गति सुस्त भएपनि सरकार सहि बाटोमा छ || प्रा.डा. चैतन्य मिश्र || TAMASOMA JYOTIRGAMAYA || AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 102

  • @mespangrai5240
    @mespangrai5240 5 лет назад +7

    बिद्द्वान प्रोफेसर ! धेरै राम्रो वार्ता ! Thank you very much for advocating for and emphasising inclusiveness (समाबेशिकरण )!

  • @saraujasayami9598
    @saraujasayami9598 5 лет назад

    टिकारामजीको प्रस्तुतीकरण, विषयको उठान एकदम मनपर्छ ।

  • @लोकसेवातयारीकक्षा-ढ5ट

    अत्यन्तै राम्रो

  • @udayatulachan6415
    @udayatulachan6415 5 лет назад +1

    यस्तो सरल भाषामा गहन बिसयमा बोल्ने विद्वान्लाई सरकारले सहि ठाउँमा छानेकै हो।सम्मान दिएकै हो।

  • @uddhavrajbhattarai4406
    @uddhavrajbhattarai4406 5 лет назад

    वाह गुरु मजा आयो ! धन्यवाद !

  • @dreamleader9265
    @dreamleader9265 5 лет назад +11

    नेपालिहरु अध्ययन अनुसन्धान भन्ने कुरा बिर्सिन थाले 12 कक्षा पुग्नासाथ मात्र जिबिकापार्जकाे लागिअष्ट्रेलिया जापान काेरिया र खाडि अादि देशकाे कल्पनामा पुग्ने प्रकाेपले गाजिसक्याे निरास छन अाम कलिला भाईबैनिहरु मलाइ सार्है चिन्ता लागिसक्याे के गर्ने कसाे गर्ने याे कुरामा बहस प्राज्ञिक अनुसन्धान जरुरि छ है याैटा दिशा दिन सकेनाै भने भयाबह छ टिकाराम सर 18-22बर्षका अाम युवाहरुमा तथ्यांक बनायर हेरेर उपाय के हुन सक्छ कृपया तपाईकाे स्थान जुन ठाउमा छ याे ठाउले दृष्टि दिन सक्छ जस्ताे लाग्छ हामि कसरि साथ दिन सकिन्छ बरु लागि पर्छाै

  • @binodduwadi4073
    @binodduwadi4073 5 лет назад +6

    Great intellectual personality, Prof. Dr. Mishra

  • @deepchauhan8477
    @deepchauhan8477 5 лет назад

    Good job tikaram sir hjrko patrakarika Aru vanda algai x yahi kura sarhai man parx Yasari nai sadhai aagadi badhnu Hola.

  • @bibashgurung6156
    @bibashgurung6156 5 лет назад +1

    धेरै राम्रो कुरा गर्नु् भयो हजुर सलाम

  • @rohitdeuja
    @rohitdeuja 5 лет назад +3

    Very very eye opening thanks very much .

  • @vrikutitv8270
    @vrikutitv8270 5 лет назад

    नारायणमान बिजुक्छे , प्रेम सुवाल ,सुरेन्द्र केसी , सौरभ ,ज्योतीकिरण जस्ता ब्यक्तित्वहरुलाई पनि ल्याउनु परो टीका सर ।

  • @sachinthingfamily6922
    @sachinthingfamily6922 3 года назад

    impressive logic Prof. Chaitanya mishra sir.

  • @samrat1729
    @samrat1729 5 лет назад +8

    राष्ट्रिय अनुसन्धानका बिषयमा कसरी अगाडी बढनु पर्छ भन्ने बिषयमा छलफल गर्नु भए राम्रो हुने थियो

  • @akhilthapa5587
    @akhilthapa5587 5 лет назад +1

    Good prof. Knowledgeable interview

  • @sudeeptiwari8948
    @sudeeptiwari8948 5 лет назад

    Tikaram yatri nikkai dhanyabadd.

  • @saradkhatri8189
    @saradkhatri8189 5 лет назад

    thank you tikaram sir yati ramro kura haruko lagi and also Dr thanks Dr.

  • @santoshkhanal5172
    @santoshkhanal5172 5 лет назад +1

    निकै समयसापेक्ष सरल बहस । अब प्रबिन अधिकारी लाई अामन्त्रन गर्नुपर्यो।

  • @dipenadk1992
    @dipenadk1992 5 лет назад

    Dr. Surendra kc plz टीकाराम ज्यु🙏

  • @agmedia1993
    @agmedia1993 5 лет назад

    Mishra sir 🙏🙏🙏
    Thank you tikaram yatri dai 🙏🙏

  • @kusalbaskota2177
    @kusalbaskota2177 5 лет назад +1

    नारायणमान बिजुक्ष्यलाइ ल्याउनु पर्यो टीकारामजि

  • @sulavamgain4672
    @sulavamgain4672 5 лет назад

    राम्रो बिषयको गहिराइमा पुर्याउने गरि अर्को पटक ल्याइयोस

  • @prakashaush2609
    @prakashaush2609 5 лет назад +2

    very good sir

  • @bulletkto9822
    @bulletkto9822 5 лет назад

    टिकारामको बुवा बिराटनगर, हजुरबुबा ताप्लेजुङ, जिजुबुवा जुम्ला रे यिति भन्न चाहिँ भन्न हिच्किचाउनु भयो जिजुबुवाको बुवा जम्बु ,पर्सिया!

  • @milonadhikari1897
    @milonadhikari1897 4 года назад

    I love to listen him time and again.

  • @roshansampang
    @roshansampang 5 лет назад

    Very knowledgeable interaction.thank you

  • @uddhavthapa1983
    @uddhavthapa1983 5 лет назад +14

    त्रिविवि मा समाजशास्त्र को पाठ्यक्रम कसले बनाईदिन्छ यो कुरा सोध्नुपर्ने यी प्राडा लाई।

    • @LeedsunitedNepal
      @LeedsunitedNepal 5 лет назад

      Jasle banayos aaunus class lina k hunch tha huncha

    • @sachinthingfamily6922
      @sachinthingfamily6922 3 года назад

      पाठ्यक्रम बनाउने उहाँहरु नै हो ।

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 5 лет назад

    Great

  • @nrmahatonrmahato2347
    @nrmahatonrmahato2347 5 лет назад

    great

  • @beegyankarki7143
    @beegyankarki7143 5 лет назад +1

    Nice

  • @kamalsharma3618
    @kamalsharma3618 5 лет назад +2

    😍😍

  • @anuppuri6802
    @anuppuri6802 5 лет назад +1

    I have been his fan since I was 14.

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +5

    श्रीधर शमसेर रिम्पोचेजीलाई पनि तमसोमा ज्योतिर्मयमा बोलाईयोस है।

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад

    Great thought salute to u professor sir

  • @amanlimbu9825
    @amanlimbu9825 5 лет назад +6

    आफ्नै भौतिक र बिलासी स्वार्थले गर्दा, ती सम्पुर्ण इक्षा आकान्क्षा परिपुर्ति गर्नको लागि मानिस आफ्नो थात्थलो छोड्न बाध्य हुँदोरहेछ। र यसको कारक पनि पश्चिमा प्रबिर्द्दी नै होला। आफ्नै परिवारजन संङ्ग सुख दुख मीठो मसिनो काँचो कचिलो आधा पेट भरी पेट जेजती हुन्छ त्यसमा संतोष गर्न नसक्दा र देखासेखी ले गर्दा, बाध्यात्मक अबस्था सिर्जना भै मानिस आफ्नो थात्थलो छोड्न मजबूर हुनेरहेछ। हैन भनेदेखी हजारौं सालदेखी चली आएको सिस्टम अहिले चाहिँ किन खान लगाउनै नपुग्ने अबस्थस आयो? समग्रमा एउटा प्रस्न: बिकाश के का लागि रहेछत! भन्ने मुल कुरा रह्यो।

  • @rajukoirala7082
    @rajukoirala7082 5 лет назад

    सही व्यक्ति सही संवाद

  • @dineshadhikari8961
    @dineshadhikari8961 5 лет назад

    कृपया शुरेन्द्र के.सी लाइ नि ल्याउनु परो यो कार्यक्रममा

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 5 лет назад

    He is right think tank, thanks for the show.

  • @Lovely-sharma411
    @Lovely-sharma411 5 лет назад

    thank you tika sir

  • @ruppun1558
    @ruppun1558 5 лет назад

    good

  • @padamthakuri
    @padamthakuri 5 лет назад

    सोचको नया द्वारा खुले जस्तो लाग्यो आज, जवाफ मात्रै सबथोक होइन प्रश्नको पनि त्यत्ति नै भुमिका देखियो।

  • @Keshabkafle-e6x
    @Keshabkafle-e6x 3 года назад

    शिक्षाको स्तरमा उन्नति खोज्ने र समाजको अार्थिक दुर्दशा जन्ने चैतन्य सरले लेखेका किताब 500 भन्दा कमका छैनन्।हामी निम्नस्तरका विद्यार्थीले पढ्न पाउने वातावरणनै भएननी!शिक्षाम‌ै पुँजीवादी राजनीति देखिन्छ।😃

  • @kamalmonami
    @kamalmonami 5 лет назад +2

    watching

  • @Positive-Vibes46
    @Positive-Vibes46 5 лет назад

    Good to hear
    Realistic bislesan

  • @manojpanday8916
    @manojpanday8916 5 лет назад

    नागरिकता को बारेमा पनि एउटा बहस सुन्न मन छ।

  • @NotoriousGarage
    @NotoriousGarage 5 лет назад

    बीच बीचमा आउने प्रचार हटाऊँनू भएकोमा धन्यवाद🙏🏼

  • @ujjwalkhadkaannfsu4980
    @ujjwalkhadkaannfsu4980 5 лет назад +1

    बिषय छरियो सम्बाद अपेक्षा अनुसार भएन ।

  • @parhladneupane6447
    @parhladneupane6447 5 лет назад +4

    One of the finest professor of sociology

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 лет назад +1

    He is much talented !! Salute sir !! Tapan

  • @himalayanvoicetv
    @himalayanvoicetv 3 года назад

    खुल्क्यो मुजी!

  • @vinaykirati9683
    @vinaykirati9683 5 лет назад +1

    😍

  • @gaurabparajuli3643
    @gaurabparajuli3643 5 лет назад

    # MAHAYOGI SIDDHABABA lai interview ma bolaonu na tikaram jiu.dhanyabadh

  • @birendrakatuwal1833
    @birendrakatuwal1833 5 лет назад

    थुक्नपनि घिनलाग्ने अमर्यादिद मान्छेलाई मर्यादिद आलोचना गर्ने सुझाव मनासिव लागेन । त्यसर्थ उहाँको नियुक्तिबाट राष्ट्रले लाभ उठाउछ भनेर मान्ने र विस्वास गर्ने कुनैपनि आधार छैन ।

  • @Menukapoudel2041
    @Menukapoudel2041 5 лет назад

    सरकार असफल छ भन्ने हाम्लाइ लागिरहेको छ

  • @kedarbaral3999
    @kedarbaral3999 5 лет назад +2

    खै के हुन गयो , बिषय/प्रसंगको दिशा मिलेन कि ! अपेक्षाकृत गहकिलो प्रस्तुति आएन यत्तिको प्राज्ञ बाट ! मिश्र लेखनमा गहकिला , बोलीमा फितला पो र'छन् कि ? बुझिएन |

  • @hemrajgautam7127
    @hemrajgautam7127 5 лет назад +1

    जिबिकोपार्जन सहज गर्न मानिस निरन्तर लागिरहन्छ नेपाल बिकसित बन्यो भने बसाइँसराइ कम हुन्छ।

  • @raistat3958
    @raistat3958 5 лет назад

    सरकार को विषय मा कुरा गर्न वा भित्र छिर्न सकिएन।

  • @sanjaykwr6306
    @sanjaykwr6306 5 лет назад

    PREM SANJEL sir lai lyaunu paryo yatri sir 🙏🙏🙏🙏

  • @krishnakhatyadi9792
    @krishnakhatyadi9792 5 лет назад

    संग्रौला र बञ्जाडेको अन्तरवार्तामा जति प्रश्नको जोस हुन्छ, बोलीको अनुपात बराबरी वा अलि बेसी नै हुन्छं तर यसमा कम र फरक हुन्छ नि किन।

  • @niteshjung198
    @niteshjung198 5 лет назад +3

    खास बिषस लागेन,

  • @SureshSamarpan
    @SureshSamarpan 5 лет назад

    Right of oli

  • @shikharkc6954
    @shikharkc6954 5 лет назад +1

    समग्रमा समबाद राम्रै भयो तर कतै केइ नपुगे जस्तो

  • @santoshkarki7762
    @santoshkarki7762 5 лет назад

    OMG...situation of think tank in Nepal. That's why, we have been deprived of getting prosperity, rapid growth, countable development & overall stability in Nepal. The government doesn't want effective & strong team. The reason is clear......

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +1

    केरलको कालिकट र चिनको ह्वाँगजाउ त्यति ठूला शहर हुन र?
    यसबारे बहस हुनुपर्ने हो नी।

  • @deepgiree9948
    @deepgiree9948 5 лет назад

    स्टाफ हायर गर्दै छौँ भन्नुभो त्यस्ता स्टाफ चाहिँ जापान,अस्ट्रेलिया अमेरिका लगायत सन्सारका महत्त्वपूर्ण विस्वबिद्द्यालय हरुमा नेपाली हरु प्राध्यापन ठुलाठुला काम गरिरहेका पनि छन त्यस्ता लाई स्वदेशमा आकर्षण गर्ने योजना बनाउनु सकिन्न ???

  • @rameshshrestha1987
    @rameshshrestha1987 5 лет назад

    Herera khusi lagyo tara topic haru dherai cover bhako chaina...feri bolai dinu paryo.

  • @purukarna
    @purukarna 5 лет назад +3

    नेपाली जाति भनेको के हो टीक्स बोरो।

  • @saliksatabhdi
    @saliksatabhdi 5 лет назад

    हैन,यो दलित कोटा, जनजाति कोटा र सङघीयता को 7 टुक्रा मा के फरक छ ?

  • @bijupoudelofficial4577
    @bijupoudelofficial4577 5 лет назад

    Tikaram sir pream sanjel lai ekapatak bolaunu paro

  • @prabodhpyakurel9252
    @prabodhpyakurel9252 5 лет назад +1

    Bring dirgha raj prasai in next episode!

  • @madhavaryal4753
    @madhavaryal4753 5 лет назад +1

    खल्तिमा माल दार नियुक्ति चाहिओ भनेर क्वा क्वा गरेर लुरु लुरु आफै एता उता समाज कता? पशुपती नाथ लाई त गारो मनुवा लाई के सोध्नु।

  • @gpbaba
    @gpbaba 5 лет назад

    Former king and Prem Sanjel are expected to be your guests

  • @zzyabit
    @zzyabit 5 лет назад

    "man tato pani bhaya po grahan garcha umleko pani ta kasari grahan garnu ani yadi grahan nai nabhaya tesko auchitya k " gahiro dherai gahiro sabai le bujhna jaruri dekhchu

  • @madanthapa5182
    @madanthapa5182 4 года назад

    khasai gahiro bisaybastu ayana!! halka lagyo!!

  • @karnasunam5942
    @karnasunam5942 5 лет назад +1

    Ati Utahn athiti

  • @rameshghimire8463
    @rameshghimire8463 5 лет назад +2

    नैतिक शिक्षा को बारेमा बहस चलाउनू न।

  • @honestplayer8004
    @honestplayer8004 5 лет назад +1

    aba Dr. Surendra kc

  • @BigBrain-sx4pm
    @BigBrain-sx4pm 5 лет назад +1

    यो बहसमा आहुती लाई बोलाएको भए यी तथाकथित् बिद्वान बुढाको बोली बन्द हुने थियो। यो ढोंगी बुढाे पनि सरकारकै मतियार रहेछ।

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 лет назад

      This guy is a reputed sociology professor around the world. What is aahuti? A wannabe clone of prachanda?

  • @aakashbashyal1822
    @aakashbashyal1822 5 лет назад

    कुरा सुन्दा त डा र PhD हरु ले विशेषज्ञ समूह भएर गर्ने काम त कलेज वा विश्वविद्यालय मा गरिने शोध प्रबन्ध or Research प्रोजेक्ट जत्तिकै स्तर को हुँदो रहेछ?

  • @santoshkhanal5172
    @santoshkhanal5172 5 лет назад +1

    राम्रो कुन कोणबाट हेर्दैहुनुहुन्छ ? जहाँ अर्ब , खर्ब भ्रष्टाचार गरेर लाख धरैटिमा छुटने । चलन चलाईयको छ। यति सम्म छुट दिईन्छ भने । हाम्रो भबिस्य के ?

  • @charlespradhan4838
    @charlespradhan4838 5 лет назад

    yo sir ke adhyan ghar cha?

  • @santamanrai5432
    @santamanrai5432 5 лет назад +3

    यस्ता नाथे समाज शास्त्री ! यस्तो समाज परिवर्तन त कुनै शासकले हातै बाधेर पनि बसे पनि हुने परिवर्तन हो ।किन भने संसार परिवर्तनशिल छ केही नगरी चुपचाप बसे पनि संसार क्षण क्षण मा परिवर्तन भैरहेकै छ।नेपालमा त के विस्वमै सौर्य मण्डलको असर परिरहन्छ र यहाँ परिवर्तन का असर हरु देखिन्छन भने ठुला देशका बिचमा बसेको देशमा त्यस्ता राम्रा नराम्रा असर हरु देखिन्छ्नै , त्यसैलाइ नेपालमा ठुला ठुला परिवर्तनहरु भए , भैरहेछ भन्नू एउटा बुद्धिविलास मात्र हो ।नेपाली जनताले खोजेको परिवर्तन भनेको राजनैतिक त हुँदै हो त्यो भयो तर अब जनताको जिवनस्तरमा प्रत्यक्ष देखिने आर्थिक सामाजिक हरु हुन सकेन ।वित्तिय क्षेत्रहरु खुम्चिन्दै गए , अघिल्लो पुस्ताले वा अघिल्लो शासनकालमा बनाएका उध्योगहरु प्राय नष्ट भए , रोजगार खत्तम भए , नेपालीहरुको आय खस्किन्दै गए , सत्तामा बस्नेहरुको जिवनस्तर पहिलेका राजामहाराजाका भन्दा विलासी भए ।जनताहरु झन झन गरिब हुँदै गए ।यसरी विश्लेषण गर्नु पर्यो , यसरी हेर्नू पर्यो विद्वान महासय ।नत्र परिवर्तन त विज्ञान को दृष्टिकोणले त छिन छिनमा परिवर्तन त भएकै छ नि यस्लाइ परिवर्तन छ भनेर बस्ने ? ।तपाईं त अमेरिका पढ्नु भएको रहेछ समाज शास्त्र , समाज त नेपालको पढ्नुस अनि थाह हुन्छ सजमा के भै रहेछ ।

    • @MrRamesh21
      @MrRamesh21 5 лет назад

      100 % right

    • @saliksatabhdi
      @saliksatabhdi 5 лет назад

      हो, संसार को कूरा गरेर महान छौँ हामी नेपाली । आफ्नो नेपाली समाज बारे चै 0. बिदेशी कै सबै राम्रो देख्ने यो आखा, र ती बिदेशी कै निती समाजमा भित्राउने( brainwash) गर्ने बुदिजीबी हरू। ब्याख्या त Tv/media मा बैदिक नै आए, गरे पनि, university मा पडाको पिडी मा बैदिक प्रभाब नभएकै रहेछ । 🙏🙏🙏

  • @madhavmishra7802
    @madhavmishra7802 5 лет назад

    kasto layo re last ma k ketaketi jasto garxan tikaram g

  • @laxmanpaudel2241
    @laxmanpaudel2241 5 лет назад

    ...

  • @charlespradhan4838
    @charlespradhan4838 5 лет назад

    Sarkari Karma Char ho ra?

  • @krishnalimbu5780
    @krishnalimbu5780 5 лет назад

    samaaj kata tira jaadai chha bhane .... hindu dharma sakhap hudaichha.....nepal ma ari jaati jageko tinlai man pareko chaina ......hepera rkahna asambhav bhaako aawastha chha...tesai le hindu ka masiha bhane khasi ra kaatha lai chinta chha ahile tei ho ahile samaj......

  • @SabirAli-qn3dv
    @SabirAli-qn3dv 5 лет назад +2

    Afno maulikta ra saskriti vayo vaney bikash kasai kolagi pani thulo kura hoina

  • @eight8zero0zero0
    @eight8zero0zero0 5 лет назад +1

    माफ गर्नु होस। तर धेरै आध्यान गरेर केही पनि नगर्ने(बोल्ने मात्र) बिग्ये को कमि छैन नेपालमा

  • @mikesharma965
    @mikesharma965 5 лет назад +1

    देश सहि बाटोमा छ ? दण्डहिनता (निर्मला पन्तको हत्याको प्रमाण घाम जतिकै छर्लंग छैन र ?), भ्रस्ट्रचार (अक्तियार आफै भ्रस्ट छ, न्यायालय ?), माफियातन्त्र (सबै क्षेत्रमा) अनि नव युवाहरुमा देखिएको भ्रस्ट्र प्रवृति (विदेश पलायन या देश भित्र २ नम्बरी धन्दा) आदि इत्यादि नि ?

  • @simonsuman3358
    @simonsuman3358 5 лет назад +1

    Broad minded...

  • @nepallotsofyaks4721
    @nepallotsofyaks4721 5 лет назад +1

    Don’t need PHD or Doctorate to analyze about Nepal. Frankly no national interest to any politicians.

    • @yukeshshrestha6487
      @yukeshshrestha6487 5 лет назад

      Lakpa Sherpa what’s your point?

    • @lovermusic9962
      @lovermusic9962 5 лет назад

      @@yukeshshrestha6487 आहिले को अवस्था मा नेपाल को बारेमा जान्न PHD , र Doctor गरेको हुन आवश्यक छैन । खुलस्त छ, राजनिती कर्मी हरु लाई देश को बारेमा चासो नै छैन।

  • @suvashgorkhali
    @suvashgorkhali 5 лет назад +1

    yesle pani baluwatar ko jagga payo jasto chha .. yesta buddhi jibi bhayesi desh bikash hoina bibhajhan tira janchha ... hamro desh chaine samajhbadh bujna Marx hoina bed padnu pachha.. paile yo Modern Society ani Western Society ko barema farak chhuttaunu paryo .. hamro samajh aaja bhanda 3000 to 5000 bc bhanda agadi dekhi nai modern bhaisakya thiyo ... western society ko kura layare ... khoi lekhna nai alchhi lagyo .. yesto bujh pachaune buddhi jibi ko k alochana garnu yaar .. ... Baru Tikaram Sir ali Nepali Society bujheka bidhwan haru lyaunu paryo . .. yi desh bechuwa haru lai lagarnu paryo .. bhayena ..

  • @meronepal4917
    @meronepal4917 5 лет назад

    DALAL