xittaii