सोलुकी हिउँ जस्ती गोरी सावित्रालाई देख्दा खड्क गन्धर्व झन्डै बेहोस ।। २१.१०.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KhadkaGandharba_SabitraBhujel #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 307

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +51

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @aashikagautam649
      @aashikagautam649 4 года назад +2

      💃💃💃💃

    • @Saroj-zm4yt
      @Saroj-zm4yt 4 года назад

      Hoina yo karyakrm jhapama chai kahile hune ho

    • @shantigubhaju7232
      @shantigubhaju7232 4 года назад

      👏👏👏👏👏👏👏👏👏👏

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 года назад

      Super duper fantastic indreani... But dohori sunaa man thiyo dilip khadka ko dheri vo bhaneko palai aayana ho

    • @subashshahi9477
      @subashshahi9477 4 года назад

      Ok

  • @user-wi5sc7bw3p
    @user-wi5sc7bw3p 4 года назад +28

    छत्र साही भाई लाई सिध्रस्वाथ्य को कामना गर्दछु🙏❤

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +19

    खड्क गन्धर्वको सारङ्गी रेटाई र गितहरु दामी छन अाजको सुरुवात पूर्वेलि भाकाबाट अोहो लरवर दामी दिन दिन नयाँ नयाँ स्वादका भाका अनिगितहरु सुन्न पाईएको छ साथै नयाँ कलकारहरु पनि यहि इन्द्रेणी मार्फत चर्चित हुँदै छन जय होस सबैकोशुभ सन्ध्या जय इन्द्रेणी परिवार

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +74

    सबै जनालाई नमस्कार सुरु गरेकि छु मैले पनि।

    • @utlentertainment1700
      @utlentertainment1700 4 года назад

      Nisha Bhandari Official nanu

    • @bibaslimbu6880
      @bibaslimbu6880 4 года назад +1

      निशा छोरी तिमिले,स्कुल पढाइ, र गित सँगितमा निरन्तर दिनुहोस् पछि सफलताको शिखरमा पुग्ने छौ,

    • @arjunprsad4824
      @arjunprsad4824 4 года назад

      नमस्ते मैले पनि सुरू गरे है अब

    • @abinaykarki2581
      @abinaykarki2581 4 года назад +1

      यो तिम्रै आईडी बाट होकि बुने अरु कसैले चलाको छ नि बुनेलाई पनि प्रगतिको शुभकामना

    • @lalkhadka5317
      @lalkhadka5317 4 года назад

      Good banu God bless you

  • @rajkumarpun3921
    @rajkumarpun3921 4 года назад +2

    सोलुकी मुइया संग छत्र साही भए अझै सुनमा सुगन्ध हुनेथियो ।

    • @rejingiri3906
      @rejingiri3906 4 года назад

      मेरो मनको कुरा गर्नु भयो

  • @bharatbahadur392
    @bharatbahadur392 4 года назад +7

    छत्र भाइ बिनाको ईन्द्रेणी कार्यक्रम खल्लो खल्लो लाग्न थालिसक्यो, भाईको स्वास्थ्यमा छिट्टै सुधार अावस् स्वास्थ्य लाभको कामना।

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +34

    खड्ग गन्दर्भ दाजु पनि दोहोरिमा खप्पिस😱😱
    पावलको बासुरि😍इन्द्रेणीको नियमित दर्शक🙏

    • @thulungyangyan5510
      @thulungyangyan5510 4 года назад

      पावल दादाको बासुरिको धुनमा रमाउछु मपनी 😊💕🌹

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +13

    आज बबिता बानिया र शंकर भाइको सुभ विवाहको धेरै धेरै शुभकामना छ मलाई त जेरी बहिनी ले घुम्टो ओडेर आउँदा कृष्ण कँडेल सर सग टुक्का हाने झै हान्नु हुन्छ कि मनमा लागेको थियो विवाह को धेरै धेरै शुभकामना छ आज प्रिन्स भाइ नाचेको राम्रो छ

  • @viralkanxi8618
    @viralkanxi8618 4 года назад

    बाबा आजको इन्द्रेणीमात मिना लामा र मनमाया वाइबा दिज्जुलाइफेलखुवाउनी दिज्जुआउनुभएकोरहिछ मान्छेपनी क्याराम्री गितपनिउतिकै राम्रो मिथो गाउनुभएकोमा मुरिमुरी धन्यवाद छ सावित्री दिज्जुलाइ साथै सम्पुर्ण इन्द्रेणी तिमलाइ

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +8

    पाउने हो कि हैन बै छुनानी
    कति राम्री हो बरै हुनानी।माकुरी को झाल
    साच्चै कति राम्री है सावित्रा जी सोलुको चिसो पानी को कमाल होला

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +1

    बुढा बाबाकाे जाेसलाई माननु परछ जय हाेस् सबैकाे जय नेपाल 🇳🇵🇳🇵

  • @narayankc2040
    @narayankc2040 4 года назад +17

    सबित्रा भुजेल र राजु दाजु को भिडन्त हेर्न पाए आभारी हुनि थिए ।

  • @zsen2438
    @zsen2438 4 года назад +4

    सबै राम्रो छ एक दम हँसिलो गायिका मान्छी पनि कति राम्री अनि साना भाइ बैनी हरु को डान्स पनि राम्रो छ बबाल छ गीत अनि डान्स जय जय होस् इन्द्रेणी

  • @somgurung4774
    @somgurung4774 4 года назад +8

    अब पुर्ब क्षेत्र बाट पनि बिस्तारै लोकदोहोरी को प्रतिभा हरु फाटफुट आउन थालेछ है ख़ुशी लाग्छ ।

  • @rejingiri3906
    @rejingiri3906 4 года назад +1

    सावित्री भुजेल र छत्र साहिको दोहोरी सुन्न मन छ

  • @tekudada9851
    @tekudada9851 4 года назад +7

    आज सम्म जति पनि गायिका आय ती भन्दा दस गुना सुन्दरी रहिछिन आजको गायिका

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 4 года назад

      राम्रो त यकदम छन तर हिउँ जस्तो गाेरि चाहिँ धेरै फाउन्डेसनर दलेर हाे, चमकिरहेकाे छ त

  • @phaligurung6226
    @phaligurung6226 4 года назад +8

    ओहो, साबित्रा नानी त पक्कै मोडेल भन्दा कम्की न-रहेछन बा ! म पनि बिहोसै ! हा हा ! थेन्क यु इन्द्रेणी टिम लाई ! शुभकामना छ !

  • @lamaraju5118
    @lamaraju5118 4 года назад +10

    ईन्द्रेणीको पुरै टिम छैन भने नुन बिनाको तर्कारी जस्तो लाग्छ खै के भाको बुझ।न नसकेको अबस्था जय होस ईन्द्रेणी टिमलाई

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +18

    राम्री देखेछी , पोइ बन्न मन छ भनेको पो चोटिलो लाग्यो ,जयहोस्🙏🙏🙏
    #dipendraghimire यसलाई नि माया गरिदिनुस् है,,,

  • @buddhiman2627
    @buddhiman2627 4 года назад

    कृष्ण दाइ लगाइत सम्पूर्ण इन्द्रेणी तिम लाई सम्मान छ र आजको यो दोरि पनि अति रमाइलो लाग्यो र अति मीठो गाउनु भो बधाई छ हजुर होरु लाई

  • @kalasirjanafilms2065
    @kalasirjanafilms2065 4 года назад +6

    खडग भाई को सोर मीठो लाग्यो।भाईको टोपी ले ईन्द्रेत्री को मञ्च नै उज्यालो भयकोछ है।खड्ग गन्धर्ब भाई।

  • @birendrabirendra2776
    @birendrabirendra2776 4 года назад

    Congratulations khadak daji coming for indreni

  • @axisax6473
    @axisax6473 4 года назад

    Ha ha ! Kale ra Gori ko dohori gajjab kai thiyo! Sanitri nano, gori matrai nabhayara sundar pani uttikai! Dami ramri pani ! Bhagwan le pani katti2 ramri ko bhagya dine rahexa ! Thank hank ! you ani Indreni ka sabai kalakar lai Namaste ra Salam chha !

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 4 года назад

    खड्क दाईको पहिलो दोहोरी सुने👌👌👌👌👍👍👍👏👏

  • @binodpandey325
    @binodpandey325 4 года назад +2

    घर परिवार मा सबै संगै बसेर हेर्ने र सुन्ने खालको हुनुपर्छ !!!!! कलाकारहरूले अबस्य पनि बुझ्नु भएकै छ !

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад +2

    अाज बल्ल अानुभाे सारै मन प्रने अग्रज कलाकार खड्क गन्द्रभ र साबित्रा जि काे दाेहारि यकदमै मन पर्याे।

  • @nishanbalami8475
    @nishanbalami8475 4 года назад

    Sabitra Bhujel Ramri pani kati ramri ho !!

  • @balbahadur188
    @balbahadur188 4 года назад +10

    सबित्रा sis को दोहोरी अति राम्रो छः

  • @shamserbam4394
    @shamserbam4394 4 года назад +3

    सिघ्र स्वास्थ्य लाभ काे कामना छ छत्र जी लाई

  • @गुरुङहाेपहिलाहाेटलवालालाईसमतनु

    बाबईनि कसताे सुनदरी नि गाईका बैनित गित पनि उसतै गाउने सुनदरकाे पनि सिमा हुनछनि भगावान हजुरकाे अामा बुबाकाे नै कमाल हाेला है

  • @hombhujel9740
    @hombhujel9740 4 года назад +18

    शबित्रा भुजेल so cute nice voice बुनु धेरै धेरै धन्यवाद

  • @shishirchanchale5838
    @shishirchanchale5838 4 года назад +8

    पहिलोपटक सुरुमा हेर्न पाइयो !
    जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵

  • @nabraji.c1155
    @nabraji.c1155 4 года назад +3

    छत्र दाई लाई शीघ्र स्वास्थ्य लाभ को कामना दाजु

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    छत्र भाईकाे स्वास्थ्य राम्रो हाेस्🌺🌺🌺💖👍️

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    प्रिन्सभाईकाे मम बिमारी हो र
    सबै खुशी भएको ठाउँमा उहाँको अनुहार शाेक परेको ठाउँमा गएको जस्तो
    त्यति उजेली मान्छे 😱

  • @laxmansunar2046
    @laxmansunar2046 4 года назад

    सारै मन छुयो गीत ले

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 года назад

    Sabitri very beautiful or wonderful and verynice dohori

  • @bhimbhujel4539
    @bhimbhujel4539 4 года назад

    राम्रो छ बैनि प्रगति गर्दै जानु शुभकामना छ तिमलाई ।

  • @kamalbudha2447
    @kamalbudha2447 4 года назад +2

    दर्शन नमस्कार इन्द्रेणी समाज शबै जनालाई बिशेष गरि कृष्ण दाइ र मनमाया वाईबा दिदि लाई तेशै गरि आज धेरै दिन पछि जलू मा दिदि लाई धेरै शम्झना शम्झना छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    साबित्रा बहिनि साह्रै राम्री र स्वर पनि मीठो

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 года назад

    भुजेल्नी नानी सावित्री क्युट।

  • @mohanshrestha5529
    @mohanshrestha5529 4 года назад

    इन्द्रेणी कार्यक्रम जय होस

  • @limbookhadgasing796
    @limbookhadgasing796 4 года назад +2

    नामरासी खडक दाई र सबित्राको कडा दोहोरी।सोलुकी नानी कति राम्री हौ।धरै धेरै धन्यवाद कृष्ण दाई र इन्द्रेणी टिमलाई।

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 года назад +3

    पृन्स भाइको ममि किन सधै रिसाएको झै देख्छु म

  • @sudipkumar8787
    @sudipkumar8787 4 года назад

    Vary vary good xa ho aajko dohari

  • @suryabhandari4677
    @suryabhandari4677 4 года назад +1

    जोडी मिलेन जस्तो लग्यो

  • @mankamal6779
    @mankamal6779 4 года назад +1

    बबाल छ

  • @premkhatri653
    @premkhatri653 4 года назад

    नयाँ गायिका सावित्रा काे गित मजा लाग्याे ।

  • @hiddensmile5269
    @hiddensmile5269 4 года назад

    Sabitra is one of the beauty folk singer in Nepal 🇳🇵. Keep it up.. Thanks all team..

  • @rambahadursawad
    @rambahadursawad 4 года назад +1

    आज सोलुखुम्बु कि चेली को आवाज लोकदोहोरिमा सुन्न पाइयो

  • @thakurprasad4401
    @thakurprasad4401 4 года назад

    Sabita.bani.namaste.xa.sarahiramaro.kaunuvo..suvakamanaxa.

  • @bhimthapa884
    @bhimthapa884 4 года назад +1

    नमस्कर छ है सबै ईन्द्रेणी तिम लाई लु आउनुहै सथी हरु मत सुरु गरियो हजुर हजुर हरु बिस्तरै औदै गर्नु है ?

  • @gopalkunwar1686
    @gopalkunwar1686 4 года назад +3

    Chhatra vae lae get well soon ra next dohari chhatra vae hun parxa

  • @birendrayari9302
    @birendrayari9302 3 года назад

    Hait babal xa hajur ko dohori

  • @laxmansunar2046
    @laxmansunar2046 4 года назад

    सारै मन पर्यो
    दोहोरी

  • @krishnaaryal5240
    @krishnaaryal5240 4 года назад +1

    कृष्ण दाई आज नाच्नी ठाउ सानो भय जस्तो छ है

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +1

    ईन्द्रेणि कार्यक्रम बाट थुप्रै अत्भुत प्रतिभाशाली कलाकार हरूको परिचय पाउन अवसर मिलेको छ,/ ईन्द्रेणि कार्यक्रम अविरल जलिरहोस् सफलताको हार्दिक शुभकामना ब्यक्त गर्नु,चाहान्छौ /

  • @mr_anuj_8455
    @mr_anuj_8455 4 года назад +1

    Nice song

  • @kisanban7099
    @kisanban7099 4 года назад +1

    दाजु बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार जय नेपाल

  • @balbahadur8057
    @balbahadur8057 4 года назад

    बबाल लाग्यो दोहोरी दाजु बैनी को 👏👏🙏🙏🎤🎤👌👌👍️👍️💛💛🌹🌹

  • @jeevankarki9360
    @jeevankarki9360 4 года назад

    अादणिय कृष्ण दा लगायत सम्पूर्ण टिमलाई सलाम अाज नि धेरै रमाईलाे भयाे र छत्र शाहिलाई शिघ् सस्वास्थ लाभकाे कामना गद्छु। कहिले काहिँ मात्र देखिनु हुन्छ त टीका सिस र मनमाया सिस त कता बिजि हाे । सधै ईन्द्रेणी मा देखिने कृष्ण सिस मात्र हाे।।।

  • @rupakramola5083
    @rupakramola5083 4 года назад

    Kati ramri ho you sabitra love u gori

  • @kaletmg9329
    @kaletmg9329 4 года назад +1

    दोहोरी बाबाल छ सावित्र🎤👌

  • @razzchetri14
    @razzchetri14 3 года назад

    Ma baburam pandey Malaysia Bata jay indreni

  • @ambikamalla2621
    @ambikamalla2621 4 года назад +1

    सम्पूर्ण मा मेरो नमस्कार दुबै जानाको धेरै राम्रो गित 😍😍😍👌👌👌

  • @bikasgrg89
    @bikasgrg89 4 года назад +2

    🔥🔥🔥🔥🔥 Badda tw @ wow so lovely sweet nice singing .....

  • @tirthatamang5610
    @tirthatamang5610 4 года назад

    साबित्रा र चिजा तामाङ उस्तै देखिन्छु त बरै😄

  • @hariparsad7116
    @hariparsad7116 4 года назад +2

    साङगितिक नमन सम्पुर्ण इन्देणी टिम पर्ती

  • @manigurung1469
    @manigurung1469 4 года назад

    नयाँ नयाँ कलाकारहरू देखिन्छ आजको दोहोरी गायक साबित्री बहिनी पनि खतरा रहेछ । जय इन्द्रेणी ।

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +1

    अाहा सार्हैरमाईलो छ दोहरि घम्सा घम्सी बधाईछ

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 года назад +2

    म पनि आय है इन्द्रेणी मा

  • @tejgt5823
    @tejgt5823 4 года назад +1

    साबित्रा जि I miss you

  • @panbdchhetri4954
    @panbdchhetri4954 4 года назад

    बहिनी को गीत मन परे

  • @poojagautam7920
    @poojagautam7920 4 года назад

    आहा कति रमाईलो दोहोरी दुवैजनालाई सफलताको लाखौँ लाख शुभकामना

  • @sharmarohit5456
    @sharmarohit5456 4 года назад +1

    हुर्‍र्‍र्‍र्‍र्‍र अति मीठो गित जति हेरेनी धित्नै मरेन

  • @अर्जुनएकलयात्री

    के सारो राम्री हो साबित्र यार स्वोर नि दामी छ अजै प्रगती गर्दै जानू शुभकामना

  • @pkmanoj422
    @pkmanoj422 4 года назад

    अब खडका गन्धर्व अोठ मुख सुकेर अाँशु अाउन मात्र बाँकी छ End गरुउ कृष्ण सर,,,,,

  • @jiwanmagar732
    @jiwanmagar732 4 года назад +2

    Sabitri r balchandre ko dohori herne jati hajir hum t babbaal hunx k dohori.

  • @kisanban7099
    @kisanban7099 4 года назад +1

    सानो भाई बहिनीको नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ जय नेपाल

  • @narayankc2040
    @narayankc2040 4 года назад +2

    बासुरी मा पावल भाइ न भए त मझा आउदो रहिन्छ।छ्त्र भाइलाइ सिघ्रर स्वास्थ को कामना। इन्द्रेणी टिम को कुनै पनि कलाकार न भए हेर्न मझा आउदैन ।

  • @ShivaKumar-qv3kh
    @ShivaKumar-qv3kh 4 года назад

    जय ईन्द्रेणी एकदमै रमाइलो भो

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 года назад

    दामी छ दोहोरी लाउरेको छाेरी चाई बेउतिहो 👌👌👌👌👌👌🇳🇵

  • @dhanshrestha4051
    @dhanshrestha4051 4 года назад

    First Abc #indrani.com most Thanq Ani mitra #KhadkaGandharba and #KrishnaPrasadKandel missing old friend Get well soon #ChhatrShahi Bhai.

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 4 года назад +4

    हैट !!! यति राम्री नानी ले माग्नै आउनु भन्दीयपछी 2/4 दीन त बुडालाइ के निद लाग्यो होला र आराम सग।

  • @loknathsubedi5751
    @loknathsubedi5751 4 года назад +1

    गायन सील्सीलेबार बगेन ! तैपनि राम्रै छ !

  • @coronavid1932
    @coronavid1932 4 года назад

    कृष्ण सरको class mate को प्रसङ्गले मेरो पनि pre-primary देखी को सबै साथीहरुको याद आयो। कोहि UK,USA,Canada,Nepal Denmark,Australia,N arway,आदि मुलुक हुनुहुन्छ।धेरै सम्झेको छु।पुर्बको भाका र दोहोरी राम्रो लाग्यो😘😘

  • @vabukudash1475
    @vabukudash1475 4 года назад

    सुपर किप इट अप

  • @kshetragurung9062
    @kshetragurung9062 4 года назад

    राम्रो छ

  • @ishwordangi6963
    @ishwordangi6963 4 года назад

    बबालै हाे दाेहाेरी त ।

  • @rajanbhatta6816
    @rajanbhatta6816 4 года назад +1

    dohori babal cha

  • @solomi625
    @solomi625 3 года назад

    Sabitri le jiteyo

    • @solomi625
      @solomi625 3 года назад

      Krina kadrl daju sabitri bhujel raju pariyar daju ji sangadohorisunai dinu ji

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +4

    Good evening all indreni team first view

  • @maharaprabin5167
    @maharaprabin5167 4 года назад

    दामी छ ।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 года назад +1

    कति राम्री हो क्या साबित्रा ❤️❤️

  • @krishnabc2189
    @krishnabc2189 4 года назад

    आजको दोहोरी सरै रमाहिलो भयो र छ्त्र साहिको सुसस्तेको पनि कामना छ

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +13

    ल बबाल दोहोरी इन्द्रेणी प्रतीक्षामा को को हुनुहुन्थ्यो नि?

  • @udyasenthakuri6183
    @udyasenthakuri6183 4 года назад

    सारै खुसी लागो आफ्नो गाउँ को दाजु देखन पाउधा बधाई छ दाजुलाइ

  • @harimgr3297
    @harimgr3297 4 года назад

    Sabitri bhujel manxe jatiko ramri dohorima pani uttikai ramro sabda chayan garne utkrista kalakar lagyo best of luck

  • @bkarjun8640
    @bkarjun8640 4 года назад

    सरै राम्री साबित्री थापा जि होईट म त हेरेको हेरेनै भए

  • @dharmendradhami3721
    @dharmendradhami3721 4 года назад

    wou khadak dai dohori..pani ma ta surprise vaye...miss u dai